[VIEWED 175088
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-05-09 8:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
2
?
Liked by
|
|
चौतारी १६० दीपावली- तिहार - न्हूं दं ( नयाँ बर्ष) बिशेष ।
यो तिहार मा कसैको "हार" नहोस् । ढुकुटिमा लक्ष्मी,जिब्रो मा सरस्वती र अत्ममा मानवको बास होस् । नेपाल संवत ११३० या लसताय न्हूँ दं या भिन्तुना । नयाँ बर्षको शुभकामना ।
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
Last edited: 05-Oct-09 08:38 AM
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-07-09 10:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सती ले सरापेको देश भन्दा नि खती ले धरापे को देश भने कसो होला रिट्ठे। बाढि पहिरो, भूकम्प, दुर्घट्ना हाम्रो जस्तो कुनै पनि ब्यबस्था नभाको देशमा भैरहनु अस्वाभिबक होइन र पनि दु:खदायी छ नै । जिल्ला दैबी प्रकोप समितिको सदस्यको हैसियतले काम गरेको थिए। जम्मा जम्मी ४ लाख बजेट त्यो पनि ललितपुर जस्तो भिमकाय जिल्ला र अती दुर्गाम क्षेत्र भाको जिल्लामा। आगलागी,पहिरो को क्षातिपूर्ति प्रतीघर ५ सय देखी १ हजार दिन पनि सक्दैनौ । देश चन्डालहरुको कारण कंगाल छ । के गर्ने ? उद्दार कार्य गर्न सेना र प्रहरी बाहेक कुनै तालिमा प्राप्त निकाय र जन शक्ती छैन । जन पनि छैन, धन पनि छैन । कुनै सिस्टम छैन र पनि देश चलेको छ । साच्ची भगवान भरोसा मा देश गुडिराख्या छ।
|
|
|
padokanchha
Please log in to subscribe to padokanchha's postings.
Posted on 10-07-09 11:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ है सबैलाई बुधवारे सलुट ! सबैको दिन झकास जादै छ भन्ने कोन्फिर्म छु। सती ले सरापेको पनि हैन खती ले सजिएको पनि हैन नेताहरुको लाती बज्रिएको देश हो हाम्रो । मखुला ठुल्दाइ देश त बिना क्याप्टेन को जहाज बिच समुन्द्र मा छोडेको जस्तो भएको छ चलेको त छ तर हावाले जता लाग्छ तेतै कहिले यो कुना कहिले त्यो कुना बिना टार्गेट ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 10-07-09 12:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पाडो कान्छो ले असली कुरा गर्छ के छ कान्छो सञ्चै होइन त
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-07-09 12:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। हसुर्याइ होला सप को । तिहार आएर हो कि सप जना ब्यस्त देखिन्छ । महिला संघ माला उन्न, पुरुष संघ चाँही भाउन्न । पाडो कान्छाले त असली कुरा गर्छ । नक्कली कुरो चाँही लहरेले ??
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 10-07-09 12:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ ले चाँही बकम्फुसुलु कुरा कुरा मिल्यो ठुल्दाइ
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-07-09 1:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खोइ को को कता कता छन? के गर्दैछन? सबैले हसुरिसक्या हो? धर्के धर्के कमिज लाउने हर्के कता गो लहरे? ठुल्दाइ नि बेपत्ता?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 10-07-09 1:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खोइ कता गा हुनु केही थाहा छैन किन गा हुन के लाई गा हुनु कोही नि छैन त आज उहिले उहिले दसैं तिहार मा हुल का हुल हुन्थ्यो अहिले त कोही छैन जमाना रङ फेर्दैछ जस्तो छ
|
|
|
sanira
Please log in to subscribe to sanira's postings.
Posted on 10-07-09 1:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-07-09 1:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम साइली , हो हो लहरे जमना रंग फेर्दै छ। दिपावलि को मौसम छ ,रंग रोगनको मौसम छ। रंग न फेरे के फर्ने जमाना ले पनि । दिन भरी चिच्याउने बक्सामा, रात भरी कन्फरेन्समा याहू गर्दै गरे पछी चौतारीमा हुलका हुल के हुन्थ्यो। झूल मात्र हुन्छ अब ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 10-07-09 1:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
साइली के छ तारेमाम अस्ती मैले साइली र माइली भन्ने गीत गाको अनी कता बेपत्ता त ठुल्दाइ को कुरा एउटा कान ले सुनेर अर्को ले उडा
|
|
|
sanira
Please log in to subscribe to sanira's postings.
Posted on 10-07-09 1:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
sanira
Please log in to subscribe to sanira's postings.
Posted on 10-07-09 1:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ र लहरे रहेछ तरेमाम ठुल्दाइ आरमै? नमस्ते लहरे, ठुल्दाइ म्ह पूजा कहिले हो? लहरे बेपत्ता भएको होइन मेरो अौने बेला मा चौतारी नै सुन्ने भईसकेको हुन्छ, सपै जानाको घर जाने बेला भएको हुन्छ!!
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 10-07-09 2:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। ओहो साहिलि अस्ती दसैं को दिन कता बेपत्ता ?? टिका टालो मा नि आएनौ
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-07-09 2:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन कस्को टिका टालो को कुरो अर्छ बैरे? बौचा को त कार्तिक १५ भन्या हैन? साइली के छ त नयाँ नौलो? धेरै पछी लङ ट्याम ! ठुल्दाइ लाई पनि तारेमाम ! तिहार आयो चौतारी मा पनि यसो रंग रोगन त गर्नु पर्ने हो ! हर्के को रिक्सा मा हालेर सराँट चुना र गेरु ल्यार पोत्नु पर्छ चौतारी ! लहरे मेरी भातिजी कता गै त अचेल? तिमीले देख्या छौ बाओ?
|
|
|
padokanchha
Please log in to subscribe to padokanchha's postings.
Posted on 10-07-09 2:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी म दोस्रो चरण को झुलुक्क चौतारीमा लहरे भेटिन्थे चौतारीमा ठुल दाई भेटिन्थे अनी चौतारीमा रिठ्हे भेटिन्थे चौतारी मा पुरे भेटिन्थे तर आज सबै कता तिर हो बैरे त म्यरिज तिरै बिजी होलान जस्तो छ सफल जिन्दगी बनाएपछी । क्रेजी पर्मात्मा ध्यान तिरै बेस्त केली चाँही कता तिर । हर्के को आज रिक्सा खाली छैन जस्तो छ । बिर्खे माहिला गन्नु पुराण मै रिठे काणा सँग कसैलाई उडाउने चक्कर मै होलान । अरु त आज्काल चौतारी मा आउनै छआदिसके के बाल दियै भयो र । सबै लाई रात्रीमय तारे । नमरी बचेँ काल ले राखे भोली चिया खान आउँला केरे ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 10-07-09 2:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल भोली बिहान चिया बनार ल्याउने रे पाडो कान्छा ले ल चिया खान पाइने भो अब अरु सब कता लागे त फेरी गायब यो रिट्ठे सान पनि - तिम्रो भातिजी कता गैइ भनेर मलाई के था म सँग सोधेर गाको होइन क्यारे
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-07-09 3:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जसले केही काम गर्दैन उसले नै अरुलाई उ गर यो गर भन्छ बा। हुंदा हुंदा पाडो कान्छालाई समेत काम लगाउने भाईसक्यो यो लहरे पहरे । नेपालमा भाको भए पक्का घुस्या छुस्या हाकिम हुन्थ्यो। बिचरा पाडो एक हफ्ता नै भाछैन चौतारीमा सामेल भाको। दर्ता सर्ता गर्ने सुर्ता छैन, चिया को ध्यान ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 10-07-09 3:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ को हाकिम हुन पाको भए एस्तो सँग पेलाउथे कि बाल बाल बचेँकै हो ठुल्दाइ
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 10-07-09 7:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खै गीत बज्दैन अचेल , लौ गाम्लेहो केही गरौ, गीत बजाउ न हो गीत ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-08-09 8:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्लेहरु! बिहीवारे बगलामुखिय जदौ । अचेल गीत बज्न होइन गीत गाउन थालए छन गाम्लेहरु। राती राती कुन जाती अन्तराक्षरी खेल्दैछन। कता कहाँ लहरे सँग सोध्नु है।
|
|