[Show all top banners]

perfectionist
Replies to this thread:

More by perfectionist
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

liberty gal

lolitalover
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी-१७५

[Please view other pages to see the rest of the postings. Total posts: 336]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 198625 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 02-01-10 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १७५ ~






हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७५औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै
आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?

सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सोसधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens

, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alxoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on
the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 175 edition

Last edited: 01-Feb-10 09:58 AM

 
Posted on 02-04-10 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अस्ती दाइको अफिसको न्युज पढेको थिए नागरिक न्युज डट कम मा तर ठुल्दाइको नाम थिएन त , थुप्रै को भेटेको थिए नाम , देश बाट फरार हुनेमा मैले चिनेको दुई चार जानाको नाम चै थियो है ।
 
Posted on 02-04-10 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डेढ घण्टा भईसक्यो ....... घण्टा जस्तो ....... चरो मुसो कोही छैन त ए गाँठे .........
 
Posted on 02-04-10 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


 
सप जना शुक्रबार भनी झुक्किए कि ? कोइ छैन चौतारी मा। बैरेले सप जनालाई स्स्सुट बक्स तिर लाग्यो कि ?? 
 


 
Posted on 02-04-10 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के नि जिम्दै रेछ खुशी लाग्यो !


पुरे काम पर्‍यो भनेर कता भाग्यो ?


ठुल्दाइ नि अघी सम्म त यतै थिए


अहिले फेरी चिलिम को तलतल जाग्यो?


बौरे त चिच्याउने बाँकसको ठेकेदार भईहाल्यो
मसक्क मस्क्यो अनी कस्-कस्को फेसबुक आइ-डि माग्यो !


एउटा अली सज्जन भनेको एइ रामे छ


त्यो पनि एउटा पोस्टो हानेर कता लाग्यो



 
Posted on 02-04-10 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामे सज्जन ?? हैन होला। जिम्मालेको जिगिरी सज्जन हुनै सक्दैन । मखुला ??
सज्जन भन्ने चाँही मै एक जना होला कि भजन गाउदै हिंड्ने ।

 
Posted on 02-04-10 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म येतै छु हो रिठ्ठे ..... चौतारी कुरिरहेको छु ...... खाउ खाउ लाउ लाउ भन्ने उमेर ..... हेर त्येत्तिकै चौतारी कुरेरै बित्ने भयो ।। आफ्ना उमेरका हरु उता चिच्यौने बाकसमा बल्छी हानेर बसेका छन ...... हुँदा हुँदा बुढा पाखा हरु पनि उतै लाग्न थालेछन् ।

त्यही त भन्या ठुल्दाइ, उता गएर आज शुक्रबार होइन भनेर कानमा समातेर लेराउनुस् न ..........

 
Posted on 02-04-10 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ जदौ रामे


भोली त शुक्रबार है? आहा


अनी तेस्पची त लामो सप्तान्त फेरी ! ओहो


चरो मुसो किन चहियो रामे? हा हा


 
Posted on 02-04-10 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"जिम्माल को जिगरी सज्जन हुनै सक्दैन"


माथि को वाक्य लाई १०० शब्द नबढाइ ब्याखा गर्नुहोस् !


 


 
Posted on 02-04-10 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो ठुल्दाइ हो .....

हामीले बचै बच्चै देखी सुनेका छौ ..... मुखाँ राम राम बगलिमा छुरा

जिम्माल को संगत गर्दैमा खत्तम हुन्छ? कसरी हुन्छ ...... ल सप्रसँग व्याख्या गर्नुहोश ।


 
Posted on 02-04-10 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टाउके गयो भनेर मक्ख पर्या काम स्केजुलमा हालेर गा रेछ, क्यार्नु त, काम गर्नै पर्‍यो।

त्यो रुख पछाडि केइ गर्या हैन, लहरेको चर्तिकला सुनाउँदै थी। त्यो मुर्दारले बिचरीलाई लोभ्याउनु लोभ्या रेछ, सपना भुलाई सारा खै के के सुनाको रइछ, बिचरी बिलखिएर रुँदै थी। आफु परियो कोमल हृदय भा मान्छे, अरु कसैको पिडा बेदना सहनै नसक्नी, जस्ले जे सुकै भने पनि सुन्तली साथी हो क्यारे, बच्चा बेलाँ म, खुशीचा अनी सुन्तली गुच्चा खेल्थेम केरे, साथीको नाताले सोध्या/मलाई सुनाकी नि। बिचरी बिच बाटाँ बसेर सुनाउन मिलेन, खुशीचालाई सुनाउन खोज्या रे, बालको खाल नदि गयी भनेर दुखेसो गर्दै थी। कस्तो पापी संसार रेछ नि ब्यारे, साथी साथी सँगइ बसेर कुरो गरेको नि गिद्धे आँखा लाउँछन। त्यो पापी लहरेलाई समाउनु छैन, गोठाँ के के गरेर नेपाल टाप ठोकी सक्यो। यो गाउँलेहरु चाइँ त्यै बिचरी सुन्तली अनी खै को को भनेर नाम जोड्डै हिँड्छन, के यो चौतारीका अवतारीको सोच एत्ती निक्रिस्त भै सक्या हो त भनेछी?
 
Posted on 02-04-10 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डेड घण्टा भैसक्यो कोइ पनि छैन त .........
बैरे चाँही त उता ढुकेर बसिरहेको देखे ....... कहीले तरुनी आउँछ र झम्टम्ला भनेर बसेको छ । लहरे ले ठुलै जिम्मा दियेर गयेको रहेछ ।

अरु चाँही कहाँ मरे ......


पुरे को माया पनि देखियो ।

 
Posted on 02-04-10 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझा नै नखुलेर अघी, खै के भा यो

म त यतै छु

 
Posted on 02-04-10 3:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु ले गुच्चै खेले नी तिमी ले के खेल्यौ त्यो चाँही सोच्नु पर्ने कुरा हो
 
Posted on 02-04-10 9:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lol baire lol sohra aana sahi bata

pure ko bhasaa maa testo garne laai guchchaa khelne bhancha re

puruntala ra sutali ko code word re

maane pure maanre - keep it up
 
Posted on 02-05-10 12:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मध्यरात को तारेमाम सबै निन्द्रा कालहरुलाई

 
Posted on 02-05-10 2:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अलिक मध्यरात पछिको प्रणाम, सबै निन्द्रा कालहरुलाई
 
Posted on 02-05-10 6:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो पुरे सुत्न पर्दैन? अनी सुन्तली नानी लाई आरामै होइन त ।

सबैलाई मेरो यो बिहानिमा नमस्कार ।
शुक्रबार या............ हु ..........

 
Posted on 02-05-10 7:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मान्छे हरु ब्यानै उठेर क्यार्दैछन हो? उहु उहु कस्तो जाडो। लौ म त च्या खान पसलतिर लागे। अब पछी भेटौंला।
 
Posted on 02-05-10 7:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामे, सुन्तली अझै बिलौना गर्दै थी, कोइ भएन कुरो सुन्दिनलाइ भन्दै।

लु मेरो नि हिउँमय प्रणाम, दौतरीलाइ नि प्रणाम। ताजा अवतारी कि बासी? अन्यथा नलिनु होला केरे, बासी भे, वेलकम ब्याक, ताजा भे, नाम-साम राख्नी काम हुनु प'रो भनेर मात्रै।

लु मु चाइँ लागेँ अड्डा तिर

 
Posted on 02-05-10 8:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
शुक्रबारे झझमाउदो जदौ ।



हे राता मकै, मध्य रात मा भूत को बास हुन्छ भन्थ्यो , चौतारीमा औतारीहरु ?? मध्य रातमा के अर्दै हो ? पुरे त हिजो सुन्तलिसँगको प्रेमवार्तामा छुटेको सरसामान लिन आएको होला भन्थान्छु, रामे के गर्दै नि हो ?? चाला निको छैन है रामे ।


तारेमाम पुरे, रामे, अनी नमे ।


जानकारी को लागि , दौतरी भन्ने औतारी हाम्रा प्राचिन औतारी हुन - नमे अर्थात नेपालीयन । प्राचिन यसमाने कि नमे,  ठुल्दाइ भन्दा जेठा हुनु हुन्छ ।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters