[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी १२१~

[Please view other pages to see the rest of the postings. Total posts: 976]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 NEXT PAGE
[VIEWED 255023 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 49 pages, View Last 20 replies.
Posted on 07-02-08 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी  १२१ ~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२१ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepalko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने,- भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest  school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 121 editions.
चलचित्र ' कथा चौतारीको ' भब्यताका साथ प्रदर्शन भई रहेछ। हेर्न नभुल्नु होला।
चौतारी चलचित्र मन्दिर
-साझा गाँउ-
Last edited: 02-Jul-08 02:48 PM

 
Posted on 07-08-08 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छैन नानी,मैले छ भनेर सोधेको हो अली असुद्ध वाक्य भएर त्यस्तो सुनिएको हो। सप्पै लाई चिने एउटा लहरे लाई चै ठम्म्यौन सकिन। का छौ ए लहरे।
 
Posted on 07-08-08 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँखानै फुट्ने गरेर सबै फोटो हेर्दा पनि मैले त चौतारीकोहरु त कसैलाई पनि चिनिन। अनुमान धरी लगाउन सकिन

रिट्ठे खोइ मान्छेहरु परिवार सहित फोटो छ भन्छन आफुले त परिवार भएको एउटै फोटो पनि देखिन।

मामा हजुर बुधवार बेलुकी देखी गायब हुनेभएको आज बल्ल आउनु भएको छ त्यती हुँदा पनि खास केही भएन भन्नु भएको? पटाखा पड्काउनु भएछ, कुखुरा पोल्नु भएछ, वालेट हलुका बनाउनु भएछ भनेपछी माइजुलाई खुशी बनाउनु भएछ। अब त्यो भन्दा बढी त के हुनु नि, होइन त? बरु कुरा सुन्दा त सबै भन्दा बढी रमाइलो मेरै मामा ले गर्नु भएछ।

लहरे के छ साथी? तिम्रो  त जताततै बयान सुन्छु। सबैलाई कोसेली लगिदेको थ्यौ हो?

४ दिन के घुम्न जानु भएको थ्यो माइला दाई फर्किदा बैनिलाई बिर्सिनु भएछ। धन्न धेरै दिन्लाई जानु भएनछ नत्र त चौतारीका कसैलाई पनि नचिन्ने यो बुढाले


 
Posted on 07-08-08 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

परिवार भाको फोटो एउटा पाएँ मैले!! त्यही होला ठूल्दाइको भन्ने सोच्याथें होइन रछ जस्तो छ!!

जे होस् मजै आउँदोरछ, मान्छे गेस गर्दै फोटो हेर्न नि!!

मैले गेस गरेको तर गेस नमिलेको फोटो यहाँ टाँसम् है!! कोही चिनैकै पर्नुहोला फेरि!!!


 
Posted on 07-08-08 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मान्छे राम्रो भएछी के गर्ने,
मेरो फोटो पनि छ र भन्या, हेर्नु पर्‍यो ल,
पुन्टे दाई र भाउजु को फोटो चाँही देखे - अरुको हेर्न बाँकी छ -
पुन्टे दाई त क्या बबाल नाच्ने,
रिट्ठे अनी पर्वते पनि नाच्न गाथ्यो अस्ती आईतवार राती -
 
Posted on 07-08-08 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब दीपिका नानु ले परिवार सहित् भनेर भुर्‍रा भुरी समेत् भएकोमा खोजेर कहाँ हुनु नि। पूण्टे दम्पती पछाडि, अगाडि अन्तरे दम्पती अनी त्यो संगै ठुलदाइ दम्पती , अब खोज्नुस् फेल खांदैन।
 
Posted on 07-08-08 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

punte dampati le ta bicha arkai kallai rakhya chha hai cheli .... haina thuldai?
 
Posted on 07-08-08 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यिनिहरु त तस्बिर चीनौ प्रतियोगिता गर्न लागेछन !

बौचा मेरो फोटो राख्नी रे? भये पो राख्छौ बा !

सबै दम्पती नै दम्पती को फोटो रे ठुल्दाइ ! लौ कत्ती धेरै सम्पत्ति


 
Posted on 07-08-08 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा भान्जी नानी  अली अली रमाइलो गरियो,तिमी मामाघर आईनौ,तिमी मिस भयो के अर्नु अब दसैं मा आउनु नि,सप्पै माइजु लाई गर्या त हो नि,माइजु खुशी त सप्पै खुशी, माइजु नखुसी त सबै डामाडोल। :)
रिट्ठे र लहरे को चै नाम् निसान छैन कुन चै छप्की लाई गफ दिदै बस्या जस्तो छन,बुढा बुढी सँग के हुन्थे, ए ठुल्दै भाउजु सँगै अन्तरे दम्पती पो हुन,मा त पर्बते हो कि भन्थानी रा।


 
Posted on 07-08-08 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दम्पती भएर पनि दम्पती न भएको रिट्ठे पट्ठो को फोटो न भएको ठीक साँचो हो। विवाहिता अविवाहिता दुबइ बर्गमा न परेकोले फोटो न खिछेको भन्ने सान ब्रो को भनाइ। ह्यान्सी रिट्ठे को फोटो नहुनु भनेको फोटो ग्राफर को असक्षमता नै हो। घोर आपत्ति , नियमापत्ती छ मेरो। बौचा को फोटो चाँही दिब्य नै आएको छ। सान ब्रो ले कुरा बुझे जस्तो लाग्यो। लहरे लरकी खोज्दै त्यहाँ सम्म पिलेन चढेर आएको भन्ने थाहा पाएको पक्कै हुनु पर्छ।
 
 
Posted on 07-08-08 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्ले हरु,

ठुल्दाइको इस्ताइलमा  तारेमाम र रिठ्ठे को इस्टाइलमा पहिलो राउण्डको जडौ।

बल्ल चेलीको चिया र सान्नानीको चिया खान भ्याइयो।

हैन यो फुटोहरु कता छन। हामी पनि हेरम न।

हैन सान्नानी पनि त्यो दोस्रो पोस्ट पनि एडिट गरेर नै छाडिछन्।

रिठ्ठे बुरो, म एकछिन मा पठाइ दिन्छु है नयाँ खर्क को फोटोहरु।

 

" विवाहिता अविवाहिता दुबइ बर्गमा न परेकोले फोटो न खिछेको भन्ने सान ब्रो को भनाइ।"

यो त सरा सर अन्याय भयो हाम्रो रिठ्ठे बुरो लाई।

चौतारी चलचित्र कता पुग्यो, पढ्नै भ्या छैन है बिर्खे बा।

 


 
Posted on 07-08-08 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानीको चिया = सान्नानीको पाउरोटी
 
Posted on 07-08-08 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झन लहरे त लाइन मा सबै भन्दा अगाडि थियो, है ठुल्दाइ? तर काले हरु ले पछी बाट अर्कै लाइन बनायो नि !

अब चेली, सान्नानी अनी दीपीका को पनि फोटो हेरौ न त हामी, खाली हाम्रो मात्र हेर्नी? भएन नि त्यस्तो त साथी हो !

बिस्टे ले गजपै रमाइलो गरेछन्त ! वालेट रित्तियो रे? हो र भन्या?

ठुल्दाइ कुर्सी बाट जुरुक्क उठेर 'भाषण बढी भयो' भनेको सम्झेर अझै हास उठ्दै छ मलाई !

पर्बते लाई माथि अड्काउ (हाङ ओवर) ले अझै छोडेको छैन कि क्या हो ठुल्दाइ? खोइ आउँदै आउँदैन त साथी


 
Posted on 07-08-08 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ritthe Bro ko photo ne dekhe maile!!!

hahahahaha


 
Posted on 07-08-08 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ खर्क को फोटोहरु hamipani herni suntale. :)

cheli ho? kata kata?


 
Posted on 07-08-08 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोजन अबकाश।

 
Posted on 07-08-08 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ho ho naya kharka ko photo ni heram!!! Aaja ta photomaya hune bho chautari!!!!


 
Posted on 07-08-08 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ सुन्तले !

हिजोको धन्यवादको लागि धन्यवाद है ! तर हामीलाई पनि सुन्तले परिवार सँग भेट्ने अवसर पाएको मा खुशी लागेको छ ! थोरै समयको लागि भये पनि भेट घाट भयो, घुम फिर भयो, रमाइलो भयो !

>>>Ritthe Bro ko photo ne dekhe maile!!! <<<

होइन होला चेली, भगवान के लिये केहेदो कि ए झूट है

>>>नयाँ खर्क को फोटोहरु hamipani herni suntale. :)<<<

हैन यि सान्नानी त के के भन्छिन हौ !


 
Posted on 07-08-08 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नयाँ खर्क को फोटोको लागि रिठ्ठे को अनुमती अनिबार्य छ। आज्ञा मुताबिक हुनेछ।
हैन ANA को फोटो कता छ भन्या, कोही बोल्दाइन? मलाई खोतल्ने फुर्सद नभएर हो के?


 
Posted on 07-08-08 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


खोइ चार पाना सम्म त हेरेको हो, चौतारीका गाम्ले कसैको फोटो देख्या हैन। देखेर नचिन्या हो कि खोइ के हो।  

नयाँ खर्क को फोटोहरु hamipani herni suntale. :)

अब चेली, सान्नानी अनी दीपीका को पनि फोटो हेरौ न त



 
Posted on 07-08-08 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ANA को फोटो रमझम मा छ् सुन्तले

www.ramjham.com


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
is Rato Bangala school cheating?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters