[VIEWED 188048
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-18-07 6:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--चौतारी - भेला विशेषांक --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
जन्मदिनको हार्दिक शुभकामना!
जन्मदिनको संगीत
डिसेम्बर १२: श्री अन्तरे प्रसाद अधिकारी (पल्लाघरे अन्तरे, अन्तू)
डिसेम्बर १४: श्री बिर्ख बहादुर बोगटी (जिम्माल बा, बिर्खे माइला, जिम्मी बुडा)
डिसेम्बर १८: श्री हरि हर हाडा (हरितालिके, ह्यारी पोट्टर )
डिसेम्बर २१: श्री भउत भाइ भण्डारी (भौतेकाजी, भ्यागुते महाराज )
डिसेम्बर २१: सुश्री चरिनङ्ग्रे चुईचुई
(नेल्लू)
डिसेम्बर ३१: श्री दान बहादुर दवाडी (दाने, दानव, डाउनटाउन गाइ)
चौतारी भव्य भेला २००७ - नयाँ खर्क
शुभारम्भ:- डिसेम्बर २१, रातको ९ बजे समापन:- डिसेम्बर २५, दिनको १२ बजे प्रमुख अतिथि:- भउत भाइ भण्डारी
|
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 12-20-07 12:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धन्यबाद नेप्चे। गुरु-दक्षिणा तयार पारेर राख है, मेरो ज्यान बरु नबचाए नि क्यै छैन। तर दक्षिणा छैँ चाहिन्छ, चाहिन्छ।
चित्रे, कस्तो छ त तयारी? ग्याङ-फाइटको लागि पाखुरामा तेल दलेर बस्या हो?
ओइ थुल्ननी, तिमेरु नि अगिल्लै दिन आउ न यार। १२ बजे सम्म त दिन नै हो नि। हामी आउँदा नि अबेर नै हुन्छ के रे। राहुलदा' हरु सुतिसकेको भए नि कठालोमा समाएर घिच्याएर ले'र आउ के।
जिम्मालबा' नलीखुट्टो खुर्कँदै होलान्।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-20-07 12:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ, रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको तारेमाम् का साथै जदौ फ्री।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-20-07 12:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भाउते दा लौन म त्यस्तो गर्छु होला त मेरो राहुल दा लाई। खै के गेर्ने के भाउते दा मेरो लागि हिराको फुली किन्नु भो त। फुली लेर आउनु भएन भनेर म नि रित्थेको पर्तिमा लाग्चुनी।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-20-07 12:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भ्याउते माराज, राम्रो छ तयारी ग्याङ् फाइटको लागि, पाखुरा र तिघ्रामा कोकोनटको तेल दलेर बस्या छु। राहुलदाइलाइ ठ्यारेमाम्!
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 12-20-07 1:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सब जाना भेलाको कुरामा मस्त। हाम्लाइ चाहि LIVE UPDATE चहिन्छ है, भन्देको छु।
प्रत्यक १०-१० मिनेटमा फोटो सहित को update आउनु पर्छ। तेस्पछि कुन फोटो कस्को हो चिन्ने काम हाम्रो। update को जिम्मा कस्ले लिने हो, अहिले नै छिनो फानो गर्नु पर्यो।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-20-07 1:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुन्तले फोटूको लाइभ अपडेट ढिलो भयो भने फून गरेर आवाज मात्र भए नि सुन्न सक्नु हुन्छ लाइभ! लाइभ अपडेटको जिम्मा म चैं लिन्नँ, फेरी कम्पुटरमा टाँस्या टाँस्यै भएर रमाइलो गर्नै नपाइएला नि!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-20-07 1:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु गामे हो म घर तिर लागे हैईीईीईीईीइी भरे भोली भेतुम्ला।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-20-07 1:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुन्तले, लाइभ भनेको त्यस्तै हो, कस्लाई फुर्सद हुने? संसार भरिका गफाडिशिरोमणिहरुको भेलामा, मेला मा। गफ दिदैं गफ लिदैं ब्यस्त र मस्त हुने होला। ७ दिन सात रात गफ दिन सक्ने इलाहाबादीको तर्फबाट चाहि आश नगर्नु होला। अलि कम गफाडि भनेको चित्रे हो, उ पनि २ दिन २ रात त नन् स्टाप गफ दिने भा छ। अरुको कुरै नगरम्।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-20-07 1:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो चित्रे चै अहिले राम्रै कुरा गर्यो।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-20-07 1:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबै जना गफादी म मात्रै नगफादी। म चै सबैको कुरा सुन्दै ज्ञानी भएर बस्ने। लु म लागे है
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-20-07 1:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबैलाई फेरि पनि जदौ!
हो हो म नलिखुट्टो खुर्केर बसेको नै हो!
ल ठुल्दाई तपाइँको इलाहाबादी गफ सुनेर बिताउने हो भेला! बरु हिजोको हजुरको कल मिस भएर फोनमा मिस्ड कलको डिस्प्ले आएकोमा क्षमा प्रार्थी छु!
के छ सुन्तले? हैन हैन मजाको धागो खोल्या हो त्यो। बरु यसो ३० बर्षे ठिटाहरुको उमेरमा चाहिँ बोल्ड अक्षरमा लेख्या भ' हुन्तो नि। के जाति आफ्नो त नाम हेरेरै बुढो भनेर तल नपढ्लान भन्ने डर के!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-20-07 1:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दोश्रो राउन्ड को जदौ गरे है सबैलाई निक्कै रमाइलो हुँदै रहेछ आफु त यहाँ दल्या दलियै हन हाम्रो सुन्तले लाई कस्ले गाली गर्यो ह? ल कस्को हिम्मत छ सुन्तले लाई गाली गर्ने लु आओ सिङल सिङल हो भन्या, त्यस्तो रमाइलो धागो बनाउदा नि गाली गर्ने हो त कसैले? मलाई त जे होस् रमाइलो लाग्यो त्यो पढेर
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-20-07 1:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाहाह्, बिर्खे बा को चिन्ता!!!!!!!!!!!! नलि खुट्टाको हाल चाल् बुझ्न फोने हानेको, बुढात सोमरसको प्रभावमा हो कि अभावमा झ्याप भै सकेको रैछ, आज हानुला नि फेरि।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-20-07 1:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भउते लाई टीकस क्याङ्सिल गर्न मन्न लाओ रे??? ए रातै पाईन्छ कि के हो त्यस्तो झ्यालि गर्न? ए बाठो! आफ्नो यहाँ भई नभै ५०० डल्लर तिरेर मदनवा सँग कपी राईट किनेको पैसो कस्ले तिर्छ नि?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-20-07 1:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुन्तले तपाईंको फोन न. छोडि राखौ है त, लाईफ टेलिफोन अप्देट गर्नु परो नि स्थल बाट
हो हो ठुल्दाइ को इलाहाबादी गफ सुन्न पाइने भयो अब, अहिले सम्म बयान मात्र सुन्या थियो
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 12-20-07 1:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चित्रे र रिठ्ठे लाइ support को लागि धन्यबाद।
अनि ठुल्दाइ, रमाइलो त गर्नै पर्छ जम्घटमा, यो update त खालि यसो कुरा मा कुरा मात्रै हो, कुनै बेला फुर्सद् भै हाल्यो भने चिहाउने त छदैछ, नत्र त सबै माहिर खेलाडि उतै हुदा, भरमग्दुर रमाइलो त गर्नै पर्यो नि।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-20-07 1:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल मेरो इन्टर्वल भयो हसुर्न को लागि ए sss पापड पापड, ए sssssssss ताजा खिरा ए ss चाय गरम, ए ssssss मुङ्फुली मुङ्फुली
|
|
|
fewatal
Please log in to subscribe to fewatal's postings.
Posted on 12-20-07 1:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Nindra Lagyo.....kam chaina ...I AM B.O.R.E.D
Sabai gayeb....hiyaaaaaaaaaaaaaaaaaaaaaaaaaa...
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-20-07 1:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या चिया गरम् ले , मेरो इलाहाबादी दिन याद दिलायो। अरे स्टेशन, चिया गरम्, माटओको गिलास, क्या फस् किलास्।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-20-07 1:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मलाई त सेनिमा हल मा गएर सेनिमा हेर्या याद आएर छोड्देको हो ठुल्दाइ, हुन त स्टेसन मा पनि त्यो आवाज प्रसस्त सुन्न पाईन्छ
|
|