[Show all top banners]
sano_kanchha
Replies to this thread:
More by sano_kanchha
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
चौतारी - भाग ४७
[Please view other pages to see the rest of the postings. Total posts: 612]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 162198 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 02-23-07 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्
चौतारी - भाग ४७
chautari
चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
sanokanchha
target=new href="http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=271&ThreadID=40599">चौतारी-४२
target=new href="
http://www.sajha.com/sajha/html/openThread.cfm?forum=271&ThreadID=41075">चौतारी-४४
target=new href="
http://sajha.com/sajha/html/openThread.cfm?forum=271&ThreadID=41336">चौतारी-४५
target=new href="
http://sajha.com/sajha/html/openThread.cfm?forum=271&ThreadID=41906">चौतारी-भाग ४६
(Copy from Chautari - 46)
Posted on 03-01-07 1:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?
चौतारी त कहाँ पुगेछ, एसो ढकेलेको के ।
Posted on 03-01-07 6:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?
जदौ गाम्लेहरु!
आज अल्लि सबेरै चौतारीमा हाटा गरेको!
Posted on 03-01-07 6:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?
सुभ प्रभात गामलेहरु!!!हन सबै को कुखुरोले नुन खायेछन कि कसो,खोइ त कोइ देखदिन???म चै लागे आज बेसि मा टन्नै काम छ,रमाइलो गर्दै गरुम्,सबै को जय होस!!टा टा ।
Posted on 03-01-07 7:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?
नमस्ते है ...... बारको । साच्चि आज के बार हो?
Posted on 03-01-07 7:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?
नमस्ते है ...... बारको । साच्चि आज के बार हो?
बोलि त शुक्रबार हो, आज चाही के रहेछ कुन्नि ?
के छ सबै गाम्लेको हाल खबर ? ५०औ भाग धुमधामले मनाउने पर्छ है । ल उर्दी जारी गरे मैले पनि । सबै आज बाट रेडी हुम ।
Posted on 03-01-07 7:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?
नम्ते हैईईईईईइ तप्पै तातिहलुलाइ ।
Posted on 03-01-07 7:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?
नमस्ते गाम्लेहरू!!!
यामे, हरी, दिले, मास्टर्नी दिदी, नमे, ठूली के छ?
विहिबारे जदौ!
आज त राम्रो घाम लागिरा'छ। चौरमा बसेर बदाम खाने हो ठूलु? ;) अनि मीठा मीठा गीत गाम्ला। ;) (मलाई सँधै ठूलीलाइ मात्र जिस्काउन मन लाग्छ, माइन्ड नगर है? :P)
Posted on 03-01-07 7:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?
तित्रु ल दाम वडाम खान । लु म दिद दाउतु ल
माया मेली माया
हाम्लो मिलन तहिले हुन्छ :P
chitre dont worry i dont mind u keep rollin
Posted on 03-01-07 7:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?
चौतारीको सब सुड्डाहरु, सुड्डिहरु, दाजूहरु, भाइहरु, दिदीहरु, बहिनिहरु, सोमहरु र च्वाँकहरुलाई
आन्द्रै देखि नमस्ते ठोकेँ ल!
Posted on 03-01-07 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?
दादा नमते । हदुर लाइ तन्तै ।
तपाईं तौतरिको थाति हरु कता दएचन ?
Posted on 03-01-07 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?
नमत्थे!
Posted on 03-01-07 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?
नमस्कार गरेँ है सबैलाइ।चौतारिमा आझ केहि होला जस्तो छ।
Posted on 03-01-07 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?
खै के भा के भा।आज भोलि त गाले र चित्रेका लेखाइ नपढि त खाना पनि खल्लो खल्लो लाग्ने भएछ।गालबजि आउनु भो भनेर दौडेर आको त नमस्ते भनेर पो हिडि सक्नु भएछ।
Posted on 03-01-07 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?
दालु दालु नम्ते। ते दर्दै हुनुहुन्त । आद अलि बिदि हो तपाईं ।
नानु दा तन्तै हदुर लाइ
Posted on 03-01-07 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?
के भो ठूलिलाइ?किन यो बुढेसकाल लग्य जस्तो तोते बोल्या हो?
Posted on 03-01-07 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?
नानु दा तै हिदो देती यस्तै भैरात ?
Posted on 03-01-07 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?
नानु जी, के छ?
गाले त नमस्ते गरेर भागेछ।
ठूलु, म नि आज अलि बिजी भएकोले धेरै लेख्नै भ्याएको छैन, सरी है। तिम्रो तोते बोली त कस्तो सुनिरहुँ जस्तो लाग्ने! ;)
Posted on 03-01-07 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?
थुली, दालु भनेको को हो?
नानुलाई के हो खल्लो लागो रे। मैले अलिकति नून खुर्सानी पस्केको छु !
बैरा सम्धी (लघु-संवाद)
एकजना कान नसुन्ने बुढा मान्छे रचन् रे। उनका सम्धी पनि उनी जस्तै कान नसुन्ने बैरा र'चन् रे। तर ती दुबैजना सम्धी‍-सम्धीले एक अर्कालाई कान सुन्ने मानिस भनेर सोचिराख्या रचन् रे (सायद उनीहरुको सम्बन्ध भर्खर गाँसिया' थियो होला)। एक दिन ती बुढा चौतारीमा बसिराख्या र'चन् रे। अनि टाढाबाट आफ्नो सम्धी आ'को देखेर दर्शन गरेछन् र गफ शुरु गरेछन् रे
सम्धी १: (अन्जानमै हातको भाउ लगाउँदै सोधेछन्) पाउलागी सम्धीज्यू! घरतिर सबै आरामै?
सम्धी २: (के भयो त्यता भनेर सोधेको जस्तो लागेछ) खै, ती नयाँघरे बुढा मरेछन्। त्यतै गएर आ'।
सम्धी १: (आरामै छु भनेर उत्तर दिए त होलान् नि भन्ने अनुमान लगाएछन् यिनले चैं) ए बेशै भएछ।
सम्धी २: (मान्छे मर्या भनेपछि पक्का पनि सहानुभूति त दिए होलान् नि भन्ने सोचेर) के गर्ने? (अलि अँध्यारो मुख बनाउँदै) दैवको खेला! कसले टार्न सक्ने?
सम्धी १: (सम्धीको अँध्यारो मुख देखेर 'आफूलाई चैं अलि सन्चो छैन अरुलाई मात्र आराम छ' भनेका होलान् भन्ने लख काटेर) भो, धन्दा नमान्नुस् सम्धीज्यू। केही समयपछि तपाईंलाई पनि त्यस्तै हुन्छ।
सम्धी २: (सहानुभूतिको कुरा त भने होलान् नि भन्दै) तपाईंले ठिकै भन्नु भो सम्धीज्यू। (हात जोडेर नमस्ते गर्दै) ल म लागें !
यति भन्दै सम्धी २ चौतारीमूनिको भीरको बाटोतिर लागे। चौतारीको पल्लो चाहिं पेटीमा बसेर कुरा सुनिरहेको गालब चैं कन्फ्युज्ड!
Posted on 03-01-07 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?
Posted on 03-01-07 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?
दालुले तती हथाको थि ।
मित मित नम्ते । हदुर्लाइ तन्तै
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
मन भित्र को पत्रै पत्र!
emergency donation needed
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
Susta Susta Degree Maile REMIXED version
1974 AD Pinjadako Suga Remixed
lost $3500 on penny stocks !!!
Changing job after i-140 approval
TPS Reregistration and EAD Approval Timeline.......
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.
Sajha.com Privacy Policy
Like us in Facebook!
↑ Back to Top
free counters