[Show all top banners]

mahoday
Replies to this thread:

More by mahoday
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 एन आर एन अमेरिकाका अधक्ष्य र पूर्व प्रधान मन्त्रि बीच भेटघाट
[VIEWED 8259 TIMES]
SAVE! for ease of future access.
Posted on 02-05-13 9:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                एन आर एन अमेरिकाका अधक्ष्य र पूर्व प्रधान मन्त्रि बीच भेटघाट  

 

काठमाडौँ ,माघ २० गते ,२०६९ , एन आर एन ,एन सी सी ,अमेरिका ( गैर आवाशीय सघ ,राष्ट्रिय समन्वय समिति )अधक्ष्य प्रल्हाद केसी हाल मात्री भुमि नेपालको भ्रमणमा रहेका छन् l अमेरिकामा बसोबास गर्ने समस्त प्रवासीहरुको साझा समस्या र एन आर एन अमेरिकाले मुलुकको बिकासको लागि लिएर हिडेको बिभिन्न योजनालाई मुर्त रुप तथा कार्यान्वन गर्न आफु नेपाल आएको बताएका छन् l

 

महत्वाकांक्षी उदेश्य बोकेर पुगेका केसी निरन्तर रुपमा समय ब्यबस्थापन मिलाउदै चरणबद्द रुपमा  भेटघाट गर्ने क्रममा पुर्व प्रधान मन्त्रि माधव नेपाल संग भेटघाट गरेका छन् l भेटघाटको क्रममा अधक्ष्य केसीले गैर आवाशीय सघ ,राष्ट्रिय समन्वय समिति अमेरिकाको तर्फबाट अमेरिकामा रहेका धेरै नेपालीहरुले बिभिन्न क्षेत्रमा लगानी गर्न चाहेका भन्दै यसको लागि सरकार तथा राजनैतिक दलहरुले लगानी कर्ताहरुको लगानीको सुरक्षाको प्रत्याभूति गर्नु पर्ने र लगानीलाई झन्झटमुक्त बनाई सरल गराउनु पर्ने आग्रह गरेको जानकारी दिए l भेटघाट गर्ने क्रम मै दोहोरो नागरिकता र दोहोरो करको लागि सरकार तथा राजनैतिक दलहरुले बिचार गर्नु पर्ने कुराको जोड दिनु भएको थियो l एन आर एन ,अमेरिकाले जल बिद्युतमा ठुलो लगानी भै सकेको र अझ पनि अमेरिकामा मुलुकको राजनैतिक स्थितिले गर्दा लगानी गर्न बिस्वासको वातावरण नभएको जानकारी गराएको बताए l

 

एन आर एन अमेरिकालाई अझ सशक्त र क्रियाशील बनाउने हेतुले स्वास्थ्य मन्त्रि राजेन्द्र महतो तथा पुर्व विदेश मन्त्रि तथा उप प्रधान मन्त्रि सुजाता कोइरालासंग पनि भेट गरि अमेरिकामा बस्ने प्रवासी नेपालीहरुको तर्फबाट दोहोरो नागरिकता र दोहोरो कर सम्बन्धि कुरा उठाएको र दुबैले सकारात्मक रुपमा लिएको जानकारी दिए l शिघ्र राष्ट्रपति र अमेरिकन राजदूतसंग पनि भेट्ने योजना रहेको बताए l

 

यसै बीच माघ २०गते ,काठमाडौँको शंख उद्यान (पार्क )मा  आयोजित  मोरंग जिल्ला ,सिजुवा समाजको तत्वधानमा एन आर एन अमेरिकाका अधक्ष्यको प्रमुख आतिथ्यमा बार्षिक कार्यक्रम सम्पन्न भएको थियो l उक्त कार्यक्रममा करिब ३०० जना जति बिभिन्न ब्यबसायमा संलग्न रहेका काठमाडौँ भित्र बसोबास गरेका सिजुवा समाजका सदस्यहरु रहेका थिए भने यसको मुख्य उदेश्य भै परि आउने आर्थिक तथा अन्य सहयोग जुटाउने लक्ष्य रहेको समाजले अवगत गराएको थियो l यो समाजमा बिभिन्न राजनैतिक विचार र आस्थाका सदस्य रहेता पनि सहयोग समयमा राजनैतिक कुरालाई किनारा लगाउदै मानवीय सेवामा लाग्ने भनि समाजले जनाएको कुरा अधक्ष्य केसीले दिए l आफनै श्रोत परिचालन र संकलन गरि एउटा अद्वितीय नमुनाको रुपमा लाने समाजले जानकारी दिएको बताएका छन् l

 

एन आर एन अमेरिकाले पनि भविष्यमा यो उदाहरणीय समाजसंग नजिक रहने र कसरी सहयोग गर्न सकिन्छ भनि सहयोगको लागि पहल गर्ने विश्वास दिलाएको केसीले जनाए lर कार्यक्रम औपचारिक रुपमा गरिएको थियो l

 

विजय थापा 

भर्जिनिया ,अमेरिका 

 


 
Posted on 02-06-13 12:11 PM     [Snapshot: 140]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 अर्थ ब्यर्थ को समाचार...बिज्ञापन  बन्द गरौ 

 

भेटघाटको क्रममा अधक्ष्य केसीले गैर आवाशीय सघ ,राष्ट्रिय समन्वय समिति अमेरिकाको तर्फबाट अमेरिकामा रहेका धेरै नेपालीहरुले बिभिन्न क्षेत्रमा लगानी गर्न चाहेका भन्दै यसको लागि सरकार तथा राजनैतिक दलहरुले लगानी कर्ताहरुको लगानीको सुरक्षाको प्रत्याभूति गर्नु पर्ने लगानीलाई झन्झटमुक्त बनाई सरल गराउनु पर्ने आग्रह गरेको जानकारी दिए l भेटघाट गर्ने क्रम मै दोहोरो नागरिकता दोहोरो करको लागि सरकार तथा राजनैतिक दलहरुले बिचार गर्नु पर्ने कुराको जोड दिनु भएको थियो... 

काम गर्ने हरु जादै छन्, गर्दै छन्...फरक चाही बिज्ञापन गर्दैनन्

 "A ship in harbor is safe, but that is not what ships are built for." 

If ANA is interested to contribute, ANA can lobby to establish a direct air link (direct flight) between Nepal and the US to encourage trade as well as tourists. A direct air link does not necessarily mean a nonstop flight between the two points. (Non-stop requires wide-body, not possible now). However, even with a stopover or two, efficiency would go up, decreasing the costs related to travel and transport.

 

Last edited: 06-Feb-13 12:15 PM

 
Posted on 02-06-13 12:13 PM     [Snapshot: 143]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 America, Canada basne Nepali samudaya lai sajilo huncha, trade badcha, visitors badhnechan, Nepallai ramro huchna

Will ANA do that? Would it be interested in to meet the representatives of the congress (Nepal caucus) anytime soon?

Gaffai ta garna malai pani aucha, jasto yo comment garera 


 
Posted on 02-06-13 12:27 PM     [Snapshot: 168]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Mr KC is nothing but an opportunist. He is a businessman first and foremost. At the same time wasn't he the one who tried to open up another organization 8 or 9 yrs ago like ANA because they would not let him in to reap the benefits of ANA ? lol !! He is also the one of those assholes who fugged up the Boston ANA convention(he went to Copley Plaza hotel and tried to throw his weight around saying he was in charge). Now that he is in, he has gone to Nepal to cash in his chips.
 
Posted on 02-06-13 12:59 PM     [Snapshot: 211]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

"Open Skies Agreements” of the US include over hundred countries…Nepal is not one of them. 

http://www.state.gov/e/eb/tra/ata/ 

http://www.state.gov/e/eb/rls/othr/ata/n/

 

 


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
Venezuela TPS lawuit
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Best Consultancy for H1 sponsorship in USA.
Trump admin revokes 18 months TPS extension for Venezuelans
NEPAL TPS
Documents instead of Birth Certificate
Now, more than ever, is it a good idea to apply for advance parole?
What is the purpose of an F1 student visa in the U.S.?
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters