[Show all top banners]

Amazing
Replies to this thread:

More by Amazing
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Ghaderi Kinda dhyan dinuparne kuraharu
[VIEWED 3914 TIMES]
SAVE! for ease of future access.
Posted on 11-04-07 7:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

What r the most IMPORTANT factors to be considered whily buying Ghaderi in Nepal....(Ktm, Pkr, Dhrn etc)

Thanks a lot..........aafule kinne ta kahile ho kahile tara mero ek jana sathilai advice chaiyo re
 
Posted on 11-04-07 6:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-04-07 9:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(१) सबै भन्दा महत्वपूर्ण कुरा त घडेरी कागजमा मात्र छ कि वास्तविक फिल्डमा पनि छ भनेर बुझ्नु अत्यन्त आवश्यक छ, झिल्के ब्रो।

(२) काठमाण्डुमा भए मोही लाग्याछ कि छैन भनेर बुझ्नु।

(३) पोखरामा भए पहिले कहिल्यै भासिएर ढुङ्गाले पुरी माथिबाट सुकेको पात छरेको छ कि छैन भनेर बुझ्नु।

(४) धरानमा भए घडेरीमा जाने बाटो छ कि छैन भनेर बुझ्नु।

 

 

 


 
Posted on 11-04-07 9:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मह को 'लालपुर्जा' हेर्या भये यो थ्रेडको जन्म नै हुँदैन थियो झिल्के ब्रो
 
Posted on 11-05-07 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Location, location , location.
 
Posted on 11-05-07 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घडेरी किन्दा ध्यान पुर्याउनु पर्ने कुराहरु-

१) आफु संग भने जस्तो घडेरि किन्न पुग्ने टन्न पैसा छ कि छैन बिचार गर्ने।

२) पैसा जतिभने नि छ भने मुसुक्क हाँस्ने, र आफ्नो उमेर कति पुग्यो बिचार गर्ने किनभने अब आउने तलका स्टेपहरुमा उमेर धेरै महत्वपुर्ण छ।

३) आफ्नो उमेर जवान छ भने कलेज, लेडिज होस्टल, चिया पिउने अखाडा, मम तोङ्बा पसल वा ढुङ्गेधाराको नजिक खोज्ने र घडेरीले गर्दा जिन्दगीमा खडेरी नलाग्ने भो भनेर मख्ख पर्ने।

४) आफ्नो उमेर बुढो छ भने कति ढल्केको छ त्यस अनुसार, मन्दीर, देवल, भजन मन्डली वा घाट नजिकै पर्ने गरेर खोज्ने र घरको ढलान पहिला हुन्छ कि आफ्नो चलान पहिला हुन्छ त्यो पनि बिचार गर्ने।

५) आफ्नो उमेर अधबैँशे छ भने, तरकारि व्यापारी भए कालिमाटिको नाजिक, सरकारि व्यापारी भए  सुन्धारा देखि पुर्व,कोटेश्वर देखि पश्चिम , पुल्चोक देखि उत्तर र डिल्लिबजार देखि दक्षिण खोज्ने, राजनितीक व्यापारी भए ठ्याक्कै सिंहदरवारको कम्पाउन्डमा जोडिएको खोज्ने। 


 
Posted on 11-05-07 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-05-07 5:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे ब्रो को मा अलिकती थपी दिउ है म पनि......

यदी किन्ने मान्छे राजनिती मा छ भने पुल्चोक मन्त्री क्वाटर को छेउ मा किन्ने। नेपाल मा एक पल्ट मन्त्री भयो पछी फेरी फेरी पनि बन्नु पाईन्छ। क्वाटर र घर  छेव छेव मै भये एक् ठाउ बाट् अर्को ठाउ सर्नु टेन्सन हुँदैन पछी ।


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Why Americans reverse park?
whats wrong living with your parents ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters