[VIEWED 115400
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 07-30-10 8:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ चौतारी १९८ ~
 
हाँसो, ठट्टा, खुसी बाँड्दै र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १९८ औं संस्करणमा आइपुगेका छौं । अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ । सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात, धर्म्, लिंग, राजनिति, भाषा, ब्यक्तिगत रिसिबि जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रमाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपलले हार्दिक स्वागत गर्दछ !
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
Last edited: 30-Jul-10 09:59 AM
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-05-10 9:04
AM [Snapshot: 999]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पति : तुमसे शादी करके मुझे बहुत बड़ा फ़ायदा हुआ है। पत्नी (खुशी से) : वह क्या? पति : मुझे मेरे गुनाहों की सजा जीते जी ही मिल गई.  
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 08-05-10 9:32
AM [Snapshot: 1010]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गूड् मर्निङ चौतारी तारेमाम ठुल्दाइ रिट्ठे हो नि ठुल्दाइ गणेशथान मा गर देवी को दर्शन गरेर आईयो,बगलमुखिमा त कुमार हरुको भिड होला। ठुल्दाइ त्यो फाईदाको त कुरै नगरम फाइदै फाईदा।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-05-10 9:46
AM [Snapshot: 1019]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम बिस्टे , त्यै त फाईदा र काइदा को कुरा गर्दा केटा केटीलाई न पच्ने भन्या । अझै चर्को घाम मा अर्को आउछ कि भनेर कुरिराख्या छन ।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 08-05-10 9:57
AM [Snapshot: 1027]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ मैले त्यो केटा केटी को फाईदा को कुरा अर्या हैन त्यो माथि को पती को फाईदा को कुरा अर्या क्या कुरो बुझ्या खै।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-05-10 10:04
AM [Snapshot: 1030]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल बिस्टे लोल । सत्य नि कहिले काही मिठो नै हुन्छ भनेको त्यही हो, मखुला ?? 
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-05-10 10:04
AM [Snapshot: 1024]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम अली बिजी छु - पछी भेटौँला
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-05-10 11:25
AM [Snapshot: 1053]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खै कता लागे सप्पै आज त बिहीवार मात्र हो नी शुक्रबार भाकै छैन के ताल हो यो गाउले हरुको एसो आउनु - चिया सिया ल्याउनु - विथ समोसा आलु तरकारी चना - उसिनेको अन्डा, पकोडा अनी पो दिन बन्छ त -
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-05-10 11:30
AM [Snapshot: 1055]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम लहरे । एक्लै के कराइ राख्या ?? सान दाई ले नि के गर्या हुन , फ्लाग अप डाउन को आधार मा पोस्टिङ् लाई तल माथि गरेर । लौ लहरे सान दाई लाई उजुरी गरौं , हाम्रो चौतारी लाई यसरी तल पार्नु भएन नि ? ठुलै षडयन्त्र भा जस्तो छ ।

|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-05-10 11:45
AM [Snapshot: 1058]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तेइ त भन्या ठुल्दाइ मलाई नि मन परेन यो पारा त ! हाम्रो चौतारी त कान्ला मुनी पुगेछ ! के छ लहरे गुरु? लन्च भो सुरु? 
|
|
|
Comcast
Please log in to subscribe to Comcast's postings.
Posted on 08-05-10 12:17
PM [Snapshot: 1066]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Hello Chautaree
Last edited: 05-Aug-10 12:18 PM
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 08-05-10 12:19
PM [Snapshot: 1071]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आँफैलाई भार भयो आज आफ्नै जिन्दगी कहाँ गै बिसाउँ म निरस यो जिन्दगी बिहिबारे बगलामुखीय जदौ सबै औतारीहरुमा। अलिकती झर्न लागेको रहेछ फेरी, माथि उठाइदिएँ है । सबैको हसुराइ भैसक्यो वा हुँदैछ भन्ने मानिछु।
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 08-05-10 12:19
PM [Snapshot: 1074]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जम्मै गाम्ले लाई बगलामुखिमय बिहीवारे जदौ ।। लारेमाम लहरे, ठारेमाम ठुल्दाइ, रारेमाम रिट्ठे, बारेमाम बिस्टे ...अरु लाई भने तारेमाम।
नारायण नारायण, के भन्छ यो चिप्ले? अल्कोहोल खाएर dehydration भको हैन हौ। त्यो बिजुली-पानी त टाढा बाट हेर्ने मात्रा गर्या छ, खाने गर्या छैन। सधैं अल्कोहोल खाएर dehydration हुने मान्छे लाई के था, dehydration अरु कुरा ले नि हुन्छ भनेर? 
एका बिहानै देवी दर्शन मा गाको, फर्किदा एती खेर भयो। हन यो काठमाडौं मा अल्लारेहरु धेरै भएछन क्यारे, लाइन पनि कती लामो हो। तर एक किसिम ले ठिकै पनि हो, जती लामो लाइन तेती धेरै देवी को दर्शन हुने। रिट्ठे ब्रो नि लाइन मा थ्यो? मैले त देखिन त। 
लु पेट मा मुसाहरु आन्दोलन गर्न थाले, चारा हालेर आउनु परो।
|
|
|
Geology Tiger
Please log in to subscribe to Geology Tiger's postings.
Posted on 08-05-10 12:30
PM [Snapshot: 1079]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शुभ मध्यान्ह चौतारी! ठुल्दाइ, लहरे, बिस्टे, रिठ्ठे, चिप्ले गुरु, नेप्चे, सिसी लगायत सम्पूर्ण औतारिहरुलाई जदौ! हिजो साइलीको सम्झनामा दन्काएको अलि बढी नै भएछ, बिहान त उठ्नै सकिएन; केटाहरुको भने बिहानै देखी बगलामुखीमा लाइन; मोराहरु हेर्दै बगलिमारा जस्ता छन्, बगलामुखिमा लाइन बसेर मात्र कसरी लडकी पाउनु?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-05-10 12:47
PM [Snapshot: 1086]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
तारेमाम जिते, चिप्ले , रिट्ठे , नेप्चे । जिते ले टाइम टाइम मा असली कुरा हाल्छ , हेर्दै बगलिमारा जस्ता देखिने ले के लरकी मारा गर्छन् , शंकै लाछ , मखुला ??  
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 08-05-10 1:00
PM [Snapshot: 1091]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो यहाँ त रमाइलो भएको रहेछ हिजो ..... हुन त आफ्नो नि हिजो कि दिन बिन्दास भयो ........ पछी भनम्ला .... ल भर्खर उठियो ...... आज पनि घुम्नु छ ........ ल अब हिंड्न तयारी गरिदै छ ......... बगलामुखी नि जान पायिएन ...... त्यो फर्र र् र् र् कपाल पारेर गुलाबी कुर्ता मा आउन्छु भन्थी ...... कोइ औतारी ले हेर्ने हैन है ..... त्यो मेरो हो ..... नत्र
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-05-10 1:16
PM [Snapshot: 1097]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
" हेर्दै बगलिमारा जस्ता देखिने ले के लरकी मारा गर्छन् " म त हाँस्दा हास्दै मर्छु कि क्या हो
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-05-10 1:17
PM [Snapshot: 1099]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेप्चे ब्रो म त १ घण्टा लाइन मा बसेर बगलामुखी माता लाई प्रशाद सौभाग्य सबै चढायेर बल्ल आको ! आफु त सोझो साझो मान्छे छक्का पन्जा जान्दिन बाइ
|
|
|
timi_mero_sathi
Please log in to subscribe to timi_mero_sathi's postings.
Posted on 08-05-10 3:33
PM [Snapshot: 1119]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल म पनि भूमिगत जिबन बाट बाहिर निस्के सबै लाइ ठिक ठाक छ? चोरेर कविता पोस्ट गर्या भनेर झन्डै police ले समात्या तेही डर ले फेरी कविता लेख्न सुरु गर्या छु तर अहिले लै एउटा joke TechGuy :TMS म treatment को लागि vacation लिएर आको TMS : TechGuy तपाई त्यो अर्को building मा जानुस treatment को लागि, यो veterinary क्लिनिक हो. TechGuy : हैन मा तपाई संगै treatment गर्ने TMS : तर veterinary doctor ले मान्छे को treatment गर्न सक्दैन TechGuy : थाहा छ TMS तर म येही treatment गर्ने, TMS : किन? TechGuy :मा बिहान उठ्दा ताजा फुर्तिलो हुन्छु, घोडा जस्तै तर म हरिण जस्तै लुरु लुरु आफ्नो काम मा जान्छु , TMs : अनि? TechGuy : Office मा गधा ले जस्तो घोटिएर काम गर्छु, घर मा बच्चा हरु संग बादर जस्तो भएर खेल्छु TMS : अनि? TechGuy : अनि श्रीमती को अगाडी म खरायो जस्तो हुन्छु TMS : ओहो TechGuy तपाई programmer हो? TechGuy : हो TMS : तेसो भए मैले जस्तो राम्रो treatment अरुले गर्न सक्दैन, ल आउनुस
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-05-10 3:37
PM [Snapshot: 1127]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम साथी , गज्जब को जोक गयो नि ? कोइ न भेर झोक चली राख्या बेला। बरु यही उपलक्षमा कोक खाने कि ??
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-06-10 8:44
AM [Snapshot: 1188]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शुभ प्रभात चौतारीयन्स ! आज त शुक्रबार हाफ डे ! गर्मी सार्है छ यता पसिना खलखल नसताएको कहाँ छ र तिम्रो यादले पलपल आँखामा आइरहन्छन तिम्रै तस्बिर झलझल बिर्सेंको छैन अनुहार तिम्रो निधारमा छरिएका केशहरु ओठ्मा लाली गाजलु आँखा बोलिमा तिम्रो नशालु भाका स्वप्नेली रङमा रंगेकी तिमी स्वर्ग कि परि हौ कि 
|
|