[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी १६६ ~

[Please view other pages to see the rest of the postings. Total posts: 329]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17  
[VIEWED 130371 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 12-01-09 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 






 

   ~चौतारी १६६~



हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १६६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कलिजुगको बेलैमा ,जोशमा हुन्न होश
 उनकै छोरी तरुनी, हामिलाई केको दोस!


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!

हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics
,
workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest  internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 166 editions.

 
Last edited: 01-Dec-09 10:37 AM

 
The postings in this thread span 17 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 12-07-09 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे सर, म त चौतारीमा पोस्टिङ् गर्दै थिएँ नि हसुराइको अनुमान लगाउँदै। बरु सरको गाथमा बर्गर र अन्डा नभए केले प्रवेश गर्‍यो त?
जिम्मालबाको प्रश्नको जवाफ: पूर्व संपर्क अनुरुप निर्धारित योजना अनुसार बिष्टेको ९५ माइलको गाडी हँकाइ पश्चात स्टार बक्समा बिष्टे र बाउचाको भेट भयो। तक्मा पाम्।


आफूले भने बिर्खेलाई झन्डै १६ महिना अघि वालग्रीन्समा भेटेर गाडी मर्मत गर्ने केही स्थान चाहर्दै अन्त्यमा डाँडाखर्क मार्गमा गँजडी देउताको नाउँ भएको पसलमा चाट् र चिया बीच कुराकानी गरिएको थियो। टेकेलाई चाँही खसी काट्ने ठाउँमा भेटेको।  


 
Posted on 12-07-09 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे बिस्टे भेट बार्तामा को को औतारी को के के कुरा काटियो सुन्नुहोस् चौतारी ९५.१ रेडियो मा सि. जे(CJ) (चौतारी जक्की) बिर्खे माइला बाट



  • बैरे र ब्रुक ब्याक माउन्टेनको कुरा। ।  

  • पुरे र सुन्तली पाराल्को कुन्यु पछाडि २ घण्टा हराको कुरा।

  • सम्धी ज्यु को दाँत कसरी झर्यो भन्ने कुरा।

  •  ठुल्दाइको चिलिम र नेप्ची भाउजुको बेल्ना को कुरा।

  • चिप्ले ले बस रोक्या बेला झाडी तिर के  गर्न गर्‍यो भन्ने कुरा।

  • रामपुरे को हो का बस्छ किन मुकुन्डोलार आउन्थाल्यो भन्ने नि कुरा ।

  • रिट्ठे नयाँ खर्कमेला मा ३ घण्टा किन हराएको कुरा ।


ईस्टे ट्युन्ड ....


 
Posted on 12-07-09 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


तारेमाम बिस्टे, बैरे ।


हैन त्यती मात्र कुरा पक्कै भाको होइन होला दुइजना लम्बूहरुको टम्बू वार्तामा। त्यसमाथि दुबै जना चम्बू छन ।


 
Posted on 12-07-09 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<पूरे पनि स्यान्डविच नै होला>>>

चिप्ले,  मिलेन! मिलेन!! म त घरबाट ल्याको मासु भात बजाउने हो, तर अलिक बेला भा छैन, भक्खर कुकिज दियो साइडकोले, अब एक घण्टा पछी खाने भुजा!

 
Posted on 12-07-09 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


 


 
Posted on 12-07-09 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साइडको को नि पुरे, प्यार ले कुकिज दिने ?
 
Posted on 12-07-09 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ खान पाउनु दिन दिनै म: म: - गए त्यो दिन


आज चाँही चिपोट्ले खाको - ठुल्दाइ सुन्या हो चिपोट्ले खाको भन्या -



रिट्ठे बर्गन्डी किन भा भनेर नि थाहा भो - धेरै बर्गर भाएर -


पुरे ले अज यती झुठो बोलिसक्यो कि - अब त पुरे ले जे बोले नि झुठो जस्तो लाग्ने भइसक्यो -


कमेन्ट लेखेर टाँस्न नि तर्सिनु पर्ने गरेर पुरे ले कस्तो थर्काको होला बैरे लाई - धत्!!!!


 


 
Posted on 12-07-09 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<साइडको को नि पुरे, प्यार ले कुकिज दिने ? >>>

साइडको के भन्नु र, बैरेको बबा'ल फ्यान भन्या, उस्को कथा अङ्रेजीमा बुझाउन पर्छ एल्लाई। बैरेले हसाउने पार्ट राखी हाल्छ, म खित्का छोडेर हाँस्छु अनी उस्ले बुझी हाल्छ बैरेको कथा पढ्या भनेर अनी त्यो कथा उस्लाई भन्दिन पर्छ, क्यार्नु र, बैरेले दिनु नदिने दु:ख द्या छ नि मलाई। उसैलेको कथा आयो कि आएन भनेर सोधेको सोध्यै गर्नी।

दुइता कुकिज द्या थ्यो, यौतो बैरेको लागि भनेर सम्झेर खाइ दिएँ मैले त, नरिसाउ है बैरे पाट, मिठो थ्यो
 
Posted on 12-07-09 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे पाट त्यो साइड को ले दिएको की दिएकी ?? दिएको भए त बालै हो दिएकी भए त पाप लाग्ला है ।


तरुनी भए कथा मात्रै बुझाई राख्या मान्छु अरु केही त बुझा को छैन नी ?? लौ होस् गर्नु है सुन्तली ले थाहा पायो भने तिम्रो त हाल बेहाल हुन्छ हुन्छ , धान पिस्दा घुण पनि पिसिया झै म नी पिसिउला नी फेरी


 
Posted on 12-07-09 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिएको भए त बालै हो दिएकी भए त पाप लाग्ला है ।


लोल बैरे लोल


 
Posted on 12-07-09 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे ल खतरा (खेल केटा) प्लिए बोए निस्क्यो त बाबै -


सुन्तली रे - अनी अफिस मा नि रे -


फेरी नेपालाँ रे अनी कता हो कता पनि रे -


लौ न सोझो पुरे


 
Posted on 12-07-09 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<

पुरे पाट त्यो साइड को ले दिएको की दिएकी ?? दिएको भए त बालै हो दिएकी भए त पाप लाग्ला है ।


तरुनी
भए कथा मात्रै बुझाई राख्या मान्छु अरु केही त बुझा को छैन नी ?? लौ होस्
गर्नु है सुन्तली ले थाहा पायो भने तिम्रो त हाल बेहाल हुन्छ हुन्छ , धान
पिस्दा घुण पनि पिसिया झै म नी पिसिउला नी फेरी >>>

दिएकी

तिमी धानमा घुन पिसिया जस्तै पिसिने कि तिम्ले धान पिस्ने भनेको?

हैन तर यो सुन्तली भन्या चाइँ को हो? काँ छिन् ल भन त


 
Posted on 12-07-09 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ देश को ब्यथा हेरौ



 
Posted on 12-07-09 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे को दशैं तिहार लोसार भिन्तुना सब एकै चोटि आको छ ,  अफिस गए छेउ मा खैरिनी , घरा गए सुन्तली , थुतुनो किताब मा कत्ती पातली होला । आफ्नो अगाडि गनाउने धोती छ, इद्ली र साम्भर गनाएर बसी खानु छैन 
 
Posted on 12-07-09 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो भन्या दिन बलियो छ पुरे को -


दिन दिनै रेजर किन्छ रे केटो ले 


 
Posted on 12-07-09 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Meet the world's finest
school  teachers --> मिस दिदी
unbeatable students, --> ठुल्दाइ   
mischievous  senior citizens, --> बिर्खे बा


wildest , --> पुरे


vacationing रेवोलुतिओनरिएस्,--> चिपले ब्रो


rethinking moderates, --> ठुल्दाइ


instant dreamerspoets, --> यो पनि ठुल्दाइ


gifted story-tellers, --> दीप , चिपले ब्रो , बौचा , क्रजी यो त लामो लिस्ट भयो


pot smokers, --> पुरे (हे हे हे हे हे हे हे )


alxoholics , --> बैरे (हे हे हे हे हे हे )


workoholics, --> बौचा (हे हे हे हे हे हे )


home-makers, --> बजै


pretty damsels, --> यो लिस्ट नी लामो छ


fierce contenders, --> बुढा पार्टी


homelanders, --> यो त सब जना हो


laa- hoo-rays, --> हर्के


 



 
Posted on 12-07-09 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह बौचा नयाँ चौतारी बनाउनु पर्‍यो
 
Posted on 12-07-09 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज बैरे ले बनाउ ल


 


 
Posted on 12-07-09 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल चौतारी बनाउन गए मा - ठुल्दाइ फर्स्ट हुन रेडी हो त


ल एक्छिन है


 
Posted on 12-07-09 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |

मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||

 

औतारीहरुको धर्म भ्रष्ट भयो जस्तो लागेर एउटा सिलोक भनेको!

 

फैरि जदौ!

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
TPS for Venezuela is terminated, only 60 days extension for transition period
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
ICE kidnapping people off the streets over op eds
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat lies revealed
#MAGA#FAFO is delicious
Trump admin revokes 18 months TPS extension for Venezuelans
What is the purpose of an F1 student visa in the U.S.?
Measles vax deaths vs measles death in USA
Good News for Nepalese TPS Holders!!!
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Don’t Just Read—Join the Conversation
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters