[VIEWED 188044
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-18-07 6:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--चौतारी - भेला विशेषांक --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
जन्मदिनको हार्दिक शुभकामना!
जन्मदिनको संगीत
डिसेम्बर १२: श्री अन्तरे प्रसाद अधिकारी (पल्लाघरे अन्तरे, अन्तू)
डिसेम्बर १४: श्री बिर्ख बहादुर बोगटी (जिम्माल बा, बिर्खे माइला, जिम्मी बुडा)
डिसेम्बर १८: श्री हरि हर हाडा (हरितालिके, ह्यारी पोट्टर )
डिसेम्बर २१: श्री भउत भाइ भण्डारी (भौतेकाजी, भ्यागुते महाराज )
डिसेम्बर २१: सुश्री चरिनङ्ग्रे चुईचुई
(नेल्लू)
डिसेम्बर ३१: श्री दान बहादुर दवाडी (दाने, दानव, डाउनटाउन गाइ)
चौतारी भव्य भेला २००७ - नयाँ खर्क
शुभारम्भ:- डिसेम्बर २१, रातको ९ बजे समापन:- डिसेम्बर २५, दिनको १२ बजे प्रमुख अतिथि:- भउत भाइ भण्डारी
|
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 12-19-07 6:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओयि म्याडि hero,
कि छ रे हाल तिम्रो? मेरो च्याङ्बालाइ बोरामे राखेर नलग है येसपाली।
तेल लगाके कसरत करके जाइ लिउ खार्का में, च्याङ्बा बताउच तिम्रो लुङि उतार्छ वोहाँ उसले। belt बाँधके जाउ राम्रो सित अनि डोरिले पनि कस लुङिलाइ। अगर मिल्छ भने stich लगाके जाउ stapler से लुङि को।
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 12-19-07 10:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 12-20-07 12:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-20-07 7:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पून्ते दा ले मेनु पनि राखी सकेछ। आफुलाई त पतै थिएन। लु सबै गाम्लेहरुलाई दर्शन गरे है ताअाअाअाअाअाअाअाअाआ
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 12-20-07 8:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पून्ते दा ले मेनु पनि राखी सकेछ। आफुलाई त पतै थिएन। लु सबै गाम्लेहरुलाई दर्शन गरे है ताअाअाअाअाअाअाअाअाआ
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-20-07 8:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम् गाम्लेहरु ! के छ ताअाअाअाअाअाअाअाअा? बिहीबारे बंगलामुखी शरणम्। ठुली चिया खायौ? "उ" आएर अलि बिजी भए जस्तो छ।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-20-07 8:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हरी अल्छि केटा। जम्मै मैले लेखेको जस्ताइ कपी गरेछ। जाच मा एस्तो गरेको भे दुबइले आलु पाउथ्यो। अनी के छ हरी डार्लिङ तपाईंको हाल। राहुल दा मेरो त फुर्सदै फुर्सद छ। म अब एक्चिनमा चिया खान जाने। अनी हजुरले चिया पिउनु भो त।
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 12-20-07 8:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पून्टेब्रोको मेनु त गाँठे! खानेकुरा हेर्दा त नआई नहोला जस्तो छ। यही मनिटरबाटै झिकेर पकापक दिउँ जस्तो।
सुत्ने ठाम नभाको त मलाई खासै फरक पर्दैन्थ्यो। आफुले खाईसकेसी त्यहीँ सुत्ने बन्दोबस्त मिलाको एउटाको भागाँ जुलाफ हाल्दिन्थें -- अनि त उस्को बास खलास कक्षमा हुन्थ्यो आफ्नो उस्लाई तोकेको नरम ओछ्यानमा। आईडिया त छ नी-- क्यार्नु। तर खलास कक्षको गणना राम मै त सकिन्न होलानी? दुन सम्म त जान्छ हैन त ब्रो?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-20-07 8:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दीप ज्यु के हो आज भोली हजुरले कबिता लेख्न छोड्नु भो नि। हजुरको कबित अली अली मिस भाईराको जस्तो लाग्यो ।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-20-07 8:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ!
आफ्नो त गाँठे खुसीले भुइँमा खुट्टा छैन के रे, उता कता हो सुन्तलेको मेरो उमेर तिसको हाराहारिमा भनो!
दीप, "सुत्ने ठाम नभाको त मलाई खासै फरक पर्दैन्थ्यो। " पर्दैनथ्यो???
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 12-20-07 9:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिम्माल, यत्तिका दिन चौतारीमा हेलमेल गर्दा जिम्मालले लगाएका गुन तिरेको होला नी त सुन्तलेले उता। ल बधाई छ।
"दीप, "सुत्ने ठाम नभाको त मलाई खासै फरक पर्दैन्थ्यो। " पर्दैनथ्यो??? "
पर्दैनथ्यो जिम्माल -- पर्दैनथ्यो -- के गर्ने चौतारीमा सबै भन्न नमिल्ने मान्छे भडकेलान भन्ने पिर-- तर यो सुत्ने कुरो चैं धेरै नउप्काम होला फेरी लहरो तान्दा पहरो जाला -- शब्दै त्यस्तो परो।
ठुलीको माया बर पिपलको छायाँ घामले पोल्दा हरे त्यै छाँयाको तापमा भरे कैयौं आशहरु जलेर मरे अरे ---
ल ठुलीलाई पनि कबिता लेख्दें -- कैले सिक्ने त कबिता ठुली?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-20-07 9:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ बिर्खे बा को सवारी भे छ। लौ बसम् अगेनमा, थकाई लागो होला, । मकै, भटमास बदमास् ले मात्र खान्छन् भन्छन् बा, त्यही बाहेक छैन। क्या अर्नु क्य अर्नु।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-20-07 9:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेर्नु न यो बिर्खे दा सुन्तेले उमेर घताइ दियो भनेर दाङ परेको। उमेर घतार के गेर्ने मुख चाउरी परेको चै कस्ले देखोस् नि।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-20-07 9:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दीप ज्यु मैले त उहिले देखी नै हजुरलाई कबित लेख्न सिकाइ दिनुस् भनेको त हो नि। हजुर नै भाउ खाने। लु अब पून्ते दाको मा आउने अनी मलाई कबित लेख्न सिकाइदिने है त।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-20-07 9:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कता गए सबै? कता मरेछन् सबै ( ठुलीको भाषामा)?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-20-07 9:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते गरे सबैलाई निक्कै हल्ला खल्ला भइसकेछ, ठीक छ ठीक छ
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-20-07 9:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-20-07 9:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे किन तर्सियो? कुम्ले कता भास्सियो? सान्नानी किन झस्किन? उफ्री किन झुल्किन्नन? छ कसै सँग जवाफ?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-20-07 9:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के ठिक छ, रिट्ठे? भउतेको धोबिपछाड कार्यकरमको तयारी ठिक छ भनेको कि? बिहानै सोमरसले जिन्तखी नै ठिकठिक छ भनेको?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-20-07 9:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राहुल दा हामी शनिबार जाने हूऊूऊूऊूऊू
|
|