[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १२३ ~

[Please view other pages to see the rest of the postings. Total posts: 912]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 232034 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 07-21-08 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~   चौतारी  १२३  ~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२३ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepalko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने,- भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest  school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 123 editions.
 

 
Posted on 07-24-08 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई दर्जा र तब्का अनुसार नमस्ते, गुड मर्निङ, तारेमाम्, असलाम आलेकुम, सतश्रीअकाल, ओला आदि ईत्यादी र माइली बुडिलाई " तँलाई बुडिया ब्यान ब्यान चुलो चौको गर्नु कता हो कता एता फत्फताउँदै बसिछेस?"


 
Posted on 07-24-08 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपीकाजि, नमस्ते है, म आरामै भन्नु पर्‍यो अनी तपाईंलाई? मैले पनि एउटा कप उठाए है , धन्यवाद चियाको लागि 
लहरे, के छ? किन बोल्न लाज मानेको हो? ANA को कुर भन्छ भनेर हो? भो केही भन्दिन, ढुक्क हौ
माइलिआँ कती जाती का , भैंसी भोकै छन जस्तो छ, एउ भारी घाँस ल्याइदिम?

 
Posted on 07-24-08 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ जानु बजै यतै छु - आउन पाछैन गाली को बर्षा हुने के -
बिहान बिहानै मुड खराब - बरु चिया लिन्छु ल - धन्यवाद चिया को लागि दिपिका,
अनी हामी सबै सञ्चै त।

 
Posted on 07-24-08 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टेलाई चौतारीको ढोका खोलेकोमा धन्यवाद का साथै जदौ। ठुल्दाइलाई थर भएकोमा बधाईका साथै तारेमाम। रिट्ठेलाई १ कप मात्र चिया ल्याकोमा गालीका साथै प्वाल परेको सिल्भरको थाली। बाँकी सप्पैलाई सलाम। आच्या माइली भाउजुलाई देख्दै नदेखेको। हजुरले गाली नगरि चौतारीमा पस्दा म मात्रै हैन स्वयम बिर्खे बुढा पनि झुक्किन्छन। एहेँ एहेँ एहेँ 
 
Posted on 07-24-08 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम माइली बज्यै,


तारेमाम दीपिका नानु (चियाको लागि धन्यवाद शाहीत)


तारेमाम लहरे


तारेमाम बिर्खे जिम्माल ( घर झगडा चौतारी सम्म? )
 


 
Posted on 07-24-08 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माइली बजै र 'लहरे दि बौचा' लाई नि जदौ (गर्नै पर्‍यो नि)

बजै यसो केही कट्याक कुटुक टोक्नी केही छैन च्या सँग? लु लु छ भन्देखिन !

बौचा त्यो कस कस्को नम्बर कती कती हो त त्यो नि भन्नु पर्‍यो अब ! भन्देउ जे परे पर्ला !

 


 
Posted on 07-24-08 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी ANA को कुरो निकाल्यो यो पर्वते ले
अनी बजै को आँखा के भाहो - खुस्क्यो जस्तो छ दिमाग सिमाग बजै को - परबते नाति त एउटो सहनसिल छ रे

 
Posted on 07-24-08 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


माइली बज्यैलाई गूड् मर्निङ।

अरु सबैलाई बिहिबारे तारेमाम। दिपिका, चियाको लागि धन्यवाद। चमेना त ल्याउनै छोडे अचेल त।      

 
Posted on 07-24-08 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै दीपीका हेरन कस कस्ले सरापेरै त होलान नि ढाड मर्क्या ! कस कस्ले सराप्या छ फिर्ता ल्यायो है !

जिम्माल बा माइली बजै ले आज ब्यान चौतारी मा फलाक्न ट्याम निकाल्नु पर्छ भनेर आज ब्यान को चुलो चौको पनि हिजै सकी सक्नु भयो रे त !

'नेत्रे दि नाँर्टन' तिमी आ' थे नौ बा कसरी ल्याउनु त च्या?

पर्बते त्यो लहरे को ANA को कुरा भन्यो भने पनि कसैले पत्याउदैन ह्या चौतारी मा ! चौतारी मा गफ गर्दा त्यस्तो सोझो देखिने मान्छे पनि त्यस्तो हुन्छ भनेर कसैले सोच्नै सक्दैन नि ! भन्नु नभन्नु एउटै हो ! तेइ भ'र म चुप छु ! 


 
Posted on 07-24-08 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम सरनम् राहुलभाइ  नाति  आरामै

लहरे बजिया के फतफताइच्चस

रिठे आराम छौ करे

यो बिर्खे किन फतफताइचौ का

 

 

 

 

 

 


 
Posted on 07-24-08 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुर् मरनि गुर् मर्नि चिप्ले बाबु
 
Posted on 07-24-08 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी अर्को सुरु भयो - बिहान बिहान देखी किन निहुँ खोज्नु पर्ने होला म सँग -
के खाइद्याछु ए असती हरु तिमीहरुको - अहिले एक एक जना लाई ठीक पार्छु
अहिले फुर्सद नभएर मात्र हो - नत्र

बजै यो माथि लेखेको चाँही तिम्लाई होइन है - फेरी उस्लाई भन्यो भनेर बस्नै दिदैन
आजकाल बजै को गाली नखाइ खाएको नि पच्दैन, निद्रा नि लाग्दैन, के भा हो - है बजै


 
Posted on 07-24-08 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए एसो गाई धपाउन के गाथे एक हुल आईसकेछौ।
हिजो राती अली छिटो सुतिरेथेकेरे ब्यान सखारै पुन्टे बुढा भाले बासेर उठाइदियो,बुढाले फेरी अर्को घच्ची को लेराछन तर ऐले त खोराँ राख्याछन। अनी एसो देबी को मन्दिर एक चक्कर लार अैपुगे नि चौतारीयाँ। लु मिट्ठो चिया खुवायो,भाग्यमानी भएस ,भान्जी ज्वाईँ छिट्टै ल्याएस।
पर्बते माट्साब ले केट्केटी को गफ त मज्जको हालेछौ नि
सम्धीनी ज्यु कह्तो छ हउर लाई ऐले हिजो पुण्टे बुढा गोरुले हान्यो भन्ने खबर पाथेँ ,सम्धी ज्यु नि पाल्नु भछ नि त आज त सँग सँगै। जडौ गरे है दुबइजना लाई । नेत्रे ब्यापार निकै फस्टा छ रे भन्ने सुन्छु? अनी सप्पै कुसल छ् हैन त घरतिर ? लहरे पासा छु जुला ?
सान्नानी कत गई कुन्नी आज अैइपुग्नपर्ने हो एतिन्जेल सम्म त। चिप्ले नि चिप्लेना आज एतिन्जेल
रिट्ठे,ठुल्बाउ जाम एक चिया सँग चिलिम तान्न।
 
Posted on 07-24-08 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम नेत्रे, चिप्ले अनी टाइप हान्दा हान्दै भित्र पाल्नु हुने मित्र।

फेरी ANA को कुरा निकाल्यो। चौतारीका सोझा सिधा हरु को सोझो कथा खै के भन्नु? यो बुढोको अगाडि त त्यस्तो ताल। हामी न गएको भए के हुन्थो हाल? तारेमाम।
 


 
Posted on 07-24-08 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे सम्धिले चौतारि रसायो

 सम्धि लाइ सम्धिनिको रुमाल बसायो

पान को पात पछि पछि गरम्ला मनको बात

भेटौला नारनघाट

नमस्ते बिस्टे सम्धि


 
Posted on 07-24-08 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केही अनुत्तरित प्रश्नहरु -
१- ANA मा ३ रात ४ दिन बसेर पनि एक दिन मात्र सभा साथल आउने भलादमी को हो?
२- बाँकी ३ दिन कहाँ गए को संग गए ?
३- २ रात ३ दिन होटल बुक गरेर ३ रात बिताउने को हो?
४- तेस्रो रात कहाँ बिताए ?
५- १ रात २ दिन बसेर फर्किन्छु भन्ने ह्यान्सी किन ३ दिन उतै पल्के?
६- अर्को रात कता हराए?

 
Posted on 07-24-08 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन माइली बजै को गाउ तिर त हरिख्यान सरिख्यान के के हो चले छ त ! जिउ ज्यान त बिसेकै छ हैन त बजै?
 
Posted on 07-24-08 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

छ बा रिठे  हरिकान आए नि रामकान आएनि हामलाइ केइ हुन्न का बा


 
Posted on 07-24-08 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोक लाओ मुलाई,पस्किउ न एक थाल भात
पछी हैन अइले नै गरम मनको बात
पर्‍यो पर्‍यो निर्माया माकुरी जालई मा।
     
नमस्ते सम्धी नि ज्यु
 
Posted on 07-24-08 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते सम्धि जिउ आराम हुनुहुन्च करे
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Driver license help ASAP sathiharu
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters