[Show all top banners]

तिका:
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Asha From Mysansar, What do you say ?
[VIEWED 3590 TIMES]
SAVE! for ease of future access.
Posted on 08-25-08 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This is quite funny, hi hi hi hi, what do you say on it ?

 

फरक प्रसंगमा एउटा कमेण्ट लेखि हालुँ । अस्ति ओलम्पिक उद्घाटन समारोहमा भाग लिन प्रदिपे बाहुन जाँदा उसको बेइज्जत गर्न माइसंसारले बडो गज्जबको मैदान दियो, अहिले समापन समारोहमा भाग लिन प्रचण्डे बाहुन जाँदा भने माइसंसार चुपचाप लाग्यो, किन हो ?

भातमारा प्रदिपे बाहुन जति नकच्चरो बनेर खेलाडी भन्दा बढी सुण्डमुण्ड बटुलेर चीन गए, ज्यानमारा प्रचण्डे बाहुन त्यो भन्दा बढी नकच्चरो बनेर अनावश्यक पत्नी सीता बाहुन, अनावश्यक मन्त्री कृष्ण बाहुन सहित दलबल लिएर गए, न नेपालले कुनै पद जिते, न त्यहाँ समापन समारोहमा भागलिन कुनै अरु देशले उद्घाटन भन्दा ठूलो प्रोटोकलको मान्छे पठायो, यो त नेपालको नकच्चरो बाहुनहरु खान घुम्न पायो भने जे गर्न पनि तयार हुन्छन, दान थाप्न पायो भने जता सुकै टपरी फैलाउँछन भन्ने चरीतार्थ भएन र ?

उद्घाटनमा खेल मन्त्री गयो भने समापनमा त्यसरी दलबल लिएर किन जानु पर्यो ? नकच्चरोहरु, जवाफ छ ? प्रचण्डे बाहुनको चम्चाहरु अझै लाज पचाएर नाक फुलाएर बस्या छन, थुइक्क थुइक्क थुइक्क ।

——————–

मैले बाहुन लेख्यो भनेर बाहुनहरु बहुलाएछन । मेरो अघिल्लो कमेण्टहरु खोजी खोजी फेरी पोष्ट गर्नु पर्ला जस्तो छ । लौ भयो, मैले बाहुन भनेर लेखेको ठाउँमा तिमेरुलाइ जे मन लाग्छ त्यहि लेखे हुन्छ बुझे हुन्छ, दाहाल, शर्मा, उपाध्याय, अधिकारी, भट्टराइ, बराल, सराल, गिरी, पुरी, भारती, पोखरेल, सिटौला, महत, बोहरा, इत्यादि सित्यादि । तर तिमीहरु बाहुनलाइ बाहुन होइन भनाउन मलाइ सक्तैनौ । तिमीहरुले मलाइ जथाभावि लेख्दैमा मैले बाहुनलाइ बाहुन भन्न नछोड्ने हैन, नेवारलाइ बाहुन भन्न मिल्दैन क्यारे, बाहुनलाइ नै बाहुन भन्ने त हो ।

ज्यानमारा प्रचण्डे बाहुनको नकच्चरो भरौटेहरु सबै मलाइ गाली गर्न पो उर्जा खर्च गरीरा के, खित खित खित खित । ए नामर्द सुण्डमुसण्डहरु हो, तिमेरुसित बुद्धि र विवेक भन्ने चीज एक पित्को मात्रै पनि बाँकि छ भने मलाइ जवाफ देओ, प्रदिपे बाहुनलाइ उद्घाटन समारोहमा स्वास्नि लिएर घुम्न गयो, भनेर नानाथरी भन्ने थुतुनोहरु प्रचण्डे बाहुनले पनि ठ्याक्कै त्यस्तै मोडेलमा स्वास्नी च्यापेर घुम्न जाँदा किन चुँइक्क बोल्दैनौ ? प्रचण्ड बाहुनले बाहुनी स्वास्नी लिएर जान हुने प्रदिपे बाहुनले लिम्बुनि स्वास्नी लिएर जान नहुने ? हेर नकच्चराहरु पक्षपात गर्नलाइ स्वास्नी कुन जातको भनेर पो हेर्दो रैछ । प्रदिपे बाहुनलाइ बिरोध गर्दा तिमीहरुले इमान्दार बिरोध गरेको भए प्रचण्डे बाहुनलाइ बिरोध किन नगरेको ? फर्केर आउँदा जुत्ताको मालाले स्वागत गरुँला, बेइजिंगमा के के जाति किन्दिउँला भनेर ब्यंङ्ग्यबाण किन नछेडेको ? हाँ ? जवाफ छ ?

उद्घाटन समारोहमा खेल मन्त्री प्रदिप बाहुन जाँदा बिरोध गर्न जान्नेहरुले समापनमा राष्ट्रपति किन जानु पर्यो भनेर सोध्ने बिरोध गर्न किन बिर्सेको ? हाँ ? जवाफ छ ? न नेपालले कुनै पदक जित्यो, न नेपाली खेलाडीलाइ समापन समारोहमा मार्चपास गर्नु परेको छ, न अरु कुनै देशले समापन समारोहको निमित्त राष्ट्रपति जस्तो विशिष्ट ब्यक्ति पठायो, किन नेपाल बाट प्रचण्ड बाहुन पत्नी र दासहरुको जत्था सहित जानु पर्ने ? किन ? किन ? किन ? प्रदिप बाहुनले आफु मात्र गयो, आफ्नो पार्टीका चम्चाहरु लगेन, त्यसैले उसको पार्टीभित्रैबाट उसको खेदो खन्यो हो ? प्रचण्डे बाहुनले सुण्डमुसण्ड र दासहरु समेत लगेकोले सबैको मूखमा बुझो कोच्चियो हो ? किन किन किन चुपचाप ? जवाफ छ ?

यो भ्रमण कुनै राजनीतिक प्रकारको भ्रमण हैन, कुनै बिशिष्ट ब्यक्तिहरुसित भेटघाट गर्ने र दुइदेशबीचको सम्बन्धबारे गहन छलफल गर्ने कुनै योजना छैन, यो भ्रमण खेलकुदको समापनमा भाग लिनको लागि मात्रै हो भनेर यस्तो उच्च स्तरको भ्रमण कति हलुको रहेछ भन्ने जानकारी दिएको छ, देश बाढीपहिरोको पीडामा छटपटाइरहँदा हतार हतार अपुरो सरकार बनाएर बेइजिङमा मस्ति गर्न जान लाज लाग्नु पर्ने हो । रोलेक्स क्रान्ति मात्र हैन बिदेशभ्रमण क्रान्ति पनि प्रचण्डपथमा रहेछ भन्ने प्रमाण देखाएको छ, तर तीनका चाटुकारहरु के को लोभमा हो कुन्नी तारीफ गरेर ताली ठोकेर बसेका छन, उल्टै मलाइ कुन शब्दले गाली गरुम भनेर दिमाग खियाइरहेका रहेछन, छि छि छि छि ।

खेलकुद समापन समारोहमा भाग लिने प्रमूख ब्यक्तिहरु भनेको अवकाश लिने खेलाडीहरु र पदक जित्ने खेलाडी हरु नै हुन, यति कुराको हेक्का राख्न हुत्ति नभएका ज्यानमारा राष्ट्रपतिका सुण्डमुसण्डहरु मैले उठाएको प्रश्न झेल्न नसकेर मलाइ चै अनेक फतुर लाउँदो रैछ, हा हा हा हा, बाहुन लाइ बाहुन भन्यो भनेर बहुलाउँदो रहेछ । हा हा हा हा थुइक्क नकच्चराहरु ।

हिम्मत छ भने मैले उठाएको प्रश्नको जवाफ देउ, नानाथरी सोचेर समय खेर नफाल ।


 
Posted on 08-25-08 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL

thats funny


 
Posted on 08-25-08 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Tika jee,

You are correct..100% correct..but just check your writing..In some places, I thnk there should be the prime minister rather than the president. But, whatever you have written is reality. Saale kuttaa maobaadi haru, aafule gardaa kehi hunna, aru le gareko matra birodh garchhan. Either it be the case you have defined above or the case when Prachande kutta wore non-national dress or given an interview in Hindi language to Aaj tak. Saale kuur maobaadi haru, aafno aang ko bhaisi na dekhne, aru ko aang ko jumra dekhne bhaneko yahi ho..


 
Posted on 08-25-08 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

PKT, I just copied the comments from my sansar. The comment looked funny, but enough to bring out the ugly face of  dual-standards of maoist supporters. Your correction is correct, I found that there too, but did not copy all, he he
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ए १ पनि पुगेनछ ?
maga got what they voted for
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
Funny when Nepalis talk about Epstein and injustice
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
where are Hunter Biden and Biden got 40k maga hounds?
Why Oli must go for the UML to survive?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters