[VIEWED 145771
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 01-10-06 11:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी! चौतारी! चौतारी! साँझको बेला, आरती लाऊँ, कण्ठै खोली पैलो चरण! हो, कण्ठै खोली पैलो चरण! श्रृखण्डी काठको, मादलु मेरो, बजाऊ गुरु धमधम!! हो, बजाऊ गुरु धमधम!! ... ... ... नमस्कार! यहाँहरुलाई स्वागत तथा अभिवावदन छ यो छापाको साझा चौपारीमा। चौपारीमा यहाँहरुको मनको गाँठो फुकाउन नबिर्सनु होला। ल त दौँतरीहरु आउनुहोस्, बिसाउनुहोस्, नाच्नुहोस् हँसाउनुहोस्, हँस्नुहोस् अनि एकआपसमा पिरती गाँस्नुहोस्। येतातिर मादलमा हुनुन्छ हाम्रो बिर्खे माइला, अलिपर ढोलकमा हुनुन्छ सिरे, अनि येता मेरो दायांतिर हुनुन्छ काका बुडा, वांहा बासुरिमा हुनुन्छ। उ उता ढोका' छेउमा हुनुन्छ,,, खै अलि टाउको देखाम्त,,, ए भउते र नेपेजि हुनुदो रइच वांहाहरु सारङि र मुर्चुङ्गा मा पोख्त हुनुन्छ। दादा र गोतामे गितार र हारमोनियम समाल्नु हुन्छ भने मुन्द्रे ले सङ्गित मिस्रन को जिम्मा लिनु भा छ। थपडी मार्न तम्सिनुभा छ लाले, चित्रे, गलब र हर्के ।ळ त ल जमौ अब,उ' तो रातो कमिज लाउनि दाइ कांट आउनु भा होला कुन्नि? लौ आज चौतारिआ के पस्किनि बिचार अर्नु भा छ। चौतारीमा मै बसे होला कि १ मै बसे होला कि २ वरको हाँगो नुगेर छोला कि ३ सल्लै हो जोवन कल्लाई हो? ४ सल्लै हो जोवन कल्लाई हो? ५
|
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 01-20-06 4:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
स्नेहपूर्वक मेरो उत्साहवर्धन गरिदिनुहुने समुन्द्रे, ईश्वर, दादा, पोखरेली, बिर्खे, पिरती, मुखिया, सप्पैप्रति नतमस्तक छु है म । >नेपे दाईको गजल नि मज्जाओ लाओ। >आजकल त्यो के जाति अस्तिन जस्तो >भट्ट्याएकै हेर्न मिल्ने ठाम छैन? जिम्मालबाको यस्तो प्रोत्साहन सुनेसी मनाँ एउटा रहर पलाअछ, भनुम् कि नभनुम् भो । कसैले ओठ लेब्र्याएछन् भने, भनम् है, म बीचैमा रोकम्ला । रहर कसो भने, यसो दुईचार शहरमा गजल कन्सर्ट गर्ने । त्यो पनि आफ्नो छनोटको परोपकारी कामको लागि दानदक्षिणा बटुल्ना हिसापले । अब त्यस्तो कुरामा के ओठ लेब्र्याईन्थ्यो भन्नुहोला । तर जे उद्देश्य मेरो मनाँ छ, त्यो परोपकारी नै चाहिं होईन । कसैको लागि उपकारी, कसैको लागि अपकारी । "शान्ति र लोकतन्त्रको लागि नागरिक आन्दोलन" - ल मैले मुख फोरें । अस्तितिर पुन्टेदा लगायत केही हामेरुले नयाँखर्कबाट केही रकम पठायौं । तर हामीले गर्न सक्ने र गर्न धेरै बाँकी छ । नागरिक आन्दोलन नै किन भन्नुहोला । दलहरुलाई त म फुट्या कौडी पनि दिने पक्षमा छैन । गिरिजा युग समाप्त नभए सम्म दलहरुलाई मेरा कण्डाले पनि सलाम गर्ने छैन । नागरिक आन्दोलनलाई म के रुपमा हेर्छु भने यो गिरिजाको सर्वेसर्वत्व र निर्विकल्पतालाई अघोषित रुपमा हाँक दिन आएको हो । यति कारण नै अहिलेलाई काफी छ मेरा निम्ती नागरिक आन्दोलनलाई सहयोग गर्न । ल मेरो कुरा यत्ति हो । __
|
|
|
Ocean
Please log in to subscribe to Ocean's postings.
Posted on 01-20-06 9:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दाजै, कुरो त मुनासिब नै हो । कुनै दल लाइ कौडी या द्रव्य प्रदान अर्नी कुराँ त मेरो नि मतो तेस्तै हो । तर, अपुर कुराँ नि मदद् नअर्नी हो भने त अनि क्यार्नी हो तो नी यो देशलाइ ? मलाइ त के लाउच भने नी, समस्या भनेका गिरिजा र माकुने होइनन् के रे । खासमा समस्या भनेका बाजेया पाला देखुन्ट बसेको हाम्रो बानी बेहोर (attitude) पो हो भन्चु म त । त्यै भ’र गिरिजा जुग गएनी गगनेओ जुग आए नी, सपै तिनै बाउका पुत्र हुन एउडै आश्रममा पडेक एउडै आमाका दुध खा’का ! म त केइ हुनि देउथिन कसो अरम्? मलै त अचेल कसैको नि भर लाउन छोडो, तातो न छारो ! त्यै पनि एउपल्ट परजातन्तर आओ भने भगवान का औतारलाइ नैवेत र परसादमै चित्त बुजाउन पर्नि बनाउनी र हाम्रो यो परजातन्रको गेडाँ आँखै लाउन नपाउँनी भन्नी बना’र लान पाए देखुन् त यी पाटी लाइ अनिखेर समयले आफैँ खारेर परिमार्जन अर्दै लान्तो, हामि नी हाम्रा बुताले भ्याएसँ इनका निगरानी अर्तेम । गिरिजा र माकुने बुद्दिहरुलाइ पनि समयले पक्कै सुस्तोरी पाखा लाम्त्यो होला कि भन्नी लाइच है मलाइ त ! अइले लाइ त गिरिजै लाइ भए नी मदत दिन पर्नि होइन र ! अब हाम्रा देशलाइ आजै अइल्यै एउडा निकास नदिइ नहुनि भ’छ के रे । यस्ता बेलाँ कमसे कम सजिलो सित मुन्छे हिन्नी यौटो निकासको गोरेटो तिनै पाटीका बलले बनाउन सके पो पछि बाटो चक्ल्या’र हाम्रा गाइ, गोरु गाडा सपै हिन्न मिल्नी बनाउन सकिएला । “जाँ गारो हुइँ सारो” भन्यास्तो सपै पाटीलाइ अइले गा’रो प-याबेलाँ “तिमोरु क्यै लछार्न सउतैनौ त्यै भ’र म सित ट केइ नि पाउँदेनौ” भनेर पाटीलाइ हामी सँ भ’को उर्जा नदिनि हो भने र ती सँ भ’को बल उपयोग नअर्नी हो भने तो नागरिक समाज नी आर्का तिर’ट हेर्दा निर्बलीयो देखिनि पो हो कि ? खोइ क्याओ क्याओ, लौ दाजै नै जान्नोस् मेरा ओखरका गेडाअत्रा दिमाकाँ पसेन अस्तो लाओ यो कुरो ! लौ मोरेँ म त बरबातै भो ! अब दम्तरीहरले सुने भने मलै “तँ चौताराँ आ’र राउनीतिया कुरा अर्नी” भनेर कराम्नी भए ! म त दुकुरेँ अब घर तिर !
|
|
|
lau ta lau
Please log in to subscribe to lau ta lau's postings.
Posted on 01-20-06 11:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए सिरे, तिमि त पल्पातिर गऔ केरे तो केजाति सेउसि सेउसि कुरा अर्नि मुन्छे लिएर एता गाममा त हुनु भओनि के कुरा अर्नि होर। लौ सुन त्यासि के के भओ। मैले तो अलिम को पुल त तारे केरे तार्नत, मेरि आमैनि कातिभांति गरुङगो रचहे गांठे, के के खा' हुदोहो हुननि। भन्न त उतिखेरै नमेले भन्याथेनि, "कन्ना' तौलिया छाप लाले" भनेर, सिरेले उचालिहाले लाले बालियो छ, के चाइयो तो जाओ रुमाल भनेर। मैलेनि होतनि भनेर रौसिएर बोकेर हिनिहालेकेरे, देखेनि बुडा बा को बिया। ए मेरि बास्सै, तो आंधिओ पुल त गांठे कोर्को हल्ले झै हल्लदो रइचनि। तेइबेलां फेरि के भओ भनन, तो डांकाको तल्लो मुख्ले नराम्ररि डकारेचकि कुन्नि मेरि आंवैनि कतिभांति गनाओ गनाम्ननि। खाको अन्नपात जम्मै भित्रै कुएचकि कुन्नि। जे भानि पुल पारि पुराय केटाओ त्यासि त रिनअटै मुउति पाअजस्तो भओ गांठे। ऊता, त्यो रिकुटेलाइ केइनपाअर खस्यौलि जानि डम्फरमा हालेर पल्पातिर लए भनेर जिम्मालले सुनाम्थे। अलिम मोडां भेटेके अरे। जे सुकैभउस। कुरात येता सुरुनै भअछैनहै केटाओ। तल खोलातिरट गामतिर के भेड्कियो थिए, उता हाम्रा धर्मे स्यानाबा र तल दादा तंतं र मम गरेर लर्लान झै अरिराका गांठे। ए राता मकै हैन के भओ किन लरभाति अर्याछौ, थुक्क वल्लाघर पल्लाघर के सत्तुर हसा'काउ हं भनेर मनि अलि कड्किए केरे, अनि बल्ल दादा मथ्थर भए। अनि मैले सोधे "के भओ भनत" भनेर। कुरो के परेच भने, अब धर्मे स्यानाबा ले छोरा' आस अर्दा अर्दै चाओडि छोरि जन्माएकेरे। उतिबेला ए स्यानाबा, परिआरनिओजन अर येत्रा छोरि कसरि पार लाउचौ भन्दा, अब भगमानले दिएको हात थाप्निओ केटाओ तेस्ता कुरा मासित नअर, जसरि आए तेसेरि जान्चन भनेर हाम्रो सातो खान्थे अइले आर यो दसा भओ। कुन्नि कोल्लेहो ए गाममा येस्तो मुन्छे आछअरे भनेर सुनाइदिए छ केरे, बुडा त बरा दिउसै हल फुकार हानिदै चौतारि झरेचन, तैनि केइ मेसो मिलार जेठिलाइ भिराउन पाएत हुन्थ्यो भनेर होला बरा। दादा त्याइ रइचन केरे फेरि। अब दादा र धर्मे स्याना बा को कुरो फेरि ६ ६का ३६सै हो केरे । दादाले के के भन्नदियेचन केरे, तैलेइ हो तो सहरि बाबुलाइ तेसोअरेर निकालेको भनेर पाखुरा मिच्न थालेचन बुडाले। अब कुरो येसो हो स्याना बा भनेर सम्झाबा त बुझ्दाउननि। ऊता सिरे पल्पा'ट फर्केसि फेरि के के सुन्न पर्निहो। हरि सरनम।
|
|
|
shree5
Please log in to subscribe to shree5's postings.
Posted on 01-20-06 11:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अपुर कुरो त पछि पुनि अर्दै अरम्ला, मैले हिजो टाँसेको फुटा कता हराएचन कुन्नि? चईनी साने साहूले आफ्नो पुनि भारि बोकेको फुटो टाँसो यसले त चौपारीको बरको बुटाँ चईनी बिईजेतै अरो भनेर सप्पै सुईँकाईदेछन कि कुन्नि ? तो देसी मुन्छेको फुटो त मिल्नी भा कता छ उधिनेर भा पुनि फेरि टाँसम न सान दाजै । Keep rolling...
|
|
|
shree5
Please log in to subscribe to shree5's postings.
Posted on 01-21-06 12:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेपे दाजीको हैऽरि यो चईनी ठुन्को खियाले खिईनु सट्टा चम्किन घोटिएको हुँ त तेही अस्तिन पुन्टे दाजी चुनाबाँ उठ्दा बनाका थे नि पम्फुलेट नमस्ते अरेको फुटो छापेर , हो तेस्तै पम्फुलेटै जो बनार चईनी भित्ताँ टाँसे । यस्तै अरु पुनि सुन्दै अर्न पाम है । Keep rolling...
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 01-21-06 12:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
केटाकेटी आयो गुलेली खेलायो मट्याग्राको सत्यानास! एउदिन हैन २ दिन हैन ३ दिन हैन सँधै नेपाल बन्द, कहिले सरखारले कहिले पाटीले, कहिले माउबादीले। (टिकेस किन्न हिनेको म त कर्फ्यु लाएनी सर्फ्यु लाएनी जान त जानी हो।)
|
|
|
Mukhiyaba
Please log in to subscribe to Mukhiyaba's postings.
Posted on 01-21-06 12:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ अब त केटाहरुले चौतारिमा राजनितिका गफ पनि छाट्न थालेछन् । खै के-कानै गर्छन् कि त जस्तो गरेर गफ त हाकेका रचन् क्यारे, माँखो भने मार्ने हुन् कि होइनन् थाह छैन ।लु राम्रो काम आटेचन् नेपे र मुन्द्रेले हेरुम केअरचन । दाजे नेपाल खाल्टो तिर जान लागेका हुन् क्यारे, एसो सबै जानाको कुरो बुजेर आउलान् नि, सबैको कुरो बुजे है," दाजै " अनि एसो चौतारि मा आएर सुनाउनु न
|
|
|
shree5
Please log in to subscribe to shree5's postings.
Posted on 01-21-06 12:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए दादा, तपैँ कति बस्नी हो र? म नि २९ जनवरीमा जानी भाको थेँ, अहिले फेरि क्याउँसिलै जो अरेँ, "निकै डरलाग्दै छ, अहिले हल भो " भने केरे तेता'ट । Keep rolling...
|
|
|
shree5
Please log in to subscribe to shree5's postings.
Posted on 01-21-06 12:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले सुनेको अन्सार चईनी हिजो-आज तिरको यो ठूलठुला रेली मै जो वारी कि पारि अराम्नी पुनि भन्चन अरे । उता देसीहुरले सारै अरो तो भाईमाराले भनि नुनतेल चईनी बेसाहा केही पुनि जान नदिनी बनाम्न ठिक्क परेका छन अरे के। भाईमाराको सुर चईनी १०-१५ दिन हेर्नी के के हुन्छ, चर्कै जो भओ भनि सबैलाई खोराँ हालेर थुन्नी र जङ्गली (martial) सासन कै घोसना अर्नी सुर अरेको छ अरे, चईनी पुलिसले र सिडिओले राम्ररी सँई नदेलान भनेर भर्खरै जो जतापाच्छे सरुवा अरेर पहिले पुर्वकालाई अहिले उत्तर, पहिले पच्छिमकालाई अहिले पुर्व गरेर नयाँ ठाममा त हाकिम चिनेको सिपाही पनि छैन रे, सिपाही चिनेको हाकिम नि छैन रे, तेसरी सरुबा अर्दै छ अरे । मेल्टरी भनेका डिँगा त तेसका लँगौटीका झिँगा जो भए केरे पहिले बाटै जो । अनि त्यो हरियो बाँसका दुईटा घाराँ चोयाले टन-टन बाँधेर उल्टो शङ्ख "टूँऽऽऽ" पारेर जिम्दै घाट लान पर्नी मुर्दारले गद्दीमा जो बसो र तेसै तेसै जो गरो भनि त न पिलेन चल्न दिन्छ, फुन-आवा का त कुरै छोडम । अनि घर त जानि जानि, फर्किन क्यारी फर्किनी हो र? ए फर्किन पाईन, येसो २-४ दिन मेलो धानिदेओ त भनेर भनम भन्नलाई पुनि क्यारी भन्नी हो, सके जिम्दै बस्न पुनि पाईनि हो कि नपाईनि हो, यस्तो बेलाँ क्यार्न पाहुना हुन चाईनी खानी छाक र भुँडी बढाम्न मत्रै आम्चस र, नआईज भओ भने केरे मलाई त। तेसो भ'र टिकेसै जो क्याउँसिल अरेर गोदाम बसेको यतै जो म त । ल ल दादा, शुभ-यात्रा है । Keep rolling...
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 01-21-06 12:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म त हिने। परार जाँदा नि यस्तै थियो। राजाको पोखरा भ्रमण, ३ दिन लागातार पोखराबन्द ३नै दिन पोखरामै बसेँ। कसैलाई केइ भन्दिनु छ कि सम्चार, नासो केइ थियो कि? ल ल मुखिया म फोटु टाँसुम्ला मौका मिल्दाउँदी।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-21-06 1:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
*****अनि त्यो हरियो बाँसका दुईटा घाराँ चोयाले टन-टन बाँधेर उल्टो शङ्ख "टूँऽऽऽ" पारेर जिम्दै घाट लान पर्नी मुर्दारले गद्दीमा जो बसो ***** यो सिरेलाई के बिधि कुरो आको हो... हे हे हे लु दादा अब कति दिन बाँकि छ जानलाई? यसो आम्दै अर्नु है नेपाल बाट पनि। अनि कुरो सुनाम्नुहोला के कसो हुँदैच नेपालाँ भनेर :)
|
|
|
nepesahila
Please log in to subscribe to nepesahila's postings.
Posted on 01-21-06 1:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ मैले जदौ अरें सप्पैले, पहिले त। अन्त्याँड, यो नेपाला हालचाल चै नी ज्यादै दिउदार लाउदो भो। अब, भुत्रै सिति भनौं भने नी नसकिने त हैन तर क्यार्नु। यो अउरिका त घाट मात्तै हो, घर त तेइ हो के रे। घाटैमा त क्यारी जिन्दगी गुजार्नी। अब त्यो ज्ञानेमाईलोलै लखेटेर पनि कुनै निकास देख्दिन म त। तेसको नङ्ग्रा र दाँत उखेलेर अनि बघिनी र भुराहर्लै खोराँ थुन्नि उपाए अर्न परो। अब, बाघ नभे छि स्यालको रजाँइ त झन चर्को हुनी हो की? हिङ नभे हिङ बान्याँ टालो भे नी काम लाउछ भन्छन्। दारा नङ्रा नभा भे नी अलिकति त स्यालहरु डरौलान् नी, हैन? लौ दादा, शुभयात्रा, नेपाला' ड हालचाल सुनौन नबिर्से। यस्सो फुटा सुटा खिचेर टाँसे चौताराँ। याम्की भौजुलै प्रणाम। नेपाल खाल्टाँ जानी भे पस्पतिलै "के छ" भन्दिनु है त।
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 01-21-06 3:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारीमुनि लालेले खच्चर चराम्दै थिए। यतापट्टि डिलमुनि साँहिलाले गाई चराम्दै थिए। जिम्मालले दिगदार भर दाह्री कनाए, अनि एक्लै गन्थन गर्दै थिए मेरा झैँ। "यी नेताहरु पनि गधा जस्ता काम नलाग्नी भर कुरो बिउरेको हो।" मुन्द्रेले गोटी चाल्दै "हो त नि जिम्मालबा!" भुनेर बोल्नै आँटेको थियो। तल्तिरका गधाले ट्वाक्क सुनेछ, घाँस खानै छोडेर रिसाम्छ बा! "ए जिम्माल, मुख समालेर बोल।" "हामी गधाको काम देख्या छैनौ? यो दुर्गममा नुनतेल ल्याम्नी कल्ले हो? नेतासित तुलना गरेर Discriminate गर्दाखेरि अहिले जान्या छु फेरि।" जिम्मालले कुरो सम्सोधन गरे, शब्द फेरेर। "मैले तँलाई के भनिचू?" "नेताहरु गोरु जस्तै काम नलाग्ने भए पो भन्या त।" फेरि उता साँहिलाका बहरले "गोरु" भनेको सुनेछ। "क्यारे! बुडा! तेसै बोल्चौ? तिम्रो खले गरो जोतेको काँध अझै दुख्दैछ? हाम्रो काम छैन, अहिले फेरि जान्याछु बुडालाई त्यहाँ हाम्लाई नेतासित तुलना गरेर Discriminate गर्दाखेरि " भनेर घुर्की लायो। अनि बुडा घोरिए अलिबेर र उखानै फेरेर भने बरा गधा र गोरुलाई- "हैन तिमेरु पनि कस्तो नेता जस्तो बिग्रेको?"
|
|
|
shree5
Please log in to subscribe to shree5's postings.
Posted on 01-21-06 4:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दादा, बिर्खेको सिको गर्दै भनेँ है, कति कति लडिबुडि ल, BMLB.... Keep rolling...
|
|
|
Ocean
Please log in to subscribe to Ocean's postings.
Posted on 01-21-06 7:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ऐयाऽऽऽपेटका नशाँ गाँठो पार्यौ नि दादा !:D
|
|
|
Mukhiyaba
Please log in to subscribe to Mukhiyaba's postings.
Posted on 01-21-06 7:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्यारि मिठा कुरा अर्न जानेका हुन् हाम्रा चौतारियाहरु ले । हो भनेको अब त गधा र गोरु पनि रिसामने भइसक्यो यि नेता भनेकाहरु संग तुलना गर्दा त ।क्यार्नु र यीनलाई त खाल्टो खनेर जिम्दै पुर्नु पर्ने , अनि बल्ल हाम्रो देश अलि सप्रन्थयो कि ।लै न केटा हो खाल्टो चाहिँ खनिराख मौका भेट्यो कि सब्बैलाई एकै ठाँममा राखेर पुर्नु पर्च, मर्न नसकेका मुरदार हरु
|
|
|
shree5
Please log in to subscribe to shree5's postings.
Posted on 01-21-06 9:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
साने साहूले हिजका फुटा जति जम्मै च्यातेछन।त्याँसी फेरि चित्रेलाई भनेर चईनी वालिङ गएर धुलाएर ल्याम्न पठाको के । ल, हेऽऽऽरि यो चईनी साने साहूले चौपारीमा नयाँ दोकान थापेका केरे, पहिलो दिन भनेर चिउरा, चिनी, भेली के के माल लेर गाका दोकानमा राख्नलाई ।
|
|
|
shree5
Please log in to subscribe to shree5's postings.
Posted on 01-21-06 9:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्याँसी मुन्द्रे र बेँसिथानेले तो देसीलाई भिरा'ट मुन्तिर घुचेटे केरे । अनि तेसलाई माथि लेराएसि त तेसको देब्रे खुट्टो जो चईनी जखमी भएछ केरे । अनि अस्ताल लान परो भनेर सानेको तेही डोको काटेर दादाले काकाको बर्को, नेपे दाजीको गलबन्दा के के हालेर गद्दा बनाएर यस्तो बनाए केरे ।
|
|
|
shree5
Please log in to subscribe to shree5's postings.
Posted on 01-21-06 9:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अनि तो देब्रे खुट्टा चईनी जखमी भाको परदेसीलाई अब अस्ताल लान परो भनेर डोकामा चराम्दै छन् यहाँ ।
|
|
|
shree5
Please log in to subscribe to shree5's postings.
Posted on 01-21-06 9:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुल जाद्रै जो हल्लिनी केरे, तेसो भएर लालेले पुल सम्मन तारिदिन लाका । बरा तेसलाई गर्मी होला भनेर छाता ओडाम्दै हिँडालेका केरे, छाता र डोको त छचल्किएर लालेले कन्नो दुखो बिपत्तैसित, अब बेलका तुच्च तुच्च नपारि भएन भन्दै थिए ।
|
|