नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम --चौतारी - भाग ७३ --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
तारेमाम ठूल्दाइ, नेउची दी' ठूली र अरु सबै उपस्थित-सुटुक्क उपस्थित र अनुपस्थित गाम्लेहरुलाई!
आज भने चौतारीले अलिक गति घटाएछ, नत्र दिनमै ३०० 'खोकी' कट्नी पनि! पढिभ्याउनै मुश्किल!
चौतारी आईडलका सहभागीहरु सबैलाई बधाइ! खुब रमाइलो भयो यहाँहरुको कला हेरेर।
दोश्रो चौतारी महोत्सबको अभियन्ता चित्रे, हरि को हो, सकेसम्म पचहत्तरमै पारम् है, पोहर ठ्याक्कै पच्चीसमा प-या थ्यो। सेप्टेम्बर ५ सम्ममा ७५ कटिसक्ने देखियो भने अगाडिनै महोत्सब शुरु गरे पनि के जाला र?
के छ हो? गोताएं के गर्दै हो? नमस्कार् सबै लाइ। अनि रिट्ठे को हालचाल के छ् नि? कलकींस्थान त उहि पुरानै हैन र साझाको? कां त बाटो बिराएको त कलंकीले? चौतारीमा प्रवेश गरीहलेउ, लु अब जिन्दगि रमाईलो हुनेभो तिम्रो नि
:) नमस्ते है सप्पैलाई ए पुन्टेदा हउरले बह्नन खोज्या के ? त्यो भोट् बाकस म मैले जो हालेकिम के सप्पै भोट् मुलाई नै ?!! हेरिस्यो है दादा मैले हजुरलाई भोट् दिएन भनेर मेरै लामो कपाल भाको तालुआँ मुक्का हान्न पाइन्न :P
अब आँखा त मेरो न दिन न रात्सधैं रiतै भन्छु । त्यो के जाती चस्मा chha ni ta nalaasi न रात न दिन मेरो आँखा रातै हुन्छ भन्छु र
वाफ्रे!! कती आएको है आम्न पुनी धन्यवाद है दादा हौर्लाई । हेर त आँखा नै सुनिएछ रात भर कम्पुटार्को स्क्रिनाँ हेरेर :)
*********************************************************************************** सiच्ची मैले मेरो मै voट दिएर के जिताइ थियो र? मेरो छुच्चो बोली र अली स्लेक्टिव बिचारको कारण मलाई पनि मेरो मुल्याङ्कन जान्नु थियो. सबै प्रती आभारी छु जस्ले एती धेरै माया गर्नु भएको छ:) ************************************************************************************ आईडल नै अर्नि हो भुने, शुरु देखिको सम्पुर्ण सहभागीहुरलाई राखेर वन वोट सिस्टम बनाम्न पर्ला।
'ONE NICK, ONE VOTE या त ONE IP, ONE VOTE सिस्टम बनाम्न पर्ला। ' :) यो भन्न खोजेको कल्लाई होला भन्छु र? :)
ठीक कुरो तर भोट् दिनलाई त्यो बाकस किन मान्छे ले म एस्लाई दिए भन्दिनी नि के को डर ?:) मुइले त सुन्तले लाई दिएकिम के रे भने त हिजो
अहो कत्ती जना आइसकेछन, सबैलाई सुक्रबारे जदौ यो रिट्ठे को पनि.................. रमाइलो गर्दै गरम साथी हो आफ्नो त आज ठुलि ले हिजो ल्याइदेको खुर्सानी को तरकारी खाएर हालत खराब छ, एकदम ब्यस्त
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.