[Show all top banners]
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४३--

[Please view other pages to see the rest of the postings. Total posts: 600]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 137114 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 01-22-07 7:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,

                             --चौतारी -- भाग ४३ --


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)

Running for more than 500 days since 7 Sept 2005 with more than 14,500 messages in a total of 42 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries,

rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce

contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)



हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा

आदिमा रमाउँदै यस ४३ औं संस्करणमा आइपुगेको ठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं

घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, CaMoFLaGeD – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra –तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha –सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, प्रचण्ड- परसादे, Dumber_Bahadur - डम्बरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

चौतारीमा हेर्न र लेख्न थाले देखि हर दिन नेपालमै बसिरहेको भान भइरहेको छ। आ-आफ्नो ब्यस्तताको बाबजुदपनि सबैजनाले समय निकालेर यहाँ लेख्नुहुन्छ र सबैलाई

आफ्नोपन महसुस गराउनुहुन्छ सायद चौतारीको बिशेषता नै यहि हो।

समाचार
१) चौतारी मेगास्टार गालबको स्वस्थानी कथाले सम्पुर्ण गाम्लेहरुको पाप पखाल्न निकै सहयोग गरिरहेको स-हर्ष जानकारी गराउन चाहन्छौँ।
२) पार्ट टाइम बाचक चित्रेले नि निकै धर्म कमाएको कुरो चौतारी समाचारमा उल्लेख भएको कुरा जानकारी गराउन चाहन्छौँ।
३) राहुलदाईको चिलिम केहि समयलाई सकिएकोले आजकाल अर्कै अर्कै सविता लेख्न थालेको कुरा जानकारी गराउन चाहन्छौँ।
४) चित्रेको कवितालेपनि बिस्तारै बिस्तारै आफ्नो काम गर्न थालेकोपनि अनुमानहरु गर्न थालिएको छ।
५) अस्ट्रिचले खेदाएर भउतेको छुट्टी।



आज सरस्वती पुजाको दिन सबै मिली सरस्वतीको पुजा गरौँ



नेप्चेको कबिता राखौँ न:
तिम्रो साथ पाए मेरा सबै घाउहरु सिउने थिए ।
बिछोडका हरेक पलहरु लाइ एकै घुटमा पिउने थिए।
तिमी केबल क्षण भरको लागी मुस्कुराइ देउ,
सायद त्यही बहानामा दुइ घडी अरु जिउने थिए ।।


लास्टमा, राहुलदाईको यो क्लासिक:
यहाँ मेला छ,यहाँ खेला छ
तरुनी तन्नेरिको भेला छ ।
म:म: खाने भए जाम् गौशाला
नत्र मलाई पनि अबेला छ।


जदौ! यो बिर्खेमाईलाको!!

यो पल्टपनि यहि चौतारी पार्कमा बसौँ है!!

 
Posted on 01-23-07 6:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिया हानियो हरि, अब सिया त भरे घाम नडुबी के हान्नु? फेरि दिउँसै उडान हुने जँड्याहा भनेर सुनाम फैलेला भन्ने डर!
 
Posted on 01-23-07 6:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोताएदाइ ले फेरि "तिरुजि" रे उफ्फ्!!! भागे है म !
 
Posted on 01-23-07 6:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नभाग न तिरुजी! क्यार्न भाग्नु परो?! माथि कता 'जी' लगा'को सा-----ह्रै मन पर्छ भनेर भन्या हैन?!
 
Posted on 01-23-07 6:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:O ! गोताएदाइ जिईईईईईईईईईईई!
पर्दैन भन्या, हजुर् को चस्मा आर्या ले भाच्दिन् जस्तो छ :D ho??
 
Posted on 01-23-07 7:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चश्मा त लाईन्न, के भाँचोस् तिरुजी, बरु दुई-चार दिनमै नाकचैं भाँच्देली जस्तो छ, उद्दण्ड भे'र निक्लेकी छे के रे।
 
Posted on 01-23-07 7:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सो क्युट् आर्या!
बरु त्यो नाक् भाच्दै गर्या विडियो चाइ चौतारी मा राख्दिए कस्तो रमाइलो हुन्थ्यो होला । :)
 
Posted on 01-23-07 7:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आर्याले नाक भाच्दिने भ'सि' तिरु ल आर्यालै काखमा लेउ न एकै छिन' भन्न पर्छ अनि भिडियो खिच्न पर्छ है :P
गौतमजी, तिरुजी!! हजुरहरु सन्चै छौ :)
 
Posted on 01-23-07 7:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त सञ्चै हुनुहुन्छ मिस, तिरुजी पनि सञ्चै छिन् जस्तो मानिचु! हजुर नि?
 
Posted on 01-23-07 7:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hi cerineeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeee nakaliiiiiiiiiiiiiiiiiiiiiiiii :P
 
Posted on 01-23-07 7:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'म त सञ्चै हुनुहुन्छ' --- :) गौतमजी छोरीलै यसैगरि बोल्न सिकाउने होला अनि त्यै भ'र आर्याले नाक भाच्न खोज्दिरैछिन अस्तो मानिचु मैले त
मैले त अब हजुरलै 'तिमी' भन्न भे'न अनिखेरि तिरुलै 'हजूर' भन्न भे'न त्यै भर पो ..
:D
 
Posted on 01-23-07 8:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुईटै मिला'र 'तिजुर' भन्ने एउटा शब्द निकाल्नु पर्ला जस्तो छ मिस! धेरै सजिलो हुन्थ्यो होला!
 
Posted on 01-23-07 8:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!
सिया हानियो? Iraq ho ra?
 
Posted on 01-23-07 9:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! यो बिर्खै माईलाको!
 
Posted on 01-23-07 9:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ जिम्माल! तिम्रो देवी-भागवतका सिलोकहरु भट्याउने बेला भएन र भन्या? आई मीन सुत्ने बेला भएन तेता?
 
Posted on 01-23-07 10:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुते त बेला भओ के रे नि! तर यो बुडो मनमा कुरो खेलेर क्याउँ क्याउँ अर्छ रात भरि, त्याँसि मर्याक मुरुक पारो मनलाई अनि लास लडे अस्तो लडो ओछ्यानाँ! ब्यानि पख बल्ल बल्ल आँखा लाउछ! एस्तै छ क्यार्नु! अनि के छ बेन्तो लडाउने बेला भओ?
 
Posted on 01-23-07 10:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:( :(
मेरो कसरी १०० मा ३५ मात्र आएको? मैले केही गल्ती लेखेको जस्तो त लाग्दैन। मिस, बरु हजुरले नै भन्नुस मेरो कति नम्बर आएको हो?
 
Posted on 01-23-07 10:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुँडो हसुरियो जिम्माल आज।
मनाँ धेरै कुरा खेलाउनु हुन्न जिम्माल। धेरै कुरा खेल्नी रोगको ओखती खाईहाल्नु परो यै माघाँ! सप्पै सञ्चो हुन्छ।
 
Posted on 01-23-07 10:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब तिमी यति लेख्न सक्ने भए पछि त आयो नि १०० मा ९९.९९ । हरु बांकि चै शब्द चयन गर्न चै तयति नआउने भ'कोले माइनस भयो । म संग 'दान' भन्ने शब्द राखेर कुरो गरेको ?:(:( ठेगाना देउ गिफ्ट पाठाइदिउला बरु :P । nails नाम चै किन त्यस्तो नी? चरिनग्रे ?!! बरु आफै राखन राम्रो नाम

गौतमजी हजुरको गाम मा घाम लाग्ने बितिकै अउरिकाँ गाम मा बसेकालै सुत्न जाओ भन्दिहाल्नु हुन्छ ?अब ९ बजे नै को सुत्ने होला?:)
जिम्माल बा moov लाउनुस न ढाड दुख्या भे:)
 
Posted on 01-23-07 10:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओखति खाने भनेको त हो के रे गोताएँ तर कइले अस्पताल जाने ठेगान नहुने अड्डाओ कामले अर्दा, कइले अड्डाकै कामको चाइन्जो ठेगान नहुने! खाँट्टि कुरो त ओखति नै भनेअस्तो रामवाण नभेटेर यो गति भओ गाँठे! अब यसपालि जसरि भा' नि जडिबुटि सबै खोजखाज पारेर मजाले चाइन्जो पिसेर ओखति बनाम्ने सुराँ छु हेरुम कस्तो मेसो मिल्छ!

अरु कता अन्मरिएछन आज?

यिनि चरिनङ्ग्रे(Nails) नानीले नि बोल्न सिकिछिन गाँठे! क्यार्दै छौ?
 
Posted on 01-23-07 10:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओखती खानेमात्रै हेन जिम्माल, ओखती बनाउनी वैद्यै ल्याउनी घराँ अब!

खै मिस, याँ कम्फूटारले चैं सवा दश देखा' भ' र हो के रे। हुनत, औंरिकामा समे पनि ३-४ वटा छन् के रे।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
ढ्याउ गर्दा दसैँको खसी गनाउच
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
TPS Reregistration and EAD Approval Timeline.......
Trasiting through Istanbul, Turkey
Is this a progressive step?
Changing job after i-140 approval
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters