[Show all top banners]

lato
Replies to this thread:

More by lato
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Help needed in Unicode
[VIEWED 11751 TIMES]
SAVE! for ease of future access.
Posted on 12-07-05 10:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्यारा साथिहरु,

मैले पनि आज साझा बाट युनिकोड तानेर २ घन्टाको बिचमा तपाइँ हरुको सामु २-४ अक्षर लेख्न सक्ने भएको छु । साहै रामो रहेछ । मैले २ वटा चिज लेख्न जानिन

१) वालमाट (wal mart ) लेख्दा ट को माथि कसरि चनदाकार दिने?
२) साहै लेखदा कसरि खुट्टा काट्ने ?

साथिहरु म कहिलेपनि नेपालिमा नलेखेको मान्छेले २ घनटा मा यतिको गनु रामै हो नि हैन र ?
अरु नजानेको कुरा फेरि टास्दै गरुँला

उहि लाटो
 
Posted on 12-07-05 10:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

walmart lekhda वालमार्ट गर्न

वालमा लेख्नुस, अनि र लेखेर / थिच्नुस अनि ट थिच्नुस॥ आधा अक्षर लाई पनि तेस्तै हो
 
Posted on 12-08-05 7:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाटो जी,
वालमार्ट ž= v+a+l+m+a+r+/+q
साह्रै ž= s+a+h+/+r+shift e

संयुक्त अक्षरको लागि /? की हो। रोमनाइज्ड कीबोर्डको तस्वीर फेरी टाँस्दैछु ल।

 
Posted on 12-09-05 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाटो मित्र,
युनिकोड चलाउने तपाईँको चाहनालाई सलाम छ। लालपत्थर र विश्व मानचित्र ज्यूले बताएकोभन्दा अरु केही सहयोग चाहिए हामी हाजिर छौँ। चाँडै आउने नेपालीनक्स, शब्दकोश, हिज्जे परीक्षक, पर्यायकोश (थिसरस) आदि चलाउनका लागि पनि युनिकोडको ज्ञान चाहिने हुनाले आफू पनि अभ्यस बढाउन र अरूलाई पनि प्रेरणा दिन सबैलाई अनुरोध छ।

केदार
 
Posted on 12-09-05 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केदार सर,
बधाइ छ है, अघिल्लो हप्ता कान्तिपुरमा समाचार हे-या थिएँ सानो।
--------
यो रोमन नेपाली युनिकोडको Development मेरो दृढ शुभकामना छ है।
 
Posted on 12-09-05 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन, यो केदार सरले आर्कै खाले चईनी बिकासे जातको जुनिकोट (unicode) ल्याम्नु भए छ कि क्या हो, मैले त
बाँओटे कमिलाको गुँड जस्तै देख्छु है । तो के जाति हो ईउँकोडिउँ (encoding) फेरेर पुनि केही पुनि चलेन ।

अब ठूला मुन्छेले लेखेको कुरा, पढ्न - वाँच्न पाये जाति हुन्थ्यो भनेर बल अरेको, सकिएन पटक्कै जो गाँठे ।


keep rolling...
 
Posted on 12-09-05 8:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कसरी भनू म तिमी बीना म एकलै जिऊन सखछू !!!!!!!!!

Haina o sathi haru....how do i write half क?
 
Posted on 12-09-05 8:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

type क and then hit slash(/) and then go on to next letter, क will become adha ka

जस्तै मक्ख भन्नलाई, म क / ख
 
Posted on 12-10-05 2:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिरी पाँच र अरू मित्रहरू,
यो पढ्न सकियो कि सकिएन खबर पाऊँ न।

Shree5 and other friends

Please let me know if this text (and the textabove in Nepali Unicode) is readable or not.
 
Posted on 12-10-05 2:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरोमा त बुझियो गुरु, तर View menu मा Unicode (UTF-8)छानेपछि मात्र।
 
Posted on 12-10-05 2:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केदार सर र गोताएँ जी,
के हुँदो रहेछ भने नि त्यो अगुल्टे मुजिल्ला (Mozilla Firefox) मा चाहि UTF-8 मा लगे पछि सुध्रँदो रहेछ,
हाम्रै बाह्रखरी जस्तै कता कता चिने चिने जस्तै देखे देखेजस्तै लाग्दो रहेछ, तर Internet Explore मा
भने जता लगे पनि बाँओटे कमिलाको गुँडजस्तै नै देखिँदो रहेछ ।

अरु कुराकानी भोलि गरम्ला, हाम्रो त आधा रात पनि नाघेर भूतले खाजा खानी बेला भैसक्यो, बाई आजलाई । तलको तस्बीर चाहि Internet Explore मा UTF-8 मा लगे पछि को ।

Keep rolling...

 
Posted on 12-10-05 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन, अचेल हरेक पल्ट किन view menu मा गई encoding Unicode(UTF8) मा बदल्नु पर्ने हो कुनै कुनै पोष्टिङ्को लागि? अनि मात्र नेपाली पढ्न सकिन्छ नत्र त के के हो के के चिन्ह मात्र आउँछ।विशेषगरी केदारजीको पोष्टिङ् मा त्यसो हुने गर्छ। अनि सिरे, मेरो internet explorer मा त encoding change गर्दा पढ्न सकियो त।
 
Posted on 12-10-05 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I don't know what's the issue with encoding unicode UTF8 to read Nepali unicode. Now I can't even read my own previous posting without changing encoding. This is quite strange.
 
Posted on 12-10-05 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो इन्कोडिङ कसरि गने हो? साथिहरुको कुरा सुनेर त म बिलखबन्दमा पछु् । आफु केहि नया कुरा सिकिन्छकि भनेर साझामा च्याहेर हेरेको त म न केदारजि को कुरा पढ्न सक्छु न कया जाति इन्कोडिङ नै गन जानिन्छ् । हामि जस्ता कम्पुटर निरपेक्ष लाइ पनि मध्यनजर राखेर कुरा गरम है त ।

तपाई हरुको पेरणा पाएर यति लेख्न सखने भइएको छ ।

ळ त है
 
Posted on 12-10-05 4:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाटो जी,
Encoding change गर्नको लागि view menu मा जानु्स्।
त्यसपछि encoding मा जानुस्।
more मा जानुस्।
अनि unicode (UTF8) मा जानुस्।
त्यसपछि यो webpage change हुन्छ र पहिले पढ्न नसकिएका अक्षर पढ्न सकिन्छ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
2020 : Why No Trump !
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
Tps decision coming or not nov 18
NOV 18th TPS DAY
EAD Filing
Work Permit
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters