बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी १२१~

[Please view other pages to see the rest of the postings. Total posts: 976]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 NEXT PAGE
[VIEWED 254821 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 49 pages, View Last 20 replies.
Posted on 07-02-08 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी  १२१ ~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२१ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepalko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने,- भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest  school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 121 editions.
चलचित्र ' कथा चौतारीको ' भब्यताका साथ प्रदर्शन भई रहेछ। हेर्न नभुल्नु होला।
चौतारी चलचित्र मन्दिर
-साझा गाँउ-
Last edited: 02-Jul-08 02:48 PM

 
Posted on 07-08-08 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे बौचा सँग कुन फोटो भनेको चेली? त्यो लहरेको दुई जाना साथीहरु होला !

दीपीका नमस्ते, हैन तेइ पनि यसो सोध्नु त पर्‍यो नि चेली ले ल्याको चिया !


 
Posted on 07-08-08 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम, दीपिका बुइनी अनी बिर्खे बा।
ढोका खोले वापतको ज्याला मा चिया पाम भनेको नि।


बिर्खे बुढा, फोन बिग्रेको हो कि बुढा बिग्रेको?
एकै घण्टिमा भ्वाइस मेसेजमा? अनी मेसेज अंकन गर्न खोज्यो, मेसेज बक्स फुल भन्छ। के हो के? भर्खरै बिहे गर्‍या छ, भन्न नि नहुने?


 
Posted on 07-08-08 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे त्या माथि हेर त बाबु मैले तिम्लाइ नि पाउरोटि खाउ भन्या छ त। नरोउ नरोउ कति रुन्चे भको बाबै तिमि त, अस्ति फिलिम मा खेले देखि रुने मात्रै रोल पाको भर हो कि क्या हो?

ओहो जिम्माल बा आउनुभो पुस्टकारी ल्याउनुभो

अनि लहरे, रिट्ठे, ठुल्दाइ हरुको फोटो छ आनामा? हेरम न हामी नि।

 


 
Posted on 07-08-08 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ आपने तो मेरी मुह कि बात् छिनली भाईजान !

तेइ गीत खोजेर टास्न लागेको थिए, यु डिड गज्जब ठुल्दाइ !

जिम्माल बा लाई पनि जदौ !

सम्मेलन मा जिम्माल बा को गाउले साथी सँग पनि भेट घाट भको थियो ! नली खुट्टो चर्काउदै आका थिए !


 
Posted on 07-08-08 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चेलीले चिया ल्याइछन्, सान्नानीले पाउरोटी। चोपेरै त के खानु। शहरतिर के जाती ज्याम बटर दलेर खान्छन् रे, त्यो पनि पाए हुन्थ्यो।
मलाई आरामै दिपीका, आफुलाई नि?    
जिम्मालबा, कता गैयो लामो सप्ताहन्तमा?  कथा अघी बढाउने हैन? 

 
Posted on 07-08-08 9:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो छ है गीत!!  लेख्ने मान्छे खतरा हो!!


 
Posted on 07-08-08 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा सान्नानी, तिमीले यस्तै हरकत गर्छौ भन्ने थाहा पाएर त्यो सच्च्याउनु भन्दा अगाडी नै मैले तिम्रो पोस्टिङ् सेभ गरेर राखेको थिए ! लोल ! क्या बाठि हाम्री सान्नानी त

 

 

Posted on 07-08-08 8:34 AM     Reply | Notify Admin
 

jadau

cheli lyako chiya sita yo bread chopera kham hai aaja thuldai, chiple, cheli

 

 
Posted on 07-08-08 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ANA को फोटो तरुणी को भए पो हुन्छ।

अब तरुणी हरुको फोटो खिच्दा दुर्भाग्यबस हाम्रो नि झल्याक झुलुक्क आएको छ, आँफै पत्ता लगाउनु होला।

लहरे बौचा त भलादमी, ह्यान्सी, मोडल जस्तो भएकोले लरकिहरुकै डिमाण्ड मा सान ब्रो ले फोटो खिचेर राखिदिएको छ । रिट्ठे हाम्रो नि लहरे को जती उमेर हुंदो हो त...........................


गोपाल योन्जल को लोक गीत छ नि,
सोह्र बर्षे उमेरै मा म पनि झिल्के हुंदो हो,
अहिले त बुढो भयो हाअाअाअा..................................
 


 
Posted on 07-08-08 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्री गणेशाय नम:
मंगलवारे गनपतिय जदौ।
ठुल्दाइ,चेली,रिट्ठे,भान्जी,चिप्ले,नातिनी ,सम्धी ज्यु, सप्पै लाई नमस्कार।
 
Posted on 07-08-08 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूल्दाई, रिट्ठे, सान्नानी, चिप्ले,चेलि लगायत सबैलाई जे पर्ला पर्ला फेरि जदौ ठोकेँ! मेरो फोन बिग्रेको ठिक साँचो हो र म बिग्रेको बेठिक गलत हो! हाउँरो गाम्ले रे?? को परो? कताको परो? कति उमेरको? के खान्थे? के लाउँथे? कसरि बात मार्थे? एक्लै थे कि बथानसित थे? लौ बेलिबिस्तार लाऊ लाऊ!
 
Posted on 07-08-08 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ लाई त चिने फोटोमा अब रिठ्ठे र लहरे चिन्न बाँकी रह्यो त्यो नि चिन्या जस्तो लाग्यो। :D:P
 
Posted on 07-08-08 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन रिट्ठे पोस्टिङ् सेभ गरेको रे :O कुन पोस्टिङ् कस्को पोस्टिङ् हेहेहे
Last edited: 08-Jul-08 09:20 AM

 
Posted on 07-08-08 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे अंकल तारेमाम।

 

त्यसो पो जिम्माल बा, फोन बिग्रेको? फोन बिग्रेसी मान्छे नि बिग्रियो कि भन्थानेको।
हो त जिम्मालबा का गाम्ले त जिम्माल बा जस्तै गफाडी रैछन् नि। क्या गफ दिने भने। २ घण्टा नन स्टाप गफ दिएको छ । ॐ बहाल मा बसेको देखी लिएर मक्खन गल्ली मा धार्मिक तथा मार्मिक फिलिम हेर्न गएको सम्मको काहानी । अब त बुझ्नु भयो होला नि को पर्‍यो गाम्ले भनेर।

 


 
Posted on 07-08-08 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे जदौ ! अनी के गरियो लामो सप्तान्त मा? चौतारी लाई त सुनसान मसान नै बनाएछन त हामी नहुँदा !

तेइ त ठुल्दाइ, बौचाको त के कुरा, जहाँ बौचा त्यहा लर्की !

ANA को अल्बममा ठुल्दाइ परिवार शहीतको फोटो नि गजब रैछ !

जिम्माल बा ति साथी पनि हस्तिनापुर तिरै को हो रे ! ध्रिटराष्ट्रले जस्तै कालो चस्मा ला'का थिए ! युढिस्ठिर जस्तै बथान सहित् थिए अनी कृष्णले जस्तै मुरली बजाउथे (गीत गाउथे) ! पर्बते काइलाको साथी रे त !  उन्को गीत त फेमस होइन अत्ती फेमस भयो नि ! स्टेज अगाडि गएरै डान्स देको हामीले त !

Last edited: 08-Jul-08 09:26 AM

 
Posted on 07-08-08 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अगाडिको पोस्ट पढियो! सपै भेटघाट गर्ने गाम्लेदेखि रिस उठो, गर्नु सम्म रमैलो गरेछन्! तर पढ्दा पढ्दा एउटा कुरोमा ट्याक्क ला'र आँखो गाडियो- "लहरे दाई" त्यो पनि रिट्ठेले भनेको!!! भनेसी हाउँरो लहरे मेरो उमेरकै रेछ??? हँ गाम्ले हो???
 
Posted on 07-08-08 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न जिम्माल बा को छड्के नजर कता कता डुल्न गा' हो ! ठ्याक्कै तेइ पोस्टमा परेछ ! लोल

लहरे लाई त खास भन्नि हो भने दाई भन्न नि नमिल्ने हो ! जिम्माल बा त एटलिस्ट कैले काही पाइन्ट साइन्ट नि लाउछन नि ! लहरेले त उमेरको लिहाज गरेको होला ! कुर्ता र पाइजामा ला'र आथ्यो बौचो नली खुट्टो मच्चाउदै !


 
Posted on 07-08-08 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे,ठुल्दाइ भतिज,
क्यार्नु रिट्ठे आफ्नो लामो सप्तान्त खासै केही भएन,२-४ कुखुरा पोलियो, १०-२० पटाखा पड्काईयो,८-१० सिसी रित्त्याईयो,किन्मेल गरियो,वालेट हलुङो बनाईयो तेही हो। खै फोटो तेही रिम्झिम को कि अरु नि छ् छुट्टै,हाम्रो चौतारी भेला को,मा त भर्खर ठुल्दाइ,पुन्टे दाई लाई झल्याक झुलुक देख्या थे,लहरे लाई चाइ अनुमान लौनु पर्ला।
 
Posted on 07-08-08 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thuldai ko photo kun ho? pariwar sahit re??? Nepchi bhauju ni hununchha photo ma?

Ritthe bro ko chhina photo?

Khoi? Chinam na ho hami pani!!


 
Posted on 07-08-08 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे टाँस्दिउ फोटो - चिन्जान गर्नु पर्‍यो रे - टाँस्दिम
तारेमाम के हुँदै छ हो
काम मरामार छ है - तेसैले आउन पाएन तर चियाउदैछु
 
Posted on 07-08-08 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

neuchi bhauju ra puntini bhauju ko ta maile ni dekhi photo, riththele nadekhae ni ke ra :P

ani chatari bhelako alaggai chha ho hajurba?


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
पुलिसनी संग - आज शुक्रवार - भाग २
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters