[VIEWED 188041
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-18-07 6:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--चौतारी - भेला विशेषांक --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
जन्मदिनको हार्दिक शुभकामना!
जन्मदिनको संगीत
डिसेम्बर १२: श्री अन्तरे प्रसाद अधिकारी (पल्लाघरे अन्तरे, अन्तू)
डिसेम्बर १४: श्री बिर्ख बहादुर बोगटी (जिम्माल बा, बिर्खे माइला, जिम्मी बुडा)
डिसेम्बर १८: श्री हरि हर हाडा (हरितालिके, ह्यारी पोट्टर )
डिसेम्बर २१: श्री भउत भाइ भण्डारी (भौतेकाजी, भ्यागुते महाराज )
डिसेम्बर २१: सुश्री चरिनङ्ग्रे चुईचुई
(नेल्लू)
डिसेम्बर ३१: श्री दान बहादुर दवाडी (दाने, दानव, डाउनटाउन गाइ)
चौतारी भव्य भेला २००७ - नयाँ खर्क
शुभारम्भ:- डिसेम्बर २१, रातको ९ बजे समापन:- डिसेम्बर २५, दिनको १२ बजे प्रमुख अतिथि:- भउत भाइ भण्डारी
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-26-07 12:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कस्ती बाठी ठुलि त, मिस नगरेका हरुले झटारो हान्छन भनेर अन्तिम लास्ट मा त बाँकी सबै नाम छुटेका अरे लोल्ज
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-26-07 12:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
४ दिन तपाईं हरु कै संगतले म बाठी भाको हो रित्थे।
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 12-26-07 12:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Sarai moj garechhan yar Bajyaharule aafno ta futeko karma.....
Hamipani yetatira CHAUTARI Bhela garneki? La hai kammar kasnu paryo....
Gwanche, Yame, Suntale, ani aru ko ko chhan yo gamma? Aaunuparchha ki kya ho?
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-26-07 12:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ढ्याsssऊऊऊऊ!!
ऐया बाबा! पेट चर्कने गरेर खाइयो गाँठे! सुपारी छ ठुलि???
हन ब्यान सान्नानी देख्या जस्तो ला' थो कता गइछिन हँ?
ग्वाँचेको कथा बल्ल पढियो! धेरैमा पढ्न पाइयो खुसी लाग्यो!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-26-07 12:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
झिल्के दा मलाई चै निम्तो छैन
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-26-07 12:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिर्खे दा सुपादी होइन दल्ले खुर्सिनी छ खाने हो।
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 12-26-07 12:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Sanu timilai ta Chief Guest ho ni hamro Chautari Melama....aaune ho?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-26-07 12:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
झिल्के दादु एउटा टिकेट नि पथाइ दिनुस् न। अनी अै हाल्छु नि।दाले माया गरेर बोलाएची म आउदिन होलात
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-26-07 12:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नयाँ खर्कको रेस्टुराँमा नेपाली गीत गजलको आनन्द नि लिईयो! राहुलदाइले अर्केस्ट्राको कन्डक्टर जस्तो जोस्सिंदै हात हल्लाउनु भएको दृश्य सम्झँदा अझै पनि काउकुती लाग्छ।
दीपक बज्राचार्य, हरीश माथेमा र नाम थाहा नभएको ड्रमरले गाएका गानाले माहौल नै संगीतमय बनाइदिएको थियो।
रेस्टुराँबाट निस्केपछि--- "मनु मखु एस्किमो ख:" ---- नेपे दाजी, मेरो ज्याकेटको भुवादार टोपी लगाएको देखेपछि। त्यो टोपी लाएपछि म एस्किमो जस्तै देखिन्छु रे, नेप्ची भाउजू र पून्टेनी भाउजू पनि निक्कै हाँस्नु भएको थियो।
" के हो चित्रे ब्रो, तिम्रो त नयाँ खर्कको रेस्टुराँमा समेत साथीहरू भेटिने रैछ!" ----- बिर्खे बुडा हो कि भौतेकाजी हो, त्यो चैं भुलें। रेस्टुराँभित्र मेरा स्कूलका साथीहरू अनायाश भेटेको प्रसंगमा।
झिल्के बुरो, हिजो तिम्रो ईमेल पाएँ। मैले पोहोर सालमै ईउरोपतिर भेला गरूम् भन्दा तिमीहरू मानेनौं, त्यसैले म भेला गर्नकै लागी आन्ध्रे खोला तरेर अम्रिका आएको नि! बल्ल यहाँको भेला देखेर आँखा खुल्यो तिमीहरूको?
लु गर भेला, म नि आम्ला। हरेऽऽ! यो चौतारी भेलाले त मेरो बसाईं कहिले वारी कहिले पारी गर्दिने भो!
Last edited: 26-Dec-07 12:55 PM
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-26-07 1:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुन्तले ज्यू, नरमाइलो मान्नु पर्दैन, हामीले तपाइलाइ सम्झेका हौं धेरै। अर्को पाली अवश्य ट्याम मिलाउनु होला।
झिल्के बुरो, सुन्तले ज्यू त्यता हैन यतै हुनुहुन्छ, ट्याम नमिलेर मात्र आउन नभ्याउनु भाको।
नमे सँग फस्ट ट्याम र नेउचेसँग सेकेन ट्याम फून गर्न पाइयो भेला बाटै, खुशी लाग्यो!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-26-07 1:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-26-07 1:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
lu gaamleharu ghar tira lage haiiiiiiiiiiiiiiiiiiiiiii
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-26-07 1:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
.
Last edited: 27-Dec-07 04:14 PM
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 12-26-07 1:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
RahulDa k ho Chautari Bhelama Cricket guff pani lagauna bhyanu bho ki kaso?
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 12-26-07 3:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलि, रिठ्ठे, चित्रे र सबै भेला मा उपस्थित हरुलाइ मलाई सम्झिदिनु भएकोमा धेरै धेरै आभार ब्यक्त गर्दछु।
आउने ग्रिष्म कालिन छुट्टिमा मिल्यो भने अर्को कर्यक्रम् गर्नु पर्ला।
झिल्के ब्रो, म नि यतै आन्ध्रे खोला वारि हो। उता खोला पारि आउन अहिले बिबिध कारण बस अप्ठेरो छ। तर उता को को हुनुहुन्छ, मिलेर गर्ने नि भेला, हामि चौतारिमा LIVE UPDATE कुरि बसम्ला।
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 12-26-07 3:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुन्टेदा र भाउजुको अद्वितिय आतिथ्यको स्वर्गमा मेरा चरम उत्सुकता र सम्मानका पात्र मदनवा, मेरा काव्यात्मक र राजनैतिक क्षणहरुका समेत सहभागीद्वय भउते र बिर्खे, आफ्नै भाई झै प्यारो लाग्ने चित्रे, साझामा दोहोरो कुराकानीको अवसर नमिलेको तर आफ्नो आत्मकथा र समृद्ध अनुभवद्वारा औधी प्रभावित पारेका ठूल्दाई र चौतारीका हस्ताक्षर हस्तीहरु ठूली, नेप्ची, रिठ्ठे, अन्तरे र दानेसंग चौतारीको अदभूत ठट्टा र आत्मियताका साथ तीनदिने जादूमय क्षणहरु भोग्न पाएर धन्य अनुभव गरेको छु मैले ।
कुन कुन पात्रहरुले कुन कुन क्षण ककसरी प्रभावित पारे मलाइ भन्ने कुरा यथाअवसर बिस्तारै बिस्तारै बाँड्ने छु । यो खेपमा चाहीं भेलाको एक अमूल्य र उत्कृष्ट क्षण- चौतारीका अदभूत लोकप्रिय र सज्जन पात्र मदनवाको साथ ।
मदनवा उनलाई पुनते बुह्रोले टेशनमा रिसिभ गरेदेखि त्यतिन्जेल आईपुगिसकेका पाहुनाहरुसंगको साक्षात्कारका क्षणहरु बाँडिरहेका छन् । यो अडियो रेकर्ड हो है । भिडियो रेकर्ड भने अहिलेलाई सार्वजनिक नगरेर classified डकुमेन्टको रुपमा राख्ने निर्णय गरिएको छ ।
ल त स्वीकार गर्नुस् , अद्भुत मदनवाको अद्भूत प्रस्तुती मदनवाकै स्वरमा ।
http://www.mediafire.com/?f0ugmzfyoun
Nepe
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 12-26-07 3:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
If anybody can transfer the audio clip to other suitable place and embed that in this thread with a player, it would be nice. Chitre ?
Nepe
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 12-26-07 4:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Nepe Daju, Thanks for the audio. Oh My God, Madanwa is great. I was laughing alone hehehhehe. Kasto maja bhayechha hai. Too bad I missed that
By the way, Daju, Did u dance there SWARGA KAHA CHHA KUNNI......
Or u onle sang like in Israel ZINDAGIKE SAFAR ME..GUJAR JATE HAI.....
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 12-26-07 4:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 12-26-07 4:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Suntale Bro........k chha? aba hamiharu tyastai update sunera bhayepani hasna paryo hoina ta? hahah sarai hasaychhan yar Madanwa bro le...ehhehee......baru 2-4 wata fotu haru pani herna paye hunthyo...(if Privacy doesnot matter)
|
|