[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 * चौतारी - ४१ *

[Please view other pages to see the rest of the postings. Total posts: 582]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30  
[VIEWED 160637 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 01-09-07 8:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!


गालब कुमार स्वास्थानी भन्न लागेको, अनि पुर्व जापुन तिर गाम्ले हरु अड्डा तिर लागेका, माझ गामका गाम्लेहरु निद्राले भुष परेका र पस्चिम गामका मान्छेहरु निद्राको मुखमा पुगेकाले म अपरझट चौतारीको ढुगां मिलाउन आइपुगेको छु । धेरै छपनी भए चौतारीमात्र नभै गाम नै पैर्होमा पर्ने हुदा हस्यागं फस्यागं गर्दै ढुगांका टुक्रा टाक्री मिलार यसो बस्न हुने पारेको छ , यस पटक यहि फु्च्चे चौतारीमा बसेर स्वास्थानी सुन्नु पर्ला ।
लै सबै जना Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, र बाकी सबै गाम्लेहरु फुलमाला लिएर तयार हुनुहोला स्वास्थानी सुन्न ।

बल्झीएको जालमा स्तब्ध यो परिवेस
मेटाउन खोज्दा पनि , रहिदिन्छ शेष
जोड अनि घटाउमा, तर्सिन्छ पलपल
शून्यमा गै रोकिन्छ नि सधै अचल

 
The postings in this thread span 30 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 01-16-07 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू,

आहा!!यहाँ त कति रमाइला कथाहरू हाल्दै रैछन् सबैले, ल अझै हालम् अरू कथा पनि।

मलाइ चैं अनायासै एक हरफ कविता पो फुर्यो,

भौतिकताको दूरीले हामीलाइ रोक्न सक्दैन
चुम्बक झैं दुइ मुटु नजीकिन खोज्दछन्
समयको भूमरीले हामीलाइ छोप्न सक्दैन
अनन्तको यात्रामा दुइ आत्मा निस्कन्छन्
:)
 
Posted on 01-16-07 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बाले गित त राम्रै गाउथे, नाच्न पनि राम्रै नाच्दा रैचन । क्यारी जानेका हुन बुडाले, दिनमै एउ बतल हर्लिस हसुर्चौ क्या हो बुडा ?


 
Posted on 01-16-07 4:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ ! सप्पैलाई :-)
 
Posted on 01-16-07 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bhaute, name जदौ
 
Posted on 01-16-07 6:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँsssच! के छ ठुल्स र भाउते सोम!

कुम्स पाट! खित् खित् खित्.....इमेल पायो मोइले खित् खित् खित्....लोल..... हा हा हा !
मो थाक्यो हौ हाँस्दा हाँस्दा! जे होस थ्याङ्क्यु हाने र सोम बोसे आन्द्रा देखिको! :)
 
Posted on 01-16-07 6:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को को छन् सबैलाई जदौ!

के छ निश बुरो?
अचेल कम खोकिन्छ नि चौतारीमा! के भयो? घाँटी ठीक छैन कि के हो?
 
Posted on 01-16-07 6:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, गोतामे, निश ब्रो आदी इत्यदि सबैलाइ, अँ मिस् लाइ नमस्कार । चिलिम हाने हो भने एक चिलिम बाकी छ, जाडो छ मौसम्, चिलिम को रमझम ।
 
Posted on 01-16-07 6:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गोताएँ दाजु, ठुल्दाइ, निश पाट -- के गरिदै छ हो?
 
Posted on 01-16-07 6:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम राहू बूडा! के छ हालखबर आजको?

जदौ हरि! अहिलेसम्म बाँचिएकै छ भन्नुप-यो।
 
Posted on 01-16-07 6:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँssssच! गौतम सुड्डा! लास्टै र्र्याग हानिदिने के फीरि सुड्डा पनि!
आबो मोइले कम खोक्स देको रे खित् खित् खित्!
सुड्डा हराईदिने चौतारि बाट अन्त कसरि मेरो खोक्स सुन्छत नि हौ! आउने गरौँ न हौ! आबो खोक्स दिएरै भए पनि सुड्डालाई तन्नेरि बनाइ पो दिन्छु हौ मो त! :)

ह्यारिस सोम, मोलाई त हिजोको तोङ्बाले हर्रामि हान्यो हौ! मो त सुतेको सुत्यै भयो नि!
कुम्स पाट मर्निङ वाक्स दिँदै थियो फिरि खित् खित् खित् :)
 
Posted on 01-16-07 6:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुनु गोतामे, काम छैन दाम छैन्, तै पनि कुनै आराम छैन । बहिर हिडम घाम छैन्, चिठ्ठी लेखम खाम छैन । रावण भेटियो राम छैन, राधा एक्लो भो श्याम छैन ।
 
Posted on 01-16-07 7:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्स पाट मर्निङ वाक्स दिँदै थियो फिरि खित् खित् खित् :)

:D:D:D:D:D:D:D:D
 
Posted on 01-16-07 7:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह! वाह!! क्या दामी लाइन ठोके राहू बूडाले!
बूडा, घाम नभए हिटर बाल, खाम नभए चिठ्ठी किन लेख्छौ, कलम-कागत फाल! कुरा गर्छौ रामायणको, अचेल दुनियालाई रावणले घेरेका छन्, डराएर रामले आफ्नो नाम फेरेका छन्! अस्ति त आ'की थिन् राधा, फेरि आउलिन्, नहोला श्यामलाई बाधा!
 
Posted on 01-16-07 8:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल निस पाट,

हा हा हा!! के छ ब्रो!! खुब हाँस्यौ नि तिमी!! :पि मर्निङ वाकमा को निस्केको रे? लोल!!ह्यारिस ब्रो त बिहान बिहान चिप्लिदै अफिस आइपुगेको रे फिरी!!

ल ल ब्रो रमाइलो गर!!

गोताएँ दाई और राहुलदाइलाई सलुट छ हौ, यो परदेसी भाइको, क्या नाम बहुत दिन बाद आज फिर से दिल खुस भएको छ। ओ रेजिमेन्टमे आज नेपाली रेडियो से मेरो फरमाइसको गाना बजाइदियो। मैले फरमाइस मे सब चौतारी दोस्तहरुको नाम दिएको थिएँ, सबको नाम सुन्ने मौका मिल्यो हौ यो परदेसीलाइ। आज राइफलको तेल से जिउ मालिस नगरे पनि निँन्द गजब लाग्ने भो।

और फिर से सलुट!

:-)
 
Posted on 01-16-07 8:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मर्निङ वाक्स भनेको नबुझिदिने फिरि सोमहरु!
त्यो हिँड्नै हैन हौ! हिँड्नेलाई त 'मर्निङ वाकमा गयो' भन्छ हौ! मोइले भनेको तिमीले 'मर्निङ वाक्स दियो' भनेको हौ। आबो हिजो राति सम्म बबाल तोङ्बा तानेपछि, बिहान बिहा मर्निङमा बाथरुम गएर आन्द्रा नै निकाल्ने गरेर वाक्स दिएको भनेको नि हौ!

लु सबलाई नमस्ते ठोकेँ ल!
 
Posted on 01-16-07 8:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा निस पाट! लास्ट बिल्ला गर्ने यार! ब्रोले फिरी आफुले गरेको सब बिर्से जस्तो छ हौ। हुन त होस मै थिएन!! ब्रोलाई घर छोडेर म त राती नै आफ्नो घर तिर लागिहाले नि, बरु ह्यारिस ब्रो चाहिँ घरमा बाउले मार्छ भनेर त्यहिँ बसेको थियो। कुन्नी के के गरेछ बिहान!! लोल!!

अत्ति यार हा हा हा!!

सबलाई जदौ!!

:-)
 
Posted on 01-16-07 9:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बब्बाल गफ दे'छ नि त सोम हरुले। म पनि सबेरै निस्केको हि त्याँ बाट, निश सोम हिजो राती आफैंले देको सम्झ्या होला।

अत्ति हँसायो यार!

सबलाई जदौ!!

:-)
 
Posted on 01-16-07 9:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कृत्यै ! नमस्कृत्यै !! नमस्कृत्यै !!! नमो नम:॥
 
Posted on 01-16-07 9:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ चौतारीको शिल्यान्यास् गर्ने बेला भएन र गालब गुरु? अन्यथा सवस्थानी पढ्न नपाईने हुन्छ । कृपया सुसांख्यका महारथी भाइहरुले गालब गुरुबात शिल्यान्यास् गराई यथासिघ्र नया चौतारि झिलिमिलि हुने गरम् निर्माण गरम्।

तारेमाम् है सब् लाई।
 
Posted on 01-16-07 11:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल, राहुलदाइले नयाँ चौतारी बनाउने फर्माइस् गर्नुभएकोले मैले बनाएँ। छपनी हाल्न नपर्नी चौतारी छ यस पटक। अँझ भनौं बगैंचा पो बनाइदिया छु त! :)

यतातिर क्लिक् गर्नुहोस्
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS for Nepal likely to extend next week
सालीको चाक
TPS for Venezuela is terminated, only 60 days extension for transition period
Venezuela TPS lawuit
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
I hope all the fake Nepali refugee get deported
Best Consultancy for H1 sponsorship in USA.
What is the purpose of an F1 student visa in the U.S.?
#MAGA#FAFO is delicious
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Homeowner Charged renting to illegal migrants
Measles vax deaths vs measles death in USA
Why some Nepali people pull each other's legs???
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Travelling to Nepal with expiration less than 6 months
ICE kidnapping people off the streets over op eds
Don’t Just Read—Join the Conversation
Nepal TPS decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters