[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १२३ ~

[Please view other pages to see the rest of the postings. Total posts: 912]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
 सम्पूर्ण गाम्लेहरु मा मंगलबारको मंगलमय जदौ!
[VIEWED 231921 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 07-21-08 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~   चौतारी  १२३  ~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२३ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepalko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने,- भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest  school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 123 editions.
 

 
Posted on 07-22-08 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बरु तिम्रो फोटोमा त तिम्रो टाउको नि पुन्टे दाइको झैँ हुने प्रोसेस मा देखे त मैले उता गाममा।

lol lol


 
Posted on 07-22-08 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो चौतारीको बिचमा बसेर भाषण गर्दै गरेको चाँही ठुल्दाइ हो ! एउटा असल म:म मा हुनु पर्ने गुणको बारेमा गाउलेलाई सचेत गराउने उद्देस्यले वहाँ 'उपभोक्ता सचेत कार्यक्रम' चलाऊदै हुनुन्छ ! श्री रायमाझी भन्नु हुन्छ: एउटा असल म:म तेस्लाई मन्नु पर्छ जसले ८४ ब्यन्जनको चाहनालाई मात गर्न सक्छ ! एउटा असल म:म त्यो हो जस्मा १०० एउटा चिलिम बराबरको दम हुन्छ ! म:म त सबैले बनाउछन तर असल म:म किन कोइ कोइले मात्र बनाउन सक्छन र असल म:म बनाउदा ध्यान दिनु पर्ने कुराहरु के के हुन? सबिस्तार लेख ! यो प्रश्न चाँही तिमीहरुको  भोलीको लागि होम वर्क भयो आजलाई यही त्राहिमाम ! फुस फुस (चिलिमको धुवा छोडेको)
 
Posted on 07-22-08 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बरु तिम्रो फोटोमा त तिम्रो टाउको नि पुन्टे दाइको झैँ हुने प्रोसेस मा देखे त मैले उता गाममा।
 
Posted on 07-22-08 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो सान्नानी हो ठीक हो , रिठ्ठे बजियाको कुरोनी कसैले पत्ताउछ र भनेको , मैले त अगिनै नपत्ताको हो ।।
भनेसी रिठ्ठे नि तालु हुँदै छ हैन त ।
 
Posted on 07-22-08 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी पनि जासुस?  हैन सान्नानी कहाँ छ त्यो फोटो ह? हाम्ले पनि हेरौ न
ओ बौचा त्यो अस्तिको फोटो छ कि फालेउ? मलाई पठाइदिन पर्दैन?आफ्नो ANA भरिको त्यत्ती एउटा फोटो छ त्यही पनि कता हो कता होला जस्तो छ, भोली पर्सी छोरा छोरी लाई धाक लाउन पनि नपाईने भयो गाठे 
ठुल्दाइ को भाषाण त अत्ती नै जान्छ नि
 
Posted on 07-22-08 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
Posted on 07-22-08 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वो पर्वते जि के कुरा गर्या तपाईंले
खोइ ईमेल पाउँ न - आज साँझ सम्म पठाइदिन्छु
आफु ईमेल पठाउनु छैन - कुरा मात्र ट्यार ट्यार
अनी रिट्ठे प्रशाद के छ - ठिकै होला है -
अनी हर्के दाई के हुँदैछ त - बङुर कतिको खाइयो त
सान्नानी पनि महा जासुस रैछ -
अरु कहाँ गए त - कोही छैनन त 
 
Posted on 07-22-08 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरि सरनम, हरि सरनम

हैन चोेपारिया के आएचन निकै हलला सूनियतो र आकि त यि डाङरे कराका रचन


 
Posted on 07-22-08 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मैले लेखेको कता हरायो?   फेरी एक चोटी लेख्छु।

"सम्पूर्ण गाम्लेहरु मा मंगलबारको मंगलमय जदौ!  "


 
Posted on 07-22-08 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरकू नाति कतिया आइस बा सनचै छस करे

लहरे नाति आज त हजूर आ लाइ नमसते नि गरेन तलाइ थूतूने

हेर यो रिठे  बजिया पानि मूसो झइ चूप लाको


 
Posted on 07-22-08 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सम्पूर्ण चौतारीबासीहरुमा यो बिर्खे माईलाको नमस्कार!

 


 
Posted on 07-22-08 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौ का साथमा तारेमाम।


अब चौतारीमा ज्ञानगुण को कुरा सुनाउदा भाषण दिएको भन्नु सरासर झूठ बक्नु हो। असली म: म: बारे जाने बुझेको कुरा राख्नु भाषण कदापी मान्न सकिन्न। तसर्थ यस्तो अनर्गल, तथाकथित, कपोलकल्पित, भ्रामक, आधारहिन, पूर्वग्रही, पश्चिमआग्रही प्रचार गर्ने पर्बते लगायतका ब्यक्तिहरु खेद ब्यक्त गर्दै तुरन्त आत्माअलोचन नगरिएमा बिरोध का अन्य कार्यक्रमहरु सार्वजनिक गरिने छ।


भाषण गर्न जान्ने भए, प्रौढ शिक्षा मा भर्ना हुन्थें, अहिले ठुलदाइ शितल निवास को पहिलो वासिन्दा हुन्थे।


 
Posted on 07-22-08 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो गाली गर्या हो -
काम मा तल्लिन छु यहाँ - काम गर्न छोडेर कहाँ नमस्ते समस्ते गर्नु
आउन पाछैन करा छ - धेरै नकाराउनुस् भन्या होइन -
गाली नगरे सम्म खाएको  पच्दैन कि के हो -

ल तारेमाम बजै सञ्चै -


 
Posted on 07-22-08 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

""पश्चिमआग्रही""

ठूल्दाईको यो शब्दलाई सप्रशंग व्याख्या गर्नुहोस्!

राम्रो उत्तर दिनेलाई लहरेकान्त लाकौलले खाइपाई आएका सम्पूर्ण पदहरु एकदिनको लागि दिइने छ!

धन्यवाद्

चौतारी मन्त्रीपरीषद्


 
Posted on 07-22-08 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम सरनम राहुलभाइ नाति........

अनि सन्चै छुका नाति मलाइ बिमारि भए त तँ मोरा लाई कल्ले गालिगर्चतनिका लहरे


 
Posted on 07-22-08 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुडी माउ आयिछिन, पतर पतर गर्न थालिछिन, खाको हो सबैले।
 
Posted on 07-22-08 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!!!   
Last edited: 22-Jul-08 01:27 PM

 
Posted on 07-22-08 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भुल सुधार !!
भाषण का कडा बिरोधि, अनुशासन का प्रखर अनुयायी, सबैका हर्ताकर्ता, स्पस्टबक्ता श्री राहुलभाइ राजभण्डारी सम्बन्धी टिप्पणी गर्दा मुद्राराक्षसको गल्तिले गर्दा 'चौतारीमा ठुल्दाइ को अनुशासन' हुनुपर्नेमा अन्यथा हुन गएकोमा भुल सुधार गरिएको छ ।
 यसबाट निज राजभण्डारी लाई पर्न गएको असुबिधा प्रती क्षमाप्रार्थी छौ ।
प.


 
Posted on 07-22-08 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता हो सबै ? ? लौ यो भन्ने पालो चै मेरो रैछ आज ।।

 


 
Posted on 07-22-08 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अङरेजियाँ पानीलाई भन्दा रैचन वाटर नजानेर दिएँ मैँले काँचो कटर

तिज आयो करे चेलि नानि मादल थिक पार बा

म न फत्फताए त तिम्लाई सुनो लाउचकनि हर्के नाति


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters