BibeksheelNepali
More by BibeksheelNepali
What people are reading
Subscribers
Please log in to subscribe to BibeksheelNepali's postings.
:: Subscribe
|
विवेकशील नेपाली दल अमेरिका टुर अपडेट आम्दानि-खर्च बिवरण सहित
[VIEWED 4732
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
BibeksheelNepali
Please log in to subscribe to BibeksheelNepali's postings.
Posted on 10-06-16 4:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
विवेकशील नेपाली दल अमेरिका टुर अपडेट #BNUSATour2016 आम्दानि-खर्च बिवरण सहित* - September 16th विवेकशील नेपाली दल र Harvard University हार्वर्ड नेपाली बिज्ञहरु बीच योग्यतामुखी नेतृत्व र नीति निर्माण बारे सहमति र सहकार्य !
- September 18th विवेकशील नेपाली दल र Society of Ex Budhanilkantha Students SEBS + NRNA बीच योग्यतामुखी नेतृत्व र नीति निर्माण बारे सहमति र सहकार्य !
- September 20th विवेकशील नेपाली दल र New York New Jersey का नेपालीहरु बीच योग्यतामुखी नेतृत्व र नीति निर्माण बारे सहमति र सहकार्य !
- September 24th विवेकशील नेपाली दल र Washington Nepal Forum बीच छलफल, सहमति र सहकार्य !
- September 24th विवेकशील नेपाली दल र Virginia DC NOVA Nepalese Group का नेपालीहरु बीचहरु बीच योग्यतामुखी नेतृत्व र नीति निर्माण बारे सहमति र सहकार्य !
- September 25th विवेकशील नेपाली दल र Baltimore का नेपालीहरु बीचहरु बीच योग्यतामुखी नेतृत्व र नीति निर्माण बारे सहमति र सहकार्य !
- September 26th & 27th विवेकशील नेपाली दल र , DC Capitol Hill Democratic Nepal Affairs Lobbyists and Lawmakers बीच नेपाली मुलका नागरिकका हक हित र अमेरिको राजनैतिक वृत भित्र नेपाल अफेयर्स /मामिलामा समेत विवेकशील नेपाली दल सक्रिय हुनु पर्नेमा छलफल!
- September 28th विवेकशील नेपाली दल र Former US Ambassador to Nepal र Nepali Ambassador to USA बीच छलफल !
- September 30th विवेकशील नेपाली दल र Nepalese Society of Texas बीच सहकार्य !
- October 1st विवेकशील नेपाली दल र एसोसियसन अफ नेपलिज तराइनस इन अमेरिका ANTA बीच तराइबासिको समान अधिकार, आत्मसम्मान र समग्र उत्थान बारे सहकार्य !
- October 1st विवेकशील नेपाली दल र टेक्सास नेपाली उद्धमिहरु बीच सफा राजनीतिमा लगानी बारे एकमत !
- October 2nd विवेकशील नेपाली दल र Oklahoma का नेपालीहरुबीच सहकार्य !
- October 6th विवेकशील नेपाली दल र नेपाल स्टडी सेन्टर University of New Mexico UNM Nepal Study Center का बिज्ञहरु बीच राजनैतिक नीति निर्माण बारे छलफल गर्दै!
- October 8th विवेकशील नेपाली दल र सन् फ्रान्सिस्को बे एरियाका नेपालीबीच राजनैतिक छलफल गर्दै!
- October 12thविवेकशील नेपाली दल र Stanford University स्टानफोर्ड नेपाली बिज्ञहरु बीच योग्यतामुखी नेतृत्व र नीति निर्माण बारे छलफल गर्दै !
- October 14th to November 3rd स्थानिय नेपालीका अत्याधिक चासोका कारण विवेकशील नेपाली दल पुन: बोस्टन, डिसी, न्यु जर्सी र न्यु योर्कमा दोस्रो चरणको कार्यक्रम र राजनैतिक बन्द सत्र गर्दै !
- November 4th to 6th स्थानिय नेपालीका अत्याधिक चासोका कारण विवेकशील नेपाली दल Doha, Qatar मा नेपाली जनशक्तिको हक अधिकार, पेसागत सुरक्षा र नेपाल निर्माणमा कतारका दक्ष नेपाली जनशक्तिको भूमिका कस्तो रहने बारे छलफल गर्दै!
हाल सम्मको कुल आम्दानि = $७७०७.६६ - अमेरिका टिमसंग रहेको $१७६९.७२
- अमेरिकाका सक्रिय सदस्यहरुबाट टुर प्रायोजन $५४८१.९४
- टिशर्ट, पिन, सदस्यता, आर्थिक सहयोग $४५६.००
हाल सम्मको कुल खर्च = $६२९२.०३ - उज्वल, अनुसा, गोविन्दको अन्तराष्ट्रीय टु वे इकोनोमी टिकट र लोकल एयर टिकट बापत $५७४३.१४
- New Hampshire कार्यक्रम -$१२०
- New York कार्यक्रम -$१२५
- DC, VA , Baltimore कार्यक्रम -$१६३.२८
- Dallas कार्यक्रम -$१२३.०९
- Oklahoma कार्यक्रम -$१७.५२
स्थानिय आयोजकहरुको आवास, यात्रा, कार्यक्रम संचालन सहयोग = अमुल्य ! *हाल सम्मको बिबरण ! अन्तिम आर्थिक विवरण हाम्रो वेबसाइट www.leadnepal.com प्रक्राशित हुनेछ !
To participate in the Tour, call Sanjay Rimal BN USA Coordinator (501) 712-6871
सदस्य बन्नुहोश: leadnepal.com/join
सफा राजनीतिमा लगानी गर्नुहोश: leadnepal.com/invest
|
|
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 90 days
Recommended Popular Threads |
Controvertial Threads |
Conservative discussions |
सालीको चाक |
TPS for Nepal likely to extend next week |
I hope all the fake Nepali refugee get deported |
Venezuela TPS lawuit |
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans |
Embassy of Nepal might be able to help extend TPS for Nepal |
TPS for Venezuela is terminated, only 60 days extension for transition period |
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने |
ICE kidnapping people off the streets over op eds |
Democrat lies revealed |
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा |
Trump admin revokes 18 months TPS extension for Venezuelans |
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ? |
नेपालको TPS र USAID यसकारण बन्द हुन जरुरि छ |
What is the purpose of an F1 student visa in the U.S.? |
Why some Nepali people pull each other's legs??? |
TPS |
#MAGA#FAFO is delicious |
Good News for Nepalese TPS Holders!!! |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|