[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
  ~चौतारी १६७~

[Please view other pages to see the rest of the postings. Total posts: 344]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18  
[VIEWED 146255 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 12-07-09 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ~चौतारी १६७~




हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  १६७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"




कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।








Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics
,
workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest  internet  IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 167 editions.


 
Last edited: 07-Dec-09 02:29 PM

 
The postings in this thread span 18 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 12-10-09 8:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-10-09 9:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-10-09 9:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-10-09 9:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो पुरे बजै लाई गीत त्यो पनि तीज सुनाएर हिन्ट दे को जस्तै छ नि ;-)बिचरी सुन्तली  च्च्चssssच्च !!!





 
Posted on 12-10-09 9:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुटु भरी भरी....

Last edited: 10-Dec-09 09:34 PM

 
Posted on 12-11-09 7:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम! शुक्रबार आज त!!

 
Posted on 12-11-09 8:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! शुक्रबार आज त!!
 
Posted on 12-11-09 8:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
शुक्रबारे ठण्डामय जदौ ।


तारेमाम पुरे,


हिउं को हाल के छ उता ??


यता चिसो यती भनेकी भनेर साध्य छैन।


 वाटर भने टाइप हान्यो को आईस भनेर प्रिन्ट हुन्छ ।
 


 
Posted on 12-11-09 8:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन त संगठन जनाएको होला तर यो समाचारको शीर्षक पढ्दा अलि कस्तो कस्तो लाग्यो-

 

छतबाट खसेर सात एमाले घाइते






 

गोरखा, मङ्सिर २६- गोरखाको भालुस्वाँराबाट एमाले कार्यकर्ता बोकेर गोरखातर्फ आउँदै गरेको ना ४ ख २१३ नं. को बसको छतबाट खस्दा सात जना घाइते भएका छन्। तेह्र किलो बजारको मोडमा उनीहरु खसेका हुन्। खसेका १४ जनामध्ये सात जना सामान्य र एक जना गम्भीर घाइते भएका छन्।

 


 
Last edited: 11-Dec-09 08:24 AM

 
Posted on 12-11-09 8:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<< वाटर भने टाइप हान्यो को आईस भनेर प्रिन्ट हुन्छ ।>>>

लोल लोल ठुल्दाइ पनि लहरे जस्तो गफ हान्ने भएछ। हिजो ठुल्दाइ कोन्फ छोडेर गै हाल्नु भो, लहरेको चर्तिकला मिस गर्नु भो नि, बज्येले गर्नु नगरनु गर्‍यो हिजो त। खै के भन्नु रSSSSSSSSSSSS

प्रणाम टक्राएँ जिम्मालबा, ठुल्दाइ। 

ठुल्दाइ याँ को जाडोको के कुरो भो र, बसेर बसी नसक्नु भा छ भन्या। जता हेरे पनि सेतै मात्र देखिन्छ। सब सेताम्ये भा छ। जे होस् लड्दै घिस्रिन्दै भये नि अड्डा चाइँ पुगियो

 
Posted on 12-11-09 8:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिर्खे बा ,


मलाई त नेपाली पत्रकार को स्तर देखाएको जस्तो लाग्यो।



हैन पुरे, तो बज्या लहरेकान्त लाकौल ले के गर्‍यो त्यस्तो । सबिस्तार भन्नु पर्‍यो।


 
Posted on 12-11-09 8:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! ठूल्दाई र लहरे!


आजका मूख्य समाचार-



  • छतबाट लडेर सात एमाले घाईते

  • तिन काङ्ग्रेसलाई चितुवाले खायो

  • दुई तमलोपाको भिरबाट खसेर मृत्यु

  • आठ माओवादिले एक मानिस मारे

  • पन्ध्र वाइसिएल भारत छिरे

  • चार जनमोर्चा, तीन बामपन्थि, दुई काङ्ग्रेस र दुई मानिस चढेको बस त्रीशूलीमा खस्यो।

 


 
Posted on 12-11-09 8:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<जदौ! ठूल्दाई र लहरे!>>> :O

खै काँ छ लहरे? अ जिम्मालबा खै के भो? चस्माको पावर फेर्न पर्‍यो कि क्या हो?  

 
Posted on 12-11-09 8:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आच्या 'पुरे' लेख्न पर्ने लहरे बजियाले के गर्या होला भन्ने सोच्दा सोच्दा गल्तीले मिस्टेक भ'र लहरे लेखेर मरेछु!


जदौ! पुरे!


भाडमे जाए लहरे!


 
Posted on 12-11-09 8:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ बिर्खे बा यो सम्चार पनि पढौं ।



 
Posted on 12-11-09 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<जदौ! पुरे!

भाडमे जाए लहरे!>>>

लोल लोल, प्याँलो टाउकै छैन भन्या राख्नलाई। नत्र टन्न राख्न हुन्थ्यो।

प्रणाम जिम्मालबा, सब कुसल्-मंगल भएर आरामै होला केरे


 
Posted on 12-11-09 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तै रेछ ठूल्दाई देशको खबरहरु!


सबै कुशल छ र मंगल छ, आज शुक्रबार भोली माछा खाने दिन!


 :डि (प्याँलो टाउको)


 
Posted on 12-11-09 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल आफुहरुले भने बमोजिमको बाजा नबजाएको भएर झडप रे ! :))


हरेssssss बाच्नु मात्र पर्छ यो कानले के के सुन्न पाईन्छ रिट्ठे भन्या ठीक रैछ !


सायद तिनिहरुले मदन्वा स्टाईलको "गोरे गोरे मुखडे पे काला काला चस्मा" गीत खोज्या थ्यो होला इनार्को पालो चाँही "काली काली हिस्सी परेकी" भन्ने बजाइदिये होला ! ल सुरु भो अनी त झडप !



मान्यगन्य सबैलाई दुई हात जोडेर नमस्कार गरे ल ! :)


यो प्यालो टाउको नभको मलाई चाँही सार्है असर पर्या छ ! टाउको नराखी आफ्नो पोस्टिने बानी नै परेन ! :D


 
Posted on 12-11-09 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<सबै कुशल छ र मंगल छ, आज शुक्रबार भोली माछा खाने दिन!>>>

लौ न जिम्मालबा नसुनाउनु न। मुखाँ बर्‍र्‍र पानी आयो। ओहो त्यो माछाको स्वाद। :( (प्याँलो टाउको)

प्रणाम रिट्ठे ब्रो

 
Posted on 12-11-09 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन साची यो चौतारी त सकिन लाग्यो, कसैले देख्या हो? ल जिम्मालबा यौतो सुरु गरम त।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
ICE kidnapping people off the streets over op eds
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
#MAGA#FAFO is delicious
What is the purpose of an F1 student visa in the U.S.?
Measles vax deaths vs measles death in USA
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Don’t Just Read—Join the Conversation
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Nepal TPS
MLS AND LIVE SOCCER MATCH FREE SITE THAHA CHA?
Freedom of speech is dead in USA
Nepal TPS decision
Whatever happening in airport are illegal and should stop ? What are these immigration lawyers doing ?
Who is the real enemy?
Travelling to Nepal with expiration less than 6 months
Homeowner Charged renting to illegal migrants
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters