serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~चौतारी १६९~

[Please view other pages to see the rest of the postings. Total posts: 329]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 155369 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 12-16-09 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~चौतारी १६९~





हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  १६९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"





कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||




आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 169 editions.



 
Posted on 12-16-09 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मै बोर्ड फर्स्ट 
 
Posted on 12-16-09 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए जिम्बाल बुढा आउ आउ - ल डिलिट गरम त ल

 
Posted on 12-16-09 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सत्यानाशी बुढा - आज बुढा को नली खुट्टा देखी बङरा नझारी कहाँ छोड्छु र -


कहाँ लुक्न गयौ ए बुढा


आज त बुढा को पोल पनि खोल्नी हो


हेरम न कसरी डिलिट हान्दो रैछ


 
Posted on 12-16-09 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आउने हो कि बुढा को पोल खोल्दिम -


अब को १० मिनट मा नि आएन भने बुढा साचिकै टाँस्दिन्छु जे पर्ला पर्ला


 
Posted on 12-16-09 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमीले भनेका सारा देव छोएर
मssss किरिया खान कहाँ सक्छौ र
यदी मान्छौ भने
तिम्रै देव भनेर
म त खाइकिन्छु कसम आँफैलाई भाकेर
 
Posted on 12-16-09 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरै चौतारी बहिष्कार गर्ला फेरी लहरे ले। चौतारीका अनेक पद धारी औतारी लहरे कान्त लाकौल जी । कृपया घुर्की न देखाइ फुर्ती का साथ अघी बढौं ।


तारेमाम।


 
Posted on 12-16-09 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ अब म के भन्छु भने - त्यो त तपाईंलाई थाहा है भएकै कुरा हो


बेकार मा हल्ला किन गर्नु पर्‍यो


मखुला ठुल्दाइ


तारेमाम


 
Posted on 12-16-09 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yata pani board first ko seat reserve gariranchhu ma ta. k parchha k.
 
Posted on 12-16-09 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फस सेकेन थरको पोजिसन हेर्न आ'को हो! उता सकिया छैन!
 
Posted on 12-16-09 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-16-09 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

utaa 300 pugesi yeta thyakkai samayaa maa sawaari bhai board first ko pad grahan baksane... shree 7 maharaj dhiraaj poontendra bikram shahi dev ki....jai!!!!!!!!!!!

 
Posted on 12-16-09 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो यता पो दिनु पर्ने शुभकामना त!


हाम्रा आदरणिय ठूल्दाई भन्ने श्री राहुलभाई रायमाझीज्यूलाई यस ऐतिहासिक चौतारीमा अनेकन विवाद पश्चात पनि धैर्य गर्दै बोरफस आउन सफल हुनुभएकोमा स्वरण पदक सहित बधाई तथा शुभकामना!साथै चौतारी ईतिहासमै पटक पटकको प्रयास पछि २ पटक बोरफस आउनुभएकोमा ठुल्दाई प्रयास गर्नेहरुको लागि देखि लिएर बहिष्कार गर्नेहरुको लागि समेत उदाहरणको रुपमा प्रस्तुत हुनुभएकोमा हार्दिक धन्यवाद्।


 
Posted on 12-16-09 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उता ३०० पुगार आको दौडिदै !


बोर फस = रिट्ठे


 
Posted on 12-16-09 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु आऊ असत्ति बुडा दोरि खेलम-


 


हाsssss बिचमा आ'र ट्याँस्स बोलेऊ नि


ट्याँस्स बोलेऊ नि


बेकारमा कुइएको थुतुनो खोलेऊ नि


पुन्टे तालु खान्छौ पिँडालु



 
Posted on 12-16-09 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए केटा हो! म चैँ लागेँ खेत जोत्न अब
अघि उतै भनेको थिएँ, यो पाखण्डी बिर्खेको चाला निको छैन

बज्जे अझै नि हाम्री बुइनिलाई बोर फस सस को लालच देखाइ फुस्ल्याउन थालो भने, तेस्का बल्डेङ्रे आँखा फोडिदिनु

बाँस्खुट्टे तिघ्रा पिटिक्कै भँचिदिनु

मुखाँ रन्केको झिर कोचिदिनु

जिम्मा मेरो भो ल! उजुरी हाल्नीलाई मेरो नाम किटिदिनु! 
 
Posted on 12-16-09 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाssss पुन्टे बुडा के के जाति लेख्छौ नि


के के जाति लेख्छौ नि


फुलो पर्या आँखोले खालि एउटै कुरो त देख्छौ नि


पुन्टे तालु खान्छौ पिँडालु



 
Posted on 12-16-09 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sappailaai jhyaappaa laara namaste hai..


 


 
Posted on 12-16-09 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुनियाँ को काल तिम्रै लागि साँच्दिम्ला
तिम्रै लागि साँच्दिम्ला

नमस्क है, बुइनी हो मेरो
हात खुट्टा भाँच्दिम्ला!

टल्किन्छ त मेरै तालु ...अस्टबग्रे तिम्रो नाक हो कि त्यो आलु? 
 
Posted on 12-16-09 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रो घर चान्चरी ति पर होइन र
तिमीलाई हामीले चान्चरी चिनेको छैन र
बाबरी फुलको बोट
आयो झल्काउन्दै झम झम स्टकोट


आए है आए, ढिलै भये पनि .........

जो सुकै होश बोर फर्स्ट, तर एउटा कुरा चाँही सान्चो हो है, लहरेको पोस्टो मेटेर खुशी लाई फर्स्ट बनाएकै हो पहिले, किन बेकारमा लहरेलाई गाली गरिरहेका .....


खुशी सरी ल


तारेमाम है सबैलाई एक मुस्ट रुपमा


 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
lost $3500 on penny stocks !!!
TPS Work Permit/How long your took?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Informatica consultancy share
Are you ready to know the truth?
Travelling on TPS advance travel document to different country...
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Guess how many vaccines a one year old baby is given
Does the 180 day auto extension apply for TPS?
TPS Renewal Reregistration
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters