serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १५४ *~

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 121496 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 07-30-09 8:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



~
*  चौतारी १५४ *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५३ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 


"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers,unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 154 editions.

 
Last edited: 30-Jul-09 09:41 AM

 
Posted on 07-31-09 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे कन्जुस मात्र हो र मख्खीचुस पनि भन्छन भन्ने ले त ।


 आ त्यती सम्म त भन्दिन।


आफ्नै भान्जा पर्नेको पनि के बिघ्न खेदो खन्नु ? मखुला?



साँचो बोल्ने बानी ले हानी गर्‍यो लहरे ।


साइली को बहिनी काइली सँग कुरा भाको थाहा भए धरोधर्म भन्ने थिइन, लहरे को हाल को लहरी त लहरी नम्बर ४ भनेर।


 


लहरी नम्बर ४ भए नि घरजम गर्ने बि४ को मान्छे परेन। साइली , काइली को कुरा मिली सकेको हो भने लहरेलाई सम्झाइ बुझाई गर्देम्ला नि। भान्जो जो पर्‍यो।


 
Posted on 07-31-09 4:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उ आयो फेरी हल्ला फैलाउन


कस्तो कंश मामा पर्ने परेछ भन्देखिन मेरो त


कस्तो दु:ख द्या भन्जा लाई - ह्या त्यसो पनि गर्ने हो त


 
Posted on 07-31-09 9:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को को छ यता हुँदी?

आफु त देवदास कै पारा ले शिसे से शिसा टकराये भन्दै देवदास हेरिदैछ !
चन्द्रमुखी बुsssहुsssssहुहु
 
Posted on 08-03-09 8:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good Morning Guys


 
Posted on 08-03-09 8:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
श्रावणे शनिस्चरबारस्य शिवमय जदौ !


तारेमाम ठुलि,


पस्पती गएर यती छिट्टै आइसकेकी ?



अरु महिलाब्रिन्दहरु अझै नजिकको महादेबथान मै होला।


अनी झिल्केहरु मन्दिर बाहिरै जुत्ता र खुट्टा हेर्दाइ होला।


 
Posted on 08-03-09 8:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम भन्न आको म त, ल बस्दै गरुम, फुर्सत मिलेमा आउँला।

ठुल्दाइ र ठुलि, प्रणाम गरें है

जय नेपाल

 
Posted on 08-03-09 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी !


तारेमाम ठुल्दाइ, पुरे


हेल्लो ठुलि


चौतारीका सबै हस्तीहरुको सप्तान्त मस्ती सँग बित्यो होला भन्ने शंका लागेको छ !


ल आउँदै गरम जादै गरम अरु कोइ नभये नि सदाबाहार रिट्ठे त छदैछ नि ! 


 
Posted on 08-03-09 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुरे, सदबहार रिट्ठे।



रमाइलो सप्ताह सुरु गरौं चौतारीमा।



जनै पुर्णिमा र गाइजात्रा यसै सप्ताहमा परेको छ ।


चौतारीमा जनै फेर्ने घेर्ने कार्यक्रम का साथइ क्वाटी खाने कार्यक्रम गर्नु पर्ला।


क्वाटी पकाउने जिम्मा चेली र सान्नानीलाई दिनु पर्ला।



असली पंडित खोजी गर्ने कार्य रिट्ठे लाई दिनु पर्ला।


काँचो धागोको ब्यबस्था आलोकाँचो लहरे लाई दिनु पर्ला।


मखुला ?


 
Posted on 08-03-09 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् ठुलि ठुल्दाइ पुरे अनी रिट्ठे
 
Posted on 08-03-09 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी !!!!!


सब औतारी हरु लाई बैरे को प्रणाम , अनी वीकेन्ड कस्तो भयो , आफ्नो त घच्ची भो ।। ल बस्दै गरुम है बिहान को हाजिर भयो अब खोकेर आउछु 


 
Posted on 08-03-09 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् बैरे


खोइ अरु कता लागे


मैला पाटी खोइ


बिहान देखी नै निन्द्रा लाग्न शुरु भो गाँठे आज त


क्या झुप झुप भइराछ


 
Posted on 08-03-09 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झन्डै बोर्ड........ 


अन्तिम भाग


 


बजारमा आइपुग्यो।


आजै पढौं , ताजै पढौं।


 
Posted on 08-03-09 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पढेर आएँ ठुल्दाइ


कमेन्ट मात्र हाल्न बाँकी छ


 
Posted on 08-03-09 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


हैन यो चौतारीलाई के भाको ?


 सप जना पसपतिमा जुत्ता हेर्नै मस्त हो कि ?


२ घण्टा भैसक्यो लहरे देखा परेको , त्यस पछी मुसो पनि देखिएन।


 
Posted on 08-03-09 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


कोइ छ कि छैन यती खेर?


छ भने पनि रमाइलै हुन्छ छैन भने त अब हुज फादर व्हाट भिटामिन भने जस्तै त हो  मखुला ठुल्दाइ?  


 
Posted on 08-03-09 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


 


 


 
Posted on 08-03-09 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे ,


हैन साँच्ची के भाको हो । घण्टा दुई घण्टा मा फाट्टफुट्ट मान्छे देखिन्छ । कतै कर्फ्यु लाग्या त होइन ?


 
Posted on 08-03-09 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-03-09 5:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-03-09 8:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Alert: Turbo Cancers: A Rising Global Threat
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters