[Show all top banners]

Fuel Tank
Replies to this thread:

More by Fuel Tank
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

sabikali

instagram
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नेपाली केटाहरु संग लास्ट डर लाग्छ
[VIEWED 10033 TIMES]
SAVE! for ease of future access.
Posted on 04-29-14 7:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते, म २४ बर्षे युबक हुँ| म बसेको स्टेटमा खासै नेपालीहरु छैनन् | अनि त्याँबाट नेपाली कार्यक्रम हुनी कुरो पनि भएन | यसो कहिले कहिले दशैं, तिहार, न्यु ईअर हरु जस्तो बेलामा छिमेकी स्टेटमा नेपालीहरुले गरेको कार्यक्रममा जाने गरेको छु | नयाँ ठाउँमा, नयाँ कार्यक्रममा नयाँ नयाँ पुतलीहरु देख्न पाउँदा मन नै "गार्डेन गार्डेन " भैदिन्छ भन्या | अब येसो अगाडी गएर कुराकानी गरौँ भने कुन बेला तेस्को ब्वाई फ्रेन्ड आएर मेरो ढाड भाँच्ने हो भन्ने डर लागी रहन्छ | फेरी केटा हरुले "लौ तनि साथी मात्रै बने ठिकै छ " भन्ने सोच्दै सोच्दैनन् | केटि संग कोइ केटा कुरा गर्यो कि "लौ न अब यो केटा घोडा नै चढ्न खोज्दै छ " भन्ने मात्र सोच्छन |
यस्तो गार्हो अवस्थामा, चौबिस वर्ष सम्म दुख र लाज का साथ भन्नु पर्दा अझै पनि भर्जिन नै छु | अरु केटा हरु संग नडराई केटिलाई पट्याउने तरिका के होला ? कसै संग केहि आईडिया छ कि ?
स्मरण रहोस : न म ह्याण्डसम छु, न त राम्रो संग पढेको छु, राम्रो जागीर चै छ (ग्यास मा घण्टा हान्छु ) तर खासै पैसा पनि कमाउँदिन, पेपर पनि छैन , भिजा पनि सकियो | सतीले सराप्या जस्तो लाग्छ कहिले कहिले तर त्यो सबै कुरा को मतलब छैन | केटि चाहिं कसरी पट्याउने होला ?
 
Posted on 04-29-14 7:59 AM     [Snapshot: 70]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

मित्र फ्युल ट्याङ्क, तिम्रो करुण गाथा सुन्दा त तिमीले फिलिपिन्समा पनि केटि पाउने छाँट देखिन्न| तिम्रो समस्या सुल्झाउनु भन्दा त इजराइल र प्यालेस्टाइनको समस्या सुल्झाउनु सजिलो होला जस्तो लाग्छ सोम|
 
Posted on 04-29-14 12:39 PM     [Snapshot: 418]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सतिले चाही किन सराप्य होला टंकी ब्रो लै ? बुझ्दै नबुझी कि हावा तालमा जे पायो तेही उखान हो ?

अब, यो पनि छैन , त्यो पनि छैन , छैन-छैन मात्र भन्यो भने कहाँ बाट पत्त्तिन्छ त ब्रो ? घराँ खाने कुरा छैन भने मुसो त छिर्दैन ? यहाँ त केटि को सवाल छ | भए नभए सब छ छ भन्नु नि , कसै कसैले साझामा मेरो मामाको चिनेको मान्छे, मेरो फुपुको फलानो भनेर भन्छन नि? हा हा हा ... हो तेस्तै क्या , सब बोल्ने हो, छ छ मात्र भन्ने हो | अब छैन भनेर सहानुभूति खोज्य होला , अहिलेका नाखार्मौलीहरुले त घास हाल्य हाल्य हो |

अब अस्सली माल नभेटे सम्मलाई , उही आफ्नै दाहिनी हात, आँखा चिम्म | हाइ त?
 
Posted on 04-29-14 12:44 PM     [Snapshot: 428]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि एउटा कुरो , पोस्ट को टाइटल पढ्दा केटीले पोस्ट गर्य जस्तो 'नेपाली केटाहरु संग लास्ट डर लाग्छ'...रे
भित्र कुरो पढ्दा फेरि केटाले लेख्या जस्तो " केटि चाहिं कसरी पट्याउने होला ? "...रे

दुइ थरि नै खोज्य हो ?

कि के हो ?
 
Posted on 04-29-14 1:04 PM     [Snapshot: 456]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"अब अस्सली माल नभेटे सम्मलाई , उही आफ्नै दाहिनी हात, आँखा चिम्म | हाइ त? "
 
बिटर ट्रुथ ब्रो,  त्यो त भन्नै पर्दैन नि, नत्र त येत्रो चौबिस बर्ष कसरी काटें होला ? जोतिशीले हातको रेखा हेर्दा पनि सबै हातको रेखा मेटिएको हुनाले  "खै भाई तिम्रो लिङ्ग हेरम" भन्ने बेला भैसक्यो |

अनि यो त भएन नि सोम ब्रो, तेही आफुले सुल्झाउन नसकेर त समस्या सुनाएको नि | लौ न सबै जना मिलेर सुल्झाउन पर्यो | यो समरमा ओशन सिटी जाँदै छु, केहि सुझाब छ भने दिनुस न, टन्नै नयाँ नयाँ केटी हरु हुन्छन रे तेहाँ

 
Posted on 04-29-14 1:55 PM     [Snapshot: 561]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो टंके ब्रो ,

३८ बर्सको उमेर सम्म पनि पार्टनर छैन ?

कसरि ३८ भन्नु होला , आफैले भनेको होइन २४ वर्ष आफ्नै दाहिने हात संग लप-मेकिङ्ग गरेको भनेर ? तेसैले येसो हिसाप गर्दा नि १४ वर्ष मा सुरु भाको भए पनि ३८ त पुगिएछ त मित्र |
 
Posted on 04-29-14 2:49 PM     [Snapshot: 646]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्रो, कुरा बुझ्नु न यार २४ वर्ष को भैयो भनेको | अब अगाडी यत्रो सगरमाथा जत्रो समस्या छ, कहाँ २४ मा १४ जोडेर बसिराख्या यार ?
ल अक्कल लगाएर यो समरमा मलाई सुताउन पर्यो |
 
Posted on 04-29-14 3:34 PM     [Snapshot: 741]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yeha raichn ni putali haru bro :) try gardeu na ta :)

http://www.shubabibaha.com/partner_find/find_partners
 
Posted on 04-29-14 5:46 PM     [Snapshot: 894]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Fuel Tank bro- Timro samasya samadhan garna bokeshor manhadev lai youta kalo boka chadaunu parchha. Yo saam samasya ko samadhan bokeshor mahadev ko kripa ley matri hola jasto chha.

But just out of curosity bhanu parda, yo nepali nahuhey state chai kun raicha kunni? Hunata afu nepali nai nepali vako state ma base pani khasai PU..TA..LI ko jhalak paidaina. Jhanai side chick banauna khojya vanyo bane ta , nepali putali haru duisaya meter tadai bata bhagchan , ke garnu ba yestai chha .
 
Posted on 04-29-14 6:58 PM     [Snapshot: 991]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धत् मोरा भतुवा| के के न सिग्नल दियो केटीहरुले भनेको त, केहि न केहि| तेत्तिकै हावा मै ढुकुर फ़ुलाएको रैछ जाठोले| त्यो मैया हरुलाई हाम्रो बाँदर ब्रो पनि यहि संसारमा बाच्नु हुन्छ भनेर अत्तो पत्तो भाको जस्तो लागेन सोम मलाई त| थुक्क|
 
Posted on 04-29-14 7:08 PM     [Snapshot: 1011]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या कता को पोजिटीभ भाईब हुनु नि | ५५ सेकेन्ड को टाईमलाईन मा झल्झली नास ब्रो को मन को लड्डु देखें मैले त |
 
Posted on 04-29-14 7:46 PM     [Snapshot: 1055]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Fuel tank bro, Don't try to have Nepali girls. Better try some Americans, they are easy going. Flirt with your customer, you will have one.
 
Posted on 04-29-14 8:15 PM     [Snapshot: 1114]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यहि त समस्या छ नि ब्रो | झन् टाईटल नै त्यहि राखेको | केटाहरु संग डर लाग्छ भनेर | केटीहरु संग बोल्न गयो भने मुला केटाहरु के का नै हिरो बनेर कता पिट्न आउलान कि भन्ने डर लाग्छ के | अब भोली ठिक १२ बजे जो कस्तुमार आए पनि सियोर बोल्छु |
 
Posted on 04-29-14 8:24 PM     [Snapshot: 1161]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nas bro ko 55 sec ma ta bhat ko plate positive vibe diya jasto chha :) Tank bro lay chai nepali ko pachi lagna chodera chikano tira lage hunchha bro..
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
Venezuela TPS lawuit
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
What is the purpose of an F1 student visa in the U.S.?
#MAGA#FAFO is delicious
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Homeowner Charged renting to illegal migrants
Measles vax deaths vs measles death in USA
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Travelling to Nepal with expiration less than 6 months
ICE kidnapping people off the streets over op eds
Don’t Just Read—Join the Conversation
FDA admits Covid mRNA ‘Vaccines’ CAUSE CANCER
MLS AND LIVE SOCCER MATCH FREE SITE THAHA CHA?
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
USCIS to Check Social Media Posts of Green Card Applicants Legally Residing in US
Nepal TPS
नपरी भोगिदैन नमरि नर्क हो वा स्वर्ग पुगीदैन
Trump says he ‘couldn’t care less’ if automakers raise prices 🤣🤣🤣🤣
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters