[VIEWED 188057
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-18-07 6:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--चौतारी - भेला विशेषांक --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
जन्मदिनको हार्दिक शुभकामना!
जन्मदिनको संगीत
डिसेम्बर १२: श्री अन्तरे प्रसाद अधिकारी (पल्लाघरे अन्तरे, अन्तू)
डिसेम्बर १४: श्री बिर्ख बहादुर बोगटी (जिम्माल बा, बिर्खे माइला, जिम्मी बुडा)
डिसेम्बर १८: श्री हरि हर हाडा (हरितालिके, ह्यारी पोट्टर )
डिसेम्बर २१: श्री भउत भाइ भण्डारी (भौतेकाजी, भ्यागुते महाराज )
डिसेम्बर २१: सुश्री चरिनङ्ग्रे चुईचुई
(नेल्लू)
डिसेम्बर ३१: श्री दान बहादुर दवाडी (दाने, दानव, डाउनटाउन गाइ)
चौतारी भव्य भेला २००७ - नयाँ खर्क
शुभारम्भ:- डिसेम्बर २१, रातको ९ बजे समापन:- डिसेम्बर २५, दिनको १२ बजे प्रमुख अतिथि:- भउत भाइ भण्डारी
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-26-07 10:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
parbate sorry hai. maile hajur lai dharai miss gareko the.
|
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 12-26-07 11:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ऐतिहासिक चौतारी भेलामा सहभागि हुने मौका पाउंदा म आफुलाइ धन्य ठान्छु।
उहि हाम्रो आफ्नै चिर्-परिचित पून्टे दाजु अनि भाउजु को न्यानो अनि आत्मिए अतिथि सत्कार, अत्ति नै अदभुत जातिहरुसङ को साक्षात्कार, बुद्धिजिबी हरुको extra talent shows, स्वादिस्ठ खाना परिकारहरुको अगाडि त्यो नयांखर्क को झिलिमिलि सब फिक्का रह्यो। सोचेको भन्दा सफल भएको यो भेला जिन्दगीकै अविस्मरणीय पलहरु मध्ये एक् रहन गयो। सबै प्रति म आभारी छु।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-27-07 7:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबै गाम्ले साथीहरुलाई मैले दर्शन गरे ताअाअाअाअाअाअाअाअाअाअाआ।
|
|
|
fewatal
Please log in to subscribe to fewatal's postings.
Posted on 12-27-07 7:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबै गाउँले साथीहरूलाई मेरो दर्शन। के छ हाउ यता तिर त हीउँले मार्या छ के गर्ने। अनी ठुलि नानी कती सबेरै ओफिस आएकी ह। चिए पिएु त। म त पिउदै छू।सूप सूप हाहा कती तातो ह ।।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-27-07 7:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते गाम्लेहरू!!! ठूली र फेवेमा जदौ! ठूली चिया पियौ? आज त म घरबाटै काम गर्ने, अड्डा गएर नि के गर्नु कोही हुँदैन, सबै घरबाटै काम गर्छन्। भेलाको ह्याङ्ओभर अझै बाँकि छ मेरो त!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-27-07 7:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चित्रे र फेवा मैले नि दर्शन फर्काए। मैले नि चिया पिए।
|
|
|
fewatal
Please log in to subscribe to fewatal's postings.
Posted on 12-27-07 8:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कित्रे दाई लाई नि मेरो दर्शन । खै चित्रे दाई चौतारी सभामा आउन धेरै जमर्को गरियो तर मिलेन। खै आफू त छट्पटे रमाइलो नगरि मनै मान्दैन। अर्को भेलामा चै म नि भाग लिने है। मलाई छूतुएने होइन नि फेरी। हा हा
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-27-07 8:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबै गाम्ले साथीहरुलाई मैले दर्शन गरे ताअाअाअाअाअाअाअाअाअाअाआ।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-27-07 8:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राहुल दा चिया पिउनु भो ताअाअाअाअाअाअाआ
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-27-07 9:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते सबैलाई 'भेला सक्कियो फेला परियो तारेमाम' भने झै आफ्नो त काम को चट्टारो अझै सक्क्या छैन ठुल्दाइ, ठुलि, चित्रे, फेवे सबै जना सञ्चै हुनुहुन्छ होला क्यार ल बात मार्दै गरम्ला हिजोको फोटोहरु नि हेरियो, आफुलाई खोज्या खोजै म त फोटोमा
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-27-07 9:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम् गाम्लेहरु! के छ ताअाअाअाअाअाअाअा? मैले नि पिएं चिया। भउते गुरु सात दिनको निद्रा सुत्दै होला क्या र। ठुलनानी क्या ज्ञानी। काममा घाम ताप्दै।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-27-07 9:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तेही त राहुल दा म जस्तो ज्ञानी यो संसारमा खोजेर कहाँ भेटछ र। भाउते दा उथिसक्यो रे। अब एक्चि मा बुस र उन्का चोरिहरु सङ मीतिङ् चरे दि सि मा रित्थे धरै काम नगर। धरै काम गरेर हात्ती ठुलो भाको हो र।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-27-07 9:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ रिट्ठे पट्ठो नि झुल्के छ। रिट्ठे को नि काम हुन्छ र अड्डामा? हो ठुली,काम गरेर हात्ती ठुलो भएको हो र? काम धेरै गरियो भने कमिला जस्तो स्यानो पो हुन्छ। कसो?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-27-07 9:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तेही त भनेको नि राहुल दा। अनी अरु सबै कता मरेचन्न्न्न्न्न्न्न्न्न्न्न्न्न्न्न्न्न्न्न्न्न्न्न्न
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-27-07 9:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम ठुल्दाइ काम ले नै माम् दिने सत्य तथ्य लाई मनन गर्दै हात्ती काम नगरि ठुलो भएको भन्ने थाहा हुँदा हुँदै पनि माम् को लागि नि काम त गर्नै पर्यो नि कि कसो ठुल्दाइ? 'मुछे हो तो नत्थु लाल जैसे वर्ना ना हो' भने जस्तै म त सधैं भन्छु नि 'जागिर हुनु त ठुलि को जस्तो नभये नहुनु' उता जिम्माल बा को गाला मा खै के भएर हो एलर्जी भएर रातो रातो फोको आ'छ जम्मै रे
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-27-07 9:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिहानै उठेर अलिकति पिउनु छ, चिहानै उठेर अलिकति जिउनु छ। तारेमाम्।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-27-07 9:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिर्खे दालाई जम्मै नयाँ खर्कको केटीहरुले हेरेको हेरै थ्यो। कसैलाई उहाको नाक् मन् पर्यो होला, कसैलाइ गाला, कसैलाइ निधार्, कसैलाइ चिन, कसैलाइ लिप्स होला नि तेही भएर मुख भरी रातो रातो एलर्जी भाको होला। कस्ले त्यस्तो ह्यान्सोम हुनु भनेको थियो बिर्खे दा लाई। खित खित खित
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-27-07 9:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रित्थे तिमी नि आउन यताइ काम गर्न। अनी तिमी र म मिलेर सबै चौतारीको साथीहरुको कुरा कत्दै बस्ने नि। हात त एती राम्रो भनेची मान्छेहरु कती राम्रो होलान
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-27-07 9:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
न लाउन हुने न खान हुने, ठुल्दिज्यूssssssss....
धारा खस्यौली नि बुइनी रुँदै बस्यौली...
बिहीबारे जदौ! यो बिर्खे माईलाको!!
" आउनुहोस! आउनुहोस! आउनुहोस!"
" सम्पुर्ण रोगको एक मात्र औषधी धन्वन्तरी प्रास लैजानुहोस र निरोगी बन्नुहोस!"
"गानो, गोला, वायू, शूल, ग्याँस्टिक, अमलपित्त, कृष्णपित्त,भोक नलाग्ने, भोक धेरै लाग्ने, नजर लुकेको, पेट फुकेको, स्तन झुकेको, पुट्ठा सुकेको, मुखको चाउरी, कपालको गाँठो, पेटको आँठो, माइतीको नाठो, सम्पुर्ण रोगको एकमात्र औषधी धनवन्तरी प्रास.....काली काली कलकत्तेवाली, इन्द्रकि बेटि ब्रम्हाकी सालि, खाओ पान बजाओ ताली, मेरा बचन नजाए खाली....जमुरे...एउटाको कम्पनी मोल २० रुपियाँ...आज यहाँ किन्नुभयो भने एउटाको मोल मात्र १५ रुपियाँ....जमुरे...तास खेलेर, चुरोट फुकेर, रक्सी धोकेर फाल्ने १५ रुपियाँले तपाइँलाई निरोगी बनाउँछ.... जमुरे...आज तपाइँलाई भनेर यसको मोल मात्र १० रुपियाँ.....जमुरे...अहिले तुरन्त पैसा निकाल्नुभयो भने यो रामवाण औषधीको मुल्य मात्र ८ रुपियाँ....जमुरे...इज्जत किनेर पाइँदैन अर्काको स्वास्नी चाहिँदैन...जमुरे...आज सबैलाई कम्पनी घाटामा, दुइटाको मोल मात्र १० रुपियाँ....जमुरे...बगेको खोला फर्कँदैन, आएको मौका पर्खँदैन...जमुरे...२० रुपियाँमा पाँच वटा, बिस रुपियाँमा पाँचवटा, बिस रुपियाँमा पाँचवटा....जमुरे................
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 12-27-07 9:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते है सप्पै गाम्लेलाई अझै सँगइ हो जस्तो छ (हाम्लाई थाहा हुने कुरै भएन) त्यती घुमेर पनि अझै अड्डा जाने? थाकिन्जेल घुम्न पुगेन्छ कि ठुलि, दुई वटा औंला खाली रहेछन नि त
|
|