[VIEWED 188056
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-18-07 6:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--चौतारी - भेला विशेषांक --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
जन्मदिनको हार्दिक शुभकामना!
जन्मदिनको संगीत
डिसेम्बर १२: श्री अन्तरे प्रसाद अधिकारी (पल्लाघरे अन्तरे, अन्तू)
डिसेम्बर १४: श्री बिर्ख बहादुर बोगटी (जिम्माल बा, बिर्खे माइला, जिम्मी बुडा)
डिसेम्बर १८: श्री हरि हर हाडा (हरितालिके, ह्यारी पोट्टर )
डिसेम्बर २१: श्री भउत भाइ भण्डारी (भौतेकाजी, भ्यागुते महाराज )
डिसेम्बर २१: सुश्री चरिनङ्ग्रे चुईचुई
(नेल्लू)
डिसेम्बर ३१: श्री दान बहादुर दवाडी (दाने, दानव, डाउनटाउन गाइ)
चौतारी भव्य भेला २००७ - नयाँ खर्क
शुभारम्भ:- डिसेम्बर २१, रातको ९ बजे समापन:- डिसेम्बर २५, दिनको १२ बजे प्रमुख अतिथि:- भउत भाइ भण्डारी
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-27-07 7:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 12-27-07 7:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
La thuli timi kata gayab ho bhanya? yeta ta bihanako 3 baji sakyo ma ta sutna gaye hai.La RahulDa goodluck DUSTA CHHIMEKI and hey Ritthe bro tyo timro computer nai tyastai ho, tyaslai jhyalbata uthayera faldeu, hahahha
La sabailai GOOD NIGHT hai, all the way from top of the Europe
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-27-07 7:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मोज गर्या हैन झिल्के ब्रो, भोज गर्या। असली म: म: ! वाह्! रमाइलो को बर्णन गर्न शब्द खोजिरहेछु, फोटोहरु बिनाशब्द भनिरहेक्का छन् धेरै थोक।
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 12-27-07 7:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो लागि राहुलदा नै 'एक्स्पर्ट' हैन के के भन्छ त IE चला भन्छ अनी install गर्न खोज्दा त भाइरस बोलाउने? भनेर धम्की दिन्छ बा के गर्ने होला। ३ चोटि भैइसक्यो
|
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 12-27-07 8:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
झिल्के को क्रिकेट हेर्दै बारा, चतांमरी, छोइला, कचिला, सुकुती, चिउरा खाने धोको छित्तै पुरा होस।
सुन्तले र पर्बते लाइ नमस्कार।
रिट्ठे नि क्रिकेटमा मस्त? धन्न खाना बनाइदिने हुनुहुन्छ, नत्र भोकै सुत्न हो नि अनि खाना भै सकेको हो त?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-27-07 8:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ho tyahi site bata hereko thuldaai maile, 2 patak computer hang bhayera restart garnu paryo.
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 12-27-07 8:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ भाउजु नमस्कार है राहुलदा त चुपचाप हुनुहुन्छ त झन केही भन्नु हुन्छ कि भनेको त क्य हो। चिलिम बिरेक होला कि "लौ खाना खाँदै गर्नुस् म एकैछिन" भन्नु भको
|
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 12-27-07 8:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 12-28-07 7:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-28-07 7:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते गाम्लेहरू!!! आज नि घरबाटै काम! ए हरी, के छ ब्रो? चौतारी भेलामा तिम्लाइ मिस् गर्दैथेम् हामी!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-28-07 8:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम् गाम्लेहरु! के छ ताअाअाअाअाअाअाअाअाअाअाअाअ? शुक्रबारे झमझमे जदौ! हरि चित्रे, के छ हो? ठुलीको छुट्टि रे सुनसान हुने भयो, चौतारी।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-28-07 9:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबै गाउले हरु लाई नमस्ते साथै सुक्रबारे रमझमे जदौ
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-28-07 9:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राहुलदाइ, ठिकै छ मेरो, तपाइको नि?
रिट्ठे डेनिरो, के छ? कस्तो छ मौसम नयाँ खर्कको आज?
ठुली नभएर साँच्चै सुनसान भो आज।
|
|
|
Dalli Resham
Please log in to subscribe to Dalli Resham's postings.
Posted on 12-28-07 9:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-28-07 10:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मौसम है आशिकाना, ए दिल कही से उन्को ऐसे मै ढुढ लानाचित्रे नयाँ खर्क को मौसम नि आशिकाना छ म सञ्चै छु साथी? तिम्रो त बबाल मोज रइछ घर बाटै जागिर खाइदिने? लौ लौ, मोज गर भोज गर रोज गर वालेट मा अब क्याश लोड गर किन कि आज फ्राइडे हो हाहाहा आफु पनि भोली बिहानै उकालो लागिन्छ यार धेरै भयो गोठ,गाई मालको हालखबर नबुझेको ठुल्दाइ तारेमाम, छु दु हालखबर ठुल्दाइ? डल्ली दि लाई नयाँ बर्ष को शुभ-कामना अरु लाई चाँही उक्त दिनै दिउला
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-28-07 10:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा! रिट्ठे, नयाँ खर्कको मोजको अगाडि यहाँको मोज त फिका नै हुन्छ, तैपनि कोशिश गर्नेछु रमाइलो गर्ने। ल, नयाँ हमसफरको यात्राको लागि शुभकामना! धेरै रमाइलो गर्नु!
डल्ली फुपू, धेरै दिनपछि आउनु भो नि चौतारीमा! फूच्चे भाइको के छ नि हालखबर? स्कूल जान्छ?
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-28-07 10:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
न्यूयोर्क भ्रमण,सिनेमा, ब्रङ्क्स, रबर्ट डे निरो र अल पसिनो-
पुन्टे दाईकहाँ चौतारी भेटघाट साह्रै नै रमाइलो र एक्साइटिङ रह्यो। चौतारीका अद्भुत र ट्यालेन्टेड साथिहरु संगको भेटघाट र रमाइलो बाहेक मलाई न्यूयोर्कको केहि ठाउँहरु नजिकबाट हेर्न धेरै पहिले देखि नै मन लागेको थियो पुराना सिनेमाका कारणले। टाइम स्क्वायर, लिबर्टी टावर, एम्पायर स्टेट इत्यादीले जो कोहिको पनि भ्रमणसुचिमा पर्लान, तर किन किन मलाई जब न्युञोर्कको कुरा आउँछ, ब्रङ्क्स र हडसन रिभर अनि वरिपरीको वातावरण याद आउँछ। शायद पुराना हलिवुडका सिनेमाहरुको धेरै नै गहिरो प्रभाव परेर होला। यस सन्दर्भमा दुई जना कलाकार जो मेरा सुचिमा शायद सदैव महान कलाकारको रुपमा उल्लेखित भैरहलान तिनको नाम नलिनु अन्याय हुन्छ। किनभने न्युञोर्क र वरिपरीको जीवन, रहनसहन र भुमिगत जीवनको जुन परिचय (केहि गलत नै सहि) मैले यि दुई कलाकारहरुबाट पाएँ त्यो शायदै अरु कसै बाट पाउन सक्थेँ। ति दुई कलाकार हुन- रबर्ट डे निरो र अल पसिनो। पहिलो पटक गडफादर बाट यि दुईलाई चिनेको थिएँ। पछि यिनका केहि सिनेमाहरुले नराम्रो संग प्रभावित बनायो। वन्स अपन अ टाइम इन अमेरिका,अ ब्रङ्क्स टेल,ट्याक्सि ड्राइवर,अनटचेबल्स, गुडफेलास इत्यादी इत्यादीले रबर्ट डे निरो र न्यूयोर्कको (साथै सिकागो तथा अरु ठुलो शहर) ठुलो प्रभाव पार्यो र साथ साथै, भुमिगत आपराधिक संसार र अल पसिनो प्रतिको उत्सुक्ता बढायो। स्कारफेस,सेन्ट अफ वुमन,कार्लिटोज वे इत्यादी इत्यादीले त्यो भोक केहि हद सम्म पुरा गर्यो। न्ञुञोर्कको गल्ली गल्ली घुमेर हुर्केका ञि कलाकारहरुको बाल्यकाल बितेको स्थान साउथ ब्रङ्कस र त्यसको भिसिनिटि जताततै घुमाइदिन शायद पुन्टे दाई जत्तिकै पुरानो र गल्लि गल्लि संग परिचीतले मात्र सक्थ्यो होला । " यु टकिङ टु मि?" भन्दै ति स्थानहरु घुमाइदिएकोमा पुन्टे दाई प्रती आभारी छु। " यु नो वाट आइ मिन?"
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 12-28-07 10:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"" यु टकिङ टु मि?" भन्दै ति स्थानहरु घुमाइदिएकोमा पुन्टे दाई प्रती आभारी छु।"
किन र? अचेल पून्टेले कान पनि राम्रो सुन्न छोडेछन कि कसो?
अनि जिम्मालको गफ सुनेर एक ताक एउटाको बेमा जन्ति गा को तर बसाट ओर्लेसी अर्कै भब्य बेमा छिर्या सम्झिएँ। अब यसै जन्ति उसै जन्ति -- जता मस्ति उतै गस्ति गर्नै पर्यो।
Last edited: 28-Dec-07 10:49 AM
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-28-07 10:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल!
हो कान नसुन्ने भएछन, किनभने सुन्नलाई आफू बोल्न छाड्नु पर्छ त्यो हुँदै नहुने रहेछ! अब त बुढालाई दिनको जति मिनट चुप लाग्यो त्यतिवटा कपाल पलाउँछ भन्यो भने चाहिँ कुरा मिल्ला कि?
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-28-07 11:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"खेल खतम पैसा हजम" भनेको जस्तो!
भेला गर्यो चौतारी सकियो???
नसकियोस पनि किन, म लगायत सबै भेलामा जम्मा हुनेले भेलाको बाहेक कुरा गरेको भए पो??
लु चौतारीलाई फेरि पइला जस्तै घुइँक्याउँ!
को को छौ???
|
|