[Show all top banners]

perfectionist
Replies to this thread:

More by perfectionist
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

liberty gal

lolitalover
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी-१७५

[Please view other pages to see the rest of the postings. Total posts: 336]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 198607 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 02-01-10 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १७५ ~






हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७५औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै
आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?

सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सोसधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens

, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alxoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on
the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 175 edition

Last edited: 01-Feb-10 09:58 AM

 
Posted on 02-05-10 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुक्रबारे याहू जदौ सबै कामचोरहरुलाई !



नमे ले नि नयाँ अन्मार लेर आएछ ! जे होस् कैले कही भये नि हामीलाई सम्झेर (त होला) आइपुग्छ ! अनी गाथमा त आरामै होला क्यारे !


ठुल्दाइ, तारेमाम ! के हो भोली त बेस्कन स्नो पर्छ भन्या छ नि ! भोली को चिलिम को कोटा आजै पुरा गर्ने हो कि? हिजो फोन फर्काउन सकिन त्यस्को लागि क्ष्यमा याचना !


पुरे त राती २:३७ सम्म नि जिम्दै रेछ आच्या बिम्जै रेछ ! रामे को त के कुरा गराइ भो उही भौते नयाँ खर्क आ' बेला बुढा खाल ले सुत्न नदेर ब्यान ६ बजे सुतेर ६ बजे नै उठे जस्तो !


हाम्रो लहरे सरकार को चाँही के के हुँदैछ नि? कैले फर्किन्छौ हँ बाओ?


 
Posted on 02-05-10 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओए सत्श्रीअकाल् पाज्जी!


ओए रामसिंह मुन्डा नु रतियाबिच्च जगणा..... कि होन्दि?


 
Posted on 02-05-10 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुरे ....... तिमी जस्तो सबै पिडा हरु आफ्नै जस्तो मानेर सुन्ने, सुन्तली को पुरुन्तालु लाई छोडेर सुन्तली ले अरुलाई के सुनाउथि ...... हुन त तिमीले पनि दिँदैनौ ....

ठुल्दाइ तारेमाम, के गर्नु ठुल्दाइ काम ले पेले पछी रात दिन भन्दैन रहेछ ........ पुरे को जस्तो मोज कहाँ छ र आफ्नो .....

ल प्राचिन औतारी भन्ने दौतरी लाई मेरो तारेमाम ........ पल पल मा चौतारीमा पोस्ट गर्नु होला ......

रिठ्ठे ...... अब के भनम । त्यस्तै हो ......... एक्लो ज्यान ........ कोइ भएपो मनका कुर गर्दै सुत्न हुन्थ्यो ........ आफु त एक्लो ..... यता छाम्यो रित्तो उता छाम्यो भित्तो छ .. अनी त के सुत्ने के उठ्ने ......
 
Posted on 02-05-10 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्मी ब्रो ....... के हुनु हिजो फुन्मा बिस्त्रित जानकारी दि हाले नि ....
 
Posted on 02-05-10 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे, अनी बिर्खु सिंह जी ।


यो त भएन है रामे, एक्लो कहिले सम्म हुने । बिहे नगरदै मा उमेर घट्ने होइन । जिन्दगी त चुरोस जस्तै हो । बाले पछी न ताने नि सकिन्छ , मखुला रिट्ठे ?


आफ्नै मान्छे भाको ले मुफ्त मा सल्लाह दिदै छु। छिटो बिहे गर्दिहाल्नु । पछुताउन पनि त समय चाहिन्छ । मखुला ??


 
Posted on 02-05-10 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-05-10 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साउन न भदौ के को जदौ बेला न कुबेला


 
Posted on 02-05-10 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<पुरे को जस्तो मोज कहाँ छ र आफ्नो .....>>>

हैन रामेले काँ के कस्तो देख्यो मोज हँ? के भन्या, कस्तो कुरो गर्या पाट


प्राचिन अवतारी नमेलाई सास्टाङ प्रणाम

रिट्ठे ब्रो, जिम्मेलल्-बादुर सिंहलाई नि प्रणाम

 
Posted on 02-05-10 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुशीचालाई नि प्रणाम, के छ? आज काम-वाम कस्तो चल्दै छ त?

 
Posted on 02-05-10 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओए ठुलासिंह! ओए रिठासिंह पाज्जी, ओए खुसजित कौर! ओए सत्श्रीअकाल ओए!


 
Posted on 02-05-10 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>जिन्दगी त चुरोस जस्तै हो । बाले पछी न ताने नि सकिन्छ , मखुला रिट्ठे ? <<<


लोलम ! ठीक-ठुल्दाइ ठीक ! जिन्दगी त चुरोस जस्तै हो आर्का ले सल्का देखेसी चाइहाल्छ एक सर्को ! मख्स ठुल्दाइ, कि अली मिलेन हो?


>>>आफ्नै मान्छे भाको ले मुफ्त मा सल्लाह दिदै छु। छिटो बिहे गर्दिहाल्नु । पछुताउन पनि त समय चाहिन्छ । मखुला ?? <<<



हा हा हा


जदौ खुशी ! हिजो भोईस मेसेज पाएउ?


ओये सड्डे बिर्खा सिंह ! तुस्सी काल पार्सु गाल कार्ने चौतारी विच कायो नआयो? ओये होये तन्ने लस्सी उस्सी पिलाउ इधर आ होये


 
Posted on 02-05-10 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते चौतारी!
 
Posted on 02-05-10 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम खुशी ।


हैन आज जिम्मी बुढालाई के भयो ? कहीं सरदार नि सित नयाँ चक्कर त छैन ??
के थाहा बुढा रसिक छ


 
Posted on 02-05-10 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओए पुरेविन्दर सिंह पाज्जि! कि गाल होन्दी?
 
Posted on 02-05-10 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओए होए ठूलासिंग कि गल करदि? मेनु साड्डे पणजाब नु सरदारनी सोणि लगदि!


ओए किरेजित कौर तेनु सत्श्रीअकाल हैज्जि।


 
Posted on 02-05-10 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oye hoye tussi badi changi lagdi bhirkhaa paji ki gaal di?
 
Posted on 02-05-10 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ritthe dai pae ni kasto hajur ta dhut, bicharilai tyasto ni bhanne?

purecha suntali agi bihana rudai thi, k k bhanna khojdai thi ma ta hattar thyo kei sunnai paina.

namaste thulda, crazy, dautari sabailai.
 
Posted on 02-05-10 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ, कोइ नपाए सम्म एक्लो हुने हो ..... अनी त दुग्लै नै भाईन्छ । पछुताउने टाइम अली कम दिउ कि भनेर मात्र हो ...

खुशी HI


क्रेजी लाई मेरो पनि नमस्ते ।


बिर्खे बुढाको कोइ पन्जाबी सँग एक्सिडेन्ट ( ....... जे पनि हुन सक्छ) पर्‍यो जस्तो छ काम तिर जाँदा ... जती नै रसिक भये पनि एती साह्रै चेन्ज त नहुनु पर्ने .... हुन पनि सक्छ .... पुरानो जमाना जस्तो च्याट मा भेट भयो कि कोइ ........ सन्का मात्र है ......
 
Posted on 02-05-10 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब चङ्गा, पाज्जि, हुण दस्सो।
 
Posted on 02-05-10 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओए होए..ओए खुसजित कौर ...तुसि कित्ति सोणि बात करदि...मेनु लुधियाणानु सरदारनी फोनबिच्च गल करदि, मेनु प्यार करदि....ओए होए...!


ओए मेनु भुख लगदि..... ओए साड्डे चौतारीनु खाना होणा चाइदा। ओए पिपरोनि दि पिज्जा और लेटस दि साग ओए होए!


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
Travelling to Nepal - TPS AP- PASSPORT
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Informatica consultancy share
मन भित्र को पत्रै पत्र!
TPS Renewal Reregistration
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Are you ready to know the truth?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Does the 180 day auto extension apply for TPS?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters