[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी १६६ ~

[Please view other pages to see the rest of the postings. Total posts: 329]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 130382 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 12-01-09 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 






 

   ~चौतारी १६६~



हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १६६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कलिजुगको बेलैमा ,जोशमा हुन्न होश
 उनकै छोरी तरुनी, हामिलाई केको दोस!


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!

हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics
,
workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest  internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 166 editions.

 
Last edited: 01-Dec-09 10:37 AM

 
Posted on 12-04-09 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन रिट्ठे दाई , चिप्ले दाई, बिर्खे बा ,ठुल्दा ,बिस्टे दाई  मैले त केटाकेटी पो खोज्या त खेल्नलाई दिपिका, केली, क्रेजी, चेली, साइली सबै कता गए? बैरे ले देख्या थ्यो कि?
रामे २५ बर्षको रे हामी त भर्खर ७-८ बर्षका भुराहरु, हैन त पुरे?
Last edited: 04-Dec-09 12:23 PM

 
Posted on 12-04-09 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

k bhayo?
maile bigareko hoina hai tei ramele ho jasto chha. kasto chukchuke raichha
 
Posted on 12-04-09 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है को को छन

यो रामपुरे ले के गर्‍या भन्या

बिगारेकै हो त

खै के हो के हो

 
Posted on 12-04-09 12:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल बल्ल भयो


रामे नै रैछ, रामे को पोस्ट डिलिट गरेपछी भयो


खुशी के छ -


 
Posted on 12-04-09 12:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुशीले त मलाई बाल देन बै, हुन त पुन्टे दाईलाई चाइने हो बाल, तर पनि खुशीले देखेर पनि नदेख्या जस्तै गरेर गै
 
Posted on 12-04-09 12:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


लहरे तारेमाम।



ढिला किन ? बाटोमा शिला, मिला, भेट भयो कि ?


 
Posted on 12-04-09 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau ma ta sajha ma haraye .. yo kun gam ko chautari paroo kunni..?
 
Posted on 12-04-09 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन के भएको मेरो पोस्ट? २ वोटा पोस्ट गरेको थिए .. एउटैमै आएछ त ..... ठिकै छ बोर नमानी कन पढ्नु है सबैले ....

धत, आउन साथ आफु भन्दा ठुला बढा लाई  दोश दिने हो ...... ल सरी भन खुशी नानु ... ल सरी भन .... पिपलमेन्ट दिन्छु नि .. आयिन्दा एस्तो गल्ती गर्दिन भन .... आयिसक्रिम खाने ? ...... बा लाई भन है किन्दिनुस् भनेर

ओह लहरे, के हो ? मेरो पोस्ट बिगारनु छ अझ मैले नै बिगारेको हो भनेर दोश लाउने ... भोली को दिन देख्नु छ कि छैन ?

खोइ पुरे कता गयो ....... बिजी छु भन्दै थियो ..... बेला बेलामा खुशी छ कि भनेर आउन्छ ...... मोरो कृष्ण बन्न खोज्दै छ .......

ठुल्दाइ के छ ? आज हाम्रो भेट नभएकै हो त ? गफ भएको जस्ताइ लागेन त
भरे को के छ प्लान ? माइली कहाँ भेट्ने हो त ?
 
 
 
Posted on 12-04-09 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

pure lai pani chasma launu parne bhaechha

lahare baucha kasto chak chake raicha hai tyo rame?

 
Posted on 12-04-09 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुशी के हो तरुनी हरु भन्यो की मैले देख्नु पर्ने हो की क्या हो ??


आफु त काम गरि रहा छु खै को को कहाँ छन् को को कहाँ , बौचा लाई थाहा होला


 
Posted on 12-04-09 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


<<<रामे २५ बर्षको रे हामी त भर्खर ७-८ बर्षका भुराहरु, हैन त पुरे?

Last edited: 04-Dec-09 12:23 PM>>>

लौ अब यस्तो पनि गर्न थाले, पछी कोपरेर, चस्मा लाउ भन्न थाले नि, क्यार्नु र अब!!



हो हो रामे, दातमा दाँतमा त्यो लहरेको, केइ परे म बेहोरुम्ला, हान्देउ हान्देउ




 
Posted on 12-04-09 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ, बैरे अनी बाँकी सबै


घुम्रे लाई स्वागत छ चौतारी मा


आउ आउ ल बस - ल सुनाउ के छ -



हैन ए रामे - तिम्रो पोस्ट ले बिग्र्या हो के रे - अनी हान्दे डिलिट


अब रिसाउने त्यो कुच्या टाउको टाँस्ने काम नगर है - एसो गर्दा के हुन्छ


त्यो पुरे लाई राम्ररी थाहा छ - अरु त मैले के भन्नु पर्‍यो र -



ओ बैरे मार्ट्साब के थाहा छ मलाई 


 
Posted on 12-04-09 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन मैले त याद नै नगरेको ....
"रामे २५ बर्षको रे हामी त भर्खर ७-८ बर्षका भुराहरु, हैन त पुरे? "
हैन पुरे लाई नै सोध्न पर्ने कारण के हो ?
मलाई त यो पुरे माथि अझ बढी बढी सन्का हुन थालयो गान्ठे ..... बौचा लाई सोधेको भये हुन्थ्यो ..... यहाँ अली जान्ने बुझ्नेहरु छन ...... ठुल्दैलाई सोधेको भये हुन्थ्यो .... बुढा हरु पनि छन .... बिर्खे, पुन्टे लाई सोधे पनि हुन्थ्यो ... होइन त्यो पुरे नै किन ? किन ? किन ?

 
Posted on 12-04-09 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो तीन रुपैयाँ पानी बेच्ने ठाउँ मा गएर पुरे ले के के सिखेर आको छ रे नि त


त्यही भएर होला -


अली जान्य बुझ्ने भा छ पुरे -


अनी आजकाल सबै पुरे लाई नौ सोध्छन


 
Posted on 12-04-09 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओए बैरे तिम्लाई रियाले 'आइ लोप्पा यु' कैले भन्छे हँ?

ghumrey लाई नमस्ते!

पुरे होइन के रामेले चौतारी बिगारेर चाडो एडिट गर्न पाइएन क् नत्र तिम्ले नदेखदै हुन्थ्यो बोरै गर्‍यो नि 
 
Posted on 12-04-09 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<ओए बैरे तिम्लाई रियाले 'आइ लोप्पा यु' कैले भन्छे हँ?>>
बैरे लाई आइ लोप्पा यू भन्ने को लाइन लामो छ
 
Posted on 12-04-09 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोझो ज्यान पाएर हेपे सबले। अब हुँदा हुँदा खुशीले धरी हेपेर ल्यायो नि के भन्नु र खै

लौ जे सुकै भन

अनी खुशी केलीचा खै? पुरै बेपत्ता भै त, सोनु दि पनि हराको हरै छ। खै के भा हो, हाम्रो गामबाट चेली-बेटी मात्र पो हरा हरै छन, यो कुरो को रेसोच गर्न पर्‍यो क्या अब, हराउने नै भये यो लहरे बज्ये हराउनु, यो चाँही याइँ को याइँ छ, ति राम्रा राम्रा मान्छेहरु मात्रै किन हराउन पर्नी हो कुन्नी
 
Posted on 12-04-09 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<बैरे लाई आइ लोप्पा यू भन्ने को लाइन लामो छ >>>

अँ देख्या थियौँ है खुसी अस्ती हाम्ले, लहरे र पुन्टे दाई पनि तेइ लाइनमा थ्यो, अस्ती हामी फिलिम हेर्न जाँदा देख्या है!? है!!?? है!!!???
 
Posted on 12-04-09 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>अँ देख्या थियौँ है खुसी अस्ती हाम्ले, लहरे र पुन्टे दाई पनि तेइ लाइनमा थ्यो, अस्ती हामी फिलिम हेर्न जाँदा देख्या है!? है!!?? है!!!??? <<


 


के के सिकेर आछ पुरे रे त्यो ठाउँ मा गएर लौ न नि -


त्यस्तो नि गर्ने हो - धुत!!!!!!!!!!!!!!!


चाहिने नचाहिने कुरा सिखेर आएछ -


खै के भनु पुरे लाई - आज पानी परेर दक्षिण अफ्रिका हारे को पिर परेर को होला


सधैं त्यस्तो गर्दैन पुरे ले - साह्रै चोट पर्‍यो जस्तो छ पुरे लाई -


अनी पो -



अब देखी गर्ने होइन नि पुरे - भन्द्या छु




 
Posted on 12-04-09 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल अहिले चाँही केटाकेटी हरु को जमघट भाको रहेछ, मखुला लहरे ??

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
ICE kidnapping people off the streets over op eds
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat lies revealed
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters