हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
लहरे यो गीत खोजत सुरुरु हावाले उढायो केश केश काहकी नानी तिमी कहाँ हो तिम्रो देश : ओकिली भन्ने ब्यान्ड को अनी तेही ब्यान्ढ्को अर्को गीत: मेरी ओकिली, भन्ने खोजत भेटियो भने मैले माने गुरुलाई।
गंगा बर्दान भन्ने गाएकको कुनै गीत छ भने खोजत तिनको पनी राम्रो गीत हरु छन। जस्तै उधोलाई बग्ने सलल नधी ए लै लै उभोलाई फर्कन्न भन्ने बोल भएको।। छ भने बजाउ त मिठो छ यो गीत, मलाई चै मुन पर्छ।
थ्यांक यू लहरे बौचा मिठो मिठो गीत सुनएउ, आझ को सन्ध्या पनी मिठो हुने भो, म चै चुलो जलौन जानु पर्ने भो क्यार्नु नखाएनी नहुने पापी पेट। अमिताभ बच्चनले कुन चै फिलिममा भन्थ्यो "ए जिना भि क्या जिना लल्लु " तेस्ताइ छ हो जिन्दगी पनि।
हरे बिचरा लहरेले गीत सुनाउनि हर्के काका एक्लै सुन्नि गरेर बस्या रैचन। लु म नि आएं। फर्माईश नगर्नि भ'र होला अचेल लहरे गायब हुनि गर्या।
लु लहरे बजाउ त यी गीत। आज मुकेश इस्पिसल। केही रुमानी गीतहरु।
१) किसीकी मुस्कुराहटों पे हो निसार - अनाडी २) तुम अगर मुझ्को ना चाहो तो कोइ बात नहिं, तुम किसी औरको चाहोगे तो मुश्किल होगी - दिल हि तो है ३) कई शदियोंसे, कई जन्मोंसे - मिलाप ४) चन्दन सा बदन - सरस्वती चन्द्र ५) सुहाना सफर और यह् मौसम हसीं - मधुमती ६) मेरा प्यार भि तु है - साथी
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Travelling to Nepal with expiration less than 6 months
ICE kidnapping people off the streets over op eds
Don’t Just Read—Join the Conversation
H4 Visa (99% approval rate) remains the Safest and Easiest Way to Come to US
Freedom of speech is dead in USA
NEED TRADE SHOW HELP- LAS VEGAS
Be the voice to Renew TPS
Nepal TPS decision
मौका छोपी रक्सी र सुन्तला लुट्नेहरू थुना बाट भकाभक छुट्न थाले
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.