[VIEWED 103718
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 10-05-07 1:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो इस्कुलको साथी थी। मिल्ने साथी भन्नु पर्ला। अरु बेला त होइन, उसको लवरलाइ मुक्तक र कबिता लेख्नु पर्दा मलाइ खुब चेपारो घस्थी। उमेरको कारण होला उ कुकुरको पुच्छर् चाहि होइन, हाम्रो इङ्लिश पढाउने बुढो सरको नाको लामो सेतो रौं हेरेर मरिमरि हाँस्थी। क्लासमा हामी त्यो सरको कानबाट निस्केको रौँ हेर्थ्यौं र भित्र आगो लागेर कानबाट धुँवा निस्केको कुरा कल्पना गर्थ्यौं। त्यो मोरीको दिवानाहरु चाहि घर देखि इस्कुल सम्म हुन्थे र बाटोमा पनि बोलाउथे नामै लिएर। उ चाहि परेला झिमझिम गर्दै मसक्क हाँसिदिन्थि, केटाहरु भुतुक्कै हुन्थे। तर उसको लिस्टमा चाहि धेरै जना हुन्थे। उ पढ्नमा पनि राम्रै थी। सबै कुरामा स्मार्ट। उसको लव लेटरहरु देखेर आफुलाइ पनि कसैको चिट्ठि आँुछ कि भन्ने झिनो आशा लाग्थ्यो। तर, केटिको केहि गुन नभएकि म हिड्दा पनि केटाहरु आर्मी जस्तै हिड्छ भनेर सुनाउथें। कतिसम्म भने "बुलडग" जस्ति भन्थे। आफ्नो इस्टाइल नै तेस्तो थियो त के गर्नि। मेरि साथि चाहि कुरा गर्दा पनि सात ठाँउमा भाच्चिन्थी मस्किएर। तेस बेला ठुलो पिर पर्यो मलाइ, मेरो जिन्दगीमा चाहि लव लेटर कसैको न्अौनेभो भनेर। तेहि ताका मलाइ एउटा पत्र- मित्र को चिट्ठि आँउथ्यो। मेरो नाम र इस्कुल को ठेगाना रेडियो नेपलको "बाल कार्यक्रम" सुनेर थाहा पाएछ। पुर्व मेचीदेखिन लेख्थ्यो साहितिक चिट्ठि। दुइ वटा सम्म चाहि पढे र साथिहरुसङ बसेर हाँसे। असाध्यै गम्भिर प्रबितिको लेखाइ थ्यो उसको, पानी पर्दा पनि रुने जस्तो। तेस्रो चिट्ठि आको बेला तेहि बुढो ग्रामर सर हुनुहुन्थ्यो र सोध्नुभो "यो मान्छे को हो?" मैले केहि भन्न सकिन। तेसपछि उहाले चिट्ठि फिर्ता लानुभो।
मेरी साथीको चाहि धुमधाम थियो ताँती पछि लाग्नेहरुको। उसको त अस्तिको महिनामा एउटा हुन्थ्यो र अहिले अर्कै। मलाइ पनि अलिकति उ जस्तै हुन मन लाग्यो। हाम्रो इस्कुल सकिएपछि हामिहरु सङै एउटै कम्प्युटर इन्स्टिच्युटमा गयौं। तेहा पनि उसको लागि त लाइन लागि हाल्यो। आफुचाहि सुक्खा। एक दिन मैले उसलाइ सोधे "कसरि तेरो पछि केटा हरु लाग्छन्?" " तैले पनि त तेस्तै गर्न सक्छेस् नि"।ुसले हाँदै भनि। "कसरी?" मैले फेरि सोधें। "तलाइ थाहा छ त्यो अर्को सर पनि क्रेजी छ नि तेरो लागि?" "के भन्छे यो, नचाहिने कुरा नगर त"। "हो भन्या, तिम्रो साथी कस्तो स्मार्ट छ भनेर मलाइ भन्या थ्यो नि।" "मलाइ धेरै उडाको मन् पर्दैन।" "त आफै वास्ता गर्दैनस् त अनि के हुन्छ त तेरो लव?" "हेर, कहिलेकाहि केटिले पनि अघि बढ्नु पर्छ नि।" "भनेको मतलब् के नि?" उसले मलाइ सबै कुरा सिकाइ। उसले भन्या पनि हो हो जस्तो लाग्यो। जसले मलाइ मन पराउछ भन्थी, त्यो सर पनि ह्यान्सी लाग्न थाल्यो। म सङ नै धेरै आकर्शित भा जस्तो लाग्न थाल्यो। मेरो साथी हावा भर्न लागि मलाइ। अनि मलाइ के चाहियो, म पनि उड्न लागे आकाशमा र एक दिन मैले एउटा चिट्ठि मेरै साथीको मार्फत त्यो ह्यान्सीलाइ पठाएं। मन ढुक्ढुक गर्दै दुइ दिन पछि तेहा गए। ह्यान्सी त कस्तो नर्मल तरिकाले कुरा गर्छ बा। केहि नै थाहा नपाको जस्तो। अति भएपछि मैले आफै सोधे। "मैले पठाएको त्यो चिट्ठि पाउनु भयो?" "उँ, तर भर्खर् २ पेज पढ्दैछु, सबै पढ्न भ्याको छैन। यो हप्ता भरीमा सबै पढ्न सक्छु होला। तिम्रो बेस्ट बूक्................... हो"। मलाइ उकुसमुकुस भयो। कस्तो मान्छे रहेछ, एउटा चिट्ठि पनि एक हपता लाएर पढ्ने। अल्छि मोरो। कहि नभाको बिजि मोरो। मनमनै कस्तो ह्युमिलेट फिल भयो मलाइ र सोझै पुगे मेरो नक्कलि साथीकह। "मोरोले त पढ्नै सक्या रैनछ"। रिसले भने। "कति थियो र तेरो लेटर?" "५ पेज थियो नि।" "तैले थेसिस लेख्या कि लब लेटर?" हाँसी त्यो मोरी। "खोइ कहिले लेख्या भए पो।लेख्दा लेख्दै ५ पेज भयो। तैले मलाइ पहिले भन्नु पर्दैन कति लेख्ने भनेर?" " मलाइ के थाहा नि? मैले पनि कैले लेख्छु र?" "अनि कसले लेख्छ त तेत्रो रिप्लाइ तेरो हिरोहरुलाइ?" " तैले मुक्तक् लेख्छस् अनि त्यो सबिनालाइ पेपर दिन्छु उसैले मिलाइ मिलाइ लेख्छे नि।" मोरि कति बाठी, पहिले नै मलाइ तेसो भनेको भए त म पनि जान्थे नि सबिनाकहाँ। बेकारमा मोरो त्यो ह्यान्सीको अगाडि मेरो इन्सल्ट मात्रै भो। मोरो बजियाले मेरो लेटरको हाँसो उडायो होला। ट्रासबिनमा फालिदियो कि उसको सबै साथी हरुलाइ मेरो रङ न ढङ को लेटर देखायो होला। मैले तेसलाइ कहिले पनि भेट्न गैन। बजियाले पनि कहिले बिर्सिदैन होला मेरो थेसिस जस्तो लेटर। त्यो फस्ट लव लेटर नै फेल भएपछि मैले अझैसम्म अर्को लेटर लेख्ने साहस गरेकि छैन।
|
|
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-10-07 3:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ha ha ha madness bro.
how r u today?
|
|
|
Kinaara
Please log in to subscribe to Kinaara's postings.
Posted on 10-10-07 3:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Madness
Please log in to subscribe to Madness's postings.
Posted on 10-10-07 3:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धन्वाद् किनारा भैया। के कर्ने हुजुर सला मजधारमे गोता लगाएको सालोँ भयो हुजुर हम्रो पर नैया सला किनारापे लागेन। के कर्ने जिन्द्गिके जो सला नावँ छ उ खियावनेको लगि हमि एक्टा लरकि ढुँढेको बहुत बरष भयो। हुजुरको त जो छ नामे भन्छ कि हुजुर किनारा लागेछ।
|
|
|
Kinaara
Please log in to subscribe to Kinaara's postings.
Posted on 10-10-07 3:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Omigosh, when did i changed my sex madness hahaha i really dont have any complains being a girl till now, beside few days in a month
|
|
|
Nepal Premi
Please log in to subscribe to Nepal Premi's postings.
Posted on 10-10-07 4:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Aaha, aba ta uptowngal ko suggestion le bharipurna love letter. Ahh, ani ma hijo ghar farkera net chalauda timi sayed gaisakechau ani samjhana matrai bhayo ni malai pani. Hamro amar prem ko yatra aba dui jana milera sagai hidnu parcha hai, ani sajha aru user haru ko lagi example huna parcha. Maya nai sabai bhanda thulo ho ni appu( uptowngal) so i don't care whatever my boss says, but i will be remebering u.
Timi mero ma timro maya chokho cha hamro sadhai sadhai lai..Love parepachi ta geet pani mitho coz its nepali ani ma Nepal Premi.
Timrai pratichya ma,
Nepal Premi.
|
|
|
Madness
Please log in to subscribe to Madness's postings.
Posted on 10-10-07 4:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खेँ... खेँ... खेँ... अरे कथि करने हुजुर, सला इन्टरनेटवा जो छ बहुते बरबादिया आइटम छ, देखनेको मिल्देन, बस बात सुइनके काँनकलुजन निकालनेको पड्छ त हुजुर के नाम किनारा सुन्यो सला हम्रो देहाति दिमागवाले लरका भने ठान्यो हुजुर। लरकि भनेर बुझेको भए हुजुर हम्रो अगारिको कामेन्टवा रोमान्टिकवा बनावँथ्यो हुजुर के कर्ने! त हुजुर जो बात कियो लरकि बनेर खुस भएको त हमि भि रामरो मानछु, और उ जो महिनेके कुछ दिनके जो बात छ सला उ त मैनेज करिलिनुहोस, के करने वहि भि भएन भने और ज्याना टेन्शनवा सतावँछ हुजुर। हमि बुझेछु हुजुरके सैन्टिमैन्टवा।
|
|
|
Kinaara
Please log in to subscribe to Kinaara's postings.
Posted on 10-10-07 4:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 10-10-07 7:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हमारे प्यारे म्याडु,
हमे लड्डुकि याद आयि
चु............... करनेको दिल करता है। तुम्हार लेटर पढ्नेके बाद हमने बहुत उछल्के नाची और् तुम्हारे बारेमे सोचने लगी। तुम् कैसे लुङि पहनते हो और् मैदानमे कैसे जमके बैठते हो। तब हमे डर लगा कहि तुम्हारा लुङि ट्रान्स्पारेन्ट तो नहिं? तुम्हारे लुङी पर कुछ् वेन्टिलसन तो नहि। तुम कित्ने सुन्दर दिख्ते होङे डोरा गन्जी और वो पतली सी लुङि मे।
हाइ मै तो शरम से पानी पानी हो गै। जब् तुम मुझे गन्नेके खेत मे मिल्ने आओगे तो लुङि जरा कस के पकड्ना। हम् तुम्हे बिना लुङी नहि देख्ना चाहते।
एक बार फिर तुमको हमारी बहुत् चु............
तुम्हारी क्रेजि
|
|
|
nepkanchhi
Please log in to subscribe to nepkanchhi's postings.
Posted on 10-10-07 8:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
wow yeta po ramailo raicha.
geet post garna lageko hudai bhayena k bhako k
Last edited: 10-Oct-07 08:33 PM
|
|
|
nepkanchhi
Please log in to subscribe to nepkanchhi's postings.
Posted on 10-10-07 8:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"likhe jo khat tujhe wo teri yaad mei hajaro rang ke nazare ban gaye, savera jab hua to phool ban gaye jo raat aayi to sitare ban gaye"
Dedicating this song to all all the above talented LL writers
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 10-10-07 9:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
nepkanchhi
Please log in to subscribe to nepkanchhi's postings.
Posted on 10-10-07 9:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
thank you serial. maile try garya bhayena .thanks
|
|
|
Madness
Please log in to subscribe to Madness's postings.
Posted on 10-10-07 9:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
करेजी बुलबुल,
हमको तोहर गुलाबि गाल याद करके गुलाबजामुनके याद आइलियो।
त दिल करेछ त करिहाल काहेको डर?? सला उ जो छ प्यार करने हरु कर्छ त देखने वाला जले जल्छ थोडि केहि मतबल छ हमिलाई? त तिमि भन्यो कि हम्रो लैटरवा पढके तिमि नाच्यो, त हमि इम्याजिन कियो तिमि नाचेको। हँ? त घाँघरा-चोलीमे कमरिया मटकाईके कैसन तिमि नाच्यो होला? हाय हाय सला याद मात्र करेको बाट पुरे बदनवामे झुरझुरि आवँछ। एकबार हमि हम्रो गावँके टाँकिजमे सनिमे देखेथियो एक्टा, उ सनिमामे दिखाएथियो हाय हाय शिलपा जो छ कमरिया मट्काई मट्काईके युपि बिहार लुटेथियो। बस् हमि वहि याद कियो, पर हम्रो यादमा तिमि नाचेथियो और हमि देखेथियो और कोइ माईके लाल थिएन। बस तिमि और हमि थियो। त वहिँ बात आयो हम्रो लुङ्गिके। त हमि लुङ्गि लगावँछ लगावनेको, उ मैदान वैदानको बात काहेको करेको हमि शरमिला लरका छ। हम्रो देहातमे बिहान बिहान उठनेको बादमे दतिवन चबावँदै लोटामे पानी लेइके जाने बेलामा 'मैदान जाने' भन्छ खैँ.. खेँ.. खेँ...। त वैन्टिलैशनवाके जो बात छ, त के कर्ने गरमि मे उ त चाहिन्छ, सला जगह जगह गरमि लाग्छ। उ जो डोरा बनियानके बात तिमि कियो उ हमि डोरा लगावँदेन हमि पुजाके बनियान लगावँछ पुजाके जाङ्घि लगावँछ। लरकि पुजाके हैन पुजा बरान्डके लगावँछ। त तिमि शरमसे पानी पानी भइलियो रे??? और फिर गन्नेके खेइत पे मिलनेको बात कर्छ??( बाप रे मदनवा तोहर किस्मतवा जागेछ) उ जो छ गन्नेके खेइतपे मिलनेको बात छ हमि मिलनेको आवँछ, पर उ बात ऐसन छ कि हमि शरमिला छ, अभि त हम्रो टाँका भिडेछ खेँ... खेँ.. खेँ..
तिमरो गबरु जवान मदनवा
कानची जो गना भनेछ और सैरियल जो रखेछ बहुत बढियाँ छ, रफि बढियाँ गाएछ, हमि देहातमे रैडियोपे बिबिध भार्ती पे सुन्थयियो यो गना। धन्वाद्!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-11-07 7:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Nepal Premi ma timlai din bhari kuriraako ani timi aaenai ta tehi bhaera risaara ghar gaako ani kehi na khaai bhokai suteko. aba dekhi malai kuraaune kaam nagara hai. hoina bhane feri arkailai love letter lekhum la.
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 10-11-07 8:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल एउता सायरी यहाँ पनि
ताइ बिगरेर के भो फेरी बनाइदिउल त्राजेदी परेर के भो फेरी अर्कै सँग लभ गरिदिउला
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 10-11-07 1:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो सपनाको राज कुमार म्याडि,
तिम्रो लेटर पढेर हमे वो हरियाके साथ खेले हुए कब्बडि याद आयो। क्या खेल था, हरिया सधै हार्थ्यो अनि लुङि समाएर भाग्थ्यो। तिम्रो घुङ्राले बालके डोरी बनानेको दिल कर रहा है। त्यो डोरीले हमारे गाएको बाँध्नेको मिल्छ? तभि तो हम तुमारे प्यारके सप्तरङि सपना देख सक्ते है गाइ चराँउदाँ। कोहि केहता है कि तुम हर पल लाल लिपस्टिक लगाते हो। तो तुम हमको लिपस्टिक गिफ्ट नहि देते क्या?
मिस यु वेरि मच, तुम्हारे प्यारमे पागल
CL
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 10-11-07 2:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल हेर यो धागो त गजब को भैरहेको रहेछ!
यस्तो मजाको लप लेटर लेख्या रेछे क्रेजी ले के गर्नु आफ्नु पल्टन को जागिर जस्तो एकातिर लागेर हेर्नै नपाएर!
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 10-11-07 2:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हे बिर्खे प्यारा!
पल्टनका मुन्छेले त झन् मुया धेरै गर्छन् भन्या सुन्या हु मैले पनि। हजुरको पनि मुया भएको पत्र हेर्न पाउन प्रभु। आज हजुरको सवारीले यो धागो अति पबित्र भयो सर्कार। उहि पागल माया
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 10-11-07 3:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हे पागल माया,
पल्टनेको मायाँ धेरै गहिरो हुन्छ भन्ने कुरा ठिक हो, मेरो माया साह्रै नै गहिरो छ सागर भन्दा गहिरो कसरि भनु म? सागर कति गहिरो छ नाप्या छैन, तै पनि गहिरो छ। माया त छ तर के गर्नु आफु पल्टने परियो, ११ महिना पल्टनमा १ महिना गाउँमा, मोरो मदनवा बार्है मास गाउँमा छ! मेरो त गाँठे त्यो सम्झियो कि मुटु चर्केर, दिमाग थर्केर, आँखा दर्केर, थुक सर्केर, चढेको जोश सबै लर्केर जान्छ!
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 10-11-07 4:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिरु जि,
त्यो तिम्रो चौतारीको रिप्लाइ येहाँ टाँस न। तेसो भये हाम्रो यो जुनिमा मिलन हुन्न त बिरु?
हे भगवान ये सुन्नेके लिए मेरे कान क्युँ हे? हु हु हु
|
|