:: यो अमेरिका
रात पर्यो
कामको थकाईले जीवननै
कता कता हराएको जस्तो लाग्यो
यौटा सन्नाटा ममा निरन्तर छ
अमेरिका! म हर पल जलिरहेको छु
आशा र आस्थाको दलदलमा
यौटा बिष बिस्तारे बोल्छ
"म अमेरिकामा जसरि पनि बाँच्छु"
यो अमेरिका
रात पर्यो
कामको थकाईले जीवननै
कता कता हराएको जस्तो लाग्यो
यौटा सन्नाटा ममा निरन्तर छ
अमेरिका! म हर पल जलिरहेको छु
आशा र आस्थाको दलदलमा
यौटा बिष बिस्तारे बोल्छ
"म अमेरिकामा जसरि पनि बाँच्छु"
[narayan31's blog]
रात पर्यो कामको थकाईले जीवननै कता कता हराएको जस्तो लाग्यो यौटा सन्नाटा ममा निरन्तर छ अमेरिका! म हर पल जलिरहेको छु आशा र आस्थाको दलदलमा यौटा बिष बिस्तारे बोल्छ "म अमेरिकामा जसरि पनि बाँच्छु"