नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्, --चौतारी -- भाग ४२ --
हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै यस ४२ औं संस्करणमा आइपुगेकोठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
लु गजब रमाइलो गरेचन गाँठे, रोटफल पर्सादे लाई नि नमस्ते, स्वागत है, बाँकी हाम्रा गाम्ले सप्पैलाइ फेरी नमस्ते है। तितौरीको पिलान हामी नि सुनुम न गज्जपको छ रे :) सुन्तली पोइला गएकी छैनन् भनेर कुम्ले दङ्ग परो नि त :-)
पानि परेन भने माछा मार्न जान्छु, खोला को छेउ मा बसेर बल्छि थाप्ने हो क्यारे परेछ भने यहि ल्यार पोलेर खाम्ला है त सान्नु कुम्लु जिम्माल् बा । चित्रे ले चै माछा खादैन होला रोट्फल् खादै रे'छ। :)
हत्तेरिका, हामी ले न बुझ्ने भाषा परो, लोल रोट्फ्ल भन्ने । कुनै नयाँ चिलिम को नाम हो कि बूटिको? सब का सब को पिलान्, हामी चाँही गाम मै ढलान । बुढो भएसी सब ले हेप्छन भन्ने सुनेको साच्चै रहेछ । केटा केटी हरु को गफ सुन्दै आफ्नो बेला याद गर्दै बस्छु । कहिले कही त लाग्छ चित्रे, बेकार मा छिट्टो जन्मिएछु, दुई बीस जती ढिलो जन्मिए भए हुन्थ्यो । तारेमाम् भन्दै दिन् गयो, ऋण चाहि गएन।
हरितालिके! के छ हौ खबर? सुन्तली पोइला गएकी छैनन् भन्दा खुसी हुनुपरेन त? नत्र भोली देखि तिमीलाई हरेक रात त्यो भट्टी बाट बोकेर ल्याउन कम्ता गार्हो हुन्छ हाम्लाई? :पि
तितौरीको माछा मार्न जाने प्लान चाँहि दामी लाग्यो हौ मलाईपनि। अब उस्ले माछा मार्दा अलि ठुलो माछा पर्यो भने उल्टो माछाले उनलाई तानेर लग्यो भने के गर्ने? के पर्छ के! म नि आउने भएँ है तितौरी!!
लौ सबै लाइ मेरो नमस्ते म पनि आइपुगे चौपारि मा भारि बिसाउनु । जाडो भए पनि एक छिन चौपारि मा भारि बिसाएर लाग्नु पर्यो भनेर आइपुगेको रमाइलो नै भएको रहेछ । रमाइलो अर्दै गर्नुस म घर पुगेर भारि बिसाएर आउछु । ल त सुभरात्री।
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
कल्लाई मुर्ख भन्या ?
मन भित्र को पत्रै पत्र!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
lost $3500 on penny stocks !!!
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Is this a progressive step?
Trasiting through Istanbul, Turkey
TPS Reregistration and EAD Approval Timeline.......
Changing job after i-140 approval
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.