[VIEWED 3896
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 11-04-07 7:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
What r the most IMPORTANT factors to be considered whily buying Ghaderi in Nepal....(Ktm, Pkr, Dhrn etc) Thanks a lot..........aafule kinne ta kahile ho kahile tara mero ek jana sathilai advice chaiyo re
|
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 11-04-07 6:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 11-04-07 9:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
(१) सबै भन्दा महत्वपूर्ण कुरा त घडेरी कागजमा मात्र छ कि वास्तविक फिल्डमा पनि छ भनेर बुझ्नु अत्यन्त आवश्यक छ, झिल्के ब्रो।
(२) काठमाण्डुमा भए मोही लाग्याछ कि छैन भनेर बुझ्नु।
(३) पोखरामा भए पहिले कहिल्यै भासिएर ढुङ्गाले पुरी माथिबाट सुकेको पात छरेको छ कि छैन भनेर बुझ्नु।
(४) धरानमा भए घडेरीमा जाने बाटो छ कि छैन भनेर बुझ्नु।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 11-04-07 9:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मह को 'लालपुर्जा' हेर्या भये यो थ्रेडको जन्म नै हुँदैन थियो झिल्के ब्रो
|
|
|
NayaSadak
Please log in to subscribe to NayaSadak's postings.
Posted on 11-05-07 2:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Location, location , location.
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 11-05-07 2:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
घडेरी किन्दा ध्यान पुर्याउनु पर्ने कुराहरु-
१) आफु संग भने जस्तो घडेरि किन्न पुग्ने टन्न पैसा छ कि छैन बिचार गर्ने।
२) पैसा जतिभने नि छ भने मुसुक्क हाँस्ने, र आफ्नो उमेर कति पुग्यो बिचार गर्ने किनभने अब आउने तलका स्टेपहरुमा उमेर धेरै महत्वपुर्ण छ।
३) आफ्नो उमेर जवान छ भने कलेज, लेडिज होस्टल, चिया पिउने अखाडा, मम तोङ्बा पसल वा ढुङ्गेधाराको नजिक खोज्ने र घडेरीले गर्दा जिन्दगीमा खडेरी नलाग्ने भो भनेर मख्ख पर्ने।
४) आफ्नो उमेर बुढो छ भने कति ढल्केको छ त्यस अनुसार, मन्दीर, देवल, भजन मन्डली वा घाट नजिकै पर्ने गरेर खोज्ने र घरको ढलान पहिला हुन्छ कि आफ्नो चलान पहिला हुन्छ त्यो पनि बिचार गर्ने।
५) आफ्नो उमेर अधबैँशे छ भने, तरकारि व्यापारी भए कालिमाटिको नाजिक, सरकारि व्यापारी भए सुन्धारा देखि पुर्व,कोटेश्वर देखि पश्चिम , पुल्चोक देखि उत्तर र डिल्लिबजार देखि दक्षिण खोज्ने, राजनितीक व्यापारी भए ठ्याक्कै सिंहदरवारको कम्पाउन्डमा जोडिएको खोज्ने।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 11-05-07 2:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Birkhe da
|
|
|
daZ
Please log in to subscribe to daZ's postings.
Posted on 11-05-07 5:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिर्खे ब्रो को मा अलिकती थपी दिउ है म पनि...... यदी किन्ने मान्छे राजनिती मा छ भने पुल्चोक मन्त्री क्वाटर को छेउ मा किन्ने। नेपाल मा एक पल्ट मन्त्री भयो पछी फेरी फेरी पनि बन्नु पाईन्छ। क्वाटर र घर छेव छेव मै भये एक् ठाउ बाट् अर्को ठाउ सर्नु टेन्सन हुँदैन पछी ।
|
|