[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ++चौतारी - भेला विशेषांक++

[Please view other pages to see the rest of the postings. Total posts: 609]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 168418 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 12-18-07 6:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - भेला विशेषांक --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 91 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



जन्मदिनको हार्दिक शुभकामना!
 

जन्मदिनको संगीत


डिसेम्बर १२: श्री अन्तरे प्रसाद अधिकारी
(पल्लाघरे अन्तरे, अन्तू)
 
डिसेम्बर १४: श्री बिर्ख बहादुर बोगटी
(जिम्माल बा, बिर्खे माइला, जिम्मी बुडा)

डिसेम्बर १८: श्री हरि हर हाडा
(हरितालिके, ह्यारी पोट्टर )

डिसेम्बर २१: श्री भउत भाइ भण्डारी
(भौतेकाजी, भ्यागुते महाराज )
 
डिसेम्बर २१: सुश्री चरिनङ्ग्रे चुईचुई
(नेल्लू)
 
डिसेम्बर ३१श्री दान बहादुर दवाडी
(दाने, दानव, डाउनटाउन गाइ)
 

चौतारी भव्य भेला २००७ - नयाँ खर्क

शुभारम्भ:- डिसेम्बर २१, रातको ९ बजे
समापन:- डिसेम्बर २५, दिनको १२ बजे
प्रमुख अतिथि:- भउत भाइ भण्डारी


 
Posted on 12-25-07 4:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Chautari BHELA ko Karamat--

before CHAUTRAI  party



 
Posted on 12-25-07 4:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

After Chautari Party



 
Posted on 12-25-07 11:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



Very funny.
Must be

Chitre
Bhaute
Ritthe
Thuldai
Jimbaal

in that order. HAHAHAHAHAHHA

 
Posted on 12-26-07 1:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरो के भन्दा उँदि, अब पर्सि देखुन नयेँ वर्खको विदा पनि हुनी भओ केरे... अब कता 
जाम कता जाम भ'का छौ कोइ भने आओ हाम्रा गाममा, घुमौला, जाँतो घुम्दा झैँ.  
 
Posted on 12-26-07 4:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुरुरु आए, सुरुरु गए, ब्याक टु मंगलमान, ब्यान ब्यानै कामको चट्टारो!

रमईलो गर्दिए, बिस्तृत विवरण त आम्दै होला, मु चईं लागें।


 
सान्नानी
Posted on 12-26-07 5:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bhanesi ramailo garechhan, la sunam na ta hami ni ke ke bho, ko ko aae, ke ke gare

ani gwachuram ko kathale manai kasto kasto bho, dherai dinma lekhna ni bhyaechha ekdam mutu chhune ramro chha la. 

lol jhilke le kya before & after pics halya :D


 
Posted on 12-26-07 7:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


गाम्लेहरु हो के हुँदै छ ताअाअाअाअाअाअाअाअाआ


रित्थे ले भने जस्तो साह्रै रमाइलो भो। पहिले चोटि भेटेको जस्ताइ लागेन। मानै बच्चा बेलाको साथीहरु धरै दिन पछी भेटेको जस्तो लाग्यो। भाउते दाको गीत, नेपे दाइको गजल, मदन्वाको देसी गीत, बिर्खे दा को भजन, पूब्ते दा र अन्तरे दाको नाच, अनी फेरी अन्तरे दाको गीत, चित्रे को नाच, राहुलदाको ३५+१ को म:म अनी पून्ते दाको सिगार चोरेर तानेको त उल्तो बाट पो तानिराको राइछ त्यो नि नबलेको सिगार खित खित खित। अनी एउटा कुरा क्या सब दाइहरुलाई त आफ्नी ठुल्बुइनी भन्दा ज्वाँई मन पर्‍यो रेहाम्रो नेपे दाई ले मात्र मेरो सपोर्त गर्नु भाको। थ्याँक्स नेपे दा। अनी नेपे दा हजुरले देको हजुरको लघु उपन्यानी चित्तै पढ्नेछु। अनी साचिनै बिधा हुने बेलामा त क्या नरमाइलो लागेको। चुतिने मनै थिएन।

थ्याँक्स तो पून्ते दा + पुन्तेनी भाउजु पून्ते दा सोछेको भन्दा नि रमाइलो भो। शायद एती रमाइलो लाईफमा कहिलेनी भाको थिएन। अहिले नि मेरो गाला दुखेराको च यो ३ दिनको हासओले। थन्क्स् फोर एवेरी थिन्क
रित्थे थ्याँक्स फोर लेत्तिन अस स्ते इन युर प्लेस।
बिर्खे दा थ्याँक्स फोर दि नाइस गिफ्ट।
भाउते दा थ्याँक्स फोर दि क्यान्डी।
नेपे दा थ्याँक्स फोर हजुरले लेखेको लघु उनप्यास बुक दिनु भाको मा।

अनी राहुल दा + नेप्ची भाउजुलाई नि धरै धरै धन्यवाद त्यो मित्थे नेपाली दाल भात तरकारीको लागि।
अन्त्य मा सबै लाई धरै धरै धन्यवाद दानेलाई एती धरै मान सम्मन दिनु भाकोमा।

 
Posted on 12-26-07 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नमस्ते है सबैलाई
ठुल्नानी सदा झैं बिहानै आएर हाजिर बुझाईसकिछिन र भेलाको इन्चार्जको हैसियतले बिस्त्रित विवरण पनि पस्किछिन, धन्यवाद छ ठुल्नानी लाई
पुन्टेदाई लगायत भेलामा पाल्नु भएका सम्पूर्ण चौतारी सदस्यहरुलाई मेरो पनि धेरै धेरै धन्यवाद
अरु सबै गाम्लेहरु कता लाग्नु भएछ
फेरी पनि सबैलाई नमस्ते

 
Posted on 12-26-07 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रित्थे के छ? अनी हिजो त मजाले ४ दिन को निन्द्रा पुग्ने गेरिसुत्नु भो होला नि४ दिन सम्म ३ घण्टा भन्दा बदी सुतेको भे के र। हिजो ९ घन्दा सुत्दा नि अझै निन्द्रा लगिरा छ मलाई त। रित्थे हेर्नुस् न बाटो भरी भाउते दा ले म सँग निउ खोजेर हैरान पारेकोle मैले त भाउते दालाई बिच बाटोमा फाल्देर एक्लै दि सि गए। अब पून्ते दा ले मलाई जिम्मा लगार पाठकओ भाउतेलाई कता फाल्दियो भनेर मार्ने भो।


 
Posted on 12-26-07 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हालखबर त ठीक छ ठुलि तर खै अझ पनि कानमा तेइ आवाज तेइ हल्लाहरु गुन्जी रा'छ जस्तो भान हुन्छ भन्या-- के भाको?
हो नि, हिजो त दुई सिफ्ट सुतेको टन्न ला'र
भउतेगुरुलाई बिच बाटाँ छोड् देको रे, लौ न नि, अब पुन्टे दाइले मात्र हैन भउते लाई टिपेर लान्छु भन्ने सबैले तिमीलाई र्याख र्याख्ती पार्ने भये नि
हैन हैन 'मैले सँगइ लिएर आए भउते दा लाई' भन-- नभये पनि


 
Posted on 12-26-07 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हा!

पहिले हाँसुम्, हाँस्नै पुग्या छैन, सम्झी सम्झी हाँसिरा'छु! कति हँसाउन सक्या हुन्!

चौतारी भेलाको वर्णन गर्न अब शब्दले अपूरो र अधुरो नै हुने छाँट छ, सहभागीहरूले मात्र देख्न, सुन्न र अनुभव गर्न
सक्छन् त्यो अभूतपूर्व, बेजोड भेलालाइ।
नयाँ खर्क शहरको भव्यता र पून्टे बुह्रो + पून्टेनी भाउजूको र रिठे दाजुको अतिथि सत्कार कलाले गर्दा यो चौतारी 
भेला अविस्मरणीय र अभूतपूर्व भयो।

नेपे दाजीको आत्मीयता, सबै उमेरकासँग मिल्न सक्ने खूबी गज्जब लाग्यो। राहुलदाइको हरेक छिनमा हँसाउने क्षमता
नेप्ची भाउजूको केयर, पून्टेदाइको गीत, अभिनय, पून्टेनी भाउजूको शालीनता, अन्तरे दाइ र रिठे दाजूको गायकी, बिर्खे बुह्रोको गफ
म्याड्डू भैयाको गाना, भौतेकाजीको लोकगीत, दानेको कूलनेस, ठूलीको क्युटनेस आदीले सुनमा सुगन्ध थपेको थियो।

रिठेदाजुलाइ लम्पसार पर्नको लागि खाट दिनु भएकोमा धन्यवाद! अनि पून्टेदाइ र भाउजूलाइ यो रमाइलो भेलाको
आयोजनाको लागि।

 म त हिजो घर पुगेर खाना खाएर सुतिहालेको, अहिलेसम्म भेलाको ह्याङ्ओभर बाँकि छ, फोटू, भेडियो नि हेर्न भ्याको छैन।

ठूली र रिठे दाजू के छ? अहिले पनि हामी यौटै घरमा बसिराको जस्तो लाग्यो मलाइ त, चिया खानुभो? नत्र सँगै 
खान्थ्यौं होला है? 
 
Posted on 12-26-07 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हाहा झिल्केले हाम्रो फोटो कसरी फेला पारेछ, लहरे ले भन्या त्यो गग ला'को म रे !लोल


 
Posted on 12-26-07 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ओहो चित्रे महाराज को भब्य विवरण गैसकेछ, धन्यवाद चित्रे
भनी हाले नि, भेला त वास्तवमा अदितिय नै थियो, कि कसो ठुल्दाइ (वर पर हुनुन्छ भने)?
मेरो ठीक छ चित्रे, अनी अब नयाँ बर्ष मा पनि ४ दिन बिदा छ, आउने हैन त फेरी?


 
Posted on 12-26-07 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चित्रे मैले चिया पिए तिम्ले नि। हो भने मलाई नि अहिलेनी हामी सबै सँगइ चौ जस्तो लगिरा छ। चित्रे तिमी सँग त्यो हामी केटीहरुले सिगार खाइ राको फोटो छ अहिले। छ भे पथाइ देउन। मैले नि फोटो हेर्नै पाको छैन। रिस्को झोक मा भाउतेलाई बाट माइ फाल्दे अब फोटोहरुको हार्ड दिस्क उनै सँग थियो। लु चित्रे त्यो फोटो र हामी सबै को ग्रुप फोटो ईमेल मा पथाइ देउत।


 
Posted on 12-26-07 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे माराज, आउन त मन छ नि, तर नमिल्ने भएर पो। तैपनि सशरीर नआएनि मन चैं पक्कै आम्नेछ फेरी नयाँ खर्क!

ठूली, मैले नि पिएँ चिया। अहिले अड्डामा छु, फोटूहरू भाको सिडीहरू घरमै छ, भरे घर गएर पठाम्छु है सिगार खाको 
फोटू! कस्तो लाग्यो त सिगारको स्वाद? 
भ्याउते काजीलाइ बाटोमै फाल्देको रे? विचऽऽरो च्व च्व!


 
Posted on 12-26-07 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लु हुन्छ चित्रे भरे पथाइ देउ। अब किन त्यो भाउते दालाई बिचरा भन्नु पेर्ने नि। म सँग निउ खोज्नेलाई हो तेस्ताइ गर्दिन्छु। खित खित खित।


 
Posted on 12-26-07 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!

भेलाटी फर्केर नि आइयो गाँठे! भुराभुरिहरु देखुन बुडाबुडि सम्म सपै तेत्तिकै उरन्ठेउलो रेछन! तर पनि केहि व्यक्तित्वहरुको बारेमा केहि कुरा लेख्न हात चिलाएर आयो!

तलका तीनजना व्यक्तित्वले गर्दा लामो समय पछि फेरि एकपटक आफू सानै छु भन्ने अनुँभव गरेर सानो बनियो, खुलेर कुनै मास्क बिना आफू बनेर रमाइलो गर्न पाइयो।

१) पुन्टे दाई- अल्लारे पाराको रमाइलो, तर सङ्गै हुँदा धेरै वयस्क र सुरक्षित महसुस हुने मानौँ दाई संगै बसिएको छ। जस्तो सोचेको थिएँ उस्तै पाएँ। दौरा सुरुवाल ला'र पश्चिमे भाकामा दोहोरि खेल्न नि तयार, हिपहपमा कराउँदै टिसर्ट फुकाल्न नि तयार!रमाइलोको सेन्टर अफ ग्रेभिटी!

२) ठुल्दाई - तारेमाम्। जस्तो किसिमको शाब्दिक रमाइलो कटाक्षमा पनि उहि इलाहाबादी हाँसो सहितको प्रतिकृया दिने। वास्तवमै अनुभव अनुभव नै रहेछ। सबैलाई मान्न बाध्य बनाए असलि म:म बनाएछाडे, तारेमाम्। गफको बिषय जुनसुकै होस,उक्त बिषयमा केहि अनुभवी प्रतिकृया र त्यहि

बिषय संग सम्बन्धित कुनै मान्छे चिनेकै हुने!वास्तवमा नै मान्छे संग घुलमिल भैहाल्ने व्यक्तित्व!

३)नेपेदाई- ज्ञान,उमेर,प्रस्तुती र सेन्स अफ ह्युमर समानान्तर जाने!वास्तवमै सबै भन्दा सोलुबल!भेलामा मिसिने बित्तिकै घुलिहाल्ने व्यक्तित्व जुन मैले त्यो हद सम्म अनुमान गरेको थिइन। वास्तवमा नै नेपेदाईलाई भेटेर कुरा गर्न पाएको खुसि शब्दमा व्यक्त गर्न सक्दिन म!

अरु सबै सदस्यहरुको बारेमा अझ डिटेलमा अनुभव लेखौँला। तर यि दुइजनाको बारेमा नलेखि बस्नै सकिएन। पछि सबैको लेखेको बेलामा अलि लामो

लेखौँला तर अहिलेलाई यति चाहिँ भन्छु भन्छु-


भउते- मस्ट इलिजिबल ब्याच्लर!भउते केटि भएको भए यो बुडेसकालमा पनि उडाइदिन्थेँ म! :)

रिट्ठे- कसले भनेको ह्यान्समहरु हलिवुड र बलिवुडमा मात्र छन्? धेरैलाई भुतुक्क नबनाऊ है पाप लाग्ला फेरि!


 
Posted on 12-26-07 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमे, नेप्चे, झिल्के, दादा, गोताएँ, सान्नानी सबैलाई जदौ! यस्तै रहेछ, सबै एकै पटक भेट्न पाएको भए कति रमाइलो हुन्थ्यो होला! अर्को पटक सबैसंग भेट होला भन्ने आशा गरौँ!
 
Posted on 12-26-07 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले सुनेका केही रमाइला डाइलगहरू:- (भिडियो क्लिप्स हेरेको छैन, आफैले सम्झे जति लेखेको)

"बुढा गीत गाउन पाइदैनँ!" ----- पून्टेदाइ, सब वेमा अन्ताक्षरी खेल्दा.
जबर्जस्ती गीतको बीच्चमा रोकेर 'ङ्' बाट पार्देको. 
अनि पून्टेनी भाउजूले 'ङ' बाट गीत गाउनु भाको 'ङ्यार्र ङ्यार्र ......."

"बा!" ------ राहुलदाइ, नेपे दाजीको गजल सुनेर.
" बा भनेको वा! भन्दा पनि दामी हो!"

"मलाइ अचम्म लाग्यो, यस्तो नाच्न जान्ने चित्रेले अहिलेसम्म केटी किन नपट्टाको होला?" ----- पून्टेदाइ, म:म: पार्टी पछिको डान्समा

"पून्टे बुर्होको पिछाडी बाल त छ!" -------- मदनवा, पून्टेदाइले यरपोटमा पिक अप गरेपछि।

"चित्रे सँधैं लास्टमा हुन्छ, अनि हराउँछ!" --------------ठूली, नयाँ खर्क घुम्दा म हराएर कुर्नु परेपछि।

अरू पछि...सम्झँदै राखुम्ला....


 
Posted on 12-26-07 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चित्रेले दाइलग्को कुरा गर्दा मलाईनी एउटा दाइलग लेख्न मन लाग्यो।( सबलाई बहिनी भन्दा ज्वाँई नै मन परेको )


पून्ते दा : यो ठुलि साह्रै नि पुल्पुलेको। सबैको कान्छी बहिनी अनी सबैले पुल्पुलार टाउकोमै तेख्न थालयो।
खै यो चै भाउते दाले हो कि बिर्खे दाले भनेको : ठुलि पुल्पुलेर पून्ते दाको ताउकैमा तेकिसक्यो।
पून्ते दा: मेरो टाउकोमा तेक्यो भनेता आँफै चिप्लेर लद्छ। मेरो चै होइन हाम्रो सोझो ज्वाँईको चै टाउकोमा तेकिसक्यो होला। ल ज्वाँई ठुलि लाई ठीक पर्नु पर्‍यो।
नेपे दा: ज्वाँई को टाउकोमा तेक्यो भने त ज्वाँईको दुम्सिको कडा जस्तो थादो थादो कपाल ले फेरी घोची हाल्छ नि।
नेप्ची भाउजी : एउटै भाको बहिनिलाई नि कती देखी नसहेको भने।
पून्ते दा: नेप्ची भाउजी धरै ठुलिलाई नपुल्पुल्याउनुस् फेरी हजुरकै कपालमा झुन्दिएलानी।
भाउते दा : हाम्रो सोझो ज्वाँईलाई पार यो ठुलि मातेको।
ठुलि : आफ्नी बुहिनिको सपोर्त नगरेर कता ज्वाँई को सपोर्त गरेको नि।
भाउते दा : अब बहिनी आर्काको ज्वाँई चै आफ्नो।
बिर्खे दा: ठुलि ज्वाँई साह्रै कुल लाग्यो। तिमी साह्रै भाग्यनामी राइछौ। एस्तो केटा भेट्न त साह्रै गाह्रो पर्छ।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
[New post] Why Would Krishna Have To Run From The Battlefield
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
NRN card pros and cons?
Why always Miss Nepal winner is Newari??
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
श्राद्द
सेक्सी कविता - पार्ट २
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters