[Show all top banners]

sano_kanchha
Replies to this thread:

More by sano_kanchha
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी - भाग ४७

[Please view other pages to see the rest of the postings. Total posts: 612]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 162213 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 02-23-07 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्


चौतारी - भाग ४७



chautari

चौतारी:

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

sanokanchha

target=new href="http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=271&ThreadID=40599">चौतारी-४२</a>
<a target=new href="
http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=271&ThreadID=40838">चौतारी-४३</a>
target=new href="
http://www.sajha.com/sajha/html/openThread.cfm?forum=271&ThreadID=41075">चौतारी-४४</a>
target=new href="
http://sajha.com/sajha/html/openThread.cfm?forum=271&ThreadID=41336">चौतारी-४५</a>
target=new href="
http://sajha.com/sajha/html/openThread.cfm?forum=271&ThreadID=41906">चौतारी-भाग ४६</a>


(Copy from Chautari - 46)
 
Posted on 02-27-07 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ehehe nVi ta miste jasto laagyo malai :P
 
Posted on 02-27-07 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली म नमस्ते अरे के भन्या हो ?
तिरु कालो चस्मा लगायो भनेत तिम्रो दाँत मात्र देखिन्छ अनि काहाँबाट थाहा पाउने हो गाजल लाको नलाको ? बरु तिमिलेनै कालो चस्मा लगाहो कि क्या हो मेरो साधा चस्मा लाइ पनि कालो देख्ने ??
:D
 
Posted on 02-27-07 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यामे खाली तिमारुले मात्र हाम्रो हल् गोरु लगेर हैरान् पारेकोले त बेच्न ला रे नि त।

बाख्रा त नबेच्नि रे मिसको साग खार कस्तो मोटाको छ, किन बेच्थेम् नि ऐले, बरु थुप्रा पाठा पाठी पार्नु पर्छ अनि बेचेर गाई किन्नु पर्छ भन्याछ हजुर्बाले त।

अब त एउटा बिरामी कुखुरो मात्र बाँकि छ तिरु, बाँकी त सबै बेचिसकेम्, अनि त्यो चहि ग्वाँचे र हरीलाई चोराउनलाइ राख्या, त्यो खा'र तिनिहरुको पेट् दुखोस् रे, हजुर्बालाई रिस् उठ्न सम्म उठ्या छ के।

ए लौन के सुन्नु पर्यो जिम्माल् बा शाकहारी मुन्छेलाई खसिको खुट्टा खानुस् रे तितौरीले? बुढाले लुकि लुकि खान थालेछन् कि क्या हो?

ल ल ठुली, तितौरी छिट्टो हिन अब घाँस् ल्याउन, बन्चरो ल्याइसके मैले। :D
 
Posted on 02-27-07 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल यार ग्वाँचे, ह्याँ त हाम्लाई फसाउने षडयन्त्र पो भैरा रच, भैगो अब त्यो कुखुरो नल्याउने है। मैले ठुल्दाइको घराँ एउटा अजङ्गको देख्याछु, यो वीकेण्डमा त्यही ल्याम्ला, बुडा चिलिमको तालमा अगाडि पिंढीमा ढलिरा हुन्छन, तेतिबेलै पछाडि खोरबाट पुरस्कार लेर हिडुम्ला।

(ग्वाँचेलाई खुसुक्क: तर त्यो पनि छोड्न त हुन्न, रोग लाको त कुरो मात्तै गरेको लस्तो लायो, नलगुन भनेर। ला कै रच भनेनी भेट्नरी बाट एउटा ट्याब्लेट खुवाम्ला, अनि ठीक भै हाल्छ नि, तेई नि टन्न भुटेर तीनपानेसँ खाँदा त केई हुन्न रे)
 
Posted on 02-27-07 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ के कुरो अरेकिहोलिन । तिम्रा घराँ थुप्रा पाठापाठीलै खुवाउनलै मैलै रायोकोसाग खेती अरुम त ? दिन्न मत बाबै बारियाँ काम अर्दा अर्दा हातखुट्टा छियाछिया भ'का छन ह्या घराँ हर्योपर्यो खान पर्च बेला बखाता भुनेर पो हो त नि। घाँस काट्नलै बन्चरो हुदैरे'छ बरु पुरै दबदबेको रुखै काटेर ल्याउअनिखेरि चुलेसी नि ले'र जाउ हांगा काट्न सइलो हुन्छ ।
 
Posted on 02-27-07 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् छियाछिया, दबदबेको भनेको के हो ?
 
Posted on 02-27-07 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली,
छियाछिया ‍= बिग्रनु, distorted
दबदबे = गाइ, बाख्रालाइ खुवाउने पात भएको एक प्रकारको रूख

मलाइ मास्टर्नी दिदीले भन्नुभएको हो यी शब्दको अर्थ। :)
 
Posted on 02-27-07 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

As usual thanks chitru
 
Posted on 02-27-07 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पात भएको एक प्रकारको रूख re :O rukh ma pani paat huncha ra bhanyaa chitru sir ? :P
 
Posted on 02-27-07 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D :D पात नभएको रुख नि हुन्च र ?
गल्ति ळेखेर दिदिले भनेकि हुन भनदिने के फेरी ? चित्रेभाइ :)
यति देखेर नि तितु चुप लागेर भस्थिन त ? कुनबेला कस्ले के लेख्छ र हास्न पाइन्छ भनेर बस्छिन् अस्तो छ
 
Posted on 02-27-07 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hehhe nice one Tiru
 
Posted on 02-27-07 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! तिरू, खै मलाइ पनि मास्टर्नी दिदीले भन्नुभा'को दब्दबेको अर्थ, रूखमा पात हुन्छ कि हुँदैन भन्ने कुरा त मलाइ नि थाहा भएन, मिस लाइ नै सोध्नुपर्ला कि? :P
 
Posted on 02-27-07 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, मास्टर्नी दिदी त पहिल्यै आउनु भैसक्या रैछ। म त भागें है अहिले, बल्ब लाइट डिनर गर्न। :)
 
Posted on 02-27-07 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D हैन के चित्रे लाइ जिस्काएको मात्र पात् भएको रुख् भन्छ अनि, हेहेहे रुख् नि पात् नभा हुन्छ त be specific ke रे क्या (मार्छ होला चित्रेले धेर् जान्ने हुदा )
 
Posted on 02-27-07 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-27-07 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे हाउँरि तितौरीले जिस्याम्न पा'कि के छाड्थि बरै!

हरे चित्रे तिमी पनि, यसो भनेर भन न-

"गाइ, बाख्रालाइ खुवाउने पात भएको एक प्रकारको रूख"
अर्थात-
"गाइ, बाख्रालाइ खुवाउने पात"- भएको एक प्रकारको रूख
अर्थात-
सबै पात गाई बाख्रालाई खुवाइँदैन र "खुवाउन हुने पात भएको रुख" भन्न खोजेको होला! :)
 
Posted on 02-27-07 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D चित्रे ले ठुल्नानि लाइ रुख् र पात बुझएको देखेर पुरानो जोक् याद आयो खोकुम् है त हासो उठेन भने ऐना हेरेर भएनि हास्नु है :P
अन्धोले सोधे छ खिर् कस्तो हुन्छ?
अन्धो को साथि ले भने छ सेतो.
सेतो कस्तो हुन्छ?
हाँस् जस्तो
हास् कस्तो हुन्छ?
बकुल्ला जस्तो
बकुल्ला कस्तो हुन्छ?
(एउटा हात् ले बकुल्ला को टाउको र घाटि जस्तो सेप् निकालेर भनेछ )यस्तो हुन्छ बकुल्ला
अनि अन्धो ले छामे र भने छ एए खिर् यस्तो हुन्छ बल्ल बुझे ।
हास्ने बेला भयो हासुम् .....
 
Posted on 02-27-07 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन तिरू, जिस्काउँदा हुन्छ, किन मार्नु नि मैले? चौतारीमा यसरी जिस्काउँदा, ठट्टा गर्दा, गीत गाउँदा त रमाइलो हुन्छ नि। ;)

पात नभा'को रूख पनि त हुन्छ नि, जाडो याममा सबै पात झरेपछि रूखहरू 'पात नभएको रूख' हुन्छन् नि त। :P

जिम्माल बा, धनियाको पात मलाइ सहयोग गर्न भएकोमा। :)

लौ हाम्रो त डिनर पनि सकियो, अम्रिकानेहरूको 'लुन्च' सकियो कि सकिएन हँ? :)
 
Posted on 02-27-07 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! यो तिरूलाई नि कति हँसाउने जोक आउने रैछ। :D :D मलाइ त ऐना हेर्नै परेन हाँस्नको लागि। :)

यौटा गीत गाउन मन लाग्यो मलाई:-

म त लालीगुराँस भएछु
म त लालीगुराँस भएछु
मनै भरी फुलिदिन्छु
वनै भरी फुलिदिन्छु...

 
Posted on 02-27-07 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खूच्चिंग !!! चीत्रेभाइ
:D :D
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
emergency donation needed
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
Morning dharahara
Another Song Playing In My Mind
nrn citizenship
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Alert: Turbo Cancers: A Rising Global Threat
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters