[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी १६६ ~

[Please view other pages to see the rest of the postings. Total posts: 329]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 108691 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 12-01-09 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 






 

   ~चौतारी १६६~



हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १६६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कलिजुगको बेलैमा ,जोशमा हुन्न होश
 उनकै छोरी तरुनी, हामिलाई केको दोस!


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!

हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics
,
workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest  internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 166 editions.

 
Last edited: 01-Dec-09 10:37 AM

 
Posted on 12-07-09 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिले सुन्तली को फोटो टाँस्दिम अनी थाहा हुन्छ पुरे लाई
 
Posted on 12-07-09 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चिप्ले ।


हैन लहरे ले बढी बोले नि झूठ चाँही बोल्दैन है । केही न केही भाको हुनु पर्छ पुरे । आफ्नै बिरादरिको दाई ले पनि न भन्ने ?? भेन नि पुरे ।


 
Posted on 12-07-09 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ, केइ भा भे यो लहरे ऐले याइँ भष्म भै जाओस् ल

केइ नि भा छैन। केइ भा भे त चौतारीमा फोटो सहित् सबलाई निम्तो बाँद्थेँ नि। यो बज्ये लहरे खै के कुरो गर्दै छ। ताल्-न-बाल। केइ भा भे, केइ हुनी भा भे, ठुल्दाइको सल्लाह नलिइ, जिम्मालबालाई खबर नगरि, पून्टे दैलाई निम्तो नदिइ, रिट्ठे/बिस्टे लाई नभनी गरुँला त? बैरे पाटलाई नबोलाई गर्छु होला?? अझ त अझ त्यो लहरेलाई समेट बोलाउँथेँ नि। एस्सै हावा गफ गरिरा भन्ने त छर्लङै छ नि, छैन र?
 
Posted on 12-07-09 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हैन के कुरो काट्दै छौ गाम्ले हो मेरो।
भेटियो भेटियो हिजो लहरे लाई लाइव
९५ माइल ड्राइव गरेर भेट्न गए नि बज्जे लाई।
पहिले फुनमा बार्ताभएर चौतारी मै भेट्न खोज्या हो,नजिकै एउटै चौतारी नभेटिएर इस्टारबक्साँ भेट्ने निधो गरेम। थुतुनो किताब ले गरेर एक ले अर्का को थुतुनो पैलेई देख्या भर जो आएनी यो हो कि यो हो ki जस्तो चै भएन।
अनी लहरे ले भने झै साइड टु साइड गाडी पार्किन गरेर ओर्लेर हात मिलार अंकमाल गरेर (बिछडा हुआ भाई भाई जस्तो ) इस्टार्बक्साँ छिरेम, अनी कफी लिएर चौतारी को कुरो काट्न सुरु बुढामा पुरे देखी तरुनोमा ठुल्दाइ र सम्धी ज्यु सम्म सप्पै को कुरो काटियो,हिक्क त आथ्यो होला नि सप्पै लाई ब्यान ब्यान हिजो।

 
Posted on 12-07-09 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरुलाई त बोलायो कि बोलाउछ थाहा छैन


तर मलाई कार्ड न आए पनि मौखिक रुप मा बोलाइसक्यो - अरु लाई त बाल नै हो बोलाए पनि नबोलाएपनी


 


 
Posted on 12-07-09 12:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>तुनो किताब ले गरेर एक ले अर्का को थुतुनो पैलेई देख्या भर जो आएनी यो हो कि यो हो ki जस्तो चै भएन। <<<<


हाम्रा गाउ ठाउँ तिर भा' भे चाँही बिस्टे ले लहरे लाई देखेर नझुक्के नि लहरे चाँही बिग टाइम झुक्किने चान्स थियो "हन बिस्टे लाई भेट्न आ' म त यो अभिसेक बच्चन किन यहाँ? भनेर


चिप्ले पाट, बिस्टे पाट तथा बैरे पाट मा हाउडी !


अनी लहरे ले के के गफ लायो त बिस्टे काजी? म सँअ भेट्दा त बज्जे लाई हरिश दाई को गीत सुन्न लग्या ! गाउलेहरुको कुरा काटेर एउटा गीत सुन्न द्या भये त


 


 
Posted on 12-07-09 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मध्यान्हको जदौ। हसुर्दै होलान् सबै, पूर्वेलीले त सिद्ध्याए कि? ठुल्दाइ, काजु भात भो? रिट्ठेले बर्गर र अन्डा खाएको कुरामा त कुनै शंकै छैन। बाउचा चाँही wrapper को बासी मम माईक्रोवेभमा तताँउदै होला। बिष्टे गृहमन्त्रीले पकाएको भात सम्झिंदै स्यान्डविच टोक्दै होला, वाक्क लाग्यो यो मूला टर्कीको मासु पाउरोटीमा च्यापेर खाँदा खाँदा भन्दै। बैरे पनि होनचा सम्झिंदै स्यान्डविच नै टोक्दै होला। पूरे पनि स्यान्डविच नै होला, सुन्तलीसँग फिलिम हलाँ चना चट्पटे खाएको सम्झिंदै।


अनि बिष्टे, ककस्का के के कुरो काटियो, अलि बिस्तारमा सुनाउ न।    


 
Posted on 12-07-09 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले माट्साप, मैले त बर्गर अन्डा खान छोड्देको ! बरगर ले अली गडबड गर्छ क्या !


अनी आफुले चाँही के खाइयो त ! सबै को अनुमान त लाइयो आफ्नो पनि सुनाये त हुने हो !


आज फोटो मन्च छैन?


 
Posted on 12-07-09 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई जदौ!

चौतारीकै ईतिहासमा पहिलोपटक यस्तो भयो!


कुरा यो सप्ताहान्तको हो। बेलाबेलामा पटक पटक हुने चौतारीका औतारीहरुबिचको भेटघाटका कुरा त हामि सबैले सुन्दै आएका छौँ। कहिले कुन औतारीले कुन औतारीलाई भेट्यो, कहिले कसको मनको तिर्सना कसले मेट्यो जस्ता कुराहरु बेलाबेलामा आई नै रहने सिलसिलामा, यो सप्ताहान्तमा चौतारीका औतारीहरुबिच (लहरे र सम्धीज्यू) भएको एक भेटघाट चौतारी भेटघाटकै ईतिहासमा नौलो हुन पुग्यो। उत्तर दिनुहोस कसरि? सहि उत्तर मिलाऊनेलाई उचित पुरस्कार छ।


 


 

Last edited: 07-Dec-09 12:21 PM

 
Posted on 12-07-09 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे सर, म त चौतारीमा पोस्टिङ् गर्दै थिएँ नि हसुराइको अनुमान लगाउँदै। बरु सरको गाथमा बर्गर र अन्डा नभए केले प्रवेश गर्‍यो त?
जिम्मालबाको प्रश्नको जवाफ: पूर्व संपर्क अनुरुप निर्धारित योजना अनुसार बिष्टेको ९५ माइलको गाडी हँकाइ पश्चात स्टार बक्समा बिष्टे र बाउचाको भेट भयो। तक्मा पाम्।


आफूले भने बिर्खेलाई झन्डै १६ महिना अघि वालग्रीन्समा भेटेर गाडी मर्मत गर्ने केही स्थान चाहर्दै अन्त्यमा डाँडाखर्क मार्गमा गँजडी देउताको नाउँ भएको पसलमा चाट् र चिया बीच कुराकानी गरिएको थियो। टेकेलाई चाँही खसी काट्ने ठाउँमा भेटेको।  


 
Posted on 12-07-09 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे बिस्टे भेट बार्तामा को को औतारी को के के कुरा काटियो सुन्नुहोस् चौतारी ९५.१ रेडियो मा सि. जे(CJ) (चौतारी जक्की) बिर्खे माइला बाट



  • बैरे र ब्रुक ब्याक माउन्टेनको कुरा। ।  

  • पुरे र सुन्तली पाराल्को कुन्यु पछाडि २ घण्टा हराको कुरा।

  • सम्धी ज्यु को दाँत कसरी झर्यो भन्ने कुरा।

  •  ठुल्दाइको चिलिम र नेप्ची भाउजुको बेल्ना को कुरा।

  • चिप्ले ले बस रोक्या बेला झाडी तिर के  गर्न गर्‍यो भन्ने कुरा।

  • रामपुरे को हो का बस्छ किन मुकुन्डोलार आउन्थाल्यो भन्ने नि कुरा ।

  • रिट्ठे नयाँ खर्कमेला मा ३ घण्टा किन हराएको कुरा ।


ईस्टे ट्युन्ड ....


 
Posted on 12-07-09 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


तारेमाम बिस्टे, बैरे ।


हैन त्यती मात्र कुरा पक्कै भाको होइन होला दुइजना लम्बूहरुको टम्बू वार्तामा। त्यसमाथि दुबै जना चम्बू छन ।


 
Posted on 12-07-09 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<पूरे पनि स्यान्डविच नै होला>>>

चिप्ले,  मिलेन! मिलेन!! म त घरबाट ल्याको मासु भात बजाउने हो, तर अलिक बेला भा छैन, भक्खर कुकिज दियो साइडकोले, अब एक घण्टा पछी खाने भुजा!

 
Posted on 12-07-09 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


 


 
Posted on 12-07-09 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साइडको को नि पुरे, प्यार ले कुकिज दिने ?
 
Posted on 12-07-09 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ खान पाउनु दिन दिनै म: म: - गए त्यो दिन


आज चाँही चिपोट्ले खाको - ठुल्दाइ सुन्या हो चिपोट्ले खाको भन्या -



रिट्ठे बर्गन्डी किन भा भनेर नि थाहा भो - धेरै बर्गर भाएर -


पुरे ले अज यती झुठो बोलिसक्यो कि - अब त पुरे ले जे बोले नि झुठो जस्तो लाग्ने भइसक्यो -


कमेन्ट लेखेर टाँस्न नि तर्सिनु पर्ने गरेर पुरे ले कस्तो थर्काको होला बैरे लाई - धत्!!!!


 


 
Posted on 12-07-09 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<साइडको को नि पुरे, प्यार ले कुकिज दिने ? >>>

साइडको के भन्नु र, बैरेको बबा'ल फ्यान भन्या, उस्को कथा अङ्रेजीमा बुझाउन पर्छ एल्लाई। बैरेले हसाउने पार्ट राखी हाल्छ, म खित्का छोडेर हाँस्छु अनी उस्ले बुझी हाल्छ बैरेको कथा पढ्या भनेर अनी त्यो कथा उस्लाई भन्दिन पर्छ, क्यार्नु र, बैरेले दिनु नदिने दु:ख द्या छ नि मलाई। उसैलेको कथा आयो कि आएन भनेर सोधेको सोध्यै गर्नी।

दुइता कुकिज द्या थ्यो, यौतो बैरेको लागि भनेर सम्झेर खाइ दिएँ मैले त, नरिसाउ है बैरे पाट, मिठो थ्यो
 
Posted on 12-07-09 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे पाट त्यो साइड को ले दिएको की दिएकी ?? दिएको भए त बालै हो दिएकी भए त पाप लाग्ला है ।


तरुनी भए कथा मात्रै बुझाई राख्या मान्छु अरु केही त बुझा को छैन नी ?? लौ होस् गर्नु है सुन्तली ले थाहा पायो भने तिम्रो त हाल बेहाल हुन्छ हुन्छ , धान पिस्दा घुण पनि पिसिया झै म नी पिसिउला नी फेरी


 
Posted on 12-07-09 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिएको भए त बालै हो दिएकी भए त पाप लाग्ला है ।


लोल बैरे लोल


 
Posted on 12-07-09 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे ल खतरा (खेल केटा) प्लिए बोए निस्क्यो त बाबै -


सुन्तली रे - अनी अफिस मा नि रे -


फेरी नेपालाँ रे अनी कता हो कता पनि रे -


लौ न सोझो पुरे


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters