नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम --चौतारी - भाग ७३ --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
सपैले चित्रेलाइ भन्न थालो के रे, हिजो आफुले भोट मेशिन बनाम्दा खेरि खिटिक्क चलायो कि तो पहिला' सप्पै मेटिने र'छ भन्ने जान्याथिएँ के रे । तै इलिञ्जियरआ हाताँ अनेक सीप हुन्छ भन्छन के रे । अब यहि गतिआँ हो भने भोलि सम्मन मा मिस ले सप्पैलाइ उछिन्छन लौ , अहिलै बधाइ दिइ राखुम क्या र ?
बाप रे बाप, डेड लाख भोट ??? कसरी भयो हो गाठे । पुन्टे बुडा जिम जान छोडेर भोट खसाल्दै बसे जसतो छ । अनि दुर्गि दिदि चाहि भदा भदै सप्पैला स्कुल नपठाइ चौतारी तिर पठाको जस्तो छ मिठाइ दिएर । मेरो बासुरी खोइ त ? यो नया भर्सन काम चलाउ :
ह्याट्टेरि कट्टि पछाडिबाट माट्रै फस् भ्यर ल्याउनि भन्या मलाई ट डिक्क लाएर ल्याउँच। ठुल्डाइले मलाई भोट डिन्छ भन्यार बोनस् गिट एउटा राखेर ल्याको मैले हिजो, ठुल्डाईले सुन्न भ्यान जस्टो छ नट्र ट हेर् म फस् का फस् ल। सट्टे ढरोढर्म।
अब हमि सोचि हालेछु त आर्को पटक हमि मेथलिमें गना गाउने। तर सला सब लरकि लोगन् हम्रो पछडि भैहाल्छ। उ मदनवाले कति भोट ल्याएथियो पहिलो पटक? हमिले बल्ल कुरा बुझेछु अब।
ठुल्बुईनी च्या खायौ? मलाई भोट हाल्यौ कि हालिनौ? ल तरकारी रामरी बेचे है त।
तारेमाम् गम्लेहरु। के छ ताअाअाअाअाअाअाअाअा? ठुली चिया खायौ?
सबै जना भोट हालेर थाकेका होलान्। थाकेर सुतेका होलान्। कोइ सुतेर उठे होलान्। चित्रेले भोट मशिन नै गडबडे बनाएछ। २०३६ सालको जनमत संग्रहको मतदान जस्तो। जति नीलोमा हाले नि पहेलो भएर जाने। चित्रेले त्यही गोप्य मन्त्र सिके जस्तो।
धाँधली नै भए पनि चुनाव चुनाव नै हो क्या र। बधाई छ मिस नानीलाई। जित्या उपलक्षमा अब एउटा धमाकेदार प्रस्तुती जानु परो।
अन्तरे, दिलै छुने गाना संझायो। तिमी जुन रहरले.........................
बा बा बा बा बा बा (आाफ्नो नेपाली टाईप गर्ने नि झ्याप भएछ -- त्यसको खप्पर!!!॰
क्या हरिप हरिप ट्यालेन्ट यार साझामा -- म त अक्क न बक्क भए
म त चौतरीको टुरिस्ट भएछु -- घुम्दै फिर्दै आएँ -- पुण्टे दाई, अन्तरे, कुम्ले, दुर्गे भाउजु, मास्टरनी नानी को गीत सुने -- अनि बेहोश भएँ। कस्तो हरिप गीत गा यार सप्पै ले -- रणभुल्लै भएँ।
मास्टर्नी नानी, फिलिम मा गाउने बारे के bichar छ? :)
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Sajha Poll: Who is your favorite Nepali actress?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Problems of Nepalese students in US
nrn citizenship
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
Mamta kafle bhatt is still missing
Ajay Kumar Dev sentenced to 378 yrs
Why Americans reverse park?
Now Trump is a convicted criminal .
TPS advance parole Travel document i-131, Class of Admission ?
Tourist Visa - Seeking Suggestions and Guidance
Nepali Passport Renewal
मन भित्र को पत्रै पत्र!
Biden said he will issue new Employment visa for someone with college degree and job offers
To Sajha admin
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.