gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४२ --

[Please view other pages to see the rest of the postings. Total posts: 552]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT PAGE
[VIEWED 150076 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 28 pages, View Last 20 replies.
Posted on 01-16-07 11:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
           
--चौतारी -- भाग ४२ --


हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै यस ४२ औं संस्करणमा आइपुगेकोठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

अन्तमा,
  • मैले चित्रकुमारलाई सोधेको प्रश्नको सही जवाफ नआएकोले सार्वजनिक रुपमा यहाँ राख्दैछु। "2+2=5" कहिले हुन्छ ?
  • गोताएँको "गजलको भाइ, गीतको दाइ, कविताको भतिज, मुक्तकको काका"
    मैले धेरै लेखें खाममा तिम्रो ठेगाना
    आज बल्ल देखें खाममा तिम्रो ठेगाना

    थाहा छ बजारमै खोसाखोस भएको
    दाग थोरै भेटें खाममा तिम्रो ठेगाना

    थाहा छैन के छ भित्र, तर ढुक्क छु
    मैले आगत टेकें खाममा तिम्रो ठेगाना
  • त्यसमा राहुल दाइ र म स्वयंले खोक्स् दिएका केही हरफहरु
    प्रेम को नयाँ घर हो सालौं देखि सजाएको सपनाको
    आज हिम्मत नहारी लेखे मेरो नाम मा तिम्रो ठेगाना

    अभरैमा दोधारैमा खोली हेर्न मन लाग्छ
    च्यातिन्छ कि डर लाग्छ, खाममा तिम्रो ठेगाना
  • अनि कुम्लेको इ-प्रेमिकाको ठेगाना खोज्ने अभियान सम्बन्धी
    धेरै लेखेँ इमेलमा मैले मेरो ठेगाना
    आएन कहिले इमेलमा मेरो तिम्रो ठेगाना

    आत्तिदै हेर्छु स्क्रोल गरि इमेलको पुछारमा
    आउँछ कि भन्ने आशा छ अझै तिम्रो ठेगाना


यस चोटि चाहिं पार्कमा बसेर घाम तापौं।

 
Posted on 01-17-07 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा ल हेर तितौरीलाई मात्र पुस्टकारी???? :(
 
Posted on 01-17-07 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् तपाईं नि भन्दिनुस् न त्यो पोइलो जान पाम भनेको के हो? म पोइलो गैसकेको भए एस्को उत्तर दिन्थे ताआआआआआ
 
Posted on 01-17-07 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा ल हेर तितौरीलाई मात्र पुस्टकारी???? :(
 
Posted on 01-17-07 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे ठूली मजाओ जँवाफ :)
जिम्माल बा ल हेर तितौरीलाई मात्र पुस्टकारी???? :(
 
Posted on 01-17-07 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्मै सान्नानि र ठुल्नानि के भनेको बा तेस्तो!
तिमेरलाई नि छ नि, पुस्टकारि, चउलेठ, पिप्लामेठ सपै कुरा छ! :)

हे हे हे माष्टरनी नानिलाई नि यिनि भुराभुरिलाई अस्तो पुस्टकारी खान मुन ला' रे?

लु माष्टरनी नानि ठुल्नानिलाई पोइलो जान पाम भन्ने बुझाइदिनु परो रे! :)
 
Posted on 01-17-07 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाइ यो फोटू देखेर कस्तो बाल्यकालको सम्झना आयो। :(
यो ठाउँसँग मेरो भावनात्मक सम्बन्ध छ।

यो फोटो मैले रमझमबाट लिएको हुँ।

 
Posted on 01-17-07 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फोटु त के जाति राउँरो हो साह्रै नै, तर मुलाई चाईँ यो बुडेसकालको सउँजना आओ, आँखा तिरिमिरि भ' र क्या! :)
मुइँलाई मात्तै एस्तो ला' हो कि बुढ्यौलिले ?
 
Posted on 01-17-07 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वीरखे दाई पिप्लामेठ भनेको के हो ?
 
Posted on 01-17-07 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.Thulnaani, Birkhe Dai bhaneko ko ho?? :-)
 
Posted on 01-17-07 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ताआआआआआआआआअ गाम्लेओ!
 
Posted on 01-17-07 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्लु वीरखे दाई भनेको तेही हाम्रो गाउको हिरो ।
बाइ द वे हाउ आर् यु कुम्लु?
 
Posted on 01-17-07 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न हाम्रा मामा कहिले देखी हाम्रो गाँउको हिरो भए?

के छ नमे, कुम्ले?
 
Posted on 01-17-07 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

. I am fine thank you, Thulnaanuuuuuuu!! :-)

Jimmaal baa lai Birkhe Dai bhaneko ho bhane ta timi hamro Thuli Fupu parchhau ni taaaaaaaaaaaaaaa!!! ;-)
 
Posted on 01-17-07 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thuli phupu (Uptowngal) parnu Bho ni mero pani taaaaaaaaaaaaaaaaaaaaaa!!
 
Posted on 01-17-07 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्लाई त सन्चो बिसन्चो नि कसैले सोध्दैनन्। :-( :p

ज्योतीलाई सञ्चै ? यो नाम सँग आफ्नो बिगत जोडिएर हो कि कुन्नि, कस्तो झसंग झसंग हुन्छ के मुलाई। हत्त पत्त नामै लिन डर लाग्छ। :p :-)
 
Posted on 01-17-07 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kasto bigat ? sunna milchha ?:P
 
Posted on 01-17-07 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्स्स्स्स्स्स्स्स्स्स्स !!!!!! मेरो मुखै नेर कान ल्याउनुस खुसुक्क भनुँला। :-)
 
Posted on 01-17-07 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्ले चैं सुन्न पाईन्न ? किन यस्तो पक्षपात हो ? नियमापत्ती!!
 
Posted on 01-17-07 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्ले चैं सुन्न पाईन्न ? किन यस्तो पक्षपात हो ? नियमापत्ती!!

सुन्ने सुन्ने ल मामाको बिगत्को सुखभरि कहानी, नसुनी नछोडने हामी, कसो हरी?
 
Posted on 01-17-07 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो सारा चौतारिआँ म जस्तो थोते बुडो भा' नि के जाति हिरो देख्ने एइ एउडि ठुल्नानि रैछिन्। तआआआआआह ...लु बा तिमीलाई एक माना पुस्टकारि र तितौरा! :):)
अब यो सेतो जुङगामा कालो लाम्न परो गाँठे!:)

लु भउते सुनाम तन्नेरि बेला कुरा! म कान थापेर सुन्दै छु
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Now Trump is a convicted criminal .
Why Americans reverse park?
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
TPS Renewal Reregistration
" अनि ग्रिन कार्ड बन्यो त ?"
Nepali Passport Renew
मैले नबुझेका केहि गीत का lyrics हरु
Shot Dead
जाडो, बा र म……
Driver license help ASAP sathiharu
Nims- एक उन्मत्त साँढे
TPS Reregistration and EAD Approval Timeline.......
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters