[Show all top banners]

Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी१६८~

[Please view other pages to see the rest of the postings. Total posts: 320]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 193458 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 12-11-09 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~चौतारी १६८~






हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  १६८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"






कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||



आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 168 editions.



 
Last edited: 11-Dec-09 09:26 AM
Last edited: 11-Dec-09 09:28 AM

 
Posted on 12-14-09 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाईल मा सोमबारे शिवमय पहिलो राउन्ड को तरे साथै मा जदौ , निकै जम्का भेट हुन थाल्या चौतारी मा आज काल !!! रिट्ठे सान ले अङ्रेजी छोड्छ टाईम टाईम मा ।


लौ आफु त भर्खर अड्डा आको यसो काम गर्या जस्ती गर्नु छ , एकै छिन मा चिहाउन आउँला


लाल सलाम


 
Posted on 12-14-09 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahaha madanawa sirf bhelpuri se larki kaha paunu sona se pehelpuri kardo banwariki bitiya tumpe mar jai :D

thulda taremam.

ritthu dai :)

 
Posted on 12-14-09 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा मदन्वा ले बरैन्डि दाजु रे ! LOL


ओई काले भुस्तिग्रे मदनवा ! :P बरैन्डि दाजु होइन बरैन्डि दिदी भन ! :D


खुशी बैनी सब ठिक्-ठाक छ हैन? त्यो निसे बज्जे ले दु:ख त द्या छैन नि? तेल्ले केइ गर्‍यो भने मलाई फुन गर्नु है तेल्लाई अजकल्टो नबनाइ त कहाँ छोड्छु र ! :D


बैरे ब्रो, चौतारीमा हसिनाहरु देखेसी यो हातले पनि कुछ हटके माग्दो रैछ क्या ! कुरो बुझियो नि हैन? :D


 
Posted on 12-14-09 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे र पुरे कता हराए ?? ई दुई पनि काम मा बिजी हुन्छ भनेर सपना मा नि चिताको थिईन , बजिया हरु लाई भर्मार पेल्या जस्तो छ काम ले खे खे खे खे


 


रिट्ठे सर अङ्रेजी को क्लास हामी पनि लिउम न हौ , यसो तरुनी लाई अङ्रेजी मा गफ हान्न काम लाग्ला नि


 
Posted on 12-14-09 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahahha ritthe malai madanwa le daju re balla po dekhe..lau ta thenk u sachai deko ma...ani aru k cha ta chautari ko taja khabar?
 
Posted on 12-14-09 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

baire pani chichaune bakas ma janchha?

 
Posted on 12-14-09 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिचाउने बाकस अझै बन्या छैन ??


 


 
Posted on 12-14-09 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि।


बेरे दाजुको भि परनाम्। माफ करिहालनुस बरैन्डि (दिदि हमि भन्देन, हमि सुसरा कोनो लरकिको दिदि बेनि भनेछेन फिर भि एक्टा लरकि पाएछेन, त सुसरा एक बारभि हमि चानस मिस करनेको छेन, बस यहि कारन से हमि दिदि भन्देन) को भि परनाम।


ऊ पँहेलपुरि करनेको भन्छौ त पँहेलपुरी मात्र हेन पुरा हिरापुरी बनाइदिन्छु। पर बात उ छेन, बात सुसरा दिलको छ। सइबसे पेले ऊ जो छ दिलपुरि होनेको पर्छ। ऊ को बादमा सुसरा हमि भन्देन कि पेसा हातको मेला छ, हमि सुसरा बहुते हात माडेछु पर एक टका झरेछेन, त पेसा जो छ बिलकुल हातको मेला छेन। ऊ सुसरा इमपारटन्ट चिज छ। पर कोनो चिन्ता करनेको पर्देन। हमरो देहातमा जो छ दु सौ बिघा जमिन छ। हँ? पचिस बैल छ। ३ गो टिरैक्टरवा छ। हँ? ५ गो हिरो साइकिल छ। सोनाको कोनो कमि हुन्देन। पर हमरो दिलमा साँप लोटेछ जम खुसि सुन्द्रि भन्छ कि उ सब करनेको बाइदमा बनवारीके बेटि हमिसंग सनिमा देखनेको जान्छ। हमिसंग सनिमा देखन जानेको बादमा मालुम हुन्छ कि पुरे के पुरे हमरो गनेस टाँकिजको बाहर पुरा भिर लाग्छ। मिश्रा जि, छुटका बनवारी, बन्टि, गजोधर, किसनप्यारा, बिरजवा सइब के सइब भन्छ कि मदनवा लरकि लाएछ। पुरे गावँमा भोज हुन्छ। चौतारी गावँमा भि भोज हुन्छ, पर खालि निशान्त भैयाको जो छ मालुम होनेको हुन्देन, उ सुसरा बहुते बरबादिया छ।


 
Posted on 12-14-09 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीको हालखबर त एकदम झक्कास छ नि ब्रान्डी ! बस तिमी थिएनौ, तिमी आएउ अब त्यो कमी पनि पुरा भयो ! अनी तिम्रो के छ नयाँ? चिच्याउने बाकस खुलेन हो? कठै ! हेरत त्यो मदनव ले तिम्लाई दाई रे ! मैले त साफ सँग हपार्दिये :P


बैरे सर, अङ्रेजी त मलाई पनि बोल्न मन लाग्छ मन को कुरा अङ्रेजी मै खोल्न मन लाग्छ तारेमाम :D


 
Posted on 12-14-09 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(दिदि हमि भन्देन, हमि सुसरा कोनो लरकिको दिदि बेनि भनेछेन फिर भि एक्टा लरकि पाएछेन, त सुसरा एक बारभि हमि चानस मिस करनेको छेन, बस यहि कारन से हमि दिदि भन्देन)


 


लौ बर्बाद गर्‍यो मदनवा ले ! सिधै भन्छ दिदी भन्दिन भनेर हा हा कस्तो ज्याद्रो


:))


 
Posted on 12-14-09 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि।


हमि लाइन मार्देन। चोतारीके लरका लोग और लरकिलोग सोचे होला कि सला मदनवा जो छ ऊ बरसोँसे लरकि पाएछेन, त जो लरकि देख्छ झरपट लाइन मारिहाल्छ। पर बात ऊ हेन, हमि लाइन मार्देन। लाइन मारनेको त हमि सक्छ फिर भि मारदेन्। हमि सक्थियो कि बिरैन्डिको बोल्न कि ऊको नाम जो छ उ सुसरा नशा लगावने नाम छ, जब नाम हि मा ऐसन नशा छ त लरकि रियलमा कैसन होला, पर हमि भन्यो? भनेन। त हमि लाइन मार्देन। हमि भन्न सक्थियो कि खुसियाको बोलि जो छ ऊ बहुते मिठाई जैसन मिठो छ बार बार सुननेको दिल कर्छ। पर हमि भन्यो? हमि भन्देन।


जे राम जि कि।


 
Posted on 12-14-09 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

madanwa ko kuro ta kehi pani samajh mein nahi aaudaina... ritthe yetai base ni hunthyo tara k garne kaam le bolairacha..lau timi chiya pakaudai gara ..ma 1 ghanta ma aauchu... 
 
Posted on 12-14-09 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कठै मदनवा गुनासो गर्दै रैछ ! क्यार्छौ बा यो दुनियाँ यस्तै छ ! तिमीले जे गर्दैनौ तेइ शंका गर्छन् मान्छेहरुले ! :D


ब्रान्डी तिमी बस न मात्र तिम्रो लागि चिया मात्रै त के ईलामको चिया बगान पुरै चौतारीमा ल्याइदिन्छु (अली बढी भो हो गफ? ) :P


 
Posted on 12-14-09 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हमरो रामरो नेपाल दाजु किधरको गियो? हमरो पचास टका वापस लेनेको थियो। तीन साल पेले हटिया बजारमे लिए थियो सुसरा एकटा लरकि पटावनेको लागि,आईज तक वापस किएछेन, भन्छ कि हमि दिए थिएन। गरिब आदमि छु लिएको पेसा वापस कर्देन कथि करने?
 
Posted on 12-14-09 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे बज्ये गुच्चा खेलिराछ धुलोमा धलि-मली गर्दै। म त याइँ छु नि, निन्द्रा लाएर आयो, ह्याँ कस्तो गार्हो भो काम गर्न, हुन त काम पनि छैन, लोल

रामे, मदन्वा, बरान्डी, खुशीचा, बैरे, चिप्ले, रिट्ठे, जिम्मालबा, ठुल्दाइ लाई फेरी पनि अल्छि लाग्दो प्रणाम टक्राएं है।

त्यो बज्ये लहरेको नाटकै बेसी, खौँ हान्न नपुग्या मुर्दार, अस्ती सम्म एक्-सुका थ्यो भाउ, ऐले बढेर एक मोर भा छ बज्ये, कत्ती मात्र भाउ खोजिरा हो कुन्नी, पाटकी

 
Posted on 12-14-09 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए मदनवा तिमी लाइन मारेछैन तो लर्की पटेछैन सो तिमी लाइन मार्नेको शुरु करीहाल उ जो धनीया छ न उस्को बरा लाइन मार्नेवाला लर्का ह्यान्समुवा लागेछ हँ उस्को हमी बोले थियो कि मदनवा तुम्को पहेल्पुरी तो क्या हिरा पुरी कर देगा तो ओह बोलेछ कि उ मदनवा बरा शर्मिला लर्का है जरा लाइन वाइन मारे बाल्मे तेल उल लगैके जिनस पैन्ट लगाइके तो हम धनीय क्य चिज है उश पर तो ऐश्वोर्य राइ भि मर जाइ :D

रिट्ठु दाई केइ गर्य छैन त्यो निशान्त ले अस्ती बिर्खे बाले हकारेर पठैदिनु भो :D

 
Posted on 12-14-09 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

pure cha how u doin?

rameko keti ko jasto swor chha re birkhe ba? :O :P

 
Posted on 12-14-09 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि पुरैया और रिठे दाजु।


हमरो सैरियल दाजु लाग्छ यो चोतारि भए सम्म हियाँ आवन्देन। दुसरा चौतारी ऊ खोल्छ तब जिमवाला बुह्रोको ५-७ पोस्ट डलिट करनेको बादमा आवँछ खेँ खेँ खेँ


खुसिया, तिम्रो बातमा दम छ, दम मातर हेन पुरा स्टोभ छ। ऊ जिन्स हमि लगावनेको त लगाइहाल्छ, पर एक्टा पिरोबलमवा छ। ऊ दु साल पेले हटियासे जिनस पैन्ट लाईके लगाएथिएँ, त सुसरा सवेरे मैदान जानेको टेममा बहुते डिफिकलटवा भयो। लुङ्गि जैसन आसान छेन। पर कोनो बात छेन, अगर लरकि पट्छ त ऊ जिनस पैन्ट भि लगावनेको तयार छ हमि। उ तेइलके कोनो बात छेन, हमरो घइरमा हमरो अलमारिके भितर, डावर आँवला कैश तेल, केयो कार्पिन हेयर आँयल, तिरुपति कोकोनाँट आँयल, हनुमान केश काला, खुशबु चमेलीका तेल, सईब के सईब बिरान्डके तेइल छ। ऊ तेइलमा हमि सरसोँके तेलमा हिङ्ग फराई करके मिलाई के लगावँछ दिनका दिन। पर लाईन कैसन मारनेको हो ऊ सिखनेको जुरुरि छ। निशान्त भैया भन्छ कि तेइलको कोशिमे बगाईके जेल लगावनेको। पर सुसरा जेल देइखकेहि हमको उबाई आवँछ, वैसन चिज सला केशपे कैसन लगावने। और मुह भि हमरो बहुते सुगन्धित छ बास मार्देन, हमि पहलवान छाप सुगन्धित खेनि खान्छ, रामबिहारी रिक्शा छाप केशरवाला गुट्खा खान्छ, बनारसि मगहि पान ४२० डाइलके खान्छ, त मुहसे बास आवने भि कोनो पिरोबलम छेन्। और हमि पैदल भि चल्देन, हिरो साईकिलके दोनो हैन्डिलवापे हमि मिराँर लगाएछु, दोनो तरफ एक्टामा मिथुनवा अर्कोमा अमिताभ बच्चनवाके फोटु भि रखेछु। और साइकिलके चक्काके बिच सातरंगके झुग्गु रखेछु, जब हमि साइकिल चलाउँछु त पुरे हमरो गावँलाई लाग्छ कि किसन कन्हैया राधाको मिलनेको जान्दे छ। पर सुसरा हमि देख्छ रिठे दाजुको कालो थोबडा कथि करने।


 

Last edited: 14-Dec-09 02:13 PM

 
Posted on 12-14-09 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल मदनवा लोल।



बहुत हसाइ लिन्छ मदनवाले ।



लोल खुशी लोल - खुशीलाई नि मदनवाको भाषा आउने देखेर खुशी लाग्यो।


हैन यो लहरेले के गर्‍या यस्तो?? पुरेले गएर न फकाउन्जेल न आउने भए। जाउ पुरे जाउ। अर्को चौतारीमा जसको मन लाग्यो त्यसको डिलिट गर्ने छुट पाउने भयो भन्ने खुशखबरि सुनाइ दिनु बा।


 
Posted on 12-14-09 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे वो मदनवा,  कैसन बात् गर्छ हान, त्एतिकै लर्की नपाएको हो र , यस्तै नचाहिन्दो कुरो गर्दो रहेछ अनी।
सबैलाई मेरो फेरी पनि तारेमाम है.

खुशी HI


बिचरा बिर्खे बा, मेरो स्वोर लाई केटीको जस्तो छ रे, येहि स्वोर सुनेर लायिन लाग्ने केटी हरु भनौ भने साँझ पर्छ ...... त्येति लामो छ ...
बुढो भएछन, कसैलाई फुर्सद भये बुढालाई कासी तिर लगे हुन्थ्यो ......


 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
Venezuela TPS lawuit
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Best Consultancy for H1 sponsorship in USA.
Trump admin revokes 18 months TPS extension for Venezuelans
NEPAL TPS
Documents instead of Birth Certificate
Now, more than ever, is it a good idea to apply for advance parole?
What is the purpose of an F1 student visa in the U.S.?
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters