[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी ७३~~

[Please view other pages to see the rest of the postings. Total posts: 633]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE










[VIEWED 169917 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 08-28-07 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७३

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

--चौतारी - भाग ७३ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 73 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग

चौतारी आईडल प्रतियोगिता
पून्टेदाइ:


अन्तरे:
क)

ख)

ग्वाँचे:


कुम्ले:


सुन्तले:

 
Posted on 08-31-07 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ ग्वाँचूराम कुईंकेलको लङ् विकेन्ड हैन? सो स्याड!

रिठ्ठे कहाँ जाने? कन्निडाँडा? ल मोज गर।

गालेकुमार, आउन पा'छैन बाइ रे! के छ जापून गामको हालखबर?
 
Posted on 08-31-07 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार है चौतारीबासीहरु,
हिजा अली अौन मिलेन।।। लौलौ ।।सबै लाई क्यकती छ कुन्नि।।। गन त रमै रमै सुन्यथे।।।। अर्को एक चरन पनि चलाऊन पर्‍यो।।।।
 
Posted on 08-31-07 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ लौ माकुरे सर पनि ! लौ लौ एउटा जावस न त गाना
 
Posted on 08-31-07 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो, ग्वाँच्स् ब्रो! क्यार्दै ओ!! जराको मुन्तिर अँझै कुन चैं वनस्पतिको डि एन ए हेर्दै हो? धेरै काम गर्यो भने माम खाने टाइम पनि हुँदैन, गाम चहार्ने फुर्सत पनि हुँदैन। यस्तै चाल हो भने आर्को चोटि न्युरोडमा भेट्दा पनि सिंगलै भेट्न पर्ला है!!!! :) त्यै भ'र धमाधम विदा लिन पर्च लिन पा' बेलाँ।

चित्र्स् सोम! ब्रोले त चौतारीको बरियाँतक्रममा (कि मर्यादाक्रम हो?) आफ्नो नाम कान्छोमा पारेछौ केरे त नि! म भन्दा पनि तल!!! सर्टिपिकेटतिर जन्ममिति सच्यायौ कि क्या हो????? जापुनमा अहिले रात भइराछ। सारा जापुनीहरु निद्रादेवीको चरणकमलमा लमतन्नै लम्पसार पर्दै नाकका पोराबाट ठुला ठुला सास फेर्दै घुर्दै छन्। त्यै छ जापुनको हालखबर!!!!

ल म पनि लागें। अस्तु:॥

आउँदै जाँदै गर्ने सबैलाई राम राम!!!
 
Posted on 08-31-07 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-31-07 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बुढा!

टक्र्यायाँ भदौ महिनाको जदौ!!!

जय होस्।
 
Posted on 08-31-07 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिथ्ठे,
गाना त लौलौ जानेनै छ।।।मिक भन्ने कुरो चैँ छैन।।क्यागर्ने होला कुन्नि।।
 
Posted on 08-31-07 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालऊलाई नि भदौरे जदौ टक्र्याउँदा भया!
जय होस्!
 
Posted on 08-31-07 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा मेरो पनि जदौ, माकुरे मिक भनेको के हो?
 
Posted on 08-31-07 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माया तिमीले गरिनौ वास्ता
चौतारीको छेवैमा म बस्दा
तिमी हामी जाउँ हिंड चितौन
चितौनमा जिन्दगी बिताउन
शुक्रबारे जदौ यो बिर्खेमाइलाको।

पल्लो घर कि तरुनीले किनिन छोटो जामा !
घरमा पैसा चोरी भयो भन्दैथिन् है आमा !!

के हो "सोझो" कुम्ले, बिजुलीको तार मात्रै होइन घरको पैसा चोरेर तरुनिलाई जामा किन्न थाल्या हौ कि कसो?

आफु त यो महिना भरि तर्कारि बेच्न मा बिजि हुन्चु।

ठुलि, आज महिनाको अन्तिम दिन, त्यो पनि २ बजेसम्म मात्रै, के गुनासो गरिरा हो? रायोको हरियो डुकु भए देखी यसो बचाइरखिदेउन, भरे तिहुन के बनाउने भन्थी बुढीया।
 
Posted on 08-31-07 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिथ्ठे,
त्यो हेर्दा खेरी भुङ्रो जस्तो देखिन्छ नि, अनी त्यस्मा बोल्यो भने लौलौ के के गरेर कोम्पुतर म आम्चनी ।।।त्याही को क्या मिक भन्या!
 
Posted on 08-31-07 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माकुरे ले साँच्चिनै जालो बुने जस्तो गरी कुरा अर्न आउनी रछ हौ, ए राता मकै !!!
 
Posted on 08-31-07 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौलौ क क भन्छ यो रिथ्ठे, कता जालो बुन्नु कता म सोझो गम्ले। हाम्रा प्रौद शिक्षामा मास्टर शाहब ले देखाथ्ये क्या!!
 
Posted on 08-31-07 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्,
बिर्खे जी, गालब गुरु, माकुरे, चिप्ले, चित्रे आदि इत्यादि सबै मा।
मीटिङ् सकियो, इटिङको ट्याम् भो। अब भात खान जान्छु अनि ध्याउुउुउुउुउुउु गर्दै आउनु पर्ला।

शुक्रबार त कति आए कति गए जिन्दगीमा
भने जस्तो बार,एक बार आएन जिन्दगीमा
 
Posted on 08-31-07 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलजी,
भात को नाम नलिनुस् न। आफुलाई त लौलौ मकैको थेथ्नु पनि मिल्रा छैन।
 
Posted on 08-31-07 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डाडा माथिको चरिलाई हेर्छु
घरको समाचार् कुरि रहन्छु।
गाऊँ छोड्दा बिझेका काँडा हो,
गाऊँ छोड्दा बिझेका काँडा
परदेशमा बसि झिकि रहन्छु,

हर् रात् सपनीमा ऐठन् हुन्छ,
गाऊँमा कतै पैरो गर्यो कि
गाऊँमा कतै पैरो गर्यो कि


यसो बिचार् गर्दा म आउने बेलामा सब् भगि भ्याएछन् कि झैँ मान्छु।

कोहि छ चौतारीमा?

जो जो छ, सबैलाई दर्जा अनुसारको जादौ।
 
Posted on 08-31-07 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लेख्दा लेख्दै राहुल दाइ आउनु भेछ।
दर्सन् गरेँ है।

अनि माकुरे जि लाई नि तारेमाम्।

मैले चाहिँ डकारी सकेँ। हउरहरुकोलागि have a nice lunch
 
Posted on 08-31-07 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्तले,
दर्जा अनुसार को भन्या चै अली चित्त बुजेन। लौलौ हुन त मलाई चित्त नबुजेर क नै हुन्छ र!
 
Posted on 08-31-07 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्तले यस्तो मुटु नै छोयला छोयला, कचिला कचिला हुने गाना राख्नु भयो।
आय्या, चसक्क दुख्यो, एम्बुलेन्स बोलाउनु पर्ला जस्तो छ। एम्बुलेन्स् को पैसा तिर्नु पर्छ रे $६०० अम्रिकामा। भो भो न बोलाउ। दुख्न देउ यो मुटुलाई। बाचुन्जेल सम्म त दुख्न पाउछ यो मुटुले।

माकुरे जी, मलाई जी हाल्नु पर्दैन, चुनचान मान्छेलाई जी लगाएको सुहाउदैन र कहिले कहिं त ब्यङ लाग्छ।

भात न खाई नेपाली भएको महशुस् नै न हुने भने। चाइनिज कै भए नि भात त भातै हो। हसुर्न जानु परो।
भाते ब्रेक पछि भेटौला।
तारेमाम।
 
Posted on 08-31-07 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Toilet paper or water?
TPS EAD auto extended to June 2025 or just TPS?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
मन भित्र को पत्रै पत्र!
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
From Trump “I will revoke TPS, and deport them back to their country.”
Tourist Visa - Seeking Suggestions and Guidance
advanced parole
TPS Renewal Reregistration
Sajha Poll: Who is your favorite Nepali actress?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Why Americans reverse park?
Nepali Passport Renew
Driver license help ASAP sathiharu
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
Problems of Nepalese students in US
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters