[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १५४ *~

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 121493 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 07-30-09 8:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



~
*  चौतारी १५४ *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५३ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 


"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers,unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 154 editions.

 
Last edited: 30-Jul-09 09:41 AM

 
Posted on 07-31-09 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् ठुल्दाइ, रिट्ठे, लहरे , हिमालय सब्बैलाइ आज को गूड् फ्राइडे ल।।रिट्ठे सङ्ग एसो कुरा हुन्थ्यो अहिले त्यो पनि हुन्दैन ।।सानिरा आज आकि छैन जस्तो छ।।हैन यो लहरे को चै केहि काम छैन कि क्या हो सन्धै एहि चौतारि मा ढुकेर बसिरको हुन्छ
 
Posted on 07-31-09 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घैटी तारेमाम्


खै ठुल्दाइ ल ठुल्दाइ ले नै निकालुन एउटा सम्चार सबैलाई समेटेर


अनी घैटी के छ त - अहिले आउछी साइली एकैछिन मा टाईम नै भा छैन उसको आउने


हेर न मेरो काम नभएर बेहाल छ के घैटी - अनी चौतारीमा बस्यो करायो गयो


एतिकै दिन बित्छ, अनी घैटी अरु सुनाउ के छ त हाल खबर


 
Posted on 07-31-09 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ घैटी


घैटो मा घाम लाग्या छैन तिमीले अहिले सम्म


मुकुन्डो फुकाल्ने कहिले हो -


 
Posted on 07-31-09 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि तेस्तै हालत् छ काम पनि छैन फुर्सत् पनि छैन भनेको जस्तै छ मैले मेरो मुकुन्डो नै छैनत के फुकाल्नु ।।तिमिले को सोचिरा हो मलाइ ।।मैले त बुज्नै सकिन ।
 
Posted on 07-31-09 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि तेस्तै हालत् छ काम पनि छैन फुर्सत् पनि छैन भनेको जस्तै छ मैले मेरो मुकुन्डो नै छैनत के फुकाल्नु ।।तिमिले को सोचिरा हो मलाइ ।।मैले त बुज्नै सकिन ।
 
Posted on 07-31-09 12:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो त थाहा छ मलाई


को सम्झिरा रे


मैले भन्या होइन को भनेर - अझ नौटंन्की गर्छ यो घैटी त -


खोइ अरु सबै कता लागे।।


 
Posted on 07-31-09 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अैया मरें नि, यो टाउको दुखेर हायल्-कायल भैयो, त्यो मुर्दार असत्ती लहरेलाई पछी उत्तर फर्काउम्ला, तेस्को मुखाँ दाउरो कोच्न नपुग्या, भन्न पा भनेर भन्नु भनेछ, याँ मान्छेलाई कामको प्रेसर यस्तो बध्यो कि भनी साध्य छैन, कुन चाहिको आँखा लाग्यो।

अब त चौतारी आउने भनेको एस्तै हुन्छ जस्तो छ, ऐले नि हुसुर्ने बेलाँ अैराछु।

सब्बै माथि देखी तल सम्मकालाई प्रणाम गरें है, त्यो लहरे मुर्दारलाई पनि, ल जा। आफु त ज्ञानी मान्छे, आफुलाई जती सुकै नराम्रो भने नि, साथीलाई साथी जस्तो ब्यवहार गर्छु केरे

हस त सब्बै को सप्ताह झक्कास होस्, रमाइलो गर्नु केरे। घरबाट आम्ला अब

ठुल्दाइको पार्टीको लागि अग्रिम शुभकाममा

 
Posted on 07-31-09 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुरे, अनी टिकटके ।


हैन पुरे कल्ले प्रेसर दियो ? त्यसको बाउ को प्रेशरको ओखती गयाब गरी दिन्छ पुरे ले अनी थाहा हुन्छ , क्या होता है प्रेशर ।


फुर्सद मा फोन मार न डिटेल मा तेल को बारे कुरा गरौला।
 


 
Posted on 07-31-09 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ऐया लु म नि बसे चौतारी मा हरे के हो मलाई मातै भन्या त अरु लाई नि पेल्या रहेछ काम ले , लौ त्यो नि एक प्रकार ले राम्रै हो , कसो पुरे ? अनी <<ठुल्दाइको पार्टीको लागि अग्रिम शुभकाममा >> के पार्टी कुन पार्टी ? रा प्र प्रा , काङ्रेस, माओवादी कुन पार्टी दाई ??


लु म त हाजिर गर्न आको चिहाउला एक्कै छिन मा


 
Posted on 07-31-09 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे नि हाजिर भे छ , तारेमाम है।


पुरेले खोज्या पार्टी चाँही हामपन्थी पार्टी हो अर्थात मिठो मिठो हाम गर्ने पार्टी । मखुला ?


जाँच सकिए उपलक्षमा क्वाटी पार्टी गर्ने सोचमा रि-सोच गर्दै छु ।


बुधवार जनै पुर्णिमा ।


 जनै यसपाली जनै खटिरा आएकोले लाउनु नहुने भाको छ ।


क्वाटी खान फ्लु ले झन प्रोत्साहन गर्‍यो।


 


 
Posted on 07-31-09 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ऐया लु म नि बसे चौतारी मा हरे के हो मलाई मातै भन्या त अरु लाई नि पेल्या रहेछ काम ले                     म नि बल्ल काम सकाएर आए, आज  सास  फेर्ने फुर्सत थिएन
बैरे  तिमीले भने जस्टी ठुल्दाइ कुनै पार्टी को होइन उहा  सोतन्त्र  पार्टी रे
 म नि तेही पार्टी को हुँ , तिमी कुन पार्टी ?? गरणतन्त्र पार्टी हो?

ठुल्दाइ धेरै धेरै बधाई छ   तपाईंलाई  भोज कहिले हो?



 
Posted on 07-31-09 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तपाईंलाई  भोज कहिले हो?


ठुल्दाइ लाई मात्र भोज -


मलाई नि चाहिन्छ


 
Posted on 07-31-09 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ लाई बधाई भनेको, ठुल्दाइ ले भोज कहिले खुवौने हो. भनेर सोधेको, के लहरे
लहरे ले कहिले भोज खुवौने ?


 
Posted on 07-31-09 3:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले भोज खुवाउने


मैले जाँच नै दिएको छैन ठुल्दाइ ले जस्तै


कुन भोज साइली


 
Posted on 07-31-09 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम साइली।
त्यो कन्जुसशिरोमणी लहरे सँग भोज को के आश गरिराख्या साइली?


खुवाउदैन तेल्ले ।



पायो भने अरुको भोज रोज खान्छ, आफु पनि सुको पनि खर्च गर्दैन।


 लहरिलाई भने क्रेडिट कार्ड समेत युज गर्न दिन्छ लहरे ले।


चिनेकै रहेनछौ साइली ।



बाहर से कुछ अन्डर से कुछ - भनेको त थाहा होला नि ?
 


 
Posted on 07-31-09 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी हल्ला फैलायो ठुल्दाइले 


कामै हल्ला फैलाउने भा छ ठुल्दाइ को


नचाहिने हल्ला फैलाउन मा खप्पिस्


ठुल्दाइ लाई चाँही हल्लउरे शिरोमणी को पद दिनु पर्ला लु जा त 


 


 
Posted on 07-31-09 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो ठुल्दाइ कस्तो आँखा खोलिदिनु भयो, त्यस्तो हो लहरे ओ माइ माइ.......
म त लहरे चौतारी कै सबै भन्दा राम्रो मान्छे भनी सोचेको 
झन्डै लहरे लाई मेरी बैनी दीको ल,  लहरे ले मेरी बैनी लाई आँखा लाउदाइ थियो
बाहर से कुछ अन्डर से कुछ - PO RAHECHHA
 




 
Posted on 07-31-09 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मार्‍यो अब के गर्ने होला


केही हुन ला बेला ठुल्दाइ ले भिलेन खेलिदिनु भो -


भन्न चाँही हिजो लहरी सँग छिटो साइत जुरोस् भनेर आशिस नि द्या हो


अब भन्न लाई त जे भने पनि भो नि हैन र ठुल्दाइ


ल हेर आज काम तमाम हुने दिन मा बिरालो ले बाटो काट्या जस्तै गरी -


सबै काम लाई तारेमाम गर्द्यो - अब के गर्ने होला


फेरी साइली नि त्यसतै छ, यो गीत सुन्या छैन कि क्या हो


कुछ तो ठुल्दाइ कहेगे
ठुल्दाइ का काम है कहेन
छोडो ठुल्दाइ कि बातो को
बातो मे क्या रख्हा है 


 


 
Posted on 07-31-09 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे कन्जुस रे, ठुल्दाइ ले,  फेरी तिम्रो लहरी पनि रहेछ, किन मलाई नभनेको? मेरी लहरी छ भनेर ,  झन्डै ज्वाँई बनएको धन्यवाद , तपाईं को मुख्मा दुध र भात, ठुल्दाइ


 
Posted on 07-31-09 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरै नबुझी साइली पनि आफ्नै तालमा के भन्ने


अब लहरी त नाम पो इउज गर्‍या त टेम्पोररी


अब असली नाम आएपछी त्यही इउज गरौला


अहिले नभा भएर के भन्ने त लहरे ले बिहा गर्ने केटी भन्दा लामो होला भनेर


शर्टकट मा लहरी भन्या के - कुरै नबुझी तिमी पनि


बाइ द वे - कहिले आउ त म हेर्न साइली


वीकेन्ड पारेर पिलान बनाउनु पर्ला हैन त नत्र काम छ अरु दिन मा त


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Changing job after i-140 approval
TPS Reregistration and EAD Approval Timeline.......
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters