[VIEWED 160654
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 01-09-07 8:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी!चौतारी !! चौतारी !!! गालब कुमार स्वास्थानी भन्न लागेको, अनि पुर्व जापुन तिर गाम्ले हरु अड्डा तिर लागेका, माझ गामका गाम्लेहरु निद्राले भुष परेका र पस्चिम गामका मान्छेहरु निद्राको मुखमा पुगेकाले म अपरझट चौतारीको ढुगां मिलाउन आइपुगेको छु । धेरै छपनी भए चौतारीमात्र नभै गाम नै पैर्होमा पर्ने हुदा हस्यागं फस्यागं गर्दै ढुगांका टुक्रा टाक्री मिलार यसो बस्न हुने पारेको छ , यस पटक यहि फु्च्चे चौतारीमा बसेर स्वास्थानी सुन्नु पर्ला । लै सबै जना Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, र बाकी सबै गाम्लेहरु फुलमाला लिएर तयार हुनुहोला स्वास्थानी सुन्न । बल्झीएको जालमा स्तब्ध यो परिवेस मेटाउन खोज्दा पनि , रहिदिन्छ शेष जोड अनि घटाउमा, तर्सिन्छ पलपल शून्यमा गै रोकिन्छ नि सधै अचल
|
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 01-12-07 12:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मलाई त बर होइन, बधु चाहियो गालव कुमार। :-) नमस्ते है सप्पैजनालाई, तितौरी, भान्जी, ठूली, हरी, जिम्माल, गालव अनि सप्पैलाई। हजुरहुरका बयान गालब कुमार ( हो कि हैन शंकै छ तर :p ) ले त सकेनन भने म भउते-बेकुमारले के सकुम्ला। :p भान्जी, मलाई त पुत्रीलाभ होस भनेर आशिष दिनुस। पैला माइजुलाभ होस, अनि पुत्रीलाभ होस। :-)। मलाई छोरी सारै मनपर्छ के ! :-) ताआआआआआआआआआआआआआआआआआआआता
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-12-07 1:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलीलाई न देखेको नि जुग भयो। हाम्री ठुली कत्रो भई होली? भन्देउ न हृदयको ढोका ( झ्याल्) खोली।
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 01-12-07 1:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाई तारेमाम ! माम हान्नु भो?
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 01-12-07 1:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भउते, ठूल्दाइ लाई क्रमश: नमस्ते, तारेमाम टक्र्याएँ है। आज पनि हसाएरै मार्ने भए!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-12-07 1:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम्, भउते गुरु, बिहानै म:म्: न पाइने, पाउरोटी र जाम्, यतिकै रह्यो मेरो माम । गुरुको के छ नयाँ नौलो सुनाम ।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-12-07 1:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हे तितौरी र सान्नानि तिमीहरु कस्ता भने, बिहान बिहान मस्त निद्रामा हुँदा हुँदै बाहिर रुखमा चराले 'चिरबिर चिरबिर' गरेर निँद्रा बिथोले जस्तो, काममा घोटिइरहेको बेलामा पनि चौतारि हेर्दा यहाँ पनि चिरबिर चिरबिर सुनेर काम छाडि कुरा गर्न बाध्य बनाऊने। यस्ता चिरबिरे गौँथलिहरुलाई मेरो कोटि कोटि मुस्कान छ! तिमीहरुको चिर्बिर कस्तो छ भने- सुमेरु पर्बत भन्दा पनि अग्लो, मारियाना ट्रेन्च भन्दा पनि गहिरो, सान्नानिले बनाएको सेल भन्दा पनि गोलो, ठुल्नानिले बोलेको तआआआआआ भन्दा पनि मिठो, तितौरिले बनाएको चित्र भन्दा पनि सुन्दर, यस्तो मान्छेहरुको बयान कयौँ जि.एफ भएको निशे बजियाले त गर्न सक्दैन म एउटा जिम्माल्नि पनि कता हो कता नभएको पित् बुढाले के सकौँला!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-12-07 1:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सक्ने भए आँसुको पोल्टाभरि हांसो भरी दिन्थें, हासेर मर्न पाइने भए पल पल मरी दिन्थें ।
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 01-12-07 1:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हे तितौरी र सान्नानि तिमीहरुका बयान मामाले त गर्न सकिन भनेर हापे भने मैले त के ट्राई गराई भो र? :D:D:D मामा सञ्चै ? भात हान्या हो?
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-12-07 1:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भात हसुरेँ भान्जो मुइँले त! एस्तो मिठो भओ कि कुरै नगर! थाल नै कोपरुँ अस्तो लाओ गाँठे मिठो ला'र!:) बरु तलतल ला'र आओ गाँठे! तमाखु तानुम भनेओ घराँ सकिएको छ! बरु सुपारि कुटुक्क पार्नु परो! सुपारि छ भान्जा? भाउते- सुपारि खाँदै कुटुमा कुटु सबैको घरबार सुटुमा सुटु तरुनि हाँस्छन मुसुमा मुसु साइँला आफ्नो भने मन रुन्छ धुरु धुरु मिठोमा भन्नु भैँसिको दहि खाने मन छैन कत्ति नि लै ठुलिकान्छि पनि तरुनि भै साइँला बाउले कुरा बुझेनन् खै! मादलको दुइतिर तनि बाउले बिहे गरिदेनन् भने भत्काइदिन्छु दुइतले घर पनि साईँला छैन मलाई कसैको डर पनि
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-12-07 1:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल, भर्खर आउने हरी, भौते, तारेको म:म: खाने राहुलदाइलाइ नि मेरो पर्णाम है! चौतारीबासीहरूको वर्णन जापून गामको फूजी पर्वतमा बस्ने गाले कुमारले त गर्न भ्याछैनन्, म जाबोले के सकुम्ला? :) ठूली, स्तूति = prayer अन्तर्ध्यान = disappear तथास्तु = 'तिम्रो ईच्छा पूरा हुन्छ' कालोपाटी = blackboard अरू पनि नबुझेको शब्द सोध है! :)
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 01-12-07 1:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हे बिर्खे जिम्माल, तिमी कस्ता भने लोहारको थोत्रो खलाँती जस्तो फ्वाँस फ्वाँस बल्ल बल्न हावा फ्याँक्ने फोक्सो भएका, तमाखु र चुरोटले फोक्सो प्वाल परेर चाल्नो जस्तो भएका, बेला बेलामा घ्वाङ घ्वाङ बिक्रम टेम्पोले जस्तो खोक्ने, खुट्टा बाँसका जस्तो सुरिलो, २-४ ठाउँ प्वाल पारेर फुके तिरिरिरिरिरिरिर मुरली भन्दा मीठो आवाज दिने, आँखा ओढार भित्र पसेका र टर्च बालेर हेर्दा पिर्लिक पिर्लिक गँगटाको जस्तो देखिने, ज्यान जुठेदमाइको भङ्कुरी जस्तै घुमेको, लौरो टेकी हिँड्दा भगवान रामको बाण जस्तो देखिने, तर यो उमेरमा पनि लरक्क कपाल लर्काउने, हिन्दा लचक लचक कम्मर मर्काउने, भुराभुरी देखे थर्काउने, तरुनी देखे आँखा मर्काउने, निशे देखे डरले जिब्रो फर्काउने, यस्ता तिमीलाई कोटी कोटी नमस्कार छ। तिम्रो बयान गर्न हजार मुख भएका गालब कुमार, हजार जिब्रो भएकी तितौरी कुमारी, हजार आँखा भएकी मास्टर्नी भावी, हजार हात भएका ठूल्दाई, हजार दाँत भएका दाह्रागिरी, हजार साली भएका पुन्टेदाई, हजार चौतारी भएको नमे, हजार कविता लेख्ने नेप्चे र सुनिमा, हजार रुप फेर्ने निशपाट, हजार मुटु भएकी भान्जी नानी, हजार मुस्कान दिने हरी, हजार शब्द नबुझ्ने ठूली, हजार ई-प्रेमिका भएको कुम्ले, हजार केटीका पछि बेफ्वाँकमा लाग्ने जोगी, अराप बाट हजार रुपिया कमाएर ल्याउने सिरे, हजार भैँसी चम्काउने जमुनी, हजार देश जानेको चित्रे (छुटेका हरुले आफ्नो आफ्नो नाम सम्झी, म: म: भन्नु, ठुल्दाइले तुरुन्त पठाइदिन्छन) ले त सकेनन भने म मोरो एउटी फकाउन नसक्नी लफुङ्गाले के सकुँला। त्यसैले आफ्नो बयान आफै गर्नुहोला। :-)
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-12-07 1:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हहाहाहाहाह लोल! हाहाहा उफ!!
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 01-12-07 1:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हहाहाहाहाह लोल! हाहाहा उफ!!
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-12-07 1:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा हा हा यि कुराहरु मजाओ लाओ- हजार साली भएका पुन्टेदाई हजार दाँत भएका दाह्रागिरी हजार कविता लेख्ने नेप्चे र सुनिमा हजार ई-प्रेमिका भएको कुम्ले उफ!! कति हाँस्नु गाँठे!! हाहाहा
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 01-12-07 1:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धेरै नहाँस बिर्खे जिम्माल, ढाड सड्केला फेरि। :-)
|
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 01-12-07 1:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हे जिम्माल बा हजुर् कस्तो भने, चौरासि पुजा गर्ने बेलाँ नि "उमेर् घट्ने गोलि पा'३-४ वटै खाइ दिन्थे गाठे लौ जा " भन्दै हिन्ने, नलि खुटो जैले नि दुख्ने तर कहिले हिन्न नछोड्ने, आखा टाढा को कुरो केहि देख्दिन भन्ने तर नजिकै कि जिम्माल्नि आमै लाइ इग्नोर् गरेर आखाँ टाढै मात्र हुत्याउने। कान् सुन्दिन भन्ने तर काम् गर्ने ठाम बाटै तितौरि सान्नानि ले चिर्बिर् गर्या सुन्ने ,छाति घ्यार् घ्यार् गर्दा नि मुख् बाट ट्यार् ट्यार् गीत् गाउन नछोड्ने ।। यस्ता हजुर् को बर्णन त कुरौटे नारद् ले नि गर्न सक्दैनन् होला हामि अज्ञानि मनुश्य ले के सक्थिम् र । यस्ता हजुर् लाइ कोटि कोटि प्रणाम! :D
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 01-12-07 1:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरी तितौरी बुइनीईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईइ ! सन्चै छौ ? के छ नानु खबर, धेरै दिन भो नदेखेको ! आSSSSSSSSSSSSSSई लsssssssssssssssssssssssssप युssssssssssssssssssssssssssssssssss !!!!!!!! ~~~~~~~~~~~~~~~ ******* HUGS *********** ~~~~~~~~~~~~~~~~~~~~~ :P :-) :D
|
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 01-12-07 1:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आइsssssssssssss लोप्पाsssssss यु टुssssssssssss भउते दादु :p ~~~~~~~~~~~~~~~ ******* HUGS *********~~~~~~~~~~~~~~~~~~~~ :D
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 01-12-07 1:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 01-12-07 1:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भौतेदादु हजुर् कस्तो भने छ्या ! राम्रो कुर् गर्दा नि मुख् बाङो पार्ने यस्ता हजुर् को मुख् त टेप टासेर मात्र सोज्याउन सकिएला जस्तो छ ,भने मैले बोलेर कसरि सकौलि र कोटि कोटि प्रणाम्! :P
|
|