[VIEWED 169648
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
balaram
Please log in to subscribe to balaram's postings.
Posted on 09-26-07 11:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
I spent couple of years of my highschool age in Bhojpur Bazar. I feel like there are at least a few Sajhain from Bhojpur. Let's talk about our memories too.
|
|
|
|
leonardo
Please log in to subscribe to leonardo's postings.
Posted on 11-20-07 1:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
kekohalla,
I wasnt born there but my father and ancestors.
i mean related to sadananda adhikari.
urself?
|
|
|
leonardo
Please log in to subscribe to leonardo's postings.
Posted on 11-20-07 1:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
kekohalla,
I wasnt born there but my father and ancestors.
i mean related to sadananda adhikari.
urself?
|
|
|
kekohalla
Please log in to subscribe to kekohalla's postings.
Posted on 11-20-07 3:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
I am related to Sadanada Adhikari too. Small world.
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 11-20-07 3:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
glad to see this thread alive
|
|
|
Little Master
Please log in to subscribe to Little Master's postings.
Posted on 11-20-07 4:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Any body has pictures from Taxar, Bhojpur. What a same that the maoists destroyed the telephone services and the power plant there a while ago.
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 11-20-07 4:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Taxar.........way to the airport, right?
|
|
|
leonardo
Please log in to subscribe to leonardo's postings.
Posted on 11-20-07 5:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
kekohalla,
where are you based in Nepal?
|
|
|
Little Master
Please log in to subscribe to Little Master's postings.
Posted on 11-20-07 5:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ya, taxar....where the airport is.
|
|
|
kekohalla
Please log in to subscribe to kekohalla's postings.
Posted on 11-21-07 8:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Leonardo,
Rest of the family lives in Kathmandu now. A few of us are in US. I was only four when we left Dingla.
|
|
|
kekohalla
Please log in to subscribe to kekohalla's postings.
Posted on 11-21-07 8:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ritthe bhai,
Turkey in my refrigerator is desparate to see you. Dhanyabad aadan pradan garne hoinata?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 11-21-07 9:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के को हल्ला दाई, धन्यवाद आदान प्रदान त गर्नै पर्थ्यो साँची, त्यो टर्की भन्ने पंक्षि त कैले काही अपाङ्ग पनि हुने रइछ, एक फेर टर्कीको खुट्टा खाने Competetion मा सबैले खाको खुट्टा गन्या त एउटा टर्की को छ वटा खुट्टा निस्केको, Lol Happy Thanks Giving to All Bhojpurezzzz
|
|
|
gulibheda
Please log in to subscribe to gulibheda's postings.
Posted on 11-21-07 10:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
gulibheda
Please log in to subscribe to gulibheda's postings.
Posted on 11-21-07 10:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
leonardo
Please log in to subscribe to leonardo's postings.
Posted on 11-21-07 10:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Kekkohalla bro
i am based in new york , rest of my family lives in BRT and KTM
|
|
|
NayaSadak
Please log in to subscribe to NayaSadak's postings.
Posted on 11-21-07 11:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
I live in BRT and rest in Bhojpur. How is the life in New York , USA.
|
|
|
BKMailo
Please log in to subscribe to BKMailo's postings.
Posted on 11-21-07 6:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खेल मैदान अभाव
शाहिमान राई
भोजपुर, मंसिर ४ - पहाडी क्षेत्रमा खेलकुद गतिविधि सञ्चालन गर्न सक्रिय रहेको भोजपुरको सदरमुकाममा भरपर्दो खेल मैदानको अभाव छ । मैदानको अभावमा जिल्लाका खेलाडीले पर्याप्त अभ्यास गर्न पाएका छैनन् । अभ्यासको अभावमा खेलाडी ओझेलमा परेका छन् ।
सदरमुकाममा रहेको एकमात्र टँुडिखेल सैनिकको नाममा दर्ता भएपछि भोजपुरमा मैदानको अभाव भएको हो । करिब ९० वर्षअघि सर्वसाधारणद्वारा निर्मित टुँडिखेल ०५२/५३ सालमा मालपोत कार्यालयले सैनिकको नाममा दर्ता गरिदिएपछि खेलाडीका निम्ति मैदानको अभाव भएको हो । सर्वसाधारणले सैनिकको नाममा मैदान दर्ता भएपछि टुँडिखेल प्रवेश गर्न पाएका छैनन् । द्वन्द्वका बेला पूरै तारबारले घेरिएको टुँडिखेल छ महिनादेखि विभिन्न संघसंस्थाले विशेष कार्यक्रम गर्नका लागि मात्र खुला गरिएको छ । उक्त टुँडिखेल सैनिकको स्वीकृतिमा मात्र प्रयोग गर्न सकिन्छ ।
सैनिकको नाममा दर्ता हुनुअघि जिल्ला विकास समितिले विभिन्न सभा, समारोहको आयोजना गनर्ुका साथै विभिन्न खेलकुद गतिविधि सञ्चालन गर्दै आएका थिए । करिब १५ रोपनी क्षेत्रफल रहेको टुँडिखेलमा खेलकुद गतिविधि यही सञ्चालन हुने गरेका थिए । खेल मैदानको अभावमा फुटबल प्रतियोगिता गराउनसमेत समस्या रहेको भोजपुर फुटबल संघले जनाएको छ । फुटबलका लागि खुला मैदान अनिवार्य सर्त रहेकाले मैदानको तत्काल व्यवस्था गनर्ुपर्ने संघका अध्यक्ष विद्याभूषण श्रेष्ठले बताए ।
टुँडिखेल सैनिक, प्रहरी, सर्वसाधारण सबैले आवश्यक परेका बेला प्रयोग गर्न पाउनुपर्ने अखिल नेपाल फुटबल संघ एन्फाका राष्ट्रिय उपाध्यक्ष किशोर राईले बताए । 'त्यसका लागि हामी पनि पहल गर्छौं,' उनले भने- 'नभए वैकल्पिक व्यवस्था गनर्ुपर्छ ।'
जिल्लास्थित राजनीतिक दल, नागरिक समाजले चासो नदेखाएकाले टुँडिखेल सार्वजनिक गर्न र सैनिकको नामको दर्ता खारेज नभएको हो । टुँडिखेल सार्वजनिक गरेपछि खेल मैदानको समस्या नहुने स्थानीय बासिन्दा बताउँछन् ।
द्वन्द्वका बेला खेलकुद गतिविधि शून्य रहेको अवस्थामा भोजपुर फुटबल संघले पहिलो पटक असोज पहिलो साता पूर्वाञ्चलस्तरीय फुटबल प्रतियोगिता सञ्चालन
गरेको थियो । शान्ति स्थापना भएपछि सैनिकले टुँडिखेलमा बजारका खेलाडीलाई अस्थायी रूपमा गतिविधि गर्न दिएको छ । 'यति मात्र पर्याप्त छैन,' एन्फा उपाध्यक्ष किशोर राईले भने- 'फुटबलका लागि वैकल्पिक मैदान त व्यवस्था गर्नैपर्छ ।'
Source: http://kantipuronline.com/kolnepalinews.php?&nid=128910
|
|
|
BKMailo
Please log in to subscribe to BKMailo's postings.
Posted on 11-23-07 11:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दूतावासको सहयोगमा विद्यालय
कास
भोजपुर, मंसिर ६ - भारतीय राजदूतावासको आर्थिक सहयोगले भोजपुरमा दुई विद्यालय भवन निर्माण हुने भएको छ ।
जिल्लाको उत्तर देउराली गाविसस्थित शारदा उच्च मावि र सदरमुकामको विद्योदय उच्च माविको भवन निर्माण गरिने भएको हो । राजदूतावासले शारदालाई १ करोड ९१ लाख र विद्योदयलाई ७४ लाख रुपैयाँ भवन निर्माणका लागि सहयोग प्रदान गरेको छ ।
भारतीय राजदूत शिवशंकर मुखर्जीले शारदा र विद्योदयको बिहीबार दुई भवनको शिलान्यास गरेका छन् । मुखर्जीले भारत र नेपालको सम्बन्ध पुरानो रहेकाले एकआपसमा सहयोगको हुनुपर्ने बताए । दोहोरो सम्बन्धले गर्दा पूर्वी नेपालको यो विकट जिल्लामा सहयोग गरेको उल्लेख गर्दै शिक्ष्ाामा अग्रसर हुन भोजपुरबासीलाई सुझाव दिए । 'नेपाली जनताको शिक्ष्ाा, स्वास्थ्य र भौतिक निर्माणमा सहयोग गर्न तयार छौं,' उनले भने- 'भारत सरकारले नेपाली जनताको भविष्य आफैं निर्धारण गर्नेमा विश्वास राखेको छ ।'
मुखर्जीले विरोध भइरहेको सप्तकोसी उच्च बाँधको बारेमा केही बोलेनन् । राजदूतसँगै ३३ किलोवाट क्ष्ामताको विद्युत् केन्द्रीय प्रसारण लाइनको सबस्टेसन उद्घाटन गर्न जलस्रोत राज्यमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसमेत भोजपुर आएका छन् ।
दस कोठाको भवन निर्माणका लागि टेन्डर दिइसकेको विद्योदय उच्च माविका प्रधानाध्यापक चन्द्रकुमार उदासले बताए । स्थानीय विकास अधिकारी गोविन्दबहादुर कार्कीले राजदूतावासको सहयोग रकम जिविसमा आइसकेको बताए । भवन निर्माण आठ महिनामा पूरा हुनेछ ।
Source: http://kantipuronline.com/kolnepalinews.php?&nid=129149
|
|
|
BKMailo
Please log in to subscribe to BKMailo's postings.
Posted on 12-03-07 12:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भोजपुरमा विद्युत् विस्तार
कान्तिपुर समाचरदाता
भोजपुर, मंसिर १६ - नेपाल विद्युत् प्रँधिकरणले जिल्लामा दस करोड रुपैया“ बराबरको विद्युत् विस्तार योजना सञ्चालन गर्नेभएको छ ।
जिल्लामा पहिलोपटक राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार गर्न जरायोटारको लेगुवादेखि भोजपुर सदरमुकामसम्म ६६ किलोमिटर दूरीमा पोल गाड्ने कार्य पूरा भएको छ ।
सदरमुकाममा प्राधिकरणले ३३ किलोभोल्ट क्ष्ँमताको विद्युत् प्रसारण लाइन जडान गर्नेभएको छ । तार टा“गेर आगामी चैत मसान्तमा बिजुली बाल्न तयारी भइरहेको जलस्रँेत राज्यमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
सदरमुकाममा १ करोड ८५ लाख रुपैया“ लागतमा विद्युत् सबस्टेसन निर्माण कार्य सुरु भएको छ । जिल्लाका ६३ गाविसमा विद्युत् विस्तार गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिइसकेको मन्त्री कार्कीले बताए । प्रँधिकरण ग्रामीण विद्युतीकरण विभागका कार्यकारी निर्देशक अर्जुनकुमार कार्कीले भोजपुरमा यो वर्षविद्युत् विस्तारमा ११ करोड रुपैया“ सरकारले विनियोजन गरिसकेको बताए । जिल्लाको पश्चिमी क्ष्ँेत्र बोखिम, सिद्धेश्वर, गुप्तेश्वर, तिम्मा, छिनामुख, अन्नपर्ूण्ा, नागी, खावा, कोट, गोगने र लर्ेखर्क ११ गाविसमा विद्युत् विस्तारका लागि र्सर्वेक्ष्ँण गर्न १ करोड रुपैया“ रकम विनियोजन गरेको उनले जनाए । आइतबारदेखि र्सर्वेक्ष्ँण टोलीले कार्यसमेत सुरु गरेको छ ।
जिल्लाको उत्तरी क्ष्ँेत्र याङपाङ, चम्पे, हलौछा, बोया, साङपाङ, देउराली, तुङगेछा हु“दै दिङ्ला, दलगाउ“, भुल्कै, आखे, धोदलेखानी, बैकुन्ठे ह“ुदै बासिङथर्पुसम्म र्सर्वेक्ष्ँण गरी यसैवर्षपोल गाड्ने र तार टा“ग्ने कार्य पूरा गर्ने लक्ष्य रहेको कार्यकारी निर्देशक कार्कीले बताए ।
SOURCE:
http://kantipuronline.com/kolnepalinews.php?&nid=130085
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 12-03-07 1:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो thread अझै जिउदै रहेछ, बहुत् खुसि लाग्यो। BK माइला लाइ धेरै धेरै साधुवाद्, भोजपुर संबन्धि समाचारहरु प्रस्तुत गरिदिनु भएकोमा।
भोजपुरे हरु, keep it up। कति रमाइलो हुने, नामै मात्र सुन्दा पनि, कुरा मात्रै गर्दा पनि, आफ्नो प्यारो जन्मथलो को।
धन्यबाद्।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-03-07 1:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो नि सुन्तले आफ्नो जन्म थलोको नामै सुन्दा यो हर हर भएको मनमा कसैले चिसो बियर ल्याएर मुखाँ खनाइदिये जस्तो पो हुन्छ त
|
|