world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी ८३ **

[Please view other pages to see the rest of the postings. Total posts: 632]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 218687 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 10-22-07 5:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - ८३ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, उफ्रि, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 83 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



"पुनटे बुह्रा"
(कवि: मदनवा)

बिताइहालेछ अफ्नो जवानी पुरा का पुरा

बुह्रापेपे जवान बनके हँसावँछ पुनटे बुह्रा

लभ करनेको बहुते अस्टाइल जानेछ सुसरा

आँख पे बतियाइके दिलपे सिधा मार्छ छुरा

पर के करने बेचारा जवानी सकिहालेछ उसके

सरपे सला बाल रहेन जवानिमे घिस घिसके

जोश जगँरवा लियावनेको बादाम खान्छ पिसके

बुह्रापे भि बिताइदिन्छ इन्तजार करके 'किस' के

जे राम जि कि।


"मदनवा बेकम्मा!"
(कवि: पून्टेदाइ)

 मदनवाकी माँ रातभर कुरेको छ भान्छामा

मदनवा सला डिस्को र डान्समा!

डिस्कोमा नाचेको थियो उफ्रेर माथि डबली

घर आएर खायो सलाले माँ कि चपली!


 
बाहर करेको छ बडा शेरको धाक

घरमा छ सलाको सुकेको चाक

रास्ता में बहुत लरकीको जिस्कावंछ

घरमा सामको बापले बहुत पिटावंछ!

 
लिख्छ दुनियाँको लव लैटर

वास्तव में उ छ अपना हि किस्मतको हेटर

और आँटेको छ अर्काको बोलने "बुह्रो"?

ठीक जगह पे आवँछ जब खानेको छ बुह्रोको दह्रो!



चौतारी दशैं २००७ को भोज
स्थान: मायालु गाम
सहभागीहरू र आकर्षण:-
राहुलदाइको नन् स्टप गफ
नेप्ची भाउजूको रमाइला कुराहरू
चनादाइको मीठो चना तरकारी
दुर्गे भाउजूको मीठो मुस्कान (चनादाइलाइ हेरेर)
ठूलीको चुलबुले बानी
चित्रेको कम बोल्ने बढी सुन्ने बानी





 
Posted on 10-23-07 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hello!

kyaardai ho sabai janaa?

सबैलाइ हरि, रिठ्ठ्या स्टाईलाँ फस राउण्डको नमस्कार है।


 
Posted on 10-23-07 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ग्वछे तिमी त साह्रै बिजी जस्तो चौ नि। अनी दशै कस्तो भो त तिम्रो।

 
Posted on 10-23-07 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हन हाउरो ठुल्नानी अझै तोते नै बोल्दैछिन् कि क्या हो !
छौ भनेको चौ भन्छिन
गर्छु भनेको गर्चु भन्छिन
रिट्ठे भनेको रित्थे भन्छिन
तिउराँ दात फुस्किनै बाँकी हो कि कसो ह ठुलि?



 
Posted on 10-23-07 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


उफ्री लाई कसैले देख्यो आज?


 
Posted on 10-23-07 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए रिट्ठे धेरै न जिस्का है, हाम्री ठुल्बुइनीलाई। 

ठुलीको स्टाइलवा हो, त्यसरी बोल्ने।

मदनवाले खें खें खें स्टाइलवा चलाइ लिने,

बुइनीले तोते स्टाइल किन चलाउन नहुने? मखुला, ठुली?


 
Posted on 10-23-07 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ लौ हाम्रो ठुल्दाइलाई ठुल्नानीले ठुलो ठुलो भाडाँमा थुप्रै थुप्रै पक्वानहरु पकाएर खान दिएको जस्तो छ अस्ती भोजमा
हाहाहा



 
Posted on 10-23-07 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

इर्ष्या लागे जस्तो छ, रिट्ठेलाई।
ठुलनानी ले पकाएको भोज होइन, दुर्गे भाउजुको को पकवान थियो त्यो भोज त।
बरु असली कुरा, उफ्री खै?

 
Posted on 10-23-07 3:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्रीईीईी..........ए उफ्री......उफ्री



ऐया घाटिँ सुक्यो


 
Posted on 10-23-07 3:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्री छिट्टो आउन यहाँ ठुल्दाइ ले खोज्दै हुनुन्छ


 
Posted on 10-23-07 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि, अली बिजी नै भन्नु परो। बेमौसमी रोपाइको मौसम चलिराछ अड्डाँ। चौतारीमा भन्या बेला आउन अली मिलिराछैन, केइ दिन पछी अली फुर्सद हुन्छ।
दसैं साधारण नै बित्यो यो साल। एउटा नेपाली दाइले आफ्नो रेस्टुरेन्टमा इन्भाइट गर्नु भा'थ्यो, खाइयो पिइयो, गफ गाफ गरियो त्यै हो। अँ...... ठुल्दाइ-तिमीहरु को पार्टिमा मो मो खाम पाइएन रे हैन, हाम्रो पार्टिमा  चाइ मो मो को बेबस्था नि थ्यो। रमाईलै भो, राती नाइ नाइ भन्दा भन्दै दुई बजे सम्म बसियो भोलीपल्ट आठ बजे अड्डा पुग्नु पर्ने मान्छे दस बजे पुगियो।


चित्रे, रिठ्ठे, ठुल्दाइ लगायत सबैलाई ह्यान्ड सेक, नमस्ते, जदौ, तारेमाम!


 
Posted on 10-23-07 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्याअा कस्तो बेला म: म: को याद दिलाई दिएको ग्वाँचे ले पनि।
मदनवाको अगाडि लरकी, रिट्ठेको अगाडी  उफ्री भने जस्तै ठुलदाईको अगाडि म: म: भन्नै नहुने  जस्तो भै सक्यो।

 
Posted on 10-23-07 4:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा............मदनवाको अगाडि लरकी, रिट्ठेको अगाडी  उफ्री भने जस्तै ठुलदाईको अगाडि म: म: भन्नै नहुने  जस्तो भै सक्यो।  रे!

हैन कोल्ले के बिगारेछ चौतारीमा, जती लेखे पनि एक किलोमिटर लामो भए पनि एउटै लाइनमा आउने रैछ।


 
Posted on 10-23-07 4:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लु मेरो चाँही ट्याम भयो जाने, ठुल्दाइ जाने हैन अब? निस्किनु है त तल बेसीमा
सप्पै लाई नमस्ते
ग्वाँचे के छ खबर?



 
Posted on 10-23-07 4:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>हैन कोल्ले के बिगारेछ चौतारीमा, जती लेखे पनि एक किलोमिटर लामो भए पनि एउटै लाइनमा आउने रैछ।<<<
यो बिगार्ने भौतेकाजी हो! यौटै शब्द लाऽऽऽऽमो लेख्यो भने यौटै लाइनमा जान्छ। अघि ठूलुउउउउउ गरेर एक किलोमिटर लामो शब्द लेखिदिएछ, अनि त चौतारी नै बांगियो भन्या!

राहुलदाइ, अब अर्को जमघटमा चैं म:म: खानुपर्ला, तपाइको ३५ बर्षे अनुभवको!

रिट्ठे पिट्ठे, ग्वाँचू बाजे के छ?



 
Posted on 10-23-07 5:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनुराधा


भाग १०


भर्खरै प्रकाशित भयो। ताजा ताजा पढ्नु होस्, मज्ज लिनु होस्। तारेमाम्।


 
Posted on 10-23-07 5:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अगाडिका पाना कता गए?
 
Posted on 10-23-07 6:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-23-07 6:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अगाडिका पाना यी याँ छ।

 |

 |

\/

\/

PAGE: <<  1 2 3 4

Last edited: 23-Oct-07 06:18 PM

 
च्याँङवा
Posted on 10-23-07 6:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CHYAANGSSSSSSSSSSSSBAAAAAAAAAAA,

CHYAASSSSSSSSSSSSNGBAAAAAAA

 च्याँङ्ग्रा भाग्ने गारि घोक्रो सुकारा को काराउँचा भानेकु ता मेरो मोइच्याँङ पो राइचा..........

किना खोजेको मोइच्यांङ? मोइले तोङ्बा ख्वाउँचा आइजा भान्दा चाइँ हार्के साङा गायु मो भानेरा गाकु हाइन तों.......आबो किना हाल्ला गार्चा?


 
Posted on 10-23-07 7:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ke hudai cha gaamle taaaaaaaaaaaaaaaaaaaaaaaaaaa
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Trumpism project 2025 everyone should read https://www.project2025.org/
आज बाट तिहारको सेल सकियो
Nas and The Bokas: Coming to a Night Club near you
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters