serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
  ~चौतारी १६७~

[Please view other pages to see the rest of the postings. Total posts: 344]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 122685 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 12-07-09 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ~चौतारी १६७~




हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  १६७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"




कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।








Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics
,
workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest  internet  IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 167 editions.


 
Last edited: 07-Dec-09 02:29 PM

 
Posted on 12-10-09 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठीक्क पर्‍यो निशे :D
 
Posted on 12-10-09 3:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल महा लोल खुशी, निशान्त र बिर्खे।
बिष्टे, भक्तपुर पनि होइन मनकामना पनि होइन।
कुमारीगाल भनेको कता हो सांच्ची? चौतारीको भाषाको होइन कि काठमाडौंको चाँही सोधेको मैले। बसन्तपुरको कुमारीघरलाई त भनेको होइन होला। कुमारी हल, थापाथलीको कुमारीथान, अनि ललितपुरको कुमारीपाटी पनि होइन होला। फोटो चिन्न अझै गार्हो भएको भए नजिकैको अर्को राखिदिएँ है त। खुशीलाई त सम्झना होला नि मैले तिम्रो फोटो कहाँ खिचेको भनेर :)            

 
निशान्त
Posted on 12-10-09 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्मामामा! यसैगरि तिमी रिसाएर बोलिराख कि मो हेरिराख्छु ल! आबो यस्तो बबाल च्वाँक तिमि छ तिम्रो ग्याङ्गमा अरु चिक्सहरु जति च्वाँक भए पनि बालै भएनन्त हौ! बोरु यो जिम्स सुड्डा आयो कि, र्याग गर्न मो माईनस हुन्छु ल। भोलि तिम्रो ट्युशनको बाहिर कुरेर बस्छु ल! बाई! बाSSSSSSSSSsई! बाई बाई! बाssssईईईईई!


(मनमनै) "सुड्डा आबो कति बाँच्छस र मोलाई र्याग गर्न"

 

(फेरि फर्केर आएर)

"तिमिले 'रोडसाईड रोमियो' बाट खालि 'रोमियो' मा मात्र आयौ कि, मेरो त खुसिले हड्डि हाँस्योन्त हौ!"

(फेरि दौडेर भागेर जान्छ)

Last edited: 10-Dec-09 04:01 PM

 
Posted on 12-10-09 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lol balla gayo thank you jimmal ba :D

chiple dai ho ma samjhinchhu :) tara bhandina hai arulai guess garna dim na :P

 
Posted on 12-10-09 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ भन्या सम्धी ज्यु बज्जे ले तमाखु मा मिसार खान्देछ हरियो पात तर रमाइलो त रमाईलै भा थ्यो
दुई बुढा बसेर तान्ने हो कि कसो एक्दिन,शिव्ररात्री आउँदै छ,के छ् बिचार  सम्धी ज्यु।
खुशी लाई नि था छ उसो भए कुमरीगाल भनेको,पुरानै मान्छे त परेनौ तिमी कुमारीगाल्तिरकै?
चिप्ले कुमारीगाल भनेको चाबहिल बाट पूर्व दखिन तिर अथवा गुहेस्वोरीबाट उत्तर तिर पर्ने एउटा टोल हो। हाम्रो छिमेकी टोल हो।
 
Posted on 12-10-09 4:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मारे आज यो बिर्खे, निशे र खुशीले हँसाएर।  ठुल्दाइ, बाउचा, रिट्ठे आदी कता गए बरु?    
 
Posted on 12-10-09 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो नातेदार कुमारीगल्मा बस्चन बिस्टे दाई को पुरानो मान्छे को कुरा गरेको?
 
Posted on 12-10-09 4:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिष्टे, जाडो छल्न यसो झर न यतै। सम्धी सम्धी तमाखु नि तान्नु, यसो तीनपाने र मासु गोद्न हाम्राँ नि आउनु। त्यता पो रहेछ त कुमारीगाल भनेको त, म त काठमाडौंको भित्री ठाउँहरु सोचिरहेको। अनि खुशी र बिष्टे छिमेकी परे कि कसो त्यसो भए?    
 
निशान्त
Posted on 12-10-09 4:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फिरि एउटा कुरा भन्न सुटुक्क फिर्केर आएको कि। सुड्डाहरुले कुमारिगाल भनिराको रैछ कि, सुड्डाहरुलाई फिरि नाम कसरि भयो भनेर हिस्ट्रि थाहा छैन। आबो के भयो कि, एउटा केटा एउटा केटिसित बबाssssल एमएसेनमा च्याट गर्ने कि। अन्त लास्टमा ट्रेजिडि परेछ। सSSSभ सुड्डाहरुले कि खालि केटिको निक मात्र याद गरेछ केटालाई बाsssल दिएनछ, अन्त केटिको निकबाट नाम राखेकोन्त ठाउँको- kumari_gal@hotmail.com


लोल!


लु आबो म फाइनल्लि माईनस!


 
Posted on 12-10-09 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एह् एकजना थीईन भई हाल्यो तर एस्तो पन्ना पल्टार हेर्दा तेस्ताइ लाग्यो नहुन पनि सक्छ ठिकै छ्।
अनी झर्न त मन थ्यो चिप्ले के गर्नु,जहानपरिवार एकातिर आफुमात्त तल्तिर झर्यो भने फेरी घर जान पाईन्न,भेटघाट अर्न त मन थ्यो
अब आउने सालको भेलामा चै पक्कै आउचम,तिम्रै मा डेरा बसौला बरु।
 
Posted on 12-10-09 4:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो सम्धीज्यू यता झरम जाडोमा! तमाखु, तिनपाने मज्जाले हसुरम्ला!


 
Posted on 12-10-09 6:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-10-09 7:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-10-09 7:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेल्लो पुरे र चौतारीहरु !!!!





 
Posted on 12-10-09 7:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Cool line of the day (actually, yesterday hehehe..)


<<दुनियाँमे लरकि दु टाइप टैलेन्टवा या जवानि भरेको
टैलेन्टवापे हमि साउट कर्छ भरे जवानिपे होश आउट
जव हमि पटावनेको खोज्छ अफनै फेसमा हमको डाउट>> Here is Maddness's fev song..





 
Posted on 12-10-09 7:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जरा सा ....





 
Posted on 12-10-09 7:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुजारिश्........





 
Posted on 12-10-09 7:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फ्रम निशान्त टु खुशी......... ((((दुनियाँ भनेको ठाउँमा चाँही रिठ्हे रिप्लेस गर रे खुशी ;-) )))





 
Posted on 12-10-09 7:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कभी कभी......





 
Posted on 12-10-09 7:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तु हि तो मेरी दोस्त है ........





 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
ढ्याउ गर्दा दसैँको खसी गनाउच
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
TPS Reregistration and EAD Approval Timeline.......
Trasiting through Istanbul, Turkey
Is this a progressive step?
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
Changing job after i-140 approval
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters