[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी ४९ ~

[Please view other pages to see the rest of the postings. Total posts: 655]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 255460 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 03-22-07 5:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी ४९~





सप्पै गाम्लेहरुलाइ मेरो ठुलो नमस्ते। यसपटकको चौतारीको ढुगां मिलाउने काम मैले समालेको छु । जसो तसो दुखम सुखम मिलेर बसम अनि रमाइलो गरौ यो नया चौतारीमा।
२ बर्ष नपुग्दै ५०औ चौतारी पनि आउन लागिसकेछ, सारै खुसी पो लाग्यो। अब खुशिले के लेखम के लेखम भयो ! कथा, कबिता, गजल, गित,ठट्टा आदि इत्यादी जे छन समेलर राखौ
अनि स्वर्ण महोत्शब मनाउन लागेको चौतरीलाइ सुनै सुनले भरौं ।





चौतारी:


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरु Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu-नानु, dilute - दिले, rajaharischandra -हरिश, chana_tarkari-चने, nvidia-भेडे, nilgiri-निले,chinde-चिन्डे,rpande-पांडे,unfrenrites-फ्यान्टे,npl2us-नेप्ले,thaple-थाप्ले,resaamfiriri-रेस्सम,ramchandra-रामे दाइ,jwai-sap- ज्वाइ,ForEachOther-फरे,IrishSoldier-इरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







आकर्षण: आगामी चौतारी स्वर्ण महोत्शब बिशेष




Chautari (Chow-tar-ee) : (World's first and finest
internet IMPROV in Nepali language)

Running for 560 days (as of 03-08-07) since 7 Sept 2005 with more than 18,000 messages in a total of 49 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, smokers, alcoholics,
workaholics, home-makers, pretty damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.






ल त अब यइ नया चौतारीमा बसेर सितल तापम र रमाइलो गरम ।

बल्झिने यो मुटुको यहि हो साथि चाला
कयौँ यहाँ घात गर्छ जिन्दगी यो साला

अपेक्षाको खेति गर्दै बाली गोड्न जाँदा
उपेक्षाको लात हान्छ जिन्दगी यो साला

 
Posted on 03-27-07 3:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Tiru timi TELEGRAM (MSN) ma ho???
 
Posted on 03-27-07 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरु यता आउ भन्या कस्ती होली, हाम्रो party मा पुन्टे दाई नि आउनुहुन्छ के he's good cook अनि भोज खानुपर्छ, फेरि अनि त्यो हार्ने ग्याङ्ग् मा गएर के गर्नु नि तातो न छारो। :D
 
Posted on 03-27-07 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ यस्तो खर्राँट अफर दिंदा नि तितौरिलाइ कता जाम् कता जाम् भो रे। के सोचि'रा होला, यता आम् यता आम्, बरु हाम्रो ग्याँङको भाइस प्रेसिडेन्ट तिम्लाइ नै बनाइदिम्ला, प्रेसिडेन्ट त ठुल्दाइले कसरि छोड्लान र! कसो सोमहरु र ठुल्दाइ?
 
Posted on 03-27-07 4:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो मा त प्रेसिडेन्ट भन्दा नि माथि तिम्लाइ ल। :P :D
 
Posted on 03-27-07 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ हुन्छ भाईस प्रेसिडेन्ट बनाइदिने। अनि राँगो, कुखुरा छानी छानी भोज खाने। अब धेरै सोचेर काम छैन, यता आम यता आम।
 
Posted on 03-27-07 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरिको लागि प्रेसिडेन्ट नै अफर भो । यो बुढो कहाँ मात्र अध्यक्ष सदस्य हुने भन्या ।
लौ तितौरि नानी अर्को पार्टिले चौवन्नी सदस्य बाहेक् अफर् गर्दैनन्, हाम्रो पार्टिको प्रेसिडेण्ट् ल। नारि को सम्मान् गर्न् पो पार्टि, अरु के पार्टि?
 
Posted on 03-27-07 4:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो प्रेसिडेन्ट भन्दा माथी भन्या के हो था छ होलानि? नम्बर एक भन्दा माथी के हुन्छ, नम्बर जिरो। हो तेई बनाइदिन्छु भनेको। अब जिरो बन्न के गवाई भो र उता, कि कसो!
 
Posted on 03-27-07 4:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन नमे कता गो, आजै सात से पुग्ला जस्तो छ, धान्छ कि धान्दैन?
 
Posted on 03-27-07 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार!
म कुनपार्टि हो ?
 
Posted on 03-27-07 4:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो पार्टि, होइन र हरि?
 
Posted on 03-27-07 4:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान बुडा गर्जेको देखिन्न क्यारे धान्ला नि, हिजो अस्ति त छ सय पुराम भनेर कराईराथ्यो जस्तो लाग्छ, काँ लाएछ आज, आउला नि बेल्का सम्म!
 
Posted on 03-27-07 4:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मानवी कङ्गारुले जित्छ यता आम है हजुर् पनि, तिरु नि आउँछे एक्छिन् रिसाकी मात्र हो म सँ। ल बरु अरुलाई नि बोलाम, म चाहि हिडेँ आजलाई।
 
Posted on 03-27-07 4:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रेसिडेन्ट भन्दा माथिको पोस्ट दिने रे, प्रेसिडेन्ट भन्दा माथि त कोइ पनि हुँदैन भए पनि सेरेमोनियल पोस्ट त हो नि, केइ न केइ पावर भएको । पछि मान्छे गन्दा खेरी पनि प्रेसिडेन्टबाट सुरु गर्ने त होला, फेरी तितौरीलाइ धोका!!

बरु हाम्रोमा त सप्पै पावर प्रेसिडेन्टबाट भाइस प्रेसिडेन्टलाइ रेलिगेट गर्द्या छ, ठुल्दाइ र हामी त खान र पिउन अनि चिलिम मै मस्त ।
 
Posted on 03-27-07 4:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुन पाटिमा गयो भने बढि रौसि खान पाइन्छ? अब मौकाको फाइदा त उठाउनै पर्यो

-----------------

जति गफ गरेपनि कंगारुलाइ पछार्न गारै पर्ला
 
Posted on 03-27-07 4:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है गाम्लेहरु मैले पनि बरिस्ठ उपाध्यक्ष पदको लागि आवेदन हाल्दै छु
 
Posted on 03-27-07 4:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झिल्के, रौसी खाने मात्रै हो र रौसीमा त पौडी खेल्ने बेबस्था मिलाछम हाम्ले त हाम्रो पार्टिमा, हेर त म भरखर पौडी खेलेर आम्दैछु ।
तिमी पनि एक डुबुल्की मारेर आइहाल हाम्रो स्विमिङ पूलमा!
 
Posted on 03-27-07 4:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रउसि मा पौडिन पाइन्छ, चिलिम् मा उड्न पाइन्छ। कंगारुलाई हराउन गाह्रो भएको ले त हराउनु को मज्जा सय गुणा, झिल्के ब्रो।
बंगालीले दुष्ट छिमेकिलाई हराए जस्तै, सम्भव छ। त्यसैले हाम्रो पार्टि ज्वाइन् गरि हाल्।
 
Posted on 03-27-07 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल बुरो र ग्वाच बुरो को कुरा सुन्दा त मैदानमा गयर ३ बलमा १८ रन हान्दिउ जस्तो लाग्छ, के गर्नु अब आफ्नै फुर्ति लाउन नहुने, त्यो मुनाफ पटेलको बलमा चौका हानेको हिजो जस्तै लाग्छ, एअरलाइन्स कपमा पनि जे होस् कस्ता कस्ता सङ्ग प्राटिक्स म्याच खेलियो। यो किरिकिरि (Cricket) ले त सारै गर्नु गर्यो नि एकपालित, किर्तिपुर देखि पुल्चोक्, टुडिखेलदेखि सानो गौचरन चौका र छकका नहानेको ठाउ नै छैन

आफु सङगैका शक्ति गौचन उपकप्तान भै हाले आफु यहा.......

-------
यो सबै भन्नुको अर्थ---------- कतै अनुभवको आधारमा अध्यक्ष पद पाइन्छ कि भन्ने आश हो हा हा हा हा

ल है म त १ ट्यान्कर रौसि जहा छ त्याहा आउन तयार
 
Posted on 03-27-07 4:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है सान बुढाको वार्निङ् सुरु भो

 
Posted on 03-27-07 4:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झिल्के ब्रो को बायो डाटा हेर्दा त अध्यक्ष् निर्बिरोध् होला जस्तो छ।
यो राहुल् बुढोले पहिले नै आफ्नो मनोनयन फिर्ता लिसकें क्या र। नत्र मेरो बायोडाटा नि कम ता को छैन हो।
१९८३ देखि को अनुभव, शक्ति त जन्मि सके कि त्यतिबेला। टुंडिखेल् र सानो गौचरण हाम्रो मैदान्। टुडिखेल् देखि इलाहाबाद् सम्म खेलियो, जम्मा जम्मि १ओटा स्वर्ण पदक् नि जितियो। हाम्रो बा आमा ले खेलेर खाने भो भनेर साप् सङग ह्पारेकोले अहिले यहा पुगें, नत्र.........................

जे होस्, झिल्केलाई अध्यक्ष को पदमा प्रस्ताब म आफै गर्छु। केटाहरु ताली बजाउ!!!!!!!!!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
tesla stock OMG !!
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
TPS EAD auto extended to June 2025 or just TPS?
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Toilet paper or water?
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
Looking for girl
whats wrong living with your parents ?
TPS for Venezuela is terminated, only 60 days extension for transition period
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters