[Show all top banners]

sano_kanchha
Replies to this thread:

More by sano_kanchha
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी - भाग ४७

[Please view other pages to see the rest of the postings. Total posts: 612]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 162191 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 02-23-07 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्


चौतारी - भाग ४७



chautari

चौतारी:

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

sanokanchha

target=new href="http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=271&ThreadID=40599">चौतारी-४२</a>
<a target=new href="
http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=271&ThreadID=40838">चौतारी-४३</a>
target=new href="
http://www.sajha.com/sajha/html/openThread.cfm?forum=271&ThreadID=41075">चौतारी-४४</a>
target=new href="
http://sajha.com/sajha/html/openThread.cfm?forum=271&ThreadID=41336">चौतारी-४५</a>
target=new href="
http://sajha.com/sajha/html/openThread.cfm?forum=271&ThreadID=41906">चौतारी-भाग ४६</a>


(Copy from Chautari - 46)
 
Posted on 03-04-07 9:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाउँले दाजु भाइ दिदी बहिनी सबैलाई नमस्कार । केको आयोग गठन हुने कुरा हुँदैछ ।
हैन हाम्रा दिदी बहिनी कता गए । जिम्माल बाको पनि अत्तो पत्तो छैन ।
नमेदाजुको गीत् रम्रो लाग्यो
आजकल् त राहुल्जि पनि बेपत्ता।
 
Posted on 03-04-07 9:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कति दिन पछि चौतारी छिरियो,
डाउडरनीले हाम्लाई नदेख्दिंदा छाती चिरियो!

ए, बनको काँडैले...के कति पाक्ने हो, कोप्रो भाँडैले!
 
Posted on 03-04-07 9:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिनका दिन चौतारी छिरियो,
डाउडरनीले हाम्लाई नदेख्दिंदा छाती चिरियो!

ए, बनको काँडैले...के कति पाक्ने हो, कोप्रो भाँडैले!
 
Posted on 03-04-07 9:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छाती चिरेछ,
जे बोलें, तेई बोल्ने भिलेन छिरेछ! :p
 
Posted on 03-04-07 9:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छाति चिरिएछ,
गीत गाउँदानि भिलेन भईएछ! हे हे JPT
 
Posted on 03-04-07 9:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल झन सुरुमै "गाउँले दाजु भाइ दिदी बहिनी सबैलाई नमस्कार "भनेको के त । ल ल "ए पुन्टे दाजु आरमै होइसिन्छ" । अब त भयो । छाती बाचाएर राख्नु नि फेरी काम लाग्छ ।
 
Posted on 03-04-07 9:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छाती चिरिएच
छानबिन आयोगको सदस्यको तक्मा भिरिएछ !!! हि, हि हि ।
 
Posted on 03-04-07 9:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्टे दाइ आरामै होइसिन्छ ?
नबोलाए बच्चा झै रोइसिन्छ ।

सरर पानी ,,,
 
Posted on 03-04-07 9:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ त सारै राम्रो गित छ नि त्यो । अब कम्प्युटरां झार्न म संग गुलेली छैन नत्र त झारेर पोको पारेर भउतेको दैलानै पुर्याइदिन्थे ।
पुन्टे दाइ ढिकुरको शिकार त तपै नै गर्नुस, मेरो वरी परी शिकार खेल्न जंगल नै छैन ?
 
Posted on 03-04-07 9:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, मन्तयक ला ?
पुण्टे दा, भउते गुरु, सुनिमा डाक्टर्नी सबै जना झुल्के छ । हिजो हो कि आज पुर्णिमा, जून टल्के छ ।
चौतारीको रौनक बढे छ ।
के भए छ के भए छ ।
ह्यारी, बिबस जी, नमे आदी इत्यदि सबैलाई सदा झै तारेमाम्, जय शम्भू ।
 
Posted on 03-04-07 9:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिरिएको छाती, बोलाएसि टाँसियो
धेरै गाएर भिभासेको स्वरै भासियो!

ए, बनको काँडैले, के कति पाक्ने हो, कोप्रो भाँडैले!

गीतको नामाँ बन्ने हरि भि-ले-न
JPT गा'को, छेऊ पुछरै मिलेन!

ए, बनको काँडैले, के कति पाक्ने हो, कोप्रो भाँडैले!

स्वर सुनेसि उनको, तारै झर्नि
"होईसिन्छ" सुन्दा त मनै मर्नि!

ए, बनको काँडैले, के कति पाक्ने हो, कोप्रो भाँडैले!

:p गुड नईट!
 
Posted on 03-04-07 9:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु मैले त माथीको गीत क्यासेटाँ हालेर ल्याएँ है, खम्पुटराँ झारे नि मिल्छ अब।



कम्पुटराँ ह्याँटी झार्नुस
 
Posted on 03-04-07 9:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिबशेको स्वर कहाँ भासिन्छ ?
यता खोज्छु उता पो टासिन्छ
टासिए'नी त्यो कहाँ नाशइन्छ
नाशइएमा मजाले हासिन्छ । । ।

अनि राहुल दाइ मैले माथि एउटा प्रश्न सोधेको थिए ।उत्तर आएन, बुढा चिलिम मा नै झ्याप ।हुन पर्‍यो नि भिबे जस्तओ प्यालामा झ्याप । । ।
 
Posted on 03-04-07 10:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो प्रशन खुलस्त भन्, मैले त बुझिन, तीन पाने खान चलन छैन, आफु त चिलिम जिन्दाबाद ।
 
Posted on 03-04-07 10:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दाइ, गत हप्ता म न्यूयोर्क पार्टीमा गएको थिए अनि शिवा प्रकाश जी सँग तपाईंको कुरो भएको थियो क्या ।
 
Posted on 03-04-07 10:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुक्थे कि त चेलीको समाचार
पुन्टे एफ एम पैँतालिस पोइँट चार (उमेर अनुसार मिटर भनेको के :p)
मध्यरातैमा, कोप्रे भाँडो साथैमा, जर्किन हातैमा।

डाउटर्नीले ओखति बाँडिछन
गामका बुढापाकालाई भाँडिछन
जिम्माल बुढा धुत्,
माथि भने लगौँटी, तल डिङ्गो बुट

ओखति ले यो कस्तो गरायो
रातमा निँद, दिनमा भोक हरायो,
कस्तो अन्देरी, दाँत फुक्लेका खुइलेका सबै तन्नेरी

तिरु, भान्जी, मास्टर्नी, ठुल्नानी
हजुरहरु तु. नआई हुन्न नि
औँसी रात जस्तो,
चेली बिना चौतारी, मसानघाट जस्तो।

ठुल्दाइ पनि चौतारी झरेछन
गाँजा, भाङ धतुरो छरेछन
चिलिम भरेछन्
मान्छे भनि बरको रुखलाई सलाम गरेछन् :p

शुभरात्री !

:-)
-भउते
 
Posted on 03-04-07 10:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

न्युयोर्कमा के को पार्टी नि ? आफु त कहीं जान सक्एको होइन, यो फिलाडेल्फिया छोडेर । खैरे मोरो ले फुर्सद दिने भए पो । जे होस्, शिब प्रकाश जी सँग भेट्ने रहर , रहर नै भयो । नयाँ बर्ष को कुनै कार्यक्रम छ भने भन्नु होला । गर्मी को छुट्टी हुन्छ कि ?
न्युयोर्क हेर्ने धोको पनि छ ।
 
Posted on 03-04-07 10:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-05-07 1:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Namaste to everybody

Jadau hai sabai lai.
 
Posted on 03-05-07 5:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है मेरो नि नमस्ते ठुल्दाइ देखि सान्भाइ, दिदी देखि बहिनिहरुलाइ ।
भउतेले नि तानेछ कि क्या हो चिलिम , तोपे तोपे गित पो गाउन थाल्यो । ए हो त साच्चै हाम्रा चेली कता तिर लाए ? मलमास, क्षमास भको जस्तो त मान्दिन के रे ? ए यो शुभे चाइ कताट दौडदै आइपुगि , यसलाइ थाहा थियो कि ?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
nrn citizenship
H1B fraud
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
Why always Miss Nepal winner is Newari??
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters