serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~चौतारी १६९~

[Please view other pages to see the rest of the postings. Total posts: 329]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 155344 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 12-16-09 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~चौतारी १६९~





हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  १६९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"





कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||




आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 169 editions.



 
Posted on 12-17-09 8:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिर्खेबा , चना दाई ।


यो चिसो मा न्यानो जदौ ।


आज उपस्थिती निकै पातलो छ , ध्रुब्या चिया जस्तो । मखुला ??


 
Posted on 12-17-09 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ अनी बिर्खे बा 

मदन्वा र खुशी आएनन ? तिना'रुको दोहोरी चलेसिन भेला हुन्छन होला .

जय सरस्वोती माइ 

 
Posted on 12-17-09 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमीले पनि म जस्तै माया गरेर हेर
मायालुको सम्झनामा आफूलाई बिर्सी हेर


चिसो सिमसिम पानी पर्दो बिहिबारे बिहानीको जदौ सबै गाम्लेहरुलाई।
चना ब्रो, नेपालीमा टाईप हान्ने बानी छुटे जस्तो छ, उपस्थिती बढाउनुपर्‍यो चौतरीमा।
ठुल्दाइ, महिला समूहको अनुपास्थितिले गर्दा पातलो चिया खान वाध्य भएकोले आन्दोलन गर्नु पर्‍यो। आज साँझ मसाल जुलुस, भोलि बिभिन्न स्थानमा कोण सभा, सोमबार दुई घण्टा चक्का जाम अनि मंगलबार बुधवार आम हड्ताल, कसो?
जिम्मालबा, धूर्ब्या पसलको पातलो चिया खानु भन्दा त घरमै तीनपाने खाए न्यानो हुन्थ्यो कि?
आँउदै गरेकालाई तारेमाम।      


 
Posted on 12-17-09 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! चतुरे काईँला र चिप्ले! के तिनपाने लगाउनु ब्यान ब्यानै! बरु पातलै भ' नि च्या खान पा' हुन्तो!


 
Posted on 12-17-09 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहीवारे बगलामुखिय जदौ टक्र्याए है ठुल्दाइ चनादाइ,चिप्ले दाई अनी बिर्खे दाईलाई आच्या सम्धी लाई।


अरु त बगलामुखी को लाइना देख्या थे,बैरे र पुरे चै बाइर सेल र चिया खाँदै थे। गल्बन्दी गुतेर।


 
Posted on 12-17-09 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि राहुल भैया, जिमवाला बुह्रो, चिपले दाजु और चना तकारि दाजु।


ऊ खुसिया अउर हमरो दोह्रिके बात छारिदिनुहोस। हमलाई मालुम छ कि चौतारीके बहुते लोग हमलाई खिसियावँछ, हमरो खिलि उडावँछ। लोगन सोच्छ कि मदनवा जो छ उ लाईफवामे बिलकुल लुजरवा छ। पर बात उ छेन। बात यो छ कि हमरो लाईफवा मे भि लरकि आए थियो, लाँव परेथियो पर कथि करने सुसरा टरैजिडि भि पडिहाल्यो। हमि भि हँसमुख थिएँ। हमरो छातिके भितर भि एक्टा दिल धडकेथियो, सला हमरो दिलमा भि प्यार और रोमांसवाके बिगुल बजेथियो। पर टेम टेम को बात छ, केले कथि मिलेन केले कथि मिलेन सला आईज आइके सईबके हँसिके कारनवा भेएछु। आईज हमि चौतारिमे सुनावँछु कि हमरो लाँवलाईफवामे कथि भयो। हियाँ चौतारीके अस्टोरि सुनावँछ हमि। धैर्ज धारण करिहाल्नुहोस, एक एक सुनावँछ हमि।


जे राम जि कि।


 
Posted on 12-17-09 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चिप्ले, बिस्टे,


ब्यान ब्यानै मगलामुखी ??


 यो चिसो मा बगलामुखी माइ नि टिम्बा शिरक ओढेर सुकुला मै होला ।


 बेकार मा लाइन बस्नु ।


लाइन मार्नु पर्ने, लाइन मार्ने बानी हुने लाई चाही चिसो न तातो ।


बैरे, पुरे , रामपुरे त्यतै होलान म्या रे ।



 


 
Posted on 12-17-09 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मदनवा आइज तिम्ले हम्को
खुशीया सुन्द्री भनेछेन
तिमी हम्को मन परेछेन
अब हमी भनिहाल्छु
मदनवा बन्द्री खेँ खेँ खेँ

जदौ सबै चौतारीका दाई तथा भाई अनी बा आमा मामा अंकल दिदी बहिनी लाई
Last edited: 17-Dec-09 09:37 AM
Last edited: 17-Dec-09 09:38 AM
Last edited: 17-Dec-09 09:40 AM

 
Posted on 12-17-09 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी , बुढा पार्टी मात्रै कि क्या हो ? सपै लाई बिहीवारे बगलामुखिय जदौ ।


लु म त दर्शन टक्राउन मात्रै आको लागे , फेरी जदौ


 
Posted on 12-17-09 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी , बुढा पार्टी मात्रै कि क्या हो ? सपै लाई बिहीवारे बगलामुखिय जदौ ।


ठुल्दाइ, चना दाई, जिम्माल बा, चिप्ले गुरु, बिस्टे माट्साप, मदनवा हिरो, बैरे पाट र खुशी बुइनी लाई मेरो न्यानो अभिवादन !


 
Posted on 12-17-09 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम खुशी बुइनी , मदनवा कन्हैया, अनी बैरे अल्लारे ।



बुढा पार्टिमा को को पर्‍यो क्या रे । चिप्ले र म चाँही हैन क्या रे ।


 
Posted on 12-17-09 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि  बिसटे बुह्रो, बेरे दाजु और रिठे दाजु!


हाय करेछु खुसियाको! एक्टा गनरल नाँलिजके बात हमि बतियावँछु। खुसिया हम्रो बन्द्री भन्यो, त ऊ बन्दर हुन्छ, पर कथि करने नेपालीमे बन्दरके फिमैल काउन्टरपारटको सुन्द्री भन्छ खेँ खेँ खेँ!


त हमि दिलपे साँप लोटाईके हमरो अस्टोरि भननेको थियो। त बात कुछ साइल पेलेको हो हुजुर। हमरो रिठे दाजु जो छ ऊ बहुते रोमन्टिकवा थियो, अहिले जैसन खडुस थिएन। त उ बखतियामे, एक्टा लरकि थियो हुजुर, ऊ को रिठे दाजु लाइन माइर माइरके चोतारीमे और साझके दुसर गावँमे घुमथियो। त बात रिठे दाजुके रोमंटिकवा होनेको टेमसे अस्टारट हुन्छ। धैर्ज धारन करिहाल्नुहोस।


 


 
Posted on 12-17-09 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे पट्ठो लाई तारेमाम छुटेछ , तारेमाम।



जहिले नि ढिला ? मखुला शर्मिला ??


 
Posted on 12-17-09 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त अस्टारमे कथि भईलियो कि हमि रिठे दाजुके बिहाफमे एक्टा लाँव लैटरवा लिख्यो, उसके बाईदसे हमरो अफनो अस्टोरि सुरु भयो, लैटरवा  कुछ ऐसन थियो-


हाय मेरो बुलबुल उफरी, तिम्रो यादमा हमि ऐसन तडपे छ जैसन जल बिन मछलि। हँ? रातमे सोनेको टेममे हमि तोहरको याद कइर कइरके कइर कइरे के सुत्छ। हँ? त बिहान सला उठनेको टेममा हम्रो दिल उछल उछलके उफरी तिमीलाई नै याद कर्छ। अरु अरु सला पाइखाना जानेको टेममा भि हमि तिमिलाई याद कर्छ। दतिवन चबावँदा हमि सोच्छ कि हमि तिम्रो होँठ चबाएछु। खाना खानेको टेममा हमि भातके सिता सिता मे तिमीलाई देख्छ और सोच्छ कि सला हमि तिमरो प्यार खाइरहेछ। अरे भगवानको भि अगर हमि ऐसन प्यार से याद करेथियो त भगवान हमिलाई उहिले दर्शन वर्शन देइके वर मागनेको भन्थियो। पर हमि भगवानसे ज्यदा तिमीलाई याद करेछ। के करने भगवान जो छ दिख्दैन और उ तिमी जैसन जवान, खुबसुरत, करारि लरकि भि छेन, त दिनमे एकबार भगवान को याद और हर बार तिम्रो याद। तिम्रो जवानि हमिलाई ऐसन लाग्छ जैसन खैसरियाके दाल मे घि को तड्का मिर्च मारके। त तिम्रो याद ऐसन अस्पाइसि छ कि हमिलाई खट्टा, तिखा केहि खानेको पर्देन।


हमार दिलकि मलिका उफरी, यो साल हम्रो बगानमे आम भि बहुत फलेछ, हमि भि बहुत खाएछु। दिल कर्छ आमके आमठ बनाइके तिम्रो होँठके रस मिलाईके घुँट माथि घुँट लगावँ। कथि कर्ने यो दुरी सला हम्लाई बहुत खाएछ। दिल कर्छ तिमरो हम्रो बिचको यो सब पहार गिराइदिउँ। हँ? त खोला वला सबके सब सुखाइदिऊँ। हम्रो बिचमे आवने लोगनको हिरो भए पनि भिलेन बनाइदिउँ और सब सुसराके खटिया खडि करिदिउँ। अरे मेरी दिलकसि, सम्नदरमा सला के पानी छ? आकाश पे सला के हवा छ? हँ? हवामा सला के लाईफ छ? हम्रो दिलमा तिम्रो वैसन प्यार छ। काजल लगाइके, घाँघरा चोलिमे जब तिमी कमरिया मटकाइके बाजार जान्छ और दुसर लोग तिमीलाई देईखके सिटि मार्छ र हम्रो सला कलेजा वलेजा छलनि हुन्छ। हमि भगवानसे उहि टेममे प्रे कर्छ कि सला सब लोगनको साँप डसिलिओस और सला पानी बैगर मरिहालोस। कोहि माइके लाल ले तिमीलाई खानेको चिज जैसन देखनेको पावँदेन।


यो साल ऐसन हि भयो उफरि, हमि दुसरे साल आउँछ, गठरि के गठरि प्यार भइर भइरके लियाउँछ और तिमीलाई तिम्रो बाप से मागछ, बुह्रो दियो भने बाजा बजाइके बिहे कर्छ दिएन भने सला छिनेर लान्छ। हमि एक बार जो ठानेछु तिमिलाई लियाउने और बिहे गौना सब करने त कइरके छोड्छु। रात बहुत भयो आज यहि बन्द कर्छु चिठ्ठि... खुस से हम्रो इन्तजारमे बस, हमि एक बार पायखाना गाएर सुतने जान्छु।


वहि तिम्रो गबरु जवान


रिठ्वा


 
Posted on 12-17-09 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahahah

ufari re? ritthe dai

tyaspachi k bhayo madanawa?

 
Posted on 12-17-09 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह्ह्ह्ह्ह्ह्ह्ह हा हा हसायो मदन्वा ले !


क्या लेख्नी बाइ यो किसन कन्हैया त ! यस्तो मान्छेको त एउटा होइन ५/५ वटा लरकी अघी पछी हुनु पर्ने ! टाइगर वुड लाई नि जित्नु पर्नी हो हाम्रो मदनवा ले ! ह्याट्स अफ टु यु माइ बोए !


 
Posted on 12-17-09 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ !


आज ढिला भयो अली, १० बजे हल्लिदै हल्लिदै आइपुग्या अड्डा ! हिजो क्रिस्मस पार्टी थियो हाम्रो तेइ भएर राती अबेर घर पुगेसी ब्यान अबेर त हुने नै भयो नि ! 


खुशी बैनी,


खै यो मदन्वा ले के के भन्छ हेरन !


 
Posted on 12-17-09 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल मदनवा लोल ।
<<क्या लेख्नी बाइ यो किसन कन्हैया त ! यस्तो मान्छेको त एउटा होइन ५/५ वटा लरकी अघी पछी हुनु पर्ने ! टाइगर वुड लाई नि जित्नु पर्नी हो हाम्रो मदनवा ले । >>



किसान कन्हैयालाई टाइगर काठ ले के भ्याउनु ?


कतै टाइगर पनि मदनवाकै गाम्ले दाउरे त होइन, अनुहार को रंग पनि मिल्छ ।


 
Posted on 12-17-09 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!


सम्धीज्यू, रिट्ठे, खुसी नानी, मदनवा, बैरे सबैलाई जदौ!


 
Posted on 12-17-09 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!

बारिको बाँस भैँसिलाई घाँस

तरुनि भेट्यो पैसाको नास

कसलाई दिउँ यो जोबन

Last edited: 17-Dec-09 10:37 AM
Last edited: 17-Dec-09 10:38 AM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
कल्लाई मुर्ख भन्या ?
जाडो, बा र म……
Changing job after i-140 approval
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Trasiting through Istanbul, Turkey
lost $3500 on penny stocks !!!
Is this a progressive step?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters