h1b
Replies to this thread:

More by h1b
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 कम्युनिस्टका गुणहरु

[Please view other pages to see the rest of the postings. Total posts: 77]
PAGE:   1 2 3 4 NEXT PAGE
[VIEWED 18197 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 4 pages, View Last 20 replies.
Posted on 02-02-07 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कम्युनिस्टका गुणहरु
१) रास्ट्रीयताका ठूला ठूला कुरा गर्ने अनि अन्तराष्ट्रीयतामा बिस्वास गर्ने।
२) मेरो गोरुको बार्है टक्का भन्ने,अरुको कुरा नसुन्ने।बिरोधिको सफाया गर्ने।
३) समस्या देखाउने,समाधान थाहा नहुने।
४) अधिनायकबादि चरित्र।
५) अरुको डाह गर्ने,आफु मोज गर्ने
६) बोलिका ठेगान नभएका,
७) गरिबलाइ धनि बनाएर होइन कि धनिलाइ गरिब बनाएर समान् समाज हुन्छ भनेर सोच्ने।एउटा नाङ्गो छ भने उस्लाइ लुगा किन्ने वातावरण बनाउने होइन कि सबैलाइ नाङ्गो बनाउने

इनक गुणको चर्चा शेषनागले त गर्न सकेन भने म के सकुला।ल साथिहरुपनि थप्दै जानुस त।।
 
Posted on 02-02-07 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बोलिका ठेगान नभएका
गरिबलाइ धनि बनाएर होइन कि धनिलाइ गरिब बनाएर समान् समाज हुन्छ

yo chhai thik lagyo.
 
Posted on 02-02-07 12:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

८) चीन वा रसियामा मा पानी पर्दा नेपालमा छाता ओड्ने।
९) भाषण गर्दा सुन्नेलाई के सुन्न मन लाग्छ त्यही भन्दिने।
१०) माओको स्वास्नी अग्रगामी की गध्दार भनेर नेपालमा बुरुक बुरुक गर्ने।
११) के निउँ पाउँ कनिका बुकाउँ झैँ पार्टी फुटाइहाल्ने।
१२) कम्निष्ट छोडेको भोलि पल्ट एक नंबरको राजावादी हुने।
१३) बोलेको आधा कुरा नबुझिने।
१४) गीत र नाँचको भरमा मान्छेलाई उल्लू बनाउने।
 
Posted on 02-02-07 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु लाई सफाया गर्नु छ जस्तो सब्द प्रयोग गर्ने prachanda ले अफ्नु तनशहि चरित्र देखाएका छन् ।
 
Posted on 02-02-07 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१५ आफु अमेरिका मा बस्ने अनि देश म यो भएन उ भएन भनेर आलोचना गर्ने ।
१६ भाषण गर्दा अमेरिका को चरको स्वरमा बिरोध गर्ने र अमेरिकी सामराज्यबाद भनेर छी छे दुर दुर गर्ने, छोरा छोरी सोर्स् लगाएर अमेरिका पठाउने ।

१७ भारत बिरोधी देखाउन चर्को भारतिय बिस्तारबाद् मुर्दाबाद् को नारा लगाउने, दुतबासले दिने नियमित् भत्ता खाने।

१८ कम्युनिष्ट् ले गरेको कू को समर्थन् मा पनि जुलुस् निकाल्ने।

१९ गिरिजा ले खाएको खाजा, लगाएको लुगा को समेत् आलोचना गर्ने।
२० मन्त्री पनि खाने प्रधान् मन्त्री लाई गालि गर्न न छोड्ने

२१ सबै दल् ( कम्युनिष्ट् पनि) मिलेर भाषण् खेस्रा गर्ने, गिरिजाको भाषण चित्त बुझ्दो भएन भनेर वक्तब्य निकाल्ने अनि साझा पंडित चाहिं सल्लाहकार्लाई गाली गर्ने ।
२२ भाषण भन्दा सुजाताको कृयाकलाप को टिकाटिप्पणी गर्ने ।
२३, समान्ती शोसक पुँजीपतिको दलाल्, संषोधन बादी, बिखन्दनबादी, सामराज्यबादी, बिस्तार्बादी, आलोचनात्मक समर्थन्, प्रतिगमन्, अग्रगमन्, क्रान्तिकारी छलाङ्, अर्ध सच्चिएको आदी इत्यदि शब्दाबली घोक्ने ।
 
Posted on 02-02-07 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

२, ३, ६ ७ ९ सार्है चित्त बुज्यो । बिसेस गरेर साना पार्टि का नेताले यस्तो गरेको सानै देखि देखेको छु मैले
 
Posted on 02-02-07 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल भन्नुस त लुटेर,डाका डालेर खान पाउने अनि मान्छे मारेर देश चलाउन पाइने छुट्टै राज्य माग्न पाउने भए पछि त्यो हूलमा लाग्ने मान्छे त भै हाल्छ नि हैन।
अब बामे भएपछि अर्काको सम्पति बाँडेर खान पाउने भए पछि,तपाइ दुख गरेर सम्पत्ति जोड्नुको सट्टा लूट्पाट् पो मच्चाउन थाल्नु हुन्छ होइन र?

त्यो फटाहा कम्युनिस्ट प्रचन्डेलाइ नै हेर्नुस न तेस्लाइ कति ज्यानको माया छ,आधुनिक हतियारधारि सबैलाइ लिएर,होटल फेरि फेरि हिड्या छ।अनि अरु मान्छे को जिवनको चाहि मुल्य नै छैन।लूटेर खान पल्केको मोरो।
मेहेनत गरेर दूख गरेर खानु नि।
 
Posted on 02-02-07 5:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाल मा नेपाल बन्ध को सुरुवात गर्ने पनि इनिहरु नै हो
नेपाल म हतियार को राजनीति गर्ने हरु पनि इनि हरु नै हो

नेपाल को साब भन्दा ठुलो सत्रु पनि इनि हरु नै हो

नेपाल को मेजर प्रोब्लीम बमे हरु हो
 
Posted on 02-02-07 10:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jai Nepal
ma Jwai
Ha, arko thread ma Kangress lai gali gari lie chhu, maile

Yaha ko kura pani manasib lagyo

Jai Nepal
 
Posted on 02-03-07 12:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिरोधका महारथिहरुबाट कम्युनिष्टको बदख्वाँइ सुनेर कानै टट्टायो ।

अब सदियौदेखि नेपालमा शासन गरेका ननकम्युनिष्ट राजा, राणा, काँग्रेस, पञ्चेहरुका गुणगाण पनि सुनम न उनिहरुको कृपाले कसरी नेपालले संसारकै सबभन्दा गरीब, खत्तम, भ्रष्ट, अनैतिक, देश बन्ने सौभाग्य पाएछ । कि यसमा पनि दोष जति कम्युनिष्टकै थाप्लोमा हाल्दिने हो कि महारथिज्युहरु ।
 
Posted on 02-03-07 12:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

HO dotpenji esma pani dos communist haru dherai cha.

Kasari?

90 ma aaeko prajantra bhadene ra badane kaam ma saab bhanda agadi communist haru nai thiye!
prajantantra lai chance nadine - panch barsha napugaadai banduk uthoune ra bhaie raheko infrastuture lai thodnai kaam pani mula commies haru lai kub gareko bhanda gaalat hudaina.
Dinahu Nepal bandh ko culture Nepal ma laune e commie haru nai ho
Desh Ma sadahai vad vhoilo machaune commie nai ho
Give me one example that commies worked for the Unity and development activity with Nepali congress??
 
Posted on 02-03-07 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह हो यहाँ त साझाका ठुला ठुला विद्वानहरु को जमघट पो चल्या रैछ । विद्वानहरु को कुरा के रैछ भनेर एसो हेर्या त यो पनि देखियो:

"भाषण भन्दा सुजाताको कृयाकलाप को टिकाटिप्पणी गर्ने ।"

नेपे दाजी ले ठुलै गल्ती गर्नु भएछ क्यारे!
 
Posted on 02-03-07 8:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yes i agree...comunist are those who keep loudspeaker about child labor but keep child labor as home servant...
comunist are those who talk about equality but try to acquire...land and money even betraying their brother and sister...
comunost are those who talk about equality but they do not practice equality even at home...
comunist are those who favor for gender equality but prefer son to be born in their family..same on communist....even a normal nepali can think better than u guys....so its not worth to have ideolgy separately....so go to the hell....allow npormal people to think rationally...........
 
Posted on 02-03-07 9:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'mahan' neta prachanda le delhi ma basera dherai palta 'rang de basanti' hernu bhayo ani jahile pani 'safaya' jasta shabda prayog garnu bhayeko hola!!!
 
Posted on 02-05-07 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कम्युनिस्ट भनेका पजेरो चडेर मारुति चड्नेको रिस गर्ने जात हो।मारुति चडेर साइकल चड्नेलाइ धनि देख्ने जात् हो।
 
Posted on 02-09-07 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खसिको टाउको देखाएर बाख्राको मासु बेच्ने कसाइलाइ कम्युनिस्ट भनिन्छ।
 
Posted on 02-09-07 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

who was in power most of the times ? Congress or king right

I pitty them on commies bro that they haven't actually got real time to show their leadership in governance. We haven't seen democratically elected commie government in our country. That was just 9 months
 
Posted on 02-19-07 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाइ तिमि तिम्रो देश देउ,म तिमिलाइ बिनाश दिनेछु।-कम्युनिस्ट
म बांदर् हुँ,म न मेरो घर बनाउछु न अर्काको बनाउन दिन्छु।-कम्युनिस्ट
 
Posted on 02-19-07 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्धाधुन्ध कम्यूनिस्टहरुलाइ गाली गर्ने तिमिहरु पहिला को हौ भन, राजाबादी, काँग्रेस, राप्रपा? अनि एक-एकले जवाफ दिनेछु।अंध्यारोमा लुकेर के को प्रहार गर्छौ?
 
Posted on 02-19-07 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आर के मैनालि सोचे पनि हुन्छ,केशर जङ्ग सोचे पनि हुन्छ,ग्यानेलाइ ढोग चडाउने माधव सोचे पनि हुन्छ।मलाइ तपाइँ जस्तै कम्युनिस्ट सोचे हुन्छ।अनि यहाँ चाहि कुन कम्युनिस्ट पर्नु भो राजावाला कि बाजावाला।
 



PAGE:   1 2 3 4 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Why Americans reverse park?
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
whats wrong living with your parents ?
जाडो, बा र म……
Driver license help ASAP sathiharu
Is this a progressive step?
TPS Reregistration and EAD Approval Timeline.......
Trasiting through Istanbul, Turkey
Changing job after i-140 approval
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters